आउँदा दिनहरु
-
२९पुष
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस २ दिन पछि
-
९माघगोरखकाली पूजा ९ दिन पछि
-
११माघअन्तर्राष्ट्रिय शिक्षा दिवस ११ दिन पछि
-
१२माघषट्तिला एकादशी व्रत १२ दिन पछि
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत १४ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस १५ दिन पछि
-
१६माघशहीद दिवस १६ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती १७ दिन पछि
-
१९माघतिलकुन्द चौथी १९ दिन पछि
-
२०माघविश्व सिमसार दिवस २० दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी २२ दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा २३ दिन पछि
-
२४माघद्रोण नवमी २४ दिन पछि
-
२६माघभीमा एकादशी व्रत २६ दिन पछि
-
२७माघभिष्म द्वादशी २७ दिन पछि
-
२८माघसोम प्रदोष व्रत २८ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ३१ दिन पछि
-
२फागुनप्रणय दिवस ३२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस ३७ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस ३८ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ३९ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ४२ दिन पछि
-
१३फागुनप्रदोष व्रत ४३ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ४४ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ४५ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार ४६ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ४७ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४९ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा ५० दिन पछि
-
२३फागुनगोरखकाली पूजा ५३ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस ५४ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत ५६ दिन पछि
-
२७फागुनप्रदोष व्रत ५७ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ५९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
साहित्य / ब्लग
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- Gorakhkali Puja
- National Earthquake Safety Day
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- Swasthani Suruwat | Swasthani commenced | Poornima Vrata | Maagh Snan | National Bhakka Day
- श्री स्वस्थानी व्रत कथा प्रारम्भ | माघ स्नान | पूर्णिमा व्रत | राष्ट्रिय भाक्का दिवस
- गोरखकाली पूजा
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva
- माघे संक्रान्ति | घ्यु चाकु खाने दिन | उत्तरायण आरम्भ
- Prithivi Jayanti | Rastriya Ekata Diwas | Shani Pradosh Vrata
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- नियाली रहन्छु म
- कता कता जिन्दगी
- तिम्रो सिरानी
- प्रिय
- पक्कै थियो होला ?
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- नेपाल ज्योतिष परिषद् स्थापना दिवस
- Establishment of Nepal Jyotish Parisad, Nepal Astrology council
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- आजकल
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- रुवाउने गर्छ
- Book Review: Being Billy
- Top Motivational Books at Hamro Mart
- विदेशमा रहेका नेपालीहरूको लागि २०८१ भाइटीकाको उत्तम साइत
- भाइटीकाको उत्तम साइत
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
जेठ शुक्ल त्रयोदशी
विश्व बालश्रम विरुद्ध दिवस/प्रदोष व्रत/
के हो त बालश्रम?
शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झै गर्ने शारीरिक अथवा मानसिक श्रम हो । जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ, स्कुल जान अवरोध पुग्दछ अथवा मानसिक, सामाजिक र शारीरिक रूपमै बालबालिकालाई असर पुर्याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ । बालश्रमले बालबालिकाको सुनौलो भविष्य कालागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ ।
बाल श्रम विरुद्धको विश्व दिवसको उद्देश्य
बाल श्रम विरुद्धको विश्व दिवसको उद्देश्य बाल श्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्नु हो। प्रत्येक वर्ष १२ जुनमा, विश्व बाल श्रम विरुद्धको दिवसले सरकार, रोजगारदाता र श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको दुर्दशा र उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर प्रकाश पार्नको लागि यस दिवस मनाइन्छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले सन् २००२ मा यो अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको हो ।
वर्ष २०२२ को नारा
“Universal Social Protection to End Child Labour.” बाल श्रम रोक्नका लागि सर्वव्यापी सामाजिक सुरक्षा भन्ने नाराका यस वर्ष विश्वभरि नै यस दिवस मनाइदैछ ।
नेपालमा बालश्रम
बालश्रम हरेक वर्ष झन्डै एक लाखको दरले घट्दै गए पनि नेपालमा अझै पनि (५ देखि १७ वर्ष) सम्मका ११ लाख बालबालिका बालश्रममा छन्। तीमध्ये २,२२,४९३ जोखिमपूर्ण काममा संलग्न रहेको अनुमान गरिएको छ। नेपालमा कुल बाल श्रमको ८५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रले ओगट्छ। सन् १९९० मा नेपालले संयुक्त राष्ट्र सङ्घको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल अधिकार प्रति आफ्नो प्रतिबद्धता त जाहेर गरेको छ तर कार्यान्वयन पक्ष असाध्यै फितलो भएको छ । यसका अलावा मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बालश्रमलाई अवैध मान्दै बाल अधिकारलाई सुनिश्चित गरेको छ । सबै ऐन, कानुनहरू र महासन्धिहरूको अक्षरशः पालना होस् । बालश्रम जरैबाट उखेल्न नेपाल सक्षम होस् । शुभकामना ।
प्रदोष व्रत
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: