आउँदा दिनहरु
-
११चैत
-
१३चैतविश्व रङ्गमञ्च दिवस २ दिन पछि
-
१५चैत
-
१६चैतश्री राम नवमी व्रत ५ दिन पछि
-
१७चैतSEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ६ दिन पछि
-
१८चैतकामदा एकादशी/विश्व मूर्ख दिवस ७ दिन पछि
-
१९चैत
-
२०चैतसोम प्रदोष व्रत/SEE २०७९-अनिवार्य नेपाली ९ दिन पछि
-
२१चैतमहावीर जयन्ती १० दिन पछि
-
२२चैतSEE २०७९-अनिवार्य विज्ञान ११ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतSEE २०७९-ऐच्छिक प्रथम १४ दिन पछि
-
२६चैतSEE २०७९- ऐच्छिक द्वितिय १५ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस १८ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का: जात्रा २० दिन पछि
-
३वैशाखवरुथिनी एकादशी व्रत २२ दिन पछि
-
४वैशाखसोम प्रदोष व्रत २३ दिन पछि
-
७वैशाखमातातीर्थ औंसी २६ दिन पछि
-
८वैशाखछन्द दिवस/मत्स्यन्द्रनाथ रथारोहण २७ दिन पछि
-
९वैशाखपरशुराम जयन्ती/विश्व पृथ्वी दिवस २८ दिन पछि
-
१०वैशाख
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३२ दिन पछि
-
१४वैशाखगङ्गा सप्तमी व्रत ३३ दिन पछि
-
१५वैशाख
-
१६वैशाखसीता नवमी व्रत/विश्व नृत्य दिवस ३५ दिन पछि
-
१८वैशाख
-
२०वैशाखप्रदोष व्रत/विश्व प्रेस स्वतन्त्रता दिवस ३९ दिन पछि
-
२१वैशाखनृसिंह जयन्ती ४० दिन पछि
-
२२वैशाख
-
२४वैशाखकिराँत समाज सुधार दिवस ४३ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ४४ दिन पछि
-
२६वैशाखकानून दिवस ४५ दिन पछि
-
२८वैशाखमहिला ज्योतिष संघ स्थापना दिवस ४७ दिन पछि
-
१जेठ
-
३जेठ
-
४जेठसिथि चःह्रे ५४ दिन पछि
-
५जेठबटसावित्री व्रत/शनि जयन्ती ५५ दिन पछि
ज्योतिषहरू
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- World Newah Day
- विश्व नेवाः दिवस
- Book Review: Lyddie
- पुस्तक समीक्षा : कालो माला
- क्षयरोग र दन्त चिकित्सा
- Matsya Jayanti Wrata/Gauri Wrata/World Tuberculosis Day
- मत्स्य जयन्ती व्रत/गौरी व्रत/विश्व क्षयरोग दिवस
- Ram Nawami
- श्री राम नवमी व्रत
- Chaitey Dashain/Shree shwet matsyendranaath rath yaatra
- चैते दशैं/श्री श्वेत मत्स्येन्द्रनाथ रथ यात्रा
- World theatre day
- विश्व रङ्गमञ्च दिवस
- An Evidence-Based Workshop on Prevalence of Digital Violence and Hate Speech in Nepal
- World Meteorological Day
- सडकहरु
- World Day against trafficking in person
- विश्व मुख स्वास्थ्य दिवसः सिकाइ र सचेतना
- Book Review: The Little Women
- पुस्तक समीक्षा : हजुरआमाकाे लाैराे
- २०८० सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फोन टप-अपमा खर्च कम गर्ने केही तरिकाहरू
- H3N2 इन्फ्लुएन्जा र उपचार
- मुख स्वास्थ्यको महत्व
- टाढै बस्छु म
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- Addressing hate speech and gender-based digital violence: A key contemporary challenge.
- तिथि के हो र तिथिको महत्त्व के छ ?
- Book Review: Man’s Search For Meaning
- पुस्तक समीक्षा : पहरेदार सिन्का र बाेरा
- बिजुली खपत कम कसरी गर्ने ?
- सद्गुरु नेपाल आउँदै, भैरवी उत्सवमा सहभागी कसरी हुने ?
- चोखो माया
- Fahrenheit 451
- पुस्तक समीक्षा : अपरिचित अनुहार
- तिथि के हो र तिथिको महत्त्व के छ ?
- पुस्तक समीक्षा : वीर बलभद्र
- Book Review: The Hitchhiker’s Guide to the Galaxy
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- २०८० मा दशैं अनि तिहार
- Matilda
- २०८० सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू
- २०८० का शुभ साइतहरू
- भ्यालेन्टाइन डे मा आफ्नो प्रियजनलाई के गिफ्ट दिने ?
- नेपाल
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- मुख क्यान्सरः अवस्था, जोखिम र सावधानी
- उष्णप्रदेशीय उपेक्षित रोगहरूको बढ्दो प्रकोप र नियन्त्रण
- जाडोमा ध्यान दिन पर्ने ५ कुरा
- महामारीको जोखिम र मुख स्वास्थ्य
- जाडोमा दाँतको हेरविचार
- कुष्ठ रोग र मुख स्वास्थ्य
- म ठुलो भएछु
- रुद्राक्ष महिमा तथा परिचय
- गहभरी आँसु
- नक्षत्र के हो ?
- माघ महिना सूर्य मकर राशिमा प्रवेश गर्दा कुन राशिलाई कस्तो प्रभाव ?
- मलाई मतलब भएन
- संघर्ष
- रुने बनायौ
कार्तिक कृष्ण औंसी*
लक्ष्मी पूजा | लक्ष्मी जयन्ती | सुखरात्रि

हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारीएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि अर्नसाको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी (झिरझिरे), आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरु आजको दिनको विशिष्टता हो ।
आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्करमा अत्यन्त महत्वपूर्णरुपमा लिइन्छ । विशेषगरि विवाह, व्रतवन्ध, पूराण या अन्य शुभकार्यमा अनिवार्यजसो केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ । यि द्वारहरुबाट बर्षै भरि खुशी अनि उत्साहको प्रवेश होस् । उर्जावान तिहारको उज्यालो शुभकामना !
सुखरात्रि
सुखरात्रि बुझ्नका लागि चार विशेष रात्रिहरु पहिले बुझ्न पर्दछ । सनातन दर्शनमा वर्षभरिमा चार रात्रिहरुलाई महत्व र चन्द्रमानका आधारमा विशेष मानिन्छ ।
यि चार रात्रिहरु वर्षका फरक फरक दिनमा पर्दछन् ।
|
पहिलो, भदौ महिनामा पर्ने जन्मसँग सम्बधित भगवान् श्रीकृष्णको जन्माअष्टमीको रात हो जस्लाई मोहरात्री पनि भनिन्छ । मोहरात्रिबाट वर्षका चार विशेष रात्रिहरुको शुरुवात हुन्छ ।
दोश्रो, असोज महिनामा पर्दछ । नवरात्रिको अष्टमीको रात अथवा कालरात्री पनि भनिन्छ, यस रात्रि शक्ति र सार्मथ्यका लागि विशेष महत्वपूर्ण रहन्छ ।
तेश्रो, कार्तिक महिनामा पर्ने ऐश्वर्यसँग संबन्धित लक्ष्मीपूजाको रात अथवा सुखरात्री
चौथो, फाल्गुण महिनामा पर्ने मोक्षसँग संबन्धित भगवान् शिवको रात अथवा शिवरात्री । आजचाँही सुखरात्रि, यस वर्षको सुखरात्रिको सबैलाई शुभकामना छ ।
"भैलेनी आयौ आँगन, गुन्यू चोलो माँगन्
हे औँशीको बारो, गाईतिहारो भैलो...."
टोलछिमेकका चेलीबेटीहरु आजको साँझ मिठो भाकामा गीत गाउँदै भैलो खेल्न आउँनेछन्, यसरी भैलो खेल्न आएकाहरुले गाउने परम्परागत गीत नै भैलेनी हो । अर्कोतर्फ सेलरोटीको दाउन हाल्न भ्याईनभ्याई हुनसक्छ । अर्सा, अर्नसा अनि पत्रे माैलिक स्वाद लिन पाइने यो पर्व तिहारको आज तेश्रो दिन अर्थात गाईतिहार हो । औंशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरु, आजको दिन घर अनि टोललाई दुलही झै सिंगारिएको हुन्छ । दलान, पीढि, अँगेनो, मुलखाँबो लगायत हरेक झ्याल, ढोकाहरुमा आज बत्ति बालिन्छ, मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरु राखिनुको साथै विभिन्न प्रकारका झिलमिलि विद्यूतीय बत्तिहरु पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ । यस्ता बत्तिहरुको झिलमिलि प्रकाशभित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।
आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार 'गौ माता'को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाइका हरेक कुराहरु पूजनयोग्य मानिन्छ । कुनै चोखोनितो काम गर्दा यीनै गौमाताको गौंत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परीक नेपाली माटोका घरहरू एकाविहानै गाइको गोबर र माटो मिसाएर दैलो, चूल्होलाई लिप्ने चलन छ । गाईको दूधको महिमा त अपरम्पारै छ ।
आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।
रङ्गहरु, बत्तिहरु अनि पर्विय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरु आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनीमा बत्तिकारुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरुझै हामी सबैको जीवनको आशाको बत्ति कहिल्यै ननिभोस्, भैलेनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनीमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।
लक्ष्मी जयन्ती
कालो बादलबाट खसेको
अन्धकारमा भित्र पसेको,
ईश्वर हो कि भिखारी ?
ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवी लक्ष्मीप्रसाद देवकोटाले ।
माग्दछ करूणा भाइहरूमा
आई पृथिविवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी ?
समाजको छर्लगं चित्रलाई वडो चित्तोकर्षक ढगंले पस्कने महाकवीका कृती अनि अन्तराष्ट्रिय लेखकहरु संगै अब्बल ढङ्गले पौंठेजोरी खेल्न सक्ने उनका कृतीहरुकै कारणले गर्दा होला देवकोटालाई कतिले 'जियोग्राफिक मिस्टेक' भनेंर समेत चित्रण गरेका छन् । स्वर्गमूमि नेपाल अनि नेपालको साहित्य रसका हिरा कृतीका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर बिद्यमान छन् ।
आजको दिन नेपाली साहित्यकालागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवी लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतिको प्रसादका रूपमा जन्म भएको हो ।नेपाली साहित्य अनि वाङ्गमयमा महाकवी देवकोटाको योगदान उल्लेखनिय छ । वहाँका अमर कृतीहरुः मुना-मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरुले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।
"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन"
मुनामदनको यी श्लोक उतिबेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी समाजिक न्यायको विगूल स्वरूप महाकवी छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उतिबेलाको नेपाली समाजकालागि यो एउटा ठूलो क्रान्ति नै हुनुपर्छ । शायद यहि कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तराष्ट्रिय लेखकहरुले पनि दिलखोलेर गरेका छन् ।
तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवी लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।
"के नेपाल सानो छ र!" भन्ने महाकवी लक्ष्मीप्रसाद देवकोटाको निबन्ध त विधालय पाठ्यक्रममै पनि हामीमध्ये धेरैले पढेका छौं । निवन्ध स्वरुपमा अझ प्रखर र भरिला अभिब्यक्तिहरु दिनसक्ने महाकवीले सत्र वर्षको उमेरमैं भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा कलामा स्नात्कोत्तर अध्ययन गर्नुभएको हो । वहाँका मुनामदन, वनकुसुम, प्रमिथस लगायतका कृतीहरु अनि भिखारी, गाईनेको गीत, पागल, पुलती लगायतका कवितासंग्रहहरु नेपाली साहित्य अनुरागीकालागि सृजनाको कोशेढुङ्गा साबित भएको छ । वहाँका कृतीमा वेदना र रसिकताको अद्भुत मिश्रण सहितको एउटा सम्मोहन पाइन्छ ।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटाका जिवनका बिभिन्न घटनाक्रमहरु अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन् । बिद्यालय जिवनमा आफूले लेखेका कविताहरु साथीहरुलाई सुनाँउदा उनिहरुले त्यो कविता देवकोटाले ने लेखेका हुन भनेंर पत्याउथेनन । शुरुवातकालिन दिनहरुमा कवी शिरोमणी लेखनाथ पौड्यालका कृतीहरुबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरु वर्डसवर्थ र सेलीका अंग्रेजी सृजनाहरुलाई पनि पढ्न थाले । पढाई का हिसाबमा देवकोटाले आईएस्सी त्रिचन्द्र कलेज वाट गरेका हुन् भनें बिए बिएल चाँही पटना विश्वबिद्यालयबाट गरेका हुन् ।
बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एकदिनभरि नै लगातार छाताका बिषयमा भाषण गरिदिएका थिए । दिनै भरि एउटा उदेक लाग्दो विषयमा भएपनि आकर्षक शब्दहरुको माला र वहूआयाम केलाउनसक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रुपमा नेपाली बाङ्गमयको प्रगतिकालागि आएका हुन् ।
वर्तमान त्रिभूवन विश्वविद्यालयको ब्यवस्थापन अनि बढोत्तरीकालागि पनि महाकवी आफू शिक्षा मन्त्रीहुँदा गरेका दूरगामी कदमहरु प्रशंसनीय छन् ।
चिताग्नि तापी जल डाल्न फाली
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखीर भै खाक त्यसै बिलाएँ।
वि सं २०१६ सालमा संसारबाट विदा भएका यिनै महाकवीको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धासुमन । भाषा, साहित्य र हाम्रा मूर्दन्य साहित्यकार तथा श्रष्टाहरू वहाँहरूको सृजनासंगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुञ्जेल बाँचिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: