आउँदा दिनहरु
-
५चैत
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३ दिन पछि
-
८चैत
-
९चैत
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ७ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत १० दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ११ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) १२ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस १३ दिन पछि
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत १५ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस २० दिन पछि
-
२६चैतकामदा एकादशी व्रत २२ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत २४ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस २५ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा २८ दिन पछि
-
२वैशाखविश्व कला दिवस २९ दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती ३० दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ३२ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत ३४ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस ३५ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ३६ दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ३७ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ४० दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ४१ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४२ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ४३ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ४४ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ४५ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४७ दिन पछि
-
२१वैशाख
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
साहित्य / ब्लग
- SEE 2081-Compulsory English
- SEE २०८१ -अनिवार्य नेपाली | विश्व कविता दिवस
- SEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- फागु पुर्णिमा (तराई होली) | विश्व उपभोक्ता अधिकार दिवस | मीन संक्रान्ति
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- World Oral Health Day | International Day of Happiness
- विश्व मुख स्वास्थ्य दिवस | अन्तर्राष्ट्रिय खुशी दिवस
- सामाजिक कार्य दिवस | मंगलचौथी व्रत
- Social Work Day | Mangal Chauthi Vrata
- Ganagaur Puja Praarambh । Tel Lagaune Ra Aapko Mujura Khane Din
- गणगौर पूजा प्रारम्भ | तेल लगाउने र आँपको मुजुरा खाने दिन
- Fagu Poornima (Terai) | World Consumer Rights Day | Meen Sankranti
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
असोज कृष्ण पञ्चमी
अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस | षष्ठी श्राद्ध

संयुक्त राष्ट्र संघका पुर्व महासचिव स्वर्गीय कोफ़ी अन्नानले भन्नु भएको थियो “परमाणु हथियारहरु देखि कुनै एक देशको लागि पैदा भएका खतरा, सबै देशहरुको लागि खतरा मान्नुपर्छ।” विश्वलाई नै परमाणु निषेध बनाउने संयुक्त राष्ट्र संघको सबैभन्दा पुरानो लक्ष्य हो। यो सन् १९४६ मा बसेको राष्ट्रसंघ महासभाको पहिलो संकल्पको विषय पनि बनेको थियो।
सन् २०२१ को परमाणु अतियार निर्मुद दिवसको सेरोफेरोमा संयूक्त राष्ट्र संघको बेसाइटमा नै विश्वभरि करिब १३ हजार ८० वटा संसारलाई नै चुनौति दिनसक्ने प्रभाव भएका परमाणु हतियारहरु अझै छन् । विश्वले कोभिडको त्रास त झेल्यो तर यति यि परमाणु हतियारको ब्यबस्थापन र तठस्तीहरणमा ध्यान नदिने हो भनें यस ग्रहको अस्तित्व नै अफ्ठेरोमा रहनसक्छ ।
सुकेको पात जस्तै हल्लाईदिन सक्ने र चोईटा चोईटामा परिणत गर्न सक्ने न्यूक्लीएर अर्थात थर्मोन्यूक्लीएर शक्तिहरु अहिले विश्वका धेरै देशहरुसंग छ । यिनै हतियारको बलमा शक्तिको प्रर्दशन गर्ने अनि एकअर्कालाई चेतावनी दिन धेरै देश र तीनका सरकारहरु तल्लीन रहेका छन् । बालबच्चाहरुले पोषीलो खान नपाइरहेको अनि एकसरो लूगापनि राम्रोसंग नपाउने विश्वका अधिकांश जनसंख्या गरिबिको रेखामूनी छन् । तथापि यहाँ धेरैभन्दा धेरै पैसा अनि अध्ययन परमाणु हतियारको बिकासमा खर्च भइरहेको छ ।
अहिलेको समयमा विश्वका ठुला नेताहरूको चासो र चिन्ताको बिषय भएका परमाणु हतियारको सुरक्षा कसरी गर्ने भन्ने रहेको छ। जुनसुकै बेलामा यी हतियार विश्वका विभिन्न मुलुकमा सक्रिय आतङ्कवादी सङ्गठनको हातमा पर्नसक्छ र यदि त्यस्तो भयो भने विश्व झन् असुरक्षित हुने निश्चित छ । सन् १९४५ को अगस्त ६ मा आणविक प्रहारमा परेको हीरोशीमा र नागासाकीमा अझैपनि रुख या बिरुवाहरु उम्रन सकेका छैनन्। यसबाटै अन्दाज लगाउन सकिन्छ परमाणु शक्तिको दुरुपयोगले मानवतालाई कसरि सम्म ध्वस्त पार्न सक्छ। विश्वका थुप्रै मुलुकमा तयारी अवस्थामा रहेका यस्ता हतियारले विश्वलाई कसरी सुरक्षा दिन्छ ? सोच्नुपर्ने बेला आएको छ । यहि सबै कुरा विचार गरेरै होला महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनले भन्नुभएको थियो "मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ" के विश्व फेरी ढुंगे युगमा फर्कन सक्छ त ?
यहि संवेदनशील र सोचनीय विषयलाई केन्द्रित गरेर संयुक्त राष्ट्र संघले आज सेप्टेम्बर २६ का दिन अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस मनाउने गर्दछ। परमाणु हतियारको साहयताले कुनै पनि युद्ध जितिदैन , यसको प्रयोग सधै हार नै हुनेछ। मानवताको लागि भएपनि परमाणु हतियार निर्मुल पार्नु अति आवश्यक छ।
षष्ठी श्राद्ध
सोह्र श्राद्धका तिथीहरु क्रमश अघि बढ्दैछन्, यस वर्ष अन्य वर्षहरु भन्दा फरक छ, यस वर्ष कोरोना त्रासका कारणले सहज पितृ कर्महरु गरिन सकिएको छैन यद्धपी आँउदा वर्षहरुमा यी कठिनता र जटिलता हटेर जाउन, हाम्रो कामना छ ।
सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस्
षष्ठी श्राद्ध तिथीमा बैकुण्ठवास हुनुभएका पितृहरुको मोक्षको कामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: