आउँदा दिनहरु
-
३भदौ
-
४भदौप्रदोष व्रत भोलि
-
७भदौ
-
८भदौगुंला पर्व समाप्ति ५ दिन पछि
-
९भदौदर खाने दिन ६ दिन पछि
-
१०भदौ
-
११भदौगणेश चतुर्थी/राष्ट्रिय धर्मसभा दिवस ८ दिन पछि
-
१२भदौऋषिपञ्चमी व्रत ९ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौ
-
१८भदौहरिपरिवर्तिनी एकादशी व्रत १५ दिन पछि
-
१९भदौवामन द्वादशी व्रत १६ दिन पछि
-
२०भदौ
-
२१भदौ
-
२२भदौखग्रास चन्द्रग्रहण/पूर्णिमा व्रत १९ दिन पछि
-
२३भदौ
-
२४भदौद्वितीया श्राद्ध २१ दिन पछि
-
२५भदौतृतीया श्राद्ध/विश्व आत्महत्या रोकथाम दिवस २२ दिन पछि
-
२६भदौचतुर्थी श्राद्ध २३ दिन पछि
-
२७भदौपञ्चमी श्राद्ध/षष्ठी श्राद्ध २४ दिन पछि
-
२८भदौसप्तमी श्राद्ध/प्राथमिक उपचार दिवस २५ दिन पछि
-
२९भदौ
-
३०भदौ
-
३१भदौदशमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस २८ दिन पछि
-
१असोज
-
२असोजद्वादशी श्राद्ध ३० दिन पछि
-
३असोजत्रयोदशी श्राद्ध/मघा श्राद्ध/संविधान दिवस ३१ दिन पछि
-
४असोजचतुर्दशी श्राद्ध ३२ दिन पछि
-
५असोज
-
६असोजघटस्थापना व्रत/नवरात्र आरम्भ ३४ दिन पछि
-
७असोजअन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस ३५ दिन पछि
-
९असोजविश्व फार्मासिस्ट दिवस ३७ दिन पछि
-
१०असोजअन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस ३८ दिन पछि
-
११असोजविश्व पर्यटन दिवस ३९ दिन पछि
-
१२असोज
-
१३असोजफूलपाती/विश्व मुटु दिवस ४१ दिन पछि
-
१४असोज
-
१५असोज
-
१६असोजविजया दशमी/देवी विसर्जन/विश्व अहिंसा दिवस ४४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
चैत कृष्ण प्रतिपदा
नारी दिवस/तेल लगाउने र आँपको मुजुरा खाने दिन/गणगौरपूजा प्रारम्भ

अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास
पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो र वर्ष २०२३ चाहिँ त्यसैले यो वर्ष हामी ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।
सन् १९१० मा भएको महिलावादी आन्दोलन
आउनुहोस्, एकफेर सन् १९१० मा भएको महिलावादी आन्दोलन, अझ भनौँ अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन गरौँ । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।
महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ । खासमा महिला आन्दोलन सुरु भएको मिति त्यति बेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतबार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो र त्यस कारणले हरेक वर्ष मार्च ८ मा नै महिला दिवस मनाइन्छ ।
सन् २०२३ को नारी दिवसको नारा
२०२३ को नारी दिवसको नारा चाहिँ Embrace Equity अर्थात् समान हिस्सेदारीको आत्मसाथ भन्ने अर्थ लाग्छ । समानतालाई ई क्वालिटी भन्दै पैरवी गरिएको पछिल्ला वर्षहरूमा निकै समानताका लहर चर्चा गरिन्थ्यो भने अब नारी पुरुषको समान हिस्सेदारीको पैरवी गर्न थालिएको छ । नारी र पुरुषले समान ऊर्जा र हिस्साका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायको यस पहल साकार रहोस् ।
यस दिनको अर्थपूर्ण शुभकामना ।
तेल लगाउने र आँपको मुजुरा खाने दिन/ गणगौर पूजा प्रारम्भ
तेल लगाउने र आँपको मुजुरा खाने दिन
होलीको कुरा गर्दा रङ्गहरुको कुरा अनि उमङ्गहरुको कुरा नआउने बातै छैन । यसरी रङ्गले छालाहरुमा असर गर्ने र रङ्गको प्रभाव केही दिन या हप्तासम्म रहिरहन्छ । यसैकारणले नै होलीको दिनमा विशेषतः तराईमा तेल लगाउने चलन छ । यसो गर्दा छालाको सतहमा तेल रहने र रङ्गहरु सजिलै निस्कने र नटाँसिने हुन्छ । सनातन सभ्यताको वैज्ञानिक स्वरुप र प्रयोगात्मक कोण यहाँबाट स्पष्ट हुन्छ । आजका दिन, होली खेल्नुपूर्व नै घरमा मान्यजनहरुले तेल लगाइदिने र होलीको औपचारिक शुरुवात गरिन्छ ।
यो बसन्त क्रृतुको उल्लासमा घर–घरमा मुस्कान अनि आँपका बोटहरुमा आँपका मजुराहरु पनि फुलेका छन् । आजको दिन आँपको रुखमा फुलेका मजुराहरु टिपेर खाने चलन पनि छ । यसरी औपचारिकताका लागि आँपका मजुराहरु टिपेर खाने चलन छ । यसो गर्नाले आँउदा दिनहरुमा आँप सप्रने अनि सबै मजुराहरु टिकुला बन्ने सम्भावना बलियो रहन्छ ।
होलीमा मजुरन खाएका आँपहरु नयाँ वर्ष अर्थात् जुट सित्तल या सिरुवामा टिकुला हुने र त्यसको अचार खाने परम्परागत चलन छ ।
गणगौर पूजा प्रारम्भ
भगवान शिवकी प्यारी माता पार्वतीको गौरी स्वरुपको पूजालाई गणगौर पूजा भनिन्छ । यस पूजामा बिबाहिता नारीहरुले आफ्ना पति र सन्तानको चिरन्जीवी र नैरोग्यताको कामना गर्दै व्रत र पूजा गर्छन् । अबिबाहिताहरुले कुशल र योग्य पतिका लागि कामनासहित व्रत बस्ने चलन छ ।
माता पार्वती एकपटक आफ्नो माइतीबाट घर फर्कने क्रममा भगवान शिव स्वयं माता पार्वतीलाई लिन पुग्नु भएको कथा छ । यसरी भगवान शिवको आगमनपश्चात् माइती पक्ष खुशी भएर माता पार्वतीलाई गरेको उल्लासपूर्ण विदाई र पूजालाई ‘गणगौर पूजा’ले प्रतिनिधित्व गर्छ ।
अर्को कथनअनुसार एकपटक नारदमुनी, भगवान शिव र माता पार्वती पृथ्वीलोकमा विचरण गर्न आउनुभयो । यसरी पृथ्वीलोकमा आउँदा एउटी समाजले घृणा गरेर अछुत मानेर भेदभाव गरेको महिलाकोमा उहाँहरु बास बस्नुभयो । राति पाहुनाहरुलाई ती महिलाले विभिन्न परिकारहरु पकाएर स्वागत गरेको र भगवान शिव प्रसन्न भएर ती महिलालाई सदा सुहागन हुनु भनी आशिष दिएको उल्लेख छ । आजको दिन जातीय भेदभाव उन्मुलनका लागि पनि तथ्यपरक कथा बोकेर आएको दिनका रुपमा मानिनु जरुरी छ । भगवानको घरमा कसैलाई भेदभाव छैन, यो स्पष्ट छ ।
गणगौर पूजा त तराई क्षेत्र अनि भारतका विभिन्न शहरहरुमा निकै उल्लासका साथ मनाइन्छ । कतिपय ठाउँमा त यो पूजा चैत महिनाको शुरुबाट मनाइन्छ । शिव र पार्वतीको एकरुपताको पैरवी गर्दै नारी शक्तिको उपासना गर्ने यस पूजाले सबैलाई खुशी दिओस् । जयहोस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: