World Yoga Day/ Music Day / Nirjala ekadashi Brata | विश्व योग दिवस / संगीत दिवस / निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) | २०७८ असार ७ — आज कति गते? | Hamro Patro
संतानको प्रगतिले मन प्रशन्न रहनेछ। कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। समाजमा प्रभाव बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।