आउँदा दिनहरु
-
१९माघ
-
२१माघ
-
२२माघ
-
२४माघसुरक्षित इन्टरनेट दिवस ५ दिन पछि
-
२८माघ
-
२९माघरवि सप्तमी व्रत/मकर स्नान समाप्ति १० दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ११ दिन पछि
-
२फागुनप्रणय दिवस १२ दिन पछि
-
३फागुनअन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस १३ दिन पछि
-
४फागुनविजया एकादशी १४ दिन पछि
-
६फागुन
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १७ दिन पछि
-
८फागुनसोमबारे औंसी/सामाजिक न्याय दिवस १८ दिन पछि
-
९फागुन
-
१४फागुनरवि सप्तमी व्रत २४ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस २५ दिन पछि
-
१६फागुनमाझी समुदायको लदीपूजा २६ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस २७ दिन पछि
-
१९फागुनआमलकी एकादशी/विश्व वन्यजन्तु दिवस २९ दिन पछि
-
२०फागुनशनि प्रदोष व्रत ३० दिन पछि
-
२२फागुन
-
२३फागुन
-
२४फागुन
-
१चैतमीन संक्रान्ति/विश्व उपभोक्ता अधिकार दिवस ४१ दिन पछि
-
४चैतपापमोचनी एकादशी व्रत ४४ दिन पछि
-
६चैत
-
७चैतघोडेजात्रा ४७ दिन पछि
-
८चैत
-
९चैतविश्व मौसम दिवस ४९ दिन पछि
-
१०चैत
-
१३चैतविश्व रङ्गमञ्च दिवस ५३ दिन पछि
-
१५चैत
-
१६चैतश्री राम नवमी व्रत/विश्व नेवाः दिवस ५६ दिन पछि
-
१७चैतSEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ५७ दिन पछि
-
१८चैतकामदा एकादशी/विश्व मूर्ख दिवस ५८ दिन पछि
-
१९चैत
-
२०चैतसोम प्रदोष व्रत/SEE २०७९-अनिवार्य नेपाली ६० दिन पछि
-
२१चैतमहावीर जयन्ती ६१ दिन पछि
-
२२चैतSEE २०७९-अनिवार्य विज्ञान ६२ दिन पछि
-
२३चैत
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- बास्ना आउने बाँसुरी
- The little girl at the window
- औषधि र अल्कोहल एकैसाथ सेवन गर्दाको जोखिम
- Easy ways to combat depression
- जाडोमा ध्यान दिन पर्ने ५ कुरा
- महामारीको जोखिम र मुख स्वास्थ्य
- जाडोमा दाँतको हेरविचार
- कुष्ठ रोग र मुख स्वास्थ्य
- म ठुलो भएछु
- रुद्राक्ष महिमा तथा परिचय
- गहभरी आँसु
- Valentine's Day
- प्रणय दिवस
- Kumbha Sankranti/World Radio Day
- कुम्भ संक्रान्ति/विश्व रेडियो दिवस
- नक्षत्र के हो ?
- माघ महिना सूर्य मकर राशिमा प्रवेश गर्दा कुन राशिलाई कस्तो प्रभाव ?
- सुरक्षित इन्टरनेट दिवस
- Ravi Saptami Vrata/Makar Snan Samapti
- रवि सप्तमी व्रत/मकर स्नान समाप्ति
- International Day of Women and Girls in Science
- विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस
- Safer Internet day
- मलाई मतलब भएन
- संघर्ष
- Shree Swasthani Brata Samapti/Poornima Wrata/Magh Snan Samapti
- जिज्ञासा नै सफलताकाे सूचक : सुरूङकाे बाटाे
- Wrinkle in Time
- Book Review: Hope was Here
- लैङ्गिक विभेदकाे वकालत : आमाले सक्नुहुन्छ
- रुने बनायौ
- माखो
- ३० वर्षपछि कुम्भमा शनिको संचार र फल विचार
- रुघाखोकी लक्षण, जोखिम तथा रोकथामका उपायहरु
- सन् २०२२ लाई फर्केर हेर्दा
- Looking back at 2022 AD
- सम्झना
- जिन्दगी
- Life Story
- गोल्ड मेडल
- हाम्रो पात्रो रेमिटबाट पहिलोपटक पैसा कसरी पठाउने ?
- तिम्रो शहरमा
- मधुमेह र फिजियोथेरापी
- एन्टिमाइक्रोवियल रेसिस्टेन्स र न्यूनीकरणमा दन्त चिकित्सा
- टेलिफिजियोथेरापी
- एड्स नियन्त्रणमा दन्त चिकित्सा
- हाम्रो पात्रो रेमिटबाट पैसा किन पठाउने ? यी हुन् ५ फाइदाहरू
- के हो काल सर्प योग ?
- हाम्रो गिफ्टस् अब १४ शहरमा
- Tropical Secrets: Holocaust Refugees in Cuba
- साधना नै सफलताकाे आधार : एकलव्य
- Five reasons to send money through Hamro Patro Remit
- मायाको सुरुवात
- Book Review: Charlie and The Chocolate Factory
- How to send mobile balance to Nepal from abroad with Hamro Patro Recharge.
- Procedure to remit fund via Hamro Patro
- सबैतिर विश्वास जित्दै छ हाम्रो पात्रो रेमिट !
- किन आयौ
- प्रदेशी जिवन
- विश्वकपमा दिन सकिने ६ उपहारहरू
- सहरमा हराएको मान्छे
सिथि नखः परम्परागत तर वैज्ञानिक र व्यवहारिक नेवा चाड

जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप हरेक वर्ष सिथि नखः पर्व मनाइन्छ । नेपाल सम्वत् ११४१ को यस चाडमा सबैलाई स्वागत छ ।
महिना प्रारम्भ भएको छ, असारको । आकाश बादलले ढाकिएका छन् । अनि वातावरण घनिभूत हुँदैछ वर्षायामको । वर्षायामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाइका कुरा आउँछ । वर्षयाममा प्रवेश अनि पानीको मुहान सरसफाइका लागि नेवाः सभ्यता र संस्कार अनुसार हरेक वर्ष जेष्ठ शुक्ल पष्ठीका दिनमा सिथि नखः चाड मनाइने चलन छ ।
काठमाडौं जसरी मन्दिरको शहरका रूपमा प्रचलित छ । त्यसरी नै काठमाडौँ पाटी–पौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुँवाहरूको शहर पनि हो ।
पानीको श्रोतका लागि अत्यन्त महत्वपूर्ण यी कुराहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाइने चलन भएको हो । आजको दिनमा काठमाडौँ अनि काठमाडौंबासीहरूलाई सिथि नखःको महत्व अझै बढेर गएको छ ।
यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्वमाथि पनि प्रकाश पार्छ । आजको दिन इनार, कुँवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नुपूर्व सरसफाइ गर्ने चलन छ । यसरी सबैजना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्याकारी हुने दूरगामी संस्कार प्रशंसनीय छ ।
यसरी सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । अनि पानीको सतह राख्नुपर्छ भन्ने मान्यता छ । पानी सफा गर्दा इनारभित्र पसेर, पोखरी अनि कुँवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दुध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ ।
उपत्यकामा पहिले जस्तो खुला र खालि जमिन कम हुँदै गएको छ । शहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदैछन् । वर्षायाममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुई भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि उपत्यकाबासीहरू पाइप, ट्यांकर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको तथ्य पनि जायज छ ।
सिथि नखः का दिन पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवाः खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।
यसै दिन भक्तपुरको चासखेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडांैको जैसीदेवलको शिव–पार्वतीका जेष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिर्याउँदै गहना र आभूषण लगाईदिएर खटमा राखी नगर परिक्रमा गराइने चलन छ । नेवाः समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।
कुमार कार्तिकेयबारे केही कुरा गर्न चाह्यौ, शिवजीका यी पुत्र अलौकिक सैनिक दस्ताका महासेनानीका रूपमा पुराणहरूमा ब्याख्या गरिएको छ । तारकासुर जस्ता असुरहरूको वध गर्न सक्ने यी बलवान्लाई गंगाका पुत्रका रूपमा पनि ब्याख्या गरिन्छ । यिनको ६ वटा शीर रहेको र जन्म भएका बखत गंगाको किनारमा रहेका थिए भन्ने पुराणमा लेखिएको छ ।
गंगा नदी स्वयं शिवजीको जटामार्फत् बगेकी छिन् । यसअर्थमा गंगाका स्वरूप यिनी कुमार कार्तिकेयको पानी र यिनको शुद्धतासँग अन्र्तसम्बन्ध पाइन्छ । वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ ।
हात धुनदेखि सफा पानी पिउन समेत विदेशी परियोजनामार्फत् नेपाली समुदायमा जनचेतनाका कार्यक्रमहरू चलाइरहिएको छ । नियालेर हेर्ने हो भने हाम्रो पुराना संस्कारहरू नै आफैंमा वैज्ञानिक र परिवर्तनकारी छ ।
सिथि नखः को शुभकामना । अनि हाम्रा पानीका मुहान र चित्त दुवै सँधैभरि शुद्ध र सफा हुन् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: