आउँदा दिनहरु
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ६ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ८ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १० दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी १९ दिन पछि
-
९साउनसोम प्रदोष व्रत २० दिन पछि
-
१०साउनगथांमुगः चःह्रे २१ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस २३ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस २४ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती २६ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत २८ दिन पछि
-
१८साउनकल्की जयन्ती २९ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ३० दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ३४ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ३५ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ३७ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ३९ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ४३ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ४९ दिन पछि
-
८भदौप्रदोष व्रत ५० दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति ५४ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ५७ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत ५८ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी ५९ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ ६० दिन पछि
-
१९भदौराधा जन्मोत्सव ६१ दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ६२ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत ६३ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस ६४ दिन पछि
-
२३भदौ
-
२४भदौ
-
२५भदौचेपाङ चोनाम पर्व/विश्व आत्महत्या रोकथाम दिवस ६७ दिन पछि
-
२६भदौ
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- जन्मवार फल
- Kamika Ekadashi
- कामिका एकादशी
- Karkat Sankranti/ Luto Falne Din/Dakshinaayan Arambha/Tharu Guriya Parwa
- कर्कट सङ्क्रान्ति / लुतो फाल्ने दिन/दक्षिणायन आरम्भ/थारु गुरिया पर्व
- Guru Poornima | Vyasa Jayanti/ Bhanu Jayanti
- गुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती
- World Youth skill day
- विश्व युवा दक्षता दिवस
- Som Pradosh Vrata/World Population Day
- International Sports Journalists Day/Interenational cooperative Day
- विश्व खेलकुद पत्रकार दिवस/अन्तर्राष्ट्रिय सहकारी दिवस
- राहु–केतु ग्रहको पौराणिक कथा
- न भोक छ न निन्द्रा
- आमा
- जन्म लग्न र फल
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
कामिका एकादशी

कामिका एकादशीको महामात्य श्रीकृष्णका शब्दमा
आज ब्रह्मा विवर्त पुराणका पानाहरू पल्टाउन चाहन्छौँ यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात् कामिका एकादशीको पावन अवसरमा । जजसले यस एकादशीको व्रत कथा भक्तिका साथ श्रवण गर्दछ उसले वैकुण्ठ प्राप्त गर्दछ भनी एकादशी महापुराणमा लेखिएको छ ।
युधिष्ठिरले कृष्णसङ प्रश्न गर्दै भनेको प्रसङ्ग यहाँ छ । हे गोविन्ददेव कृपया गरेर मलाई कामिका एकादशीको व्रतामृत कथा बताइदिन आग्रह गर्दछु ।
कृष्णको उत्तर यस प्रकार छ ।
ओहो राजा युधिष्ठिर, सत्य वक्ता अनि महान् साधु, अवश्य पनि म तपाईँलाई यस एकादशीको बारेमा सविस्तार सुनाउने छु, यसको व्रतका बारेमा जसले सम्पूर्ण पाप मोचन गरी मुक्ति पनि दिन्छ, आउनुहोस् बताउँछु ।
थोरै अर्को एउटा प्रसङ्ग जोड् चाहन्छौँ, यसै एकादशीका बारेमा एकफेर नारद मुनीले सृष्टिकर्ता ब्रह्मालाई पनि सोधेको प्रसङ्ग छ । हरेक एकादशीका आआफ्नै महत्त्व भए पनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्त्व अलिक पृथक् पनि छ ।
कामिका एकादशीको महत्त्व
यस एकादशीमा व्रत लिनाको फल भने अश्व दान गरेझैँ हुने गर्दछ, अश्व अर्थात् घोडा जसको दान गरिने यज्ञ अश्वमेध यज्ञ सबैभन्दा महान् यज्ञका रूपमा मानिएको पाइन्छ । काशीको गङ्गामा प्रातकालिन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुष्कर को जगंलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्त्व वास्तवमै धेरै ठाँउमा वर्णन गरिएको पाइन्छ ।
सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदिमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने बताइएको छ । जीवनमा सबैभन्दा ठुलो रोग र बिजाँई त्यतीबेला हुन्छ जब हामीले आफूले गरेको गल्ती स्वीकार गर्दैनौँ, आफूभित्रै आफैसँग लडाई गर्दछौँ अनि पाखण्डी स्वाभिमानको हाँसो हाँस्दछौँ । यस एकादशीले बडो चित्ताकर्षक रूपमा आफ्नो पाप या गल्ती स्वीकार गरेर भक्ति मार्गमा आएर कामिका एकादशीको व्रत लिन आव्हान गरेको छ है । सम्पूर्ण वेद, गीता र पुराणहरूको अध्ययन भन्दा पनि धेरै फल यस एकादशीमा आफ्नो गल्ती स्वीकार गरी व्रत लिनेले पाउँदछ । भगवान् विष्णु अर्थात् जगतका पालन हार अनि हरि, यिनै भगवानको भक्तिमा तुलसी पातको भोग लगाई अर्चना गर्नाले यस एकादशीमा पुण्य मिल्ने बताइन्छ । भगवान् हरिलाई अर्चना गर्दा सुन, चाँदी या हिराकै बरावर तुलसीको पत्र अनि मञ्जरीलाई स्थान दिइन्छ र यस एकादशीमा पनि तुलसीको पात र मञ्जरीको उत्तिकै महत्त्व रहन्छ ।
एकादशी विधि
प्रातकालमा उठेर स्नान गरी तुलसाको मठमा भगवानलाई अर्चना गर्ने, अगरबत्ती, धूप आदि चढाउने अनि सूर्योदय पश्चात् व्रत कथा श्रवण गर्ने चलन रहेको छ । आजको एकादशीको साँझमा सुद्ध घ्यूको दियो तुलसाको मोठमा बाल्ने चलन पनि छ अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मञ्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरी अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ । एकादशीको महत्त्व यति धेरै भए पनि अन्य एकादशीको झैँ यस एकादशी व्रत कथा चाहिँ विशेष पाइन्न, अमुक गाउँका एक जना धनी व्यक्तिले झगडाको क्रममा झुक्किएर एक जना ब्राह्मणको हत्या हुन पुग्दछ । ब्रह्म हत्या अझ भनौँ मानव हत्याको आरोप अनि पाप प्रायश्चित गर्न साधुहरूले बताए अनुरूप कामिका एकादशीको व्रत लिएर उनले मुक्ति पाउँदछन् ।
तुलसीलाई भक्तिपूर्वक पानी चढाउने भक्तको मृत्युको हिसाब यमराजले पनि गर्न नसक्ने र उसको आत्मिक चेतना पनि अत्यन्त धेरै रहने जनश्रुति पनि छ । यस एकादशीमा नदीनाला या तलाउमा जान उति प्रेरित गरिएको पाइन्न, शायद बर्खाको मध्यमा पर्ने एकादशीमा पानीको बहाव र शुद्धताका कारणले पनि हुन सक्दछ ।यस एकादशी एउटा अद्भुत एकादशी हो, स्वच्छ मन, स्वस्थ तन अनि शान्त पृथ्वीको कामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: