आउँदा दिनहरु
-
१५जेठ
-
१६जेठसोमबारे औंसी/शनि जयन्ती व्रत २ दिन पछि
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस ८ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १२ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १३ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस १५ दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस २० दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २३ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २४ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत २७ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३२ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४४ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ४६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४८ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ५७ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ५८ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६१ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६२ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६४ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ६६ दिन पछि
-
१८साउनकल्की जयन्ती ६७ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ६८ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७२ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७३ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ७५ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ७७ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८१ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ८७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- National Republic Day/Bata sabitri Vrata
- National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
- विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस/ गोसाईंकुण्ड स्नान आरम्भ/ दशहरा स्नान आरम्भ
- सिथि नख:/विश्व वातावरण दिवस
- प्रदोष व्रत
- Pradosh Vrat
- सोमबारे औँसी / शनि जयन्ती
- Sithi Nakha/World Environment Day
- Sombare Vrata/Shani Jayanti Vrata
- कबड्डी ४ टिमको शहर यात्रा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी
वैशाख शुक्ल षष्ठी
किराँत समाज सुधार दिवस
किराँतको अर्थ यर्जुवेदमा किराताँ शब्दको प्रयोग गरिएको छ र संस्कृतमा यस शब्दको अर्थ हो अत्यन्त हसंमुख, अझ सामान्य शब्दमा आकर्षक अनि राम्रा व्यक्तिहरू । यस अर्थमा यी सुरवीर, वीराङ्गना, सिकारी, प्रकृती प्रेमी अनि राम्रा मान्छेहरूको समुदाय किराँत समुदाय अनि संस्कृति एउटा गौरवको विषय हो । अनि प्राचीन कालमा किराँती राजाहरूले शासन गरेका कुराहरू त हामीले पढेकै हौँ, काठमाडौँमा पनि १९६३ वर्ष र ८ महिना किराँती राजाहरूले शासन गरेको प्रमाण छ । महाभारतमा किराँतको प्रसङ्ग प्रथम किराँती राजा यलम्वर हुन भने अन्तिम राजा खिगुलाई मानिन्छ । किराँतहरूको प्राचीन सम्बत येले संबत विक्रम संबत भन्दा पनि लगभग १७८० वर्ष पुरानो छ, यसरी प्राचीन समयको शासन व्यवस्था अनि सुधारात्मक र विकास उन्मुख किराँतीहरूलाई लिच्छवी शासकहरूले सन् १५८ मा विस्थापित गरेका हुन् । महाभारतमा पनि किराँता अर्जुना भन्ने शब्द पाइन्छ, धनुर्विद्या आर्जन गर्न अर्जुनले आफ्नो नाम नै किराँता अर्जुना राखेको तथ्य महाभारत दिएको छ । किराँतका मूल देवतालाई तगेरा निगांफुमा भनिन्छ भने काठमाडौँ पशुपतिको किराँतेश्वर महादेवको प्रतिमा र त्यसप्रति किराँतहरूको अथाह श्रद्धाले यस समुदायलाई शिव प्रेमी समुदायका रूपमा पनि लिइन्छ । किराँत धर्म एउटा अत्यन्त व्यवहारिक धर्म अनि सभ्यता हो । संसार भरिनै आफ्नो प्रकृतीप्रेम आचरण अनि साहस का लागि नाम कमाएका यी धर्मावलम्बीहरुले हरेक वर्षको वैशाख २४ गते किराँत समाज सुधार दिवसका रूपमा मनाउँदै आएका छन् । किराँत समाजसेवा दिवसको पृष्ठभूमि किराँत धर्मगुरु तथा नेपालका १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम संवत् १९८८ साल वैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवी बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधार का लागि १० बुँदा जारी गरेका थिए । त्यसै दिनको सम्झनामा किराँती समूदायले हरेक वर्ष वैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएका छन् । फाल्गुनन्द लिङदेनले जारी गरेका बुँदालाई किराँती समुदायले सत्य धर्म मुचुल्काका रूपमा स्वीकार गरेका छन् । ती १० बुँदा किराँती समुदायमा कायम रहेका कुरीति, कुसंस्कारहरूको अन्त्य गर्न कोशेढुंगो साबित भयो । उक्त बुँदाहरूमा सबैले शान्तिको बाटो हिँड्नु पर्ने, कसैलाई हिंसा गर्न नहुने, मिल्दोजुल्दो रूपमा संस्कृति परम्परा चलाउनु पर्ने, अर्काको घर परिवार बिगार्नु नहुने, जाँडरक्सी खान नहुने जस्ता सुधारका प्रमुख बुँदाहरू थिए । अज्ञानतावश कुसंस्कारमा डुबेका किराँती समुदायलाई माथि उठाउन महत्त्वपूर्ण योगदान पुर्याउने फाल्गुनन्द लिङदेनको जन्म जयन्ती कार्तिक २५ गते पर्दछ । यस दिनलाई समेत विशेष दिनका रूपमा मनाउने नेपाल सरकारले निर्णय गरिसकेको छ । फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलाम चार खोलाको चुक्चिनाम्बामा भएको थियो । उति बेला किराँत समुदायमा व्याप्त मद्यपानको समस्याले जरा गाडेको थियो र यस समस्यालाई सुधार गर्न फाल्गुनानन्दले चुम्लुङ ९सभा० डाँके । विकृतिका कुरा उठाए र त्यसलाई रोक्न सामाजिक बन्धनयुक्त १० बुँदे दस्ताबेज तयार पारे । नेपालको पूर्वी पहाडी श्रेत्रहरुलाई किराँतहरूको घना बसोबासको क्षेत्रका रूपमा लिन सकिन्छ, सुनसरी जिल्लाको धरानमा रहेको बुढासुब्बा मा भएको टुप्पो नभएको बाँस का रुखहरू अन्तिम लिम्बु राजा बुद्धि कर्ण राय खेवागंले एक फेरमा तीर हानेर हात्ती मार्न नसकेको झोँकमा जथाभाबी तीर चलाएर बाँसको टुप्पाहरू छिनाएको भन्ने विश्वाश पनि छ । प्रजातन्त्र पछिको नेपालमा किराँती राजाहरू २००७ सालको प्रजातन्त्रको उदय पछि लिम्बु राजाहरुलाई दिइएको स्वायत्त अधिकार नेपाल अधिराज्यमा अन्तर्निहित राखिएको हो, लिम्बु भाषामा हाँग भन्नाले राजा भन्ने बुझाउँछ र त्यसपछि लिम्बु हाँगहरु मूलधारको शासन व्यवस्थामा नआएको पाइन्छ । यस समुदायका लिम्बु मात्र होइनन्, सुनुवार, याक्खा, राई, लिम्बु लगायत पनि हुन् । समग्रमा किराँत समुदायलाई एउटै समुदाय मानिए तापनि दुई फरक मुन्धुम संस्कार रहेको छ । पहिलो परम्परागत मुन्धुम संस्कार हो । यस संस्कारमा वली प्रथासम्मको उल्लेख छ भने दोस्रो सत्यहाङ्मा , साम्जिक मुन्धुम संस्कार । यस संस्कार अनुसार भने वलिप्रथा र मद्यपानलाई पूर्ण रूपमा अस्वीकार गरिएको छ । यसको संस्कार अर्थात् मुन्धुम लिखित पनि छ । महागुरु फाल्गुनन्दले आयोजना गरेको चुम्लुङ सभा ले समाज सुधारको मुचुल्का जारी गरेपछि गाउँ(गाउँमा मन्दिर तथा पाठशालाहरू बन्न थाले । बालबालिकाहरूलाई लेखपढ गर्न सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहारको थालनी भयो । छोरी चेलीको सोतर सित खाने चलन हट्दै गयो । मृत्यु र सुतक ३ दिन र मृत्युपछि किरियापुत्रीले ९ दिन बार्ने चलन बस्यो । उनको यही सामाजिक योगदानलाई कदर गर्दै नेपाल सरकारले फाल्गुनन्द लिङदेनलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । किराँती समुदायका परम्परागत खेलका आधारमा बनाइएका विश्व प्रसिद्ध कम्प्युटर गेमहरूको निर्माण किराँती समुदायको धनुवाँण लगायतका प्राचीन जीवनशैलीहरूलाई आधार मानेर विश्व प्रसिद्ध कम्प्युटर खेल निर्माण कम्पनी यूनिसफ्टले फार क्राई फोर भन्ने भिडियो गेम पनि निर्माण गरेको छ । यसका अलावा टेम्पल रन आदि थुप्रै अन्य प्राचीन संरचना देखाउने गेमहरूमा किराँती जीवनशैली र बहादुरतालाई उतारिएको छ है । नेपालको शान यस समुदायका सबैलाई उत्तरोत्तर प्रगतिको कामना । सम्पूर्ण किराँत दाजुभाइ दिदीबहिनी, आमा बुबा, भाइबहिनीमा हार्दिक नमन अनि हामी सबैलाई शुभकामना, किराँत समाज सुधार दिवसको । हाम्रो पात्रोकालागी सुयोग ढकाल

Liked by: