आउँदा दिनहरु
-
१३चैत
-
१५चैत
-
१६चैतश्री राम नवमी व्रत ३ दिन पछि
-
१७चैतSEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ४ दिन पछि
-
१८चैतकामदा एकादशी/विश्व मूर्ख दिवस ५ दिन पछि
-
१९चैत
-
२०चैतसोम प्रदोष व्रत/SEE २०७९-अनिवार्य नेपाली ७ दिन पछि
-
२१चैतमहावीर जयन्ती ८ दिन पछि
-
२२चैतSEE २०७९-अनिवार्य विज्ञान ९ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतSEE २०७९-ऐच्छिक प्रथम १२ दिन पछि
-
२६चैतSEE २०७९- ऐच्छिक द्वितिय १३ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस १६ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का: जात्रा १८ दिन पछि
-
३वैशाखवरुथिनी एकादशी व्रत २० दिन पछि
-
४वैशाखसोम प्रदोष व्रत २१ दिन पछि
-
७वैशाखमातातीर्थ औंसी २४ दिन पछि
-
८वैशाखछन्द दिवस/मत्स्यन्द्रनाथ रथारोहण २५ दिन पछि
-
९वैशाखपरशुराम जयन्ती/विश्व पृथ्वी दिवस २६ दिन पछि
-
१०वैशाख
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३० दिन पछि
-
१४वैशाखगङ्गा सप्तमी व्रत ३१ दिन पछि
-
१५वैशाख
-
१६वैशाखसीता नवमी व्रत/विश्व नृत्य दिवस ३३ दिन पछि
-
१८वैशाख
-
२०वैशाखप्रदोष व्रत/विश्व प्रेस स्वतन्त्रता दिवस ३७ दिन पछि
-
२१वैशाखनृसिंह जयन्ती ३८ दिन पछि
-
२२वैशाख
-
२४वैशाखकिराँत समाज सुधार दिवस ४१ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ४२ दिन पछि
-
२६वैशाखकानून दिवस ४३ दिन पछि
-
२८वैशाखमहिला ज्योतिष संघ स्थापना दिवस ४५ दिन पछि
-
१जेठ
-
३जेठ
-
४जेठसिथि चःह्रे ५२ दिन पछि
-
५जेठबटसावित्री व्रत/शनि जयन्ती ५३ दिन पछि
-
६जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ५४ दिन पछि
ज्योतिषहरू
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- SEE परीक्षाकाे उचित तयारी गर्न विद्यार्थी र अभिभावकलाई सुझाव
- वार्षिक राशिफल २०८०
- Mahavir Jayanti
- महावीर जयन्ती
- Som Pradosh Vrata/SEE 2079-Compulsory Nepali
- सोम प्रदोष व्रत/SEE २०७९-अनिवार्य नेपाली
- World Autism Awareness Day/SEE 2079-Compulsory Maths
- विश्व अटिजम जागरुकता दिवस/SEE २०७९-अनिवार्य गणित
- कामदा एकादशी/विश्व मूर्ख दिवस
- Kamada Ekadashi/April Fool's Day
- रुद्राक्ष महिमा तथा परिचय भाग - ६
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- SEE 2079-Compulsory English
- SEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी
- World Newah Day
- Book Review: Lyddie
- पुस्तक समीक्षा : कालो माला
- क्षयरोग र दन्त चिकित्सा
- An Evidence-Based Workshop on Prevalence of Digital Violence and Hate Speech in Nepal
- सडकहरु
- World Day against trafficking in person
- विश्व मुख स्वास्थ्य दिवसः सिकाइ र सचेतना
- Book Review: The Little Women
- पुस्तक समीक्षा : हजुरआमाकाे लाैराे
- २०८० सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फोन टप-अपमा खर्च कम गर्ने केही तरिकाहरू
- H3N2 इन्फ्लुएन्जा र उपचार
- मुख स्वास्थ्यको महत्व
- टाढै बस्छु म
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- Addressing hate speech and gender-based digital violence: A key contemporary challenge.
- तिथि के हो र तिथिको महत्त्व के छ ?
- Book Review: Man’s Search For Meaning
- पुस्तक समीक्षा : पहरेदार सिन्का र बाेरा
- बिजुली खपत कम कसरी गर्ने ?
- सद्गुरु नेपाल आउँदै, भैरवी उत्सवमा सहभागी कसरी हुने ?
- चोखो माया
- Fahrenheit 451
- पुस्तक समीक्षा : अपरिचित अनुहार
- तिथि के हो र तिथिको महत्त्व के छ ?
- पुस्तक समीक्षा : वीर बलभद्र
- Book Review: The Hitchhiker’s Guide to the Galaxy
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- २०८० मा दशैं अनि तिहार
- Matilda
- २०८० सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू
- २०८० का शुभ साइतहरू
- भ्यालेन्टाइन डे मा आफ्नो प्रियजनलाई के गिफ्ट दिने ?
- नेपाल
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- मुख क्यान्सरः अवस्था, जोखिम र सावधानी
- उष्णप्रदेशीय उपेक्षित रोगहरूको बढ्दो प्रकोप र नियन्त्रण
- जाडोमा ध्यान दिन पर्ने ५ कुरा
- महामारीको जोखिम र मुख स्वास्थ्य
- जाडोमा दाँतको हेरविचार
- कुष्ठ रोग र मुख स्वास्थ्य
- म ठुलो भएछु
- रुद्राक्ष महिमा तथा परिचय
- गहभरी आँसु
- नक्षत्र के हो ?
- माघ महिना सूर्य मकर राशिमा प्रवेश गर्दा कुन राशिलाई कस्तो प्रभाव ?
पापांकुशा एकादशी व्रत

यस बर्षको दशमी को भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी महात्मेयमा स्वागत छ । नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ ।
सबैभन्दा कठिन एकादशी
एकादशीहरुमा विशेष महत्व भएको अशोज शुक्ल एकादशी, पापांकुशा एकादशी हो । भगवान स्वरुप पदमनभको अर्चना गरिने यस एकादशीलाई सबैभन्दा कठिन एकादशी पनि भनिन्छ । यस एकदाशीको व्रत बसेपछि यमलोकको यातना सहन गर्न नपर्ने मान्यता छ ।
सार्वजनिक सवारी र बाटाघाटामा घुईँचो छ, बटुवाहरु अधिकांशको निधारमा टीकको रंग कुनै न कुनै हिसाबले देखिएको छ । नयाँ कपडामा कहिँकतै राता छापहरु बसेका हुनसक्छन्, टीका ले गर्दा । नयाँ कडककडिया नोटहरुले बजार छपक्कै पारेको छ, बुढाबुढीको हात टीकोको लेपले रातो छ भनें केटाकेटीको हृदय दक्षिणा गन्दै फरर भएको छ ।
आखिर यसै उसै गर्दै यस बर्षको दशैं ले पनि त बिट मार्न आँटेको छ । हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ, एकादशी अर्थात दशको एकाहा अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।
भागवत पुरानका अनुसार भगवान विष्णुका भक्तहरु अर्थात वैष्णवहरुकालागी यस्ता एकादशीले विशेष महत्व राख्दछ । दशैको टीकाको भोलीपल्टपर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि ठ्याक्कैपर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीकारुपमा प्रख्यात छ । पर घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई आजवाट कोजाग्रत पूर्णिमा सम्म दशैको टीका र जमरा लगाइदिने चलन धेरै ठाँउमा छ, आजको दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ । यस एकादशीको वारेमा भगवान श्रि कृष्ण र यूधिष्ठीर विचको संवादमा वर्णन पाइन्छ, कृष्णका अनुसार यस एकादशीमा व्रत वसेर भगवानको उपासना गर्नाले भगवान पदमनभको कृपाले सम्पूर्ण पापहरु मोचन हुनेछ । विष्णु सहस्त्रनाम अनि श्रि राम र श्रि कृष्णको अश्तोतरा श्रवण या अध्यन गर्ने अनि यस एकादशीमा तिर्थाटन गर्नु एकदमै महत्वपूर्ण रहेको वताइएको छ । यस्ता दिनमा व्रत वसेर भक्ति अनुष्ठान गरेमा गंगा, गया, काशी या पुस्कर नदिस्नान भन्दापनि धेरै गुण धेरै फल पाइने कुरा कृष्णले उल्लेख गर्नुभएको छ । दिउँसोको समयमा व्रत वस्ने र भगवानको भजन गर्दे रातीपनि जाग्राम वसेर हरि किर्तन गरेमा धेरै पुन्य मिल्ने र मृत्यूपर्यन्त पनि भगवान विष्णु को पाउकमलमा मोक्ष मिल्ने वताइन्छ । यो एकादशी विष्णु भक्त वैष्णव अनि शिवभक्तहरु दुबैका लागी उक्तिकै महत्वपूर्ण छ ।
विष्णु पुराण्को ( ५ः३३ः४६) खण्डमा यदि कोही शिव र विष्णु फरक हुन भनि सोच्दछ भने उ सोझै नर्क जानेछ भनेर उल्लेख गरिएको छ तसर्थ यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीकारुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन् ।
विहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ, पूजावाठ अनि मन्दिरदर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ । भक्तिपूर्णरुपमा महिमा श्रवण गरिसकेपछि केही अन्न र गेडागुडी विहिन फलाहारहरु या फलफूलहरु सेवन गर्ने चलन छ । आजको एकादशीमा वर्त वस्नाले मामाघर तर्फवाट दश पुस्ता, पितृकुल तर्फवाट दश पुस्ता र श्रिमती या श्रिमानको कुलतर्फवाट दब पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त हुने जनविश्वास रहेको छ ।
आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ । मानिसहरु भनेको सजीव र सामाजिक प्राणी हुन् तसर्थ आफूसँग भएको थोरैतिनो जे भएपनि गक्षअनुसार गरिव अनि दुख्खीहरुलाई दान गर्न धर्मशास्त्रले पे्ररित गरेको छ, दुख्खीको सेवा भन्दा ठूलो पराक्रम अरु संसारमा केही छैन । आजको दिन सहयोगी भएर, अरुको मुहारमा हाँसो ल्याउन सक्ने काम गरेर वितोस, हामीसबैलाई शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: