आउँदा दिनहरु
-
१७असोज
-
१८असोज
-
१९असोजविश्व शिक्षक दिवस २ दिन पछि
-
२३असोजविश्व हुलाक दिवस ६ दिन पछि
-
२४असोज
-
२५असोज
-
२६असोजविजया दशमी/देवी विसर्जन ९ दिन पछि
-
२७असोज
-
२८असोजदशैं विदा ११ दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस १३ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत २२ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत २५ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत २६ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती २७ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा २९ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा ३१ दिन पछि
-
१९कार्तिकतिहार बिदा ३२ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत ३३ दिन पछि
-
२२कार्तिकछठ पर्व ३५ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस ३६ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत ४१ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ४५ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ४७ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ४८ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ४९ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ५१ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ५३ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ५४ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ५६ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
साहित्य / ब्लग
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- परिकल्पना
- मेरी मञ्जरी
- शुभारम्भ
- आँखा
- उस्तै छ
- रानी बनेर
- झरी र तिमी
जेठ कृष्ण पञ्चमी*
विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
Commit to quit
के तपाईंलाई थाहा छ ? हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ ।
युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको सख्या भन्दा धेरै हुन सक्दैन । स्मरण रहोस्, संसारभरिका धेरै जसो ठूला–ठूला सुर्तीजन्य व्यवसायहरु औंलामा गन्न सकिने केही मात्र उद्योगपतिहरुको नियन्त्रणमा छ ।
सर्लक्क चुरोट सल्काएर मुखमा ठुटो राखेर धुँवा उडाएपछि हामी सोच्छौ कि ‘वाह म त हिरो या हिरोइन भए ।’ यो नै मेरो स्वतन्त्रता हो, म गज्जबले सोच्न सक्छु....।
चलचित्र, गीत, टिभी अनि अन्य सञ्चारका साधनले पनि नजान्ने तरिकाले हामीलाई यस्ता पदार्थको सेवन गर्न सिकाएको छ, सदैव यसले केही न केही मात्रामा असंख्य जमातलाई उत्सुक बनाएको छ ।
स्क्रिनमा ठूलो हातमा प्रष्ट देखिने चुरोटका ठुटाहरु अनि धुँवाका मुस्लोसँगै अभिनय गर्ने पात्रका आनन्ददायी भावहरुले हामीलाई यत्ति नजिक तानिदिन्छ कि स्क्रिनको मुनि सानो अक्षरमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ’ लेखेका सन्देश देखेर पनि धमिलो लाग्न थाल्छ ।
पुराना सामाजिक मान्यताले यस्ता पदार्थको सेवनलाई नराम्रो र अराजक कुराका रुपमा ब्याख्या गरेको पाइन्छ । तर हरेक नराम्रो लत जस्तै धुम्रपान अनि अन्य सुर्तीजन्य पदार्थको लतपनि नराम्रो लत हो । जसबाट छुटकरा पाउन सेवन गर्ने ब्यक्तिलाई स्व–आत्मबलको साथै हामी सबैको विश्वास अनि साथ चाहिन्छ न कि अवहेलना ।
पुरानो लत आजको भोलि नै छाड्न पक्कै अफ्ठेरो हुनसक्छ । तर बिस्तारै यो लतबाट आफूलाई छुटाउन गरिने कसरतहरु महत्वपूर्ण हुन्छ । विश्वभरिका अधिकांश धुम्रपान गर्ने व्यक्तिहरु साथीभाईको लहीलहीमा लागेर सानै उमेरमा अम्मली बन्न पुग्छन् ।
यसअर्थमा आउँदा पुस्ताहरुमा साथीहरुलाई नराम्रा कुराको प्रस्तावमा कसरी नाई भन्ने जस्ता कुराहरु पनि सिकाउनु आवश्यक छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो अनि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनले हिरो हैन पक्कै जिरो बनाउँछ भन्ने कुराहरु बुझाउन जरुरी छ ।
सुस्तरी यसको लत छुटाउन दिनँहुको सेवनमा कम गर्ने, सकारात्मक कुरातर्फ ध्यान लगाउने, दैनिक ब्यायाम अनि चिन्तनको शुद्धताका साथै खानपीनको उचित तजबिजले यो बानी छुटाउन सकिने अध्ययनहरुले देखाएको छ ।
चुरोट, सुर्ती, गुटखाको प्याकेटमै यसको सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रुपमा विश्वमै सुर्तीजन्य पदार्थ सहज देश पनि हो । अन्य देशका तुलनामा यहाँ यसको सेवन गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन फितलो छ ।
पछिल्लो समयमा सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गर्ने प्रावधान आएपनि यसको प्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । धुम्रपानप्रति समाजको दृष्टिकोण पनि त समान छैन । जस्तै कि चुरोटलाई प्रतिष्ठित अनुहार र मान्छेले सेवन गरे रवाफ हुन्छ । जसले गर्दा नयाँ पुस्ताहरु धुम्रपानतर्फ आकर्षित हुन्छन् । जुन मानव सिकाइको मनस्थिति अनुसार स्वभाविक नै हो ।
चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वका लागि ठूलो चुनौती हो । कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्किने निकोटिनको यो लतबाट संसारबासीलाई जोगाउन हरेक वर्ष मे ३१ गतेका दिन संसारले सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।
सन् २०२१ को विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको नारा भएको छ, Commit to Quit छ ।
नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । उक्त महासन्धिको सदस्य राष्ट्र भएसँगै महासन्धिका प्रावधान पनि कानुन सरह लागू हुने व्यवस्था छ ।
सुर्तीजन्य पदार्थको सेवनले फोक्सोको क्यान्सर घातक रोग, खोकी, उच्च रक्तचाप हुँदै हृदयघातसम्म शिकार बन्नुपर्छ । आफ्नै पैसा खर्चदै त्यति खतरानाक रोग आफ्नो शरीरमा भित्र्याउनु हुन्न ।
सारा विश्व नै श्वास–प्रश्वासको समस्या लिएर आउने कोरोना भाइरस संक्रमणसँग जुधिरहेको यस वर्षमा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानको अलग्गै महत्व छ । यसै कारणले यस वर्षको नाराले सुर्तीजन्य पदार्थ त्याग्न ‘प्रतिवद्धता’को माग गरेको छ ।
भावना, स्वास्थ अनि जीवनको धारलाई जीवनदेखि मृत्युसम्म कायम राख्ने अविचलित अङ्ग संयन्त्र मुटुलाई सुर्तीजन्य पर्दाथको सेवनले थप भार नदियौं । स्वास्थ नै सम्पत्ति हो । हैन र ?
चुरोट, गुटखा, सुर्ती छाड्न चाहनेलाई सहयोग पनि गर्नु हाम्रो दायित्व हो । सफा फोक्सो,मुख, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य, एस–ट्रे भन्दा पनि गमला अनि फूलको बिक्री बढोस् आउँदा दिनहरुमा । सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको मर्यादा राखौ है त ! स्वस्थ्य जीवनको कामना !!!
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: