आउँदा दिनहरु
-
२७साउन
-
२८साउनरोपाईं जात्रा भोलि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ५ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ११ दिन पछि
-
८भदौप्रदोष व्रत १२ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति १६ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस १९ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत २० दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी २१ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ २२ दिन पछि
-
१९भदौराधा जन्मोत्सव २३ दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस २४ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत २५ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस २६ दिन पछि
-
२३भदौ
-
२४भदौ
-
२५भदौचेपाङ चोनाम पर्व/विश्व आत्महत्या रोकथाम दिवस २९ दिन पछि
-
२६भदौ
-
२७भदौतृतीया श्राद्ध ३१ दिन पछि
-
२८भदौचतुर्थी श्राद्ध ३२ दिन पछि
-
२९भदौपञ्चमी श्राद्ध/राष्ट्रिय बाल दिवस ३३ दिन पछि
-
३०भदौषष्ठी श्राद्ध ३४ दिन पछि
-
३१भदौसप्तमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस ३५ दिन पछि
-
१असोज
-
२असोज
-
३असोज
-
४असोजदशमी श्राद्ध/दशमी श्राद्ध ३९ दिन पछि
-
५असोज
-
६असोज
-
७असोज
-
८असोजचतुर्दशी श्राद्ध/चतुर्दशी श्राद्ध ४३ दिन पछि
-
९असोजऔंसी श्राद्ध/ पितृ विसर्जन ४४ दिन पछि
-
१०असोज
-
११असोजविश्व पर्यटन दिवस ४६ दिन पछि
-
१२असोज
-
१३असोजविश्व मुटु दिवस/विश्व ओजोन तह बचाउ दिवस ४८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- जनै पूर्णिमा / रक्षा बन्धन/गाईजात्रा/ऋषितर्पणी/क्वाति खाने दिन/संस्कृत दिवस
- Janai Purnima/ Rakshya Bandhan/Gaijatra/Rishi Tarpani/Kwati Khane Din/Sanskrit Diwas
- के उपहार दिने यो रक्षाबन्धनमा ?
- तिमी सँग प्रेम
- फुल झरेको देखे
- Singh Sankranti/Walke Parwa
- सिंह संक्रान्ति/वल्के पर्व
- Ropai Jatra
- रोपाइँ जात्रा
- Poornima Vrata
- पूर्णिमा व्रत
- Pradosh Vrata/International Day of the World's Indigenous Peoples
- प्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस
- Bridge to Terabithia
- छन्द कविताकाे सँगालो: अन्तरिक्षको धर्ती
- नेपालगञ्जीय परिवेशकाे कथा: पानीको घाम
- पुस्तक समीक्षाः खुशीकाे बिहानी
- Putrada Ekadashi Vrata
- नाग पूजा गर्ने विधि
- IKIGAI : Book Review
- साउन महिनामा गिफ्ट बाडौँ खुशी साटौँ !
- आमा
- के हो काल सर्प योग ?
- 'शिव'लाई चिन्नुहोस् ?
- महादेव बाबालाई मनपर्ने ११ कुरा
- ॐ नमः शिवायको अर्थ र महत्व
- श्रावण र रुद्रीको महिमा
- शिवलाई पशुपति किन भनिन्छ ?
- शिवका ज्ञानहरु
- श्रावण महिनाको सोमबार विशेष
- आउँदा दिनहरूमा Telehealth को महत्व
- जन्मवार फल
- राहु–केतु ग्रहको पौराणिक कथा
- न भोक छ न निन्द्रा
- जन्म लग्न र फल
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
पाहाँचःह्रे

"पाहाँ" भन्नाले अतिथि भनेर बुझिन्छ भने "चःह्रे" भनेको चतुर्दशीलाई भनिने गरिन्छ।
नेपालभाषामा "पाहाँ" भन्नाले अतिथि भनेर बुझिन्छ भने "चःह्रे" भनेको चतुर्दशीलाई भनिने गरिन्छ। यस दिनलाई "पिशाच चतुर्दशी" पनि भनिन्छ। आजको दिन बेलुका लुकेको महादेव (लुकुमहाद्य :)को विशेष पुजाआराधना गरी मनाइन्छ।
भुत, प्रेत या पिशाचलाई महादेवका गणहरु मानिन्छ। आज भन्दा आठ दिन अगाडी अर्थात चैत्र कृष्ण अष्टमीको दिन सानो शिवलिङ्गलाई एउटा खटमा राखी बाजा बजाएर काठमाडौँको बुद्ध बिहारको फोहोर फ्याक्ने ठाँउमा सफा गरेर राख्ने गरिन्छ। फोहोर ठाँउमा जे भेट्यो त्यहि खाएर बसेको यो महादेवको पिशाच रुप हो। आजको दिन यी महादेवलाई त्यहाँबाट निकालेर सफागरी पंहेलो रायो, लसुनको बोट,जाड र भोजका अन्य परिकारहरु चढाएर पुजा गरिन्छ। यो चाडमा यहि पिशाच रुपी महादेवको पुजा आराधना गरिने भएकाले नै यसलाई पिशाच चतुर्दशी भनिएको हो।
आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरु सबै अजिमाहरुलाई खटमा राखेर पुजा गर्नको लागि टोल टोलबाट लिएर जाने गरिन्छ। इन्द्रायणी आफ्नो अरु अजिमा दिदीबहिनी भन्दा निक्कै गरिब थिइन। एकदिन दिदी अजिमाले सबैलाई भोज बोलाउदा इन्द्रायणी अर्थात लुति अजिमा सम्पन्न नभएकाले उनलाई हेला गरेर खाना फ्याकेर दिन्छिन्। त्यसरी फ्याकेको खानाले लुति अजिमाको बच्चाको अनुहारमा लाग्न गइ रगत निस्किन्छ। अपमानित भएर त्यहाँबाट सरक्क निस्किएर हिडेकी इन्द्रायणीले बाटोबाट एउटा फर्सी किनेर लान्छिन्, तर त्यो फर्सी काट्दा त्यहाँबाट एउटा शर्प निस्किन्छ। इन्द्रायणीले अब त्यो फर्सी पनि खान नहुने भनेर फ्याक्न जादा एक्कासी त्यो फर्सी सुनमा परिणत हुन्छ। त्यसपछि, अर्को बर्ष फेरी दिदी अजिमाले भोज बोलाउदा, इन्द्रायणी सम्पन्न भएर जान्छिन्। यसपटक उनको छुट्टै सत्कार गरिन्छ। तर, लुति अजिमाले यो सत्कार आफ्नो धनको लागि मात्र भएको भनेर आफु त्यहाँबाट बच्चाहरु सहित निस्किन्छिन्। त्यसैले आजको दिन इन्द्रायणीको भने खट निकालेर पुजा गरिदैन। इन्द्रायणीको पुजा आजभन्दा लगभग ४ महिना अघिनै बाला चतुर्दशीको दिन गर्ने गरिन्छ।
आजको दिन नेवार समुदायमा मुकुण्डो लगाएर नाच देखाउने प्रचलन पनि छ। आजको दिन नेवार समुदायमा एउटा भव्य भोज आयोजना गरि आफ्नो चेलीबेटी, आफन्त र इष्टमित्रहरुलाई घरमा बोलाउने चलन छ। यसैकारण पनि आजको दिनले पारिवारिक सम्बन्ध बिचको माया, प्रेम, सद्भावना र एकतालाई थप मजबुत बनाउने मान्यता छ।
सबैमा पाहाँचःह्रेको शुभ कामना।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: