आउँदा दिनहरु
-
७भदौअजा एकादशी व्रत ३ दिन पछि
-
८भदौप्रदोष व्रत ४ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति ८ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ११ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत १२ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी १३ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ १४ दिन पछि
-
१९भदौराधा जन्मोत्सव १५ दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस १६ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत १७ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस १८ दिन पछि
-
२३भदौ
-
२४भदौ
-
२५भदौचेपाङ चोनाम पर्व/विश्व आत्महत्या रोकथाम दिवस २१ दिन पछि
-
२६भदौ
-
२७भदौतृतीया श्राद्ध २३ दिन पछि
-
२८भदौचतुर्थी श्राद्ध २४ दिन पछि
-
२९भदौपञ्चमी श्राद्ध/राष्ट्रिय बाल दिवस २५ दिन पछि
-
३०भदौषष्ठी श्राद्ध २६ दिन पछि
-
३१भदौसप्तमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस २७ दिन पछि
-
१असोज
-
२असोज
-
३असोज
-
४असोजदशमी श्राद्ध/दशमी श्राद्ध ३१ दिन पछि
-
५असोज
-
६असोज
-
७असोज
-
८असोजचतुर्दशी श्राद्ध/चतुर्दशी श्राद्ध ३५ दिन पछि
-
९असोजऔंसी श्राद्ध/ पितृ विसर्जन ३६ दिन पछि
-
१०असोज
-
११असोजविश्व पर्यटन दिवस ३८ दिन पछि
-
१२असोज
-
१३असोजविश्व मुटु दिवस/विश्व ओजोन तह बचाउ दिवस ४० दिन पछि
-
१५असोजअन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ४२ दिन पछि
-
१६असोजफूलपाती/विश्व अहिंसा दिवस ४३ दिन पछि
-
१७असोजमहाअष्टमी ४४ दिन पछि
-
१८असोजमहानवमी/स्याकूट्याकू/विश्व पशु दिवस ४५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- याद छ आमा
- Gunla Parwa Samapti
- गुँला पर्व समाप्ति
- Kushe Aunshi/ Buwako Mukh Herne Din/Motiram Janmajayanti/Gokarna Snan
- कुशे औँसी | बुबाको मुख हेर्ने दिन | मोतीराम जन्म जयन्ती / गोकर्ण स्नान
- माया
- अब हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल पनि गर्न सकिने
- कहाँ कहाँ झर्छ आँसु
- Book Review: And the Mountains Echoed by Khalid Hosseini
- उलार उपन्यासमा सीमान्तीकृतहरूकाे आवाज
- तिमी सुरुआत त गर
- Pradosh Vrata
- प्रदोष व्रत
- Aja Ekadashi Vrata
- अजा एकादशी व्रत
- Shree Krishna Janmashtami/Ramechhap Chisapaani Hile Jatra/Goonga Nawami
- श्रीकृष्ण जन्माष्टमी/रामेछाप चिसापानी हिले जात्रा/गूङा नवमी
- के उपहार दिने यो रक्षाबन्धनमा ?
- तिमी सँग प्रेम
- फुल झरेको देखे
- Singh Sankranti/Walke Parwa
- Bridge to Terabithia
- छन्द कविताकाे सँगालो: अन्तरिक्षको धर्ती
- नेपालगञ्जीय परिवेशकाे कथा: पानीको घाम
- पुस्तक समीक्षाः खुशीकाे बिहानी
- नाग पूजा गर्ने विधि
- IKIGAI : Book Review
- साउन महिनामा गिफ्ट बाडौँ खुशी साटौँ !
- आमा
- के हो काल सर्प योग ?
- 'शिव'लाई चिन्नुहोस् ?
- महादेव बाबालाई मनपर्ने ११ कुरा
- ॐ नमः शिवायको अर्थ र महत्व
- श्रावण र रुद्रीको महिमा
- शिवलाई पशुपति किन भनिन्छ ?
- शिवका ज्ञानहरु
- श्रावण महिनाको सोमबार विशेष
- आउँदा दिनहरूमा Telehealth को महत्व
- जन्मवार फल
- राहु–केतु ग्रहको पौराणिक कथा
- न भोक छ न निन्द्रा
- जन्म लग्न र फल
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
जेठ कृष्ण एकादशी
अपरा एकादशी व्रत | चित्तधर हृदय जन्मजयन्ती

अपरा एकादशीलाई अचला एकादशी पनि भनिन्छ । यो एकादशीलाई भगवान श्री विष्णुको नाममा समर्पण गर्ने हार्दिक इच्छा छ । दीर्घ स्वास्थ अनि आनन्दमय जीवनको स्थपानार्थ वैदिककालदेखि नै यो एकादशीको महिमा अपारम्पार मानिँदै आएको छ ।
अपरा एकादशीको महिमा स्वयं भगवान श्री कृष्णले युधिष्ठिरलाई ब्रह्माण्ड पुराणमा बताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद आज यस पावन एकदशीमा प्रस्तुत गर्ने जर्मको छ । एक दिन युधिष्ठिरले जनार्दनलाई सोध्छन्, ‘जेष्ठ महिनाको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो ?’ यस एकादशीको महिमा सकल वर्णन गर्न अनि हरिको कृपा सार–संक्षेपमा बुझाउन युधिष्ठिरले श्रीकृष्णसँग आग्रह गर्छन् ।
श्रीकृष्णले बडो आदर अनि प्रेमका साथ उजागर गर्छन्, ‘राजा तपाईँले राम्रो प्रश्न सोध्नुभयो, यस प्रश्नको उत्तरले समग्र मानव समाजलाई नै कल्याण गर्नेछ । यस एकादशीको काव्यात्मक रस, भक्ति प्रसंग अनि पावन कृपाले समग्र मानव जगतको कल्याण हुनेछ ।’
कृष्णजीले थप्दै थपे, ‘हे राजन, जेष्ठ महिनाको यस पावन एकादशी अपरा एकादशी हो । यस एकादशीमा व्रत बसेर महिमा गर्ने भक्त विश्वमै विख्यात हुनेछन् । गौहत्या, ब्राह्मण हत्या, भ्रुणहत्या या परस्त्रीगमन जस्ता महापाप पनि यस एकादशीको व्रत र भक्ति अनि प्रायश्चित गर्नाले कट्नेछ । ब्राहमणको वास्तविक अर्थ कुनै जात, धर्म या थरसँग सम्बन्धित नभइकन ज्ञान प्राप्तिका लागि परेका सबैलाई ब्राह्मण श्रेणीमा गणना गरिएको सार अवगत गराउन चाह्यौं ।’
श्री कृष्ण आज्ञा गर्नुहुन्छ, ‘हे राजन, ती व्यक्तिहरू जसले लगत बयान दिन्छन्, सत्यको पक्षमा नलागी असत्यका लागि षडयन्त्र गर्छन् तिनीहरू अत्यन्त पापी ठहरिन्छन् । वेद गलत व्याख्या गर्ने या पढ्ने, आफ्नो कर्तव्य नगर्ने, अरुलाई ठग्ने, खराब पेशा गर्नेहरू सबै महापापी हुन् ।’
श्रीकृष्ण भन्नुहुन्छ, ‘यी सबै महापापीहरूले आफ्नो पापको प्रायश्चित गर्न यस एकादशीमा भक्तिभाव अनि हरिको शरण परेमा पाप मोचन हुन सक्नेछ ।’
हे राजन, ‘म अपरा एकादशीको थप वर्णन गर्दछ ।’ श्रीकृष्णले भन्दै जान्छन् र युधिष्ठिर श्रवण गर्दै जान्छन्, ‘कार्तिक मासमा पुस्कर क्षेत्रमा दैनिक ३ पटक स्नान गर्दा झैँ, माघ मासमा प्रयाग क्षेत्रमा स्नान गरे झैँ, वनारसमा शिवरात्रिको दिनमा आराधना गरेझैँ, गयामा पितृलाई पिण्ड दान गरे झँै, सिंह राशिमा बृहस्पति प्रवेश गर्दा गौतम नदीमा पवित्र स्नान गरे झैँ, केदारनाथमा शिवको दर्शन गरे झैँ, कुम्भपलामा बद्रीनाथको दर्शन गरे झँै, कुरूक्षेत्रमा स्नान गरेर गौ या कुञ्ज दान गरे झैँ अपरा एकादशीको व्रत बस्नाले पुण्य प्राप्त हुनेछ ।’
यो दिन व्रत नबस्नेहरू फेरि धर्तीमा जन्म हुनुपर्ने वाध्यता रहन्छ, परमात्मा लीन निम्ति यस दिनको महत्व धेरै छ ।
यस दिन त्रिबीकर्मको आराधना गरिन्छ । पापमोचन अनि प्रायश्चितका लागि यस एकादशी भन्दा महत्वपूर्ण अन्य तिथिहरू कमै पाइन्छ ।
अपारको अर्थ हो, अनन्त या सीमा नभएको, यस एकादशीको महिमा अनि फल अपार भएकाले नै यस संज्ञा प्रयोग गरिएको हो । यस एकादशीको विभिन्न अन्य नामहरू पनि छन्, जस्तै जलक्रिडा एकादशी, भद्रकाली एकादशी इत्यादि ।
बिहान उठेर सूर्योदय अगावै स्नान गर्ने, भगवान विष्णुलाई तुलसीको पात, धुप अनि बत्ती बाल्ने, भगवान बिष्णुका मन्दिर दर्शन गर्ने, मन्दिर परिसर या घरमा सबै जना मिलेर वाचकको मुखारबिन्दबाट अपरा एकादशी महात्मय श्रवण गर्ने गरिन्छ ।
व्रतालुहरूले फलाहार मात्र सेवन गर्ने या कहीँ कतै निर्जलसम्म पनि व्रत लिने गरिएको पाइन्छ । तथापि एकादशी महात्मयको श्रवणपश्चात् फलाहारका रूपमा कन्दमूल ग्रहण गर्न उचित मानिन्छ ।
यस एकादशीमा अन्न सेवन अनि शरीरमा तेलको प्रयोग नगर्न सल्लाह दिइन्छ । यी सबै कुराहरूको वैज्ञानिक महत्व पनि उत्तिकै छ ।
स्मरणरहोस्, एकादशी व्रतमा खानाको मात्र नियन्त्रण भई नकारात्मक सोच र तनावको नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी भएको विश्वास गरिन्छ । बिष्णु सहस्त्रानामको पाठ एकादशीमा अपरिहार्य मानिन्छ । भजन कीर्तन अनि पवित्रताको साथै भक्तिभावको सामीप्यतामा यस एकदशी गुज्रियोस् ।
यस एकादशीको अनुग्रह सबैमा रहोस् ।
सुयोग ढकाल
चित्तधर हृदय जन्मजयन्ती
चित्तधरको जन्म १९६२ साल जेठ ५ गते काठमाडौंको रक्तकालीमा भएको थियो । उनका बुबा द्रव्यधर तुलाधर साहु र आमा ज्ञानलक्ष्मी गृहिणी थिइन् ।चित्तधरलाई राणा सरकारले मातृविहीन बालक लेख्यो भनेर १९९७ सालमा जेल हुँले । त्यसैबेला अर्थात् २००२ सालमा उनकी पत्नी आफ्नो माइत कालिम्पोङ गइन् । त्यसपछि ज्ञानप्रभा कालिम्पोङबाट कोलकात्ता गइन् । अनि उनी २०१२ सालमा पतिसँग जोडिन काठमाडौं आइपुगिन् ।चित्तधर २००२ सालमा कालो कोठरीको जेलमुक्ति भए । त्यसैबेलादेखि यिनले दाह्री पाले । अनि यिनको परिचय नै यही दाह्री भयो । तर यिनले राजा त्रिभुवन र महेन्द्रको निधन तथा आफ्नी पत्नीको निधनमा मात्रै कपाल र दाह्रीजुङ्गा काटेका थिए ।चित्तधरको बिहे भाजुरत्न कन्साकार र ज्ञानमाया कन्साकारकी छोरी ज्ञानप्रभासँग भएको थियो । त्यसबेला यी १४ वर्षर यिनकी पत्नी १२ वर्षी थिइन् । तर यी दम्पत्तिबाट सन्तान भएनन् ।
चित्तधरले व्यापारलाई आफ्नो पेसा बनाए । उनले आफ्ना मामा मानदास तुलाधरसँग मिलेर भोटाहिटीको कमलाछीमा साइकल पसल थापेे । त्यस पसलको नाउँ 'मानदास चित्तधरको साइकल पसल' थियो । यिनले यसै पसलबाट किताबहरू पनि बेच्थे । त्यतिबेला त्यो पसल निक्कै चल्तीको थियो । त्यस पसलमा धेरै साहित्यकारले आफ्नो पत्राचारको ठेगाना पनि दिन्थे । पं.सोमनाथ सिग्देलले पनि आफ्नो पत्राचारको टुङ्गो त्यही दिएका थिए ।चित्तधरले ३३ वटा पुस्तक लेखे । ती नेपालभाषामा नै आधारित थिए । उनको एकनिष्ट लेखन, अविरल सृजना र अनवरत साधनाका कारण राजा महेन्द्रले उनलाई २०१३ सालमा 'कविकेशरी'को उपाधि दिए । फणिन्द्ररत्न बज्राचार्यका अनुसार उनलाई च्वसापासाबाट साहित्य शिरोमणि पनि प्रदान गरिएको थियो ।चित्तधरले विभिन्न नाउँबाट साहित्य सृजना गरे । कहिले यिनले बुद्धोपासक चित्तधर भएर लेखे र कहिले चित्तधर उपासक भएर पनि लेखे । यिनले चित्त, हृदय, रूपरत्न उपासक, हृददर्शन उपासक, धर्मवीर, मनमाया र बुद्धिबज्र बज्राचार्य भएर पनि लेखे । वास्तवमा यिनैको प्रेरणाले सिद्धिचरण श्रेष्ठदेखि धर्मरत्न यमीसम्मले मातृभाषामा कविता लेख्न थाले । साथै यिनकै प्रेरणाले केदारमान व्यथित पनि कवि भएका थिए ।
चित्तधरले निजी अध्ययनबाट शिक्षा आर्जन गरे । यिनले कन्यामन्दिर हाइस्कुललगायत विभिन्न शिक्षण संस्थामा पढाए । उनी समाजसेवामा समर्पित थिए । तर साहित्य, शिक्षा र भाषासेवामा उनको मन झट्टै फूर्थ्ये। त्यही कारणले नेपाल भाषापरिषद्को स्थापनामा उनको गुरुत्तर भूमिका थियो । उनी त्यस संस्थाका सचिव, अध्यक्ष र संरक्षकसम्म भए । साथै उनी त्रिभुवन स्मारक समिति र नेपालचीन साँस्कृति परिषद्को उपाध्यक्ष थिए । उनी 'झी' मासिक पत्रिकाको पनि संरक्षक थिए । साथै कोलकात्ता नेपालभाषा साहित्य गोष्ठीको संस्थापक पनि उनै थिए ।चित्तधर नेपालभाषाका पहिलो गद्यकवि थिए । उनले महाकाव्य, खण्डकाव्य, गीत, कथा, निबन्धप्रबन्ध, उपन्यास, नाटक, बालसाहित्य, समालोचना र आत्मकथा लेखे । उनी अन्वेषक र सम्पादकका रूपमा पनि चिनिन्थे । उनी प्रकाशक र अनुवादक पनि थिए । यसैक्रममा गणेशमानसिंहले लेखे, '२००७ सालपछि नेपालभाषाको आन्दोलनमा तीव्र गति आयो ।
यो सबै चित्तधरको भाषाप्रतिको अनवरत लगनशीलताको प्रतिफल हो ।'चित्तधर दान दिने कुरामा पनि अग्रसर थिए । उनले आनन्दकुटी पुस्तकालयलाई उनका सङ्ग्रहमा भएका झन्नै एक सयवटा बहुमूल्य किताब दिए । उनले नेपालभाषा परिषद्लाई आफ्नो जग्गा बेचेर नगद दिए । स्वयम्भू विकास मण्डललाई सुनको देउता चढाउने पनि उनै थिए । साथै नेपालभाषा मङ्का खलःलाई विजेश्वरीको झन्नै एक रोपनी जग्गा पनि उनैले दिए । उनी सानाठूला दान गरेर थाक्तैन थिए । खास गरेर नेवारी साहित्य र बौर्द्धधर्मका लागि उनले तन, मन र धन खर्च गरेको बेहोरा डा.चन्द्रमान बज्राचार्यले पनि वर्णन गरे । साथै उनी नेपाली साँस्कृतिक मण्डलको उपनेता भएर भारत, चीन र बर्मा गएका थिए ।
चित्तधरले पन्ध्र वर्षपुग्दानपुग्दै व्यापार गर्न थाले । त्यतिबेला जग्गा धितो राखेर उनले व्यापार सुरु गरे । त्यस पैसाले नपुगेर उनले अरू साहुसँग पनि ऋण काडे । तर उनको व्यापार सफल भएन । ऋण तिर्न नसकेपछि साहुले उनलाई समाते । तर उनकी आमाले चार पट्टिबाट पैसा खोजेर साहुलाई तिरिन् र छोरालाई उकासेर घर ल्याइन् । त्यसपछि यिनीहरूको आर्थिक अवस्थाले ठूलै खाडल खन्यो । तर पनि उनकी पत्नीले बराबर भन्ने गर्थिन्, 'तपाईंले उद्योगधन्दा गर्नुपर्यो ।' अनि चित्तधर जवाफ दिन्थे, 'कविहरू भनेकै गरीब हुन्छन् ।'
चित्तधर गरीब भनेर उनलाई ससुरालीले हेप्थे । त्यही कारणले उनकी श्रीमतीले पनि दाइजो पाइनन् । त्यसैले चित्तधरले पनि श्रीमतीलाई हेप्ने गरे । त्यही परिणतिले पत्नीसँग चित्तधर सुत्दैन थिए । उनकी पत्नीको मुखभरी विफरका खत थिए । साथै उनको खानेमुख पनि ठूलो थियो । त्यसैले पनि उनलाई पत्नी मन पर्दैनथ्यो । वास्तवमा विहे गरेपछि उनी घर बस्न चाहँदैन थिए । उनकी पत्नी हाँस्ता पनि उनलाई राक्षेस हाँसेको जस्तै लाग्थ्यो । अनि बरालिएर उनी चित्र कोर्दै हिँड्थे । उनले जेलमा नै चन्द्रमानसिंह मास्केबाट चित्र बनाउन सिकेका थिए ।
एकदिन आमाले रुँदै चित्तधरलाई भनिन् 'अनुहार मात्र केही होइन छोरा ! तँ तेरी स्वास्नीप्रति अत्याचार नगर । तँ उसलाई माया गर्दैनस भने म केही नखाई भोकै मर्छु' त्यसपछि उनकी आमा भोकभोकै बस्न थालिन् । अनि केही दिनपछि चित्तधर आफ्नी पत्नीसँग सुत्न थाले । त्यतिखेर उनी सत्र वर्षभुक्तान गर्ने क्रममा थिए । चित्तधर क्रमशः पत्नीप्रेममा डुब्न थाले । पछि यिनकी पत्नीलाई दमको रोगले आक्रान्त पारेको थियो । त्यतिन्जेलसम्ममा उनको संसार नै उनकी पत्नी भैसकेकी थिइँन् । त्यसैबेलाको कुरा हो, उनकी पत्नीको घाँटीमा खकार अड्केको थियो । उनले बलगरेर त्यस खकारलाई मुखसम्म ल्याएकी थिइँन् । तर थुक्न सकेकी थिइँनन् । अनि चित्तधरले आफ्नी पत्नीको मुखमा आफ्नो मुख गाडेर खकार तानेका थिए ।
उपचारका लागि २०१७ सालमा ज्ञानप्रभालाई कोलकात्ता पुर्याइएको थियो । उपचारकै क्रममां उनी त्यहीं दिवङ्गत भइन् । त्यसपछि नेपाल आएर चित्तधरले र्सवप्रथम आफ्नी पत्नीको प्रतिमा बनाए । अनि सधैंको मिर्मिरेमा उनी आफ्नी पत्नीको प्रतिमाको दर्शन गरेर मात्रै पानी खान्थे ।
२०२८ सालमा काठमाडौंमा भाषण गर्दागर्दै चित्तधरलाई पक्षघात भयो । त्यसपछिको ११ वर्षसम्मको कष्टमय यात्रापछि अर्थात् २०३९ साल जेठ २६ गते उनलाई हृदयघात भयो । चित्तधर दिवङ्गत भएको १० वर्षछि उनको मुहार अङ्कीत हुलाक टिकट निक्ल्यो । उनका नाउँमा विभिन्न गुठी र पुरस्कारका स्थापना पनि भइरहे । उनैको सम्मानमा पाँच सय रूपियाँको चाँदीको सिक्का पनि निक्ल्यो । साथै कालिमाटी काठमाडौंमा उनको सालीक पनि निर्माण भयो । किनभने उनी नेपाली संस्कृतिका धरोहर थिए ।
नरेन्द्रराज प्रसाई
आउँदा दिनहरु
-
७भदौअजा एकादशी व्रत ३ दिन पछि
-
८भदौप्रदोष व्रत ४ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति ८ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ११ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत १२ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी १३ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ १४ दिन पछि
-
१९भदौराधा जन्मोत्सव १५ दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस १६ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत १७ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस १८ दिन पछि
-
२३भदौ
-
२४भदौ
-
२५भदौचेपाङ चोनाम पर्व/विश्व आत्महत्या रोकथाम दिवस २१ दिन पछि
-
२६भदौ
-
२७भदौतृतीया श्राद्ध २३ दिन पछि
-
२८भदौचतुर्थी श्राद्ध २४ दिन पछि
-
२९भदौपञ्चमी श्राद्ध/राष्ट्रिय बाल दिवस २५ दिन पछि
-
३०भदौषष्ठी श्राद्ध २६ दिन पछि
-
३१भदौसप्तमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस २७ दिन पछि
-
१असोज
-
२असोज
-
३असोज
-
४असोजदशमी श्राद्ध/दशमी श्राद्ध ३१ दिन पछि
-
५असोज
-
६असोज
-
७असोज
-
८असोजचतुर्दशी श्राद्ध/चतुर्दशी श्राद्ध ३५ दिन पछि
-
९असोजऔंसी श्राद्ध/ पितृ विसर्जन ३६ दिन पछि
-
१०असोज
-
११असोजविश्व पर्यटन दिवस ३८ दिन पछि
-
१२असोज
-
१३असोजविश्व मुटु दिवस/विश्व ओजोन तह बचाउ दिवस ४० दिन पछि
-
१५असोजअन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ४२ दिन पछि
-
१६असोजफूलपाती/विश्व अहिंसा दिवस ४३ दिन पछि
-
१७असोजमहाअष्टमी ४४ दिन पछि
-
१८असोजमहानवमी/स्याकूट्याकू/विश्व पशु दिवस ४५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- याद छ आमा
- Gunla Parwa Samapti
- गुँला पर्व समाप्ति
- Kushe Aunshi/ Buwako Mukh Herne Din/Motiram Janmajayanti/Gokarna Snan
- कुशे औँसी | बुबाको मुख हेर्ने दिन | मोतीराम जन्म जयन्ती / गोकर्ण स्नान
- माया
- अब हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल पनि गर्न सकिने
- कहाँ कहाँ झर्छ आँसु
- Book Review: And the Mountains Echoed by Khalid Hosseini
- उलार उपन्यासमा सीमान्तीकृतहरूकाे आवाज
- तिमी सुरुआत त गर
- Pradosh Vrata
- प्रदोष व्रत
- Aja Ekadashi Vrata
- अजा एकादशी व्रत
- Shree Krishna Janmashtami/Ramechhap Chisapaani Hile Jatra/Goonga Nawami
- श्रीकृष्ण जन्माष्टमी/रामेछाप चिसापानी हिले जात्रा/गूङा नवमी
- के उपहार दिने यो रक्षाबन्धनमा ?
- तिमी सँग प्रेम
- फुल झरेको देखे
- Singh Sankranti/Walke Parwa
- Bridge to Terabithia
- छन्द कविताकाे सँगालो: अन्तरिक्षको धर्ती
- नेपालगञ्जीय परिवेशकाे कथा: पानीको घाम
- पुस्तक समीक्षाः खुशीकाे बिहानी
- नाग पूजा गर्ने विधि
- IKIGAI : Book Review
- साउन महिनामा गिफ्ट बाडौँ खुशी साटौँ !
- आमा
- के हो काल सर्प योग ?
- 'शिव'लाई चिन्नुहोस् ?
- महादेव बाबालाई मनपर्ने ११ कुरा
- ॐ नमः शिवायको अर्थ र महत्व
- श्रावण र रुद्रीको महिमा
- शिवलाई पशुपति किन भनिन्छ ?
- शिवका ज्ञानहरु
- श्रावण महिनाको सोमबार विशेष
- आउँदा दिनहरूमा Telehealth को महत्व
- जन्मवार फल
- राहु–केतु ग्रहको पौराणिक कथा
- न भोक छ न निन्द्रा
- जन्म लग्न र फल
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र

Liked by: