आउँदा दिनहरु
-
२३भदौ
-
२४भदौसूर्य षष्ठी भोलि
-
२५भदौ
-
२६भदौ
-
२८भदौविश्व सेप्सिस दिवस ५ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ७ दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ८ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ११ दिन पछि
-
४असोजतृतीया श्राद्ध १२ दिन पछि
-
५असोज
-
६असोजपञ्चमी श्राद्ध १४ दिन पछि
-
७असोजषष्ठी श्राद्ध १५ दिन पछि
-
८असोजमहालक्ष्मी व्रत समाप्ति/सप्तमी श्राद्ध १६ दिन पछि
-
९असोज
-
१०असोज
-
११असोजदशमी श्राद्ध/विश्व पर्यटन दिवस १९ दिन पछि
-
१२असोज
-
१३असोज
-
१४असोजसोम प्रदोष व्रत/त्रयोदशी श्राद्ध २२ दिन पछि
-
१५असोज
-
१६असोजऔंसी श्राद्ध/ पितृ विसर्जन/विश्व अहिंसा दिवस २४ दिन पछि
-
१७असोजघटस्थापना व्रत /नवरात्र आरम्भ २५ दिन पछि
-
१८असोजविश्व पशु दिवस/विश्व मुस्कान दिवस २६ दिन पछि
-
१९असोजविश्व शिक्षक दिवस २७ दिन पछि
-
२३असोजविश्व हुलाक दिवस ३१ दिन पछि
-
२४असोज
-
२५असोज
-
२६असोजविजया दशमी/देवी विसर्जन ३४ दिन पछि
-
२७असोज
-
२८असोजदशैं विदा ३६ दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस ३८ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत ४७ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत ५० दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उपप्राध्यापक ( Asst. profess...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
साहित्य / ब्लग
- Gobardan Puja/Gaigoru Puja/Mha Puja/Hali Tihar/Nepal Sambat 1145 Starts
- गोवर्धन पूजा/गाईगोरु पूजा/म्हपूजा/हलि तिहार/नेपाल सम्वत ११४५ प्रारम्भ
- तिहार बिदा
- Laxmi Pooja/ Laxmi Jayanti/Kukur Tihar/Narak Chaturdashi/Sukha Ratri/World Cities Day
- लक्ष्मी पूजा / महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती/कुकुर तिहार/नरक चतुर्दशी/सुखरात्री/विश्व शहरीकरण दिवस
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- Kaag Tihar | Dhanawantari Jayanti
- काग तिहार/धनवन्तरी जयन्ती
- Radhastami Vrata
- Dhan Trayodashi Brata (Dhanteras)/Pradosh Vrata
- धन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत
- Rama Ekadashi Vrata
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- सकियो 'मिस्टर एन्ड मिस लिटिल पुर्बेली'को अन्तिम अडिसन, फिनाले दशैँ र तिहारको बिचमा
- कुशे औंशी (बुबाको मुख हेर्ने दिन) को लागि दिन सकिने उपहारहरू
- Top 10 Gift Ideas for Kushe Aaunshi (Bua Ko Mukh Herne Din)
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- अस्ट्रेलियामै पहिलो पटक पशुपतिनाथ झल्काउने महाआरती सम्पन्न
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- Your Own Hamro Mart : Your Desired Product at your Doorstep
- Frequently Asked Questions
- Gift Idea for Raksha Bandhan
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- यो रक्षा बन्धनमा के उपहार दिने?
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- परिकल्पना
- मेरी मञ्जरी
- शुभारम्भ
- सिरान भैदिए
- बारम्बार सुनाइदेउ
- मान्छे
- आँखा
- उस्तै छ
- रानी बनेर
- वचन
- झरी र तिमी
- बिर्शिएछौ मलाइ
- सफर हुन्छ
- बद्लिएछ
- हार भयो
असार शुक्ल पञ्चमी
विश्व युवा दक्षता दिवस
यो वर्षको ‘विश्व युवा दक्षता दिवस’ विश्वभर अलिक चुनौति अनि विषम परिस्थितिबीच मनाइनेछ । कोभिड–१९ महामारी अनि लकडाउन र बन्दाबन्दीबीच यो वर्षको युवा दक्षता दिवस परेको छ । कोभिड–१९ पछिको विश्व, रोजगारी बजार, सीप अनि सीप हस्तान्तरणका नयाँ आयाम र प्राविधिक संरचनाका विषयमा केन्द्रित हुने देखिन्छ ।
स्वरोजगार, रोजगार अनि रोजगारी बजारमा कोभिड–१९ ले निकै प्रतिकूल असर अनि ठूला–ठूला रूपान्तरणहरू ल्याउने पक्का भएको छ । यसको आवश्यकता बमोजिम युवाहरूलाई परिवर्तन अनि आत्मसात् गराउन सक्नु नै आजको आवश्यकता हो । सन् २०२१ को ‘विश्व युवा दक्षता दिवस’ले महामारीपछिको सीप र युवाको भूमिकामा विशेष प्रकाश पारेको छ ।
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुरुपका रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनी नभुलौँ । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या भएको तथ्य पनि यसले उजागर गराइदिएको छ ।
वयस्कहरूभन्दा युवाहरू बेरोजगार रहने सम्भावना तीन गुणाले बढिरहेको तथ्यांकहरूले देखाउँछ । बेरोजगार मात्र होइन, उनीहरूले रोजगार पाइहालेमा पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरू बेरोजगार रहने सम्भावना झनै बढी छ । अनि पाएको रोजगारबाट उनीहरूले धेरै नै कम तलब पाउँछन् । अस्थायी काममै चित्त बुझाउने गर्छन् । मिहिनेतको पैसा थाप्ने रहर हरेक मानिसमा हुन्छ । युवा–युवतीहरू छातीमा जोश र पाखुरामा बल हुँदा–हुँदै पनि रोजगारका लागि आवश्यक दक्षताको अभावले युवा जोशको दम्भलाई कामको भारीले थिचेर पाएको धेरथोर पैसा चूप लागेर लिन बाध्य छन् ।
अन्तर्राष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७,१०,००,००० युवाहरू बेरोजगार भएको र बेरोजगारी दर १३.१% भएको देखाएको थियो । यो संख्या सन् २०१७ मा विश्वका प्रायः मुलुकहरूमा बढी सक्ने आँकलन पनि आइएलओले गरेको थियो । आइएलओको यो भविष्यवाणी अंक गणितमा नमिल्ला तर विश्व पद्धतिले युवामा बेरोजगारी बढिरहेको नै देखाउँछ ।
युवा बेरोजगारी कुनै व्यक्तिगत समस्या मात्र होइन, यो संरचनात्मक बेरोजगारीको समस्या हो । विश्वभरिको अध्ययन अनुसन्धान र पद्धतिले पनि यही देखाउँछ । कामदारहरूको दक्षता र बजारलाई आवश्यक दक्षता नमिल्नाले नै बेरोजगारी बढेको हो । विश्व व्यापारीकरण र प्रविधिको विकासका कारणले विश्वभर मानिसहरूको आवश्यकता बढ्दै गइरहेको छ । यही आवश्यकता पूर्तिका लागि विभिन्न उपभोग्य वस्तु तथा सेवाहरू समेत बढ्दै गइरहेका छन् ।
सामाजिक जटिलता बढ्दो छ । यसकारण पनि बजार फस्टाउँदो छ । यही फस्टाउँदो बजारले उच्च दक्ष भएका कामदारहरूको माग गरिरहेको छ । निम्नस्तर भनिएका कामहरूमा पनि दक्ष कामदारले काम पाउने हो भने उसले आधारभूत आवश्यकताहरू पूरा गर्न सक्ने हैसियत राख्न सक्छ । यसको उदाहरण विकसित भनिएका देशहरूमा हामीले निम्नस्तरका काम भनी चिन्दै आएको ड्राइभिङ, क्लिनिङ, आदिजस्ता कामबाट आउने आम्दानीबाट पनि देख्न सक्छौँ । यसले विश्वभर दक्ष जनशक्तिको आवश्यकता बढ्दै गइरहेको स्पष्ट देखाउँछ ।
संरचात्मक बेरोजगारीले विश्वका सबै क्षेत्रहरूमा नकारात्मक प्रभाव पार्छ । यसले विश्व अर्थतन्त्रमा मात्र नभई समावेशी र समान समाज निर्माण गर्ने सन् २०३० को दिगो विकासको लक्ष्यमा समेत खलल पुर्याउँछ । युवाहरूलाई सक्षम बनाउन उनीहरूको सीप विकास गर्नु प्राथमिक माध्यम हो । सन् २०३० को दिगो विकासको लक्ष्यले पनि युवाहरूलाई सीप र रोजगारीका अवसर प्रदान गर्ने मुख्य ध्येय राखेको छ । दिगो विकासको लक्ष्यको ४.४ मा सन् २०३० सम्म दक्ष सीप भएका युवा तथा वयस्कहरूमा उल्लेखनीय वृद्धि गर्ने भनेर लेखिएको छ ।
दिगो विकासका लक्ष्यको जिम्मा संयुक्त राष्ट्रसंघको मात्र होइन । अझ भन्नुपर्दा उसले पूरा गर्ने नै होइन । यो हरेक राष्ट्र र समुदायले अपनत्व लिएर आफ्नो समाजको विकासका लागि आफैँ प्रयास गर्ने हो । नेपालको युवाको जिम्मा नेपालले नै लिने हो । देश संघीय संरचनामा गइसकेकाले अब त हरेक गाउँपालिका र नगरपालिकाका युवाहरूको दायित्व सम्बन्धित पालिकाले नै गर्नपर्छ ।
युवालाई कसरी हुन्छ बजारको माग अनुरूप दक्ष बनाउने कर्तव्य समुदायको हो । यसमा युवाले पनि आफ्नो काम, कर्तव्य, जोश र जाँगरको सही सदुपयोग गर्नुपर्ने हुन्छ । जबसम्म युवा, समुदाय र सरकार बेरोजगारी न्यूनीकरणका लागि काम गर्दैनौँ, तबसम्म माथिबाट लादिएका नीति तथा कार्यक्रमले मात्र बेरोजगारी हट्न सक्दैन ।
नेपालमा युवा तथा साना उद्यमी स्वरोजगार कोषले देशका शिक्षित, अर्धशिक्षित तथा अशिक्षित सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने भन्दै अनेक क्रियाकलाप तथा कार्यक्रम सञ्चालनमा नल्याएको पनि होइनन् । स्वरोजगारीका लागि ऋणमा सहजीकरण गर्नेदेखि, स्वरोजगारीका क्षेत्र पहिचान र सम्भाव्यता अध्ययनमा पनि कोषले ध्यान पुर्याउँदै आएको छ । तर, यसले आशातित लाभ दिन भने सकिरहेको छैन । यसको मुख्य कारण भनेको युवाहरूमा यस कार्यक्रमसम्बन्धी सूचना नपुग्नु र सीपयुक्त बेरोजगार युवा भनिएको ठाउँमा सीपयुक्त युवा बनिनसक्नु हो ।
सुयोग ढकाल

Liked by: