आउँदा दिनहरु
-
१५जेठ
-
१६जेठसोमबारे औंसी/शनि जयन्ती व्रत २ दिन पछि
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस ८ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १२ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १३ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस १५ दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस २० दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २३ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २४ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत २७ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३२ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४४ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ४६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४८ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ५७ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ५८ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६१ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६२ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६४ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ६६ दिन पछि
-
१८साउनकल्की जयन्ती ६७ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ६८ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७२ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७३ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ७५ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ७७ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८१ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ८७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- National Republic Day/Bata sabitri Vrata
- National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
- विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस/ गोसाईंकुण्ड स्नान आरम्भ/ दशहरा स्नान आरम्भ
- सिथि नख:/विश्व वातावरण दिवस
- प्रदोष व्रत
- Pradosh Vrat
- सोमबारे औँसी / शनि जयन्ती
- Sithi Nakha/World Environment Day
- Sombare Vrata/Shani Jayanti Vrata
- कबड्डी ४ टिमको शहर यात्रा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी
माघ शुक्ल तृतिया*
तिलकुन्द चौथी | विश्व क्यान्सर दिवस

भगवान् गणेशप्रति समर्पण गरिएको यस तिल कुन्द चौथीको पावन अवसरमा सबैलाई स्वागत छ । माघ शुक्ल पक्षको यस चौथीलाई गणेश जयन्तीका रूपमा पनि मनाइन्छ । पवित्र तिल र कुन्द अर्थात् गणेशको प्रिय चमेलीको फुल, आजका दिन तिल र चमेली फुलको सुगन्ध भएका परिकारहरू भगवानलाई अर्पण गर्ने चलन हुन्छ ।
यस दिन व्रत बस्ने र साँझमा पूजा गर्ने चलन छ । घरको उत्तर पूर्व दिशाको कुनामा पूजा आसन राख्ने र नरिवलको तेलमा दियो बालेर पूजा गर्ने, आरती गर्ने र ॐ गं गणेश्वराय विघ्ननायकाय नमः॥ मन्त्रलाई १०८ पटक जप गर्ने चलन छ ।
दुख् कष्ट निवारण गर्दे बाधा अड्चनहरूलाई हटाउन आजको दिनको पूजाको विशेष भूमिका रहने बताइन्छ ।
विश्व क्यान्सर दिवस
आज विश्व क्यान्सर दिवस अबुर्द रोग, संसारभरिका सबै जना एैक्यवद्ध रुपमा क्यान्सरसँग लडकालागि चेतना स्वर भर्ने दिन ।
आजभोलि त सामाजिक सञ्जालमा कम उमेरका, बच्चाहरू लाई समेत क्यान्सर भएर उपचारका लागि रकम अपुग भएको भन्दै सहयोग याचनाका पोस्टहरू असाध्यै देखिन्छन् । क्यान्सर आधुनिक विश्वको एउटा ठुलो स्वास्थ्य चुनौती भएको छ ।
अझ क्यान्सरको उपचार र स्याहार पाउनका लागि सबैको पहुँच समान छैन, यस कारणले सन् २०२२ को विश्व क्यान्सर दिवसको नारा नै Close the care gap रहेको छ । उपचारको खाडललाई बन्द गराऊ भन्ने नाराका साथ सन् २०२२ मा विश्व समुदायले यस दिवस मनाँउदै छन् ।
हरेक वर्ष लाखौँ मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतुले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाइ र छिमेकी गुमाएको हुनपर्दछ । क्यान्सर वास्तवमै हामी मानिसहरु को लागि एउटा दुर्भाग्य साबित भएको छ, खर्च, पीडा र यससँगको लडाइको सङ्घर्षले । जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरू क्यान्सरसङ जुधिरहेका, लडिरहेका छन् । आज यी सबैलाई हौसला अनि मृत्यू भएकालाई श्रद्धाञ्जली दिने दिवस पनि हो । आजको दिन फराकिलो क्रियाकलापहरूका माध्यमबाट क्यान्सरका विभिन्न स्वरूप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्व स्तरमै छलफल गरिन्छ ।
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ओकोंलोजी भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुद रोग भनिन्छ । समयमै पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचाकालागि विकिरणहरू प्रयोग गरी क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतिलाई केमोथेरापी भनिन्छ र केमो गर्दा बिरामीहरूको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरूले आफ्नो कपाल काटेर क्यान्सर पीडितलाई पूर्न प्रयोगकालागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्बिर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौं ।
बिरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ । अर्कोतर्फ नेपालमा स्वास्थ्योपचार भन्ने बित्तिकै अत्यन्त झर्कोलाग्दो र खर्चिलो रूपमा हेर्छौ तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमै पनि सहज रूपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न । थोरै दुःख आफ्नो स्वास्थ्यका लागि गर्नै पर्यो नि ? कि कसो ?
अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने रोग र सक्रंमण का कारणले हुने क्यान्सरले हुने रहेछ । बाँकी क्यान्सरका कारणहरूमा विकिरणहरू अनि अन्य सङ्क्रमणहरू रहेका छन् । विकासोन्मुख देशहरूमा भने हेपाटाइटिस बि, सी अनि ह्यूमन प्यापीलोमा भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाइन्छ । केही क्यान्सरहरु भने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रूपमा आउने आनुवंशिक क्यान्सर पर्दछन् ।
सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर अनि घाम वाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ । दीर्घ अनि स्वास्थ्य वर्द्धक जीवनको शुभकामना ।
हाम्रो पात्रो कोलागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: