आउँदा दिनहरु
-
१५जेठ
-
१६जेठसोमबारे औंसी/शनि जयन्ती व्रत २ दिन पछि
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस ८ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १२ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १३ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस १५ दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस २० दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २३ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २४ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत २७ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३२ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४४ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ४६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४८ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ५७ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ५८ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६१ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६२ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६४ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ६६ दिन पछि
-
१८साउनकल्की जयन्ती ६७ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ६८ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७२ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७३ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ७५ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ७७ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८१ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ८७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- National Republic Day/Bata sabitri Vrata
- National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
- विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस/ गोसाईंकुण्ड स्नान आरम्भ/ दशहरा स्नान आरम्भ
- सिथि नख:/विश्व वातावरण दिवस
- प्रदोष व्रत
- Pradosh Vrat
- सोमबारे औँसी / शनि जयन्ती
- Sithi Nakha/World Environment Day
- Sombare Vrata/Shani Jayanti Vrata
- कबड्डी ४ टिमको शहर यात्रा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी
वैशाख शुक्ल प्रतिपदा
अन्तर्राष्ट्रिय श्रमिक दिवस/ ललितपुर मत्स्येन्द्रनाथ रथ रोहण

अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे दिवस इस्वी पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोत्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आउँदछ । संसारभरि वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा भव्य सहभागिता अनि श्रमसँग सम्बन्धी तत्त्वहरूको सान्ध्यताका साथ मनाइन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्युबा र पूर्व सोभियत युनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रूपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रिक रूपमा अझ महत्त्व र उत्कर्षका साथ देख्न जरुरी छ । १९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रूपमा चिनिन्छ, यसै शताब्दीको सुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको सुरुवात भएका हुन्, यी उद्योग अनि औद्योगीकरणमा श्रमिक अनि कार्यगत समूहको महत्त्व अनि श्रमको उचित मूल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्त्वपूर्ण छ । मे दिवसको पृष्ठभूमि १९ औ शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागोमा "हे मार्केट काण्ड" भएको सम्झनामा मे १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धी मुद्दाको लागी विशेष अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । यस दिन श्रमिकहरूले दैनिक रूपमा ८ घण्टा कार्य गर्ने वातावरणका लागी भनेर आन्दोलन गरेकोमा अपरिचित एक जनाले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरै जना निर्दोषहरूको ज्यान गएको आततायी घटनाको संझनास्वरुप मे १ मनाउन थालिएको हो । स्मरण रहोस् त्यो आन्दोलन पूर्व सामान्य रुपमा संसारभरिका कामदारहरूले दैनिक १६ घण्टासम्म पनि कार्य गर्दथे, मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ र आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट सुरु गरिएको हो । शनिवारको दिन घरमा आरामले बसिरहँदा हप्ताको एक दिनको बिदा अनि कार्यालय समयको निर्धारण गरी ८ घण्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए, अमुक श्रम सहिदहरूको सम्झना पनि गर्न जरुरी छ । पहिलो मे दिवसको घोषणाको वाक्यांश के थियो ? सन् १८८६ को प्रथम मे दिवसमा प्रयोग गरिएको ऐतिहासिक वाक्यांशको अङ्ग्रेजी र नेपाली रूपान्तरण यहाँ केवल हाम्रो पात्रोको आँगनमा फिँजाउन चाह्यौ THE DAY WILL COME WHEN OUR SILENCE WILL BE MORE POWERFUL THAN THE VOICES YOU ARE THROTTLING TODAY. अर्थात् एक दिन त्यस्तो हुनेछ जब अहिलेको हाम्रो मौनता नै तिमीहरूको गर्जनभन्दा बलियो हुनेछ । माथिको वाक्यांशले उति वेलाका उधोगपती हरुलाई सम्बोधन गरेको छ, यस अर्थमा १३० वर्ष भन्दा धेरै समय अगाडि वाटै केही न केही हिसाबमा आजसम्म पनि उद्योगपति र श्रमिक बिचको खाल्डो भने रहीनैरहेको छ , आजको विश्वमा । मे दिवसले यस विषयमा संसारभरि बोल्न सकोस् । भएका परिवर्तनलाई संस्थागत गर्न सकोस् अनि काम गरेर खाने वातावरण अनि श्रमको सही मूल्य दियोस् । नेपालमा मे दिवस नेपालको परिपक्ष्यमा पनि नेपाली श्रमिक दाजुभाइ तथा दिदिवहिनीहरुको साथ नहुने भए ७ साल देखि ४६ साल अनि ६३ सालसम्मको आन्दोलन सफल नहुने कुराको साक्षी इतिहास छ । अब त श्रमको परिभाषा नै फराकिलो भएको छ, यस फराकिलो दायरामा हामी धेरै जना नेपालीहरू अटाउँदछौ । विदेशमा गरेको श्रमबाटै आउने विपेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ, यस अर्थमा हामीले लगाएको, खाएको, बोकेको मोबाइल अनि देश चलेको करहरु मध्यको अधिकांश हिस्सा तिनै श्रमिक दाजुभाइको पसीनाको उपज हो । तर देश स्वयंले श्रम अनि श्रमिकलाई कति सम्मान गर्न खोजेको छ भन्ने कुरा एयरपोर्ट वाटै सुरु हुने लुटतन्त्र अनि वैदेशिक कामदारको बहिर्गमन प्रक्रियामा भएको दलाल तन्त्र अनि सरकारी उदासीनता वाट थाहा हुन्छ । सरकारका अनगिन्ती प्रयासका वावजुत वैदेशिक रोजगार सहज हुन नसकेको आफ्नो ठाउँमा छ भने देश भित्र पनि श्रमिकहरूको श्रम गरेर खाने दर्दनाक अवस्थाले बयान गर्दछ । पसिनाको मूल्यले आर्जेको धन, मन अनि निन्द्राको व्याख्या त महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि गरिब कवितामा गरेका छन् गरिब भन्छौ संसारको मनै छु धनी मिल्दैन संसारभरि कतै पनि एक फेर नमन गर्दछ हाम्रो पात्रो ती रिक्सावाला साथीहरू, गाडीमा कार्यगत श्रमिकहरू, कारखानामा पसिना पुछ्दै बसेका दाजुभाइ दिदीबहिनी, अरबमा पसिना पुछ्दै या अन्य विदेशी भूभागमा श्रम गर्दै रहेका सम्पूर्ण श्रमिकहरू, कोदालोले हातमा ठेला उठेका हातहरू, भान्सा देखि भकारोसम्म पसिना चुहाउने सबै जनाको जीवनमा यस श्रम दिवसको वास्तविक अर्थ र समानता कायम हुनपर्नेछ । पसिनाको मूल्य ले हाँस्न पुगोस् । ललितपुर रातो मत्स्येन्द्रनाथ रथ रोहण यो वर्षको मत्स्यनाथ जात्राको श्रीगणेश भएको छ । आज वैशाख शुक्ल प्रतिपदाबाट सुरु हुने यो उपत्यकाकै सबैभन्दा लामो जात्रा हा] जुन असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जसलाई मत्स्यनाथ । गुरु करुणामय अनि नेवा: भाषामा बुंगद्यःका रूपमा पनि पुकारा गरिन्छ । विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचीन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइँदै आएको छ। सहकालका देवता , करुणामयी र काठमाडौँ को प्रसङ्ग आजको आलेख म सहकालका देवताको नाममा समर्पण गर्न चाहन्छु । अनि मत्स्यनाथलाई एउटा योगीका रूपमा यहाँहरूसमक्ष परिचित गराउन चाहन्छु । प्राचीन बुङ्गमती गाऊँ मत्स्यनाथको जन्मथलो मानिन्छ । मत्स्यनाथ एक जना सिद्ध पुरुष हुनुहुन्छ, जसले प्रकृतिका हरेक अवयवहरूमाथि नियन्त्रण गर्न सक्नुहुन्छ । सहकालका यी देवतालाई तसर्थ उपत्यकावासीहरूले वर्षाका देवका रूपमा हजारौँ वर्षदेखि पुज्दै आएका छन् । बागमती सभ्यतामा मत्स्यनारायणका अनेक रूप छन् । हिन्दुहरू यिनलाई करुणामयी गुरुका रूपमा पुज्छन् भने बौद्ध मार्गीहरू यिनलाई पञ्च बुद्धमध्ये चौथो स्वरूप पद्धपाणीका रूपमा पुज्छन् । आजका दिन म्हेपी डाँडोको माटोले बनेको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गरिन्छ । आज स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षय तृतीयाका दिन गौदानसहित शान्ति–स्वस्ति गरिन्छ । यसपछि ललितपुर र काठमाडौँका अनेक ठाउँहरूमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ । अन्ततः असार शुक्ल चौथीमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारिक अन्त्य गरिन्छ । प्रतिमालाई लगेर प्राचीन बुङ्गमती गाऊँ मा राखिने चलन छ । योगी मत्स्यनारायणलाई गोरखनाथका गुरु भनेर पनि चिनिन्छ । गो अर्थात् पृथ्वी र रख अर्थात् रक्षा । तसर्थ गोरखनाथ पृथ्वीका रक्षार्थ तैनाथ एक अमर योगी हुन्, जसलाई दीक्षा योगी मत्स्यनारायणले दिनुभएको हो । गोरखनाथ र मछिन्द्रनाथको सम्बन्ध गोरखनाथ मत्स्यनारायणका पुत्र पनि हुनुहुन्छ । कुनै दिन अर्को आलेखमा यी पिता–पुत्रको मानस सम्बन्धको व्याख्या गर्नेछु । नेपाली राजपरिवारको निकटतम सम्बन्ध परापूर्व कालदेखि योगी गोरखनाथसँग रहेको पाइन्छ । गोरखनाथका विशिष्ट अर्चना र पूजा राजपरिवारका सदस्यहरूले समयमयमा गरिआएको पाइन्छ । हजारौँ वर्षदेखि योगी मत्स्यनारायणको कृपा विश्वमा रहेको छ । यस वर्ष कोरोना कहरमा विश्व नै आक्रान्त छ । मत्स्यनारायण र गोरखनाथ योगीहरूका कृपा अनकन रूपमा विश्वमा बर्सिनेछ । हाम्रो विश्वास छ । वर्षाको कमी नहोस् । अन्नका दाना–दानामा पुष्ट सामर्थ्य रहोस् । विश्वको कल्याण होस् । प्राणीमा प्राण होस् । हाम्रो पात्रोकालागी सुयोग ढकाल

Liked by: