आउँदा दिनहरु
-
२७साउन
-
२८साउनरोपाईं जात्रा भोलि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ५ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ११ दिन पछि
-
८भदौप्रदोष व्रत १२ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति १६ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस १९ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत २० दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी २१ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ २२ दिन पछि
-
१९भदौराधा जन्मोत्सव २३ दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस २४ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत २५ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस २६ दिन पछि
-
२३भदौ
-
२४भदौ
-
२५भदौचेपाङ चोनाम पर्व/विश्व आत्महत्या रोकथाम दिवस २९ दिन पछि
-
२६भदौ
-
२७भदौतृतीया श्राद्ध ३१ दिन पछि
-
२८भदौचतुर्थी श्राद्ध ३२ दिन पछि
-
२९भदौपञ्चमी श्राद्ध/राष्ट्रिय बाल दिवस ३३ दिन पछि
-
३०भदौषष्ठी श्राद्ध ३४ दिन पछि
-
३१भदौसप्तमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस ३५ दिन पछि
-
१असोज
-
२असोज
-
३असोज
-
४असोजदशमी श्राद्ध/दशमी श्राद्ध ३९ दिन पछि
-
५असोज
-
६असोज
-
७असोज
-
८असोजचतुर्दशी श्राद्ध/चतुर्दशी श्राद्ध ४३ दिन पछि
-
९असोजऔंसी श्राद्ध/ पितृ विसर्जन ४४ दिन पछि
-
१०असोज
-
११असोजविश्व पर्यटन दिवस ४६ दिन पछि
-
१२असोज
-
१३असोजविश्व मुटु दिवस/विश्व ओजोन तह बचाउ दिवस ४८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- जनै पूर्णिमा / रक्षा बन्धन/गाईजात्रा/ऋषितर्पणी/क्वाति खाने दिन/संस्कृत दिवस
- Janai Purnima/ Rakshya Bandhan/Gaijatra/Rishi Tarpani/Kwati Khane Din/Sanskrit Diwas
- के उपहार दिने यो रक्षाबन्धनमा ?
- तिमी सँग प्रेम
- फुल झरेको देखे
- Singh Sankranti/Walke Parwa
- सिंह संक्रान्ति/वल्के पर्व
- Ropai Jatra
- रोपाइँ जात्रा
- Poornima Vrata
- पूर्णिमा व्रत
- Pradosh Vrata/International Day of the World's Indigenous Peoples
- प्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस
- Bridge to Terabithia
- छन्द कविताकाे सँगालो: अन्तरिक्षको धर्ती
- नेपालगञ्जीय परिवेशकाे कथा: पानीको घाम
- पुस्तक समीक्षाः खुशीकाे बिहानी
- Putrada Ekadashi Vrata
- नाग पूजा गर्ने विधि
- IKIGAI : Book Review
- साउन महिनामा गिफ्ट बाडौँ खुशी साटौँ !
- आमा
- के हो काल सर्प योग ?
- 'शिव'लाई चिन्नुहोस् ?
- महादेव बाबालाई मनपर्ने ११ कुरा
- ॐ नमः शिवायको अर्थ र महत्व
- श्रावण र रुद्रीको महिमा
- शिवलाई पशुपति किन भनिन्छ ?
- शिवका ज्ञानहरु
- श्रावण महिनाको सोमबार विशेष
- आउँदा दिनहरूमा Telehealth को महत्व
- जन्मवार फल
- राहु–केतु ग्रहको पौराणिक कथा
- न भोक छ न निन्द्रा
- जन्म लग्न र फल
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
चैत शुक्ल पञ्चमी
अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस

“Securing a Sustainable and Peaceful Future for All: The Contribution of Sport,”
जब किर्तिपुरको मैदानमा नेपाली क्रिकेट हेर्न खचाखच दर्शकहरुको भिड जम्मा हुन्छ, तब त्यो दर्शकको भीडमा कोहि धनि या गरीब हुदैन, कोहि ठुलो जातका या सानो जातका हुदैनन्, या भनौ कोहि पहाडका कोहि तराइका हुदैनन्। सबै एकै हुन्छन, सबै नेपाली हुन्छन। धेरैले याद गर्नु भएको होला, नेपालले कुनै पनि खेल जित्दा "नेपाल जिन्दाबाद"को नारा लगाउने भिडमा जति एकताको भावना सायदै कतै देखिन्छ। यो प्रभाव खेल को हो, विश्वलाई एक सुत्रमा बाध्ने विभिन्न खेलहरुको।
हरेक वर्षको अप्रिल ६ तारीखको दिन खेलकुदले सामाजिक परिवर्तन, समुदायको बिकास र सबैमा शान्ति र समझदारीको भावना उजागर गर्न दिएको योगदानको सम्मान गर्दै अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइन्छ।
संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन शुरु गर्ने निर्णय गरेको हो। खेलकुद एउटा विश्वब्यापी भाषा हो, यो समाजमा हुनेगरेको सबै किसिमको भेदभावबाट मुक्त हुन्छ। खेलकुदले युवा महिला र पुरुष जनसङ्ख्या, व्यक्तित्व र समुदायहरूको साथसाथै स्वास्थ्य, शिक्षा र सामाजिक उद्देश्यहरूको सशक्ततालाई प्रोत्साहन पनि गर्दछ। खेलकुदका माध्यमबाट विश्वभर शान्ति, बिकास, गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो। यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेसनल युनिभर्सिटी स्पोर्टस, एफआईए फाउन्डेसन, इन्टरनेसनल काउन्सिल अफ स्पोर्टस साइन्स एन्ड फिजिकल एजुकेसनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले समेत यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए।
समाजमा सामाजिक परिवर्तन, सामुदायिक विकास र शान्ति तथा आपसी समझदारी स्थापनामा खेलकुदलाई माध्यम बनाउनका लागि वार्षिक रूपमा यो दिवस मनाउन थालिएको हो। नेपालमा पनि २०१५ यता यो दिवस निरन्तर रूपमा मनाइँदै आएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा यूएनले विश्वव्यापी रूपमा मनाउने यो दिवस नेपालमा पनि मनाइँदै आएको छ।
खेलकुद सधै एउटा शुद्द खेल मात्र होस्, यसमा राजनीति नहोस् , भारत र पाकिस्तान बिचको सम्बन्ध जे जस्तो भएपनि यिनीहरुको आउन लागेको विश्वकपमा प्रतिष्पर्धा हेर्न विश्व उत्सुक छ। खेलमा जति सुकै प्रतिद्वन्दी भावना भएपनि खेल सकिएपछि खेलाडीहरुले एक अर्का सँग हात मिलाउने या फुटबलमा जर्सी साट्ने बानिले यसको शुद्दता बयान गर्छ।
खेलकुदको व्यापक प्रभावको पहिचानमा, अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस
2022 को विश्वव्यापी नारा हो, "सबैका लागि दिगो र शान्तिपूर्ण भविष्य सुरक्षित गर्दैस् खेलकुदको योगदान," “Securing a Sustainable and Peaceful Future for All: The Contribution of Sport,” जसले खेलकुदको प्रयोगलाई प्रगति र समद्धिको उपकरणको रूपमा प्रवर्द्धन गर्ने अवसर सिर्जना गर्दछ। मानव अधिकार र दिगो विकासको पैरवी गर्दै यस वर्ष विश्वका हरेक देशहरुले खेलकुदको महत्वलाई आत्मसाथ गर्नेछन् ।
आजको दिनको शुभ कामना।
सुयोग ढकाल

Liked by: