आउँदा दिनहरु
-
२९चैतघोडेजात्रा आज
-
३०चैत
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन २ दिन पछि
-
१वैशाख
-
२वैशाखगौरी व्रत ४ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ७ दिन पछि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस १० दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ११ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस १३ दिन पछि
-
१२वैशाख
-
१३वैशाखपूर्णिमा व्रत/विश्व बौद्धिक सम्पत्ति दिवस १५ दिन पछि
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस १७ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस १८ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस २० दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस २२ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत २३ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस २५ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत २६ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस २७ दिन पछि
-
२६वैशाखकानुन दिवस २८ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) ३० दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती ३३ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत ३७ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३९ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ४२ दिन पछि
-
११जेठनृसिंह जयन्ती ४४ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ४६ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ४७ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ४८ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४९ दिन पछि
-
१७जेठ
साहित्य / ब्लग
- Ghodejatra
- Pahachahre
- पाहाँचःह्रे
- नयाँ वर्ष २०७८ | बिस्का: जात्रा | मेष संक्रान्ति
- वार्षिक राशिफल २०७८
- Papmochani Ekadashi
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- International Day of sports for Development and Peace
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- श्री राम नवमी व्रत | छन्द दिवस
- चैते दशैं
- विश्व सम्पदा दिवस
- सोमबारे औंसी व्रत
- Ravi Saptami
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- शून्यता
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- उ पुरुष
- प्रेमको अनुभूति
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- बताउन सकेन
- सम्झौतामा आयौ
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
नेपाल नर्सिङ्ग दिवस

नर्सिगंको ईतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपेक्ष्यमा नर्सहरुको महत्व अनि विकास धेरै भईरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा विर अस्पतालको स्थापना पछी स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्नसक्ने ब्यत्तिहरु मात्रै थिए, विर अस्पतालको ईतिहास पल्टाउदा उतिवेला ड्रेसिंग लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वंले गर्ने गर्दथे ।
वाहिर विश्वयूद्धको अग्नी दनदनी वलिरहेको थियो, मान्छेहरु दिनहुँ हताहत र घाईते भइरहेका थिए, सानो टुकी वालेर फ्लोरेन्स नाईटएगंल घाईतेहरुको सेवामा हरपल तत्पर थिईन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरुले अत्यन्त महत्व दिएर आदरणीय रुपमा हेरेको नर्सहरुको वारेमा कुरा गरौँ ।
सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरु वोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आँउछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ । हरेक वर्ष माघको १५ गतेका दिन नेपालमा नर्स दिवस मनाईन्छ ।
नर्सिगं को ईतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपेक्ष्यमा नर्सहरुको महत्व अनि विकास धेरै भईरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा विर अस्पतालको स्थापना पछी स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्नसक्ने ब्यत्तिहरु मात्रै थिए, विर अस्पतालको ईतिहास पल्टाउदा उतिवेला ड्रेसिंग लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वंले गर्ने गर्दथे । नर्सिगंको नेपाली ईतिहास विसं २०१३ वाट शुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरुले औपचारीक रुपमा नर्सिगंको तालिम लिएका थिए, राणा शाषनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्यउपचार अनि नसिंगको महत्व चालपाएर नेपालमा नर्सिगको शुरुवात भएको विश्वास गरिन्छ, राणाकालको क्रममा चारजना नेपाली चेलीहरु विधावती कंसाकार, राधा देवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको ईतिहास छ । त्यसपछी क्रमश नेपाली महिलाहरु भारतमा ४ वर्ष ९ महिने लामो नसिंग कोर्स गरेर आउने चलन वढेको पाईन्छ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लीनीकहरुमा नर्सहरुको उपस्थिती बाक्लै देख्न सकिन्छ, शहर शहरमा नसिंग कलेजहरु खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नसिंग प्रतिको आकर्षण वढ्दै गईरहेको छ । नर्सिगको अचम्मको कुरा के छ भनेँ यो ब्यवसायमा पुरुषहरु नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिग कलेजहरुले पुरुषहरुलाई पनि नर्सिग तालिम दिएकोमा पछी गएर पुरुषहरु यस ब्यवसायमा उत्ति आकर्षित नभएको पाईन्छ । शायद माया, स्नेह अनि ममतामयी यो ब्यवसायमा महिलाको मधुर उपस्थितीनै अत्यूक्तम लागेको हुनसक्छ । विरामी हामीमध्य जोकोही पनि पर्न सक्छौ, मनोवैज्ञानीक रुपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आशलाग्दो ब्यक्तित्वहरुको उपस्थिती र सहयोगले छिटै निको हुने देखाँउदछ, हामी सबैलाई नर्सहरुवाट अझै धेरै सदभाव र आशाको अपेक्षा छ । शुरुशुरुमा नर्सिगलाई दुख्ख लाग्दो ब्यवसाय, रात्रीकालिन ड्यूटी पर्ने, विरामी अनि घाउ रगतसँग काम गर्न पर्ने भन्ने रुपमा उति राम्रो रुपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरुको उपस्थिती अनि चित्रण वडो गज्जबरुपमा गरिएको छ । राष्ट्रिय नर्स दिवसको शुभकामना
हाम्रो पात्रोको लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
२९चैतघोडेजात्रा आज
-
३०चैत
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन २ दिन पछि
-
१वैशाख
-
२वैशाखगौरी व्रत ४ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ७ दिन पछि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस १० दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ११ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस १३ दिन पछि
-
१२वैशाख
-
१३वैशाखपूर्णिमा व्रत/विश्व बौद्धिक सम्पत्ति दिवस १५ दिन पछि
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस १७ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस १८ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस २० दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस २२ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत २३ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस २५ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत २६ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस २७ दिन पछि
-
२६वैशाखकानुन दिवस २८ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) ३० दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती ३३ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत ३७ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३९ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ४२ दिन पछि
-
११जेठनृसिंह जयन्ती ४४ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ४६ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ४७ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ४८ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४९ दिन पछि
-
१७जेठ
साहित्य / ब्लग
- Ghodejatra
- Pahachahre
- पाहाँचःह्रे
- नयाँ वर्ष २०७८ | बिस्का: जात्रा | मेष संक्रान्ति
- वार्षिक राशिफल २०७८
- Papmochani Ekadashi
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- International Day of sports for Development and Peace
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- श्री राम नवमी व्रत | छन्द दिवस
- चैते दशैं
- विश्व सम्पदा दिवस
- सोमबारे औंसी व्रत
- Ravi Saptami
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- शून्यता
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- उ पुरुष
- प्रेमको अनुभूति
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- बताउन सकेन
- सम्झौतामा आयौ
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले

Liked by: