आउँदा दिनहरु
-
१५माघ
-
१६माघद्रोण नवमी/शहीद दिवस भोलि
-
१८माघभीमा एकादशी व्रत/मुक्तक दिवस ३ दिन पछि
-
१९माघप्रदोष व्रत/विश्व सिमसार दिवस ४ दिन पछि
-
२१माघ
-
२२माघ
-
२४माघसुरक्षित इन्टरनेट दिवस ९ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस १३ दिन पछि
-
२९माघरवि सप्तमी व्रत/मकर स्नान समाप्ति १४ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस १५ दिन पछि
-
२फागुनप्रणय दिवस १६ दिन पछि
-
३फागुनअन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस १७ दिन पछि
-
४फागुनविजया एकादशी १८ दिन पछि
-
६फागुन
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस २१ दिन पछि
-
८फागुनसोमबारे औंसी/सामाजिक न्याय दिवस २२ दिन पछि
-
९फागुन
-
१४फागुनरवि सप्तमी व्रत २८ दिन पछि
-
१६फागुनमाझी समुदायको लदीपूजा ३० दिन पछि
-
१९फागुनआमलकी एकादशी ३३ दिन पछि
-
२०फागुनशनि प्रदोष व्रत ३४ दिन पछि
-
२२फागुन
-
२३फागुन
-
२४फागुन
-
१चैतमीन संक्रान्ति ४५ दिन पछि
-
४चैतपापमोचनी एकादशी व्रत ४८ दिन पछि
-
७चैतघोडेजात्रा ५१ दिन पछि
-
८चैत
-
९चैतविश्व मौसम दिवस ५३ दिन पछि
-
१०चैत
-
१५चैत
-
१६चैतश्री राम नवमी व्रत ६० दिन पछि
-
१८चैतकामदा एकादशी ६२ दिन पछि
-
१९चैतकामदा एकादशी व्रत ६३ दिन पछि
-
२०चैतसोम प्रदोष व्रत ६४ दिन पछि
-
२१चैतमहावीर जयन्ती ६५ दिन पछि
-
२३चैतहनुमान जयन्ती व्रत/बैसाख स्नान प्रारम्भ ६७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- बास्ना आउने बाँसुरी
- The little girl at the window
- मलाई मतलब भएन
- संघर्ष
- रुद्राक्ष महिमा तथा परिचय
- Safer Internet day
- सुरक्षित इन्टरनेट दिवस
- Shree Swasthani Brata Samapti/Poornima Wrata/Magh Snan Samapti
- श्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत/माघ स्नान समाप्ती
- Pashupatinath Chhaya Darshan/World Cancer Day
- पशुपतिनाथको छाया दर्शन/विश्व क्यान्सर दिवस
- Pradosh Vrata/World Wetlands Day
- प्रदोष व्रत/विश्व सिमसार दिवस
- Bhima Ekadashi Warta/Muktak Day
- भीमा एकादशी व्रत/मुक्तक दिवस
- International Day of education
- माघ महिना सूर्य मकर राशिमा प्रवेश गर्दा कुन राशिलाई कस्तो प्रभाव ?
- जिज्ञासा नै सफलताकाे सूचक : सुरूङकाे बाटाे
- Wrinkle in Time
- जाडोमा दाँतको हेरविचार
- Book Review: Hope was Here
- लैङ्गिक विभेदकाे वकालत : आमाले सक्नुहुन्छ
- रुने बनायौ
- माखो
- ३० वर्षपछि कुम्भमा शनिको संचार र फल विचार
- नक्षत्र के हो ?
- रुघाखोकी लक्षण, जोखिम तथा रोकथामका उपायहरु
- महामारीको जोखिम र मुख स्वास्थ्य
- सन् २०२२ लाई फर्केर हेर्दा
- Looking back at 2022 AD
- सम्झना
- जिन्दगी
- Life Story
- गोल्ड मेडल
- जाडोमा ध्यान दिन पर्ने ५ कुरा
- हाम्रो पात्रो रेमिटबाट पहिलोपटक पैसा कसरी पठाउने ?
- तिम्रो शहरमा
- मधुमेह, डायवेटिज चिनी रोग, या सुगर रोग
- मधुमेह र फिजियोथेरापी
- एन्टिमाइक्रोवियल रेसिस्टेन्स र न्यूनीकरणमा दन्त चिकित्सा
- टेलिफिजियोथेरापी
- एड्स नियन्त्रणमा दन्त चिकित्सा
- औषधि र अल्कोहल एकैसाथ सेवन गर्दाको जोखिम
- Easy ways to combat depression
- हाम्रो पात्रो रेमिटबाट पैसा किन पठाउने ? यी हुन् ५ फाइदाहरू
- के हो काल सर्प योग ?
- हाम्रो गिफ्टस् अब १४ शहरमा
- Tropical Secrets: Holocaust Refugees in Cuba
- साधना नै सफलताकाे आधार : एकलव्य
- Five reasons to send money through Hamro Patro Remit
- मायाको सुरुवात
- Book Review: Charlie and The Chocolate Factory
- How to send mobile balance to Nepal from abroad with Hamro Patro Recharge.
- Procedure to remit fund via Hamro Patro
- सबैतिर विश्वास जित्दै छ हाम्रो पात्रो रेमिट !
- किन आयौ
- प्रदेशी जिवन
- विश्वकपमा दिन सकिने ६ उपहारहरू
- सहरमा हराएको मान्छे
- गाउँकी छोरी
- कात्तिक २२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै
विश्व नेवा: दिवस

आज पाँचौँ नेवा: दिवस हो ।
हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवा: दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । यो वर्षको विश्व नेवा: दिवसमा नेपाली छातामुनिका हरेक भाषा, संस्कृति र पहिचान बोकेका सबैलाई स्वागत छ ।
काठमाडौँ उपत्यका मूल थलो भएको नेवार समुदाय एउटा मूल बासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । त्यति मात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवा: समुदायमा नै प्रचलित छन् ।
नेवा: साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवा: दिवस’ मनाउन थलिएको हो । आज पाँचौँ नेवा: दिवस हो । आजको दिन वर्ल्ड नेवा: अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दछ भने विश्वको कुना कन्दरामा बस्ने नेवा: समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।
यो वर्षको नेवा: दिवस मनाउने सन्दर्भमा वर्ल्ड नेवा: अर्गनिजेशनका नेपाल च्याप्टरले वसन्तपुर डबलीमा औपचारिक कार्यक्रम गर्ने जनाएको छ । विश्वभर फैलिएर बसेका नेवारहरूलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना हुन लागेको यो दिवसमा विश्वको कुना कन्दरामा बस्ने नेवा: समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।
गत वर्ष भने यस दिवसको कार्यक्रममा नेवा: समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
यसवर्षको विश्व नेवा दिवसका बारेमा आधिकारिक वेबसाइटले जानकारीहरु राखेको छ । चौथो WNO महाधिवेशन तथा साधारण सभाका बारेमा विश्व नेवा संगठन कार्यकारी समिति (WNO EC) मार्च २७, २०२२ मा सकिँदैछ र नयाँ कार्यकारिणी समितिको निर्वाचन शनिबार जुन २५ मा न्यूयोर्कमा हुने विश्व नेवा संगठनको चौथो महाधिवेशनमा हुनेछ भनी प्रकाशन गरिएको छ। घटनाको थप विवरण चाँडै पोस्ट गरिनेछ भनेर प्रकाशन गरिएको छ ।
विश्व नेवा संगठनको आधिकारिक बेवसाइट
https://www.worldnewah.org/ हो ।
हुन त, अनेक किसिमका चाडपर्व मनाउँदै आएका नेवारहरूलाई यो नयाँ चाडको आवश्यकता किन भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिन सक्छ । अझ नेवा: दिवस भनेर मनाउने नै भए नेवारहरूका चाडपर्वहरूमध्ये कुनै चाडलाई छानी त्यही दिनलाई विश्व नेवा: दिवस भनी मनाए पनि नहुने होइन ।
यो दिवस मनाउनुको मुख्य तात्पर्य नै विश्वभरका नेवारहरूलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउने एउटा माध्यमका रूपमा विकास गर्नु हो । यो दिवस मनाउनुको अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका नेवार समुदायबिच सम्पर्क बिस्तार गर्ने डबलीको रूपमा विकास गर्नु हो ।
नेपाल बाहिर पनि नेवारहरूले विभिन्न चाडपर्वहरू मनाउँदै आएका छन् । हाल अमेरिकाका नेवारहरू येँयाःपुन्हि, सिथिनखः, सापारु, पाहांचःह्रे, यःमरिपुन्हि आदि चाडहरू मनाउँदै आएका छन् । त्यसै गरी क्यानडा, अस्ट्रेलिया, जापान र युरोपका विभिन्न देशहरूमा यी विभिन्न चाडपर्वहरू मनाउने क्रम बढ्दो छ ।
नेवार समुदाय रहेका प्रायः देशमा बर्सेनि म्ह पूजा मनाउने चलन यसअघि नै चलेको थियो । यी चाडपर्वमा सम्पूर्ण कार्यक्रम सांस्कृतिक गतिविधिमा केन्द्रित हुन्छन् । यी दिनहरूमा भाषा, संस्कृति वा हक अधिकारबारे विचार–विमर्श गर्न कम मात्र समय हुने गर्दछ ।
त्यस कारण यी कार्यका लागि कुनै अलग दिन खोजी भाषा र संस्कृतिबारे विचार–विमर्श गर्ने, सचेतना जगाउने कार्य गर्न सकिन्छ कि भन्ने उद्देश्यले विश्व नेवा: दिवस मनाउने सुरुवात सन् २०१८ देखि सुरु भएको हो ।
सन् २०१८ मा विश्व नेवा: दिवसको दिन विश्वका २२ देशहरूमा अनेक कार्यक्रम गरी मनाइएको थियो । त्यसै गरी यो वर्ष पनि नेपाल, अमेरिका, क्यानडा, बेलायत, हङकङ, अस्ट्रेलिया, यूएइ, पोर्टुगललगायत देशमा यो दिवस भव्यताका साथ मनाइँदै छ ।
आजको दिन बिहान ८ बजे नेवा: समुदायका मानिसहरूले सांस्कृतिक र्याली आयोजना गर्दैछन् । यो र्याली राष्ट्रिय सभा गृहमा आएर विश्व नेवा सम्मेलनमा टुङ्गिनेछ । यसअघि विदेशतिर भइरहेको यो नेवा: सम्मेलन पछिल्ला वर्षहरुमा भने नेपालमा पनि हुन थालेको छ ।
नेवास् समुदायमा आइरहेको विभिन्न समस्याहरूलाई पनि आजको दिवसले प्रकाश पर्छ । काठमाडौँ उपत्यकाको स्थानीय जनता, संस्कृति र सम्पदाहरूलाई विकासको नाममा विस्थापित गर्न खोजिएको समस्याहरूबारेमा पनि आजको दिन विशेष छलफल हुने गरेको छ । नेवा: समुदाय सांस्कृतिक रूपले निकै सम्पन्न समुदाय हो । हाम्रो संस्कृतिको रक्षा गरौँ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: