आउँदा दिनहरु
-
१५असार
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस १२ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती १४ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १६ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी २५ दिन पछि
-
९साउनसोम प्रदोष व्रत २६ दिन पछि
-
१०साउनगथांमुगः चःह्रे २७ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस २९ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ३० दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ३२ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ३४ दिन पछि
-
१८साउनकल्की जयन्ती ३५ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ३६ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ४० दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ४१ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ४३ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ४५ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ४९ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ५५ दिन पछि
-
८भदौप्रदोष व्रत ५६ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति ६० दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ६३ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत ६४ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी ६५ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ ६६ दिन पछि
-
१९भदौराधा जन्मोत्सव ६७ दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ६८ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत ६९ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस ७० दिन पछि
-
२३भदौ
-
२४भदौ
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Chaturmaas Wrata Aarambha/Harishayani Ekadashi Vrata
- चतुर्मास व्रत आरम्भ / हरिशयनी एकादशी
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas
- दही चिउरा खाने दिन / राष्ट्रिय धान दिवस
- सोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस
- Som Pradosh Vrata/World Population Day
- जन्म लग्न र फल
- योगिनी एकादशी व्रत
- Yogini Ekadashi
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- Mithun Shankranti/World Elder Abuse Awareness Day
- World Day to Combat Desertification and Drought
- विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
पुष कृष्ण तृतिया
विश्व पर्वत दिवस

विश्वको ध्यान आफूतिर ताने, निर्मल पुर्जाले । निम्स दाइ भनेर पनि चिनिने निर्मलले पाएको सफलताबारे बनेको फिल्म फोर्टिन पिक्स अहिले विश्वमा सबैभन्दा धेरै हेरिएका डकुमेन्ट्रीमध्ये एक बनेको छ ।
तपाईंले पनि फिल्म हेर्नु भएको छ भने त्यहाँ निर्मलले भनेका केही कुराहरु पक्कै याद छन् होला । उनले हिमाल र मानिसको सम्बन्धबारे फिल्ममा निकै मीठो भाषामा त्यसलाई परिभाषित गरेका छन् । विश्वका ८ हजारभन्दा अग्ला सबै १४ हिमाल ७ महिनाभन्दा कम अवधिमा चढेर विश्वमा नयाँ रेकर्ड बनाएका छन् ।
उनले यो आँट र साहसलाई नाम दिएका छन्– प्रोजेक्ट पोसिबल । मानिसले चाहेको खण्डमा जे पनि गर्न सक्छ, उसमा मिहनेत र आँट, विश्वास र दृढता चाहिन्छ भनेर प्रमाणित गरेका छन्, निर्मलले । उनको यो रेकर्ड नेपाल र नेपालीको विश्वासलाई विश्वमा चिनाउन सफल भएको छ ।
तपाईंलाई अचम्म लाग्दो हो, आज हाम्रो पात्रोमा हिमाल र अहिले चर्चाको केन्द्रमा रहेका निर्मलको विषयमा हामी कुराकानी गरिरहेका छौँ । र, यसको विशेष अर्थ छ । आज हो, विश्व पर्वत दिवस ।
हामी नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरुसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि । पर्वतहरुको राजधानी भनेर पनि चिनिन्छ, नेपाल । त्यसैले पनि विश्वले विश्व पर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ । यस वर्ष हिमालको महत्त्व छ भन्ने नाराका साथ विश्व पर्वत दिवस मनाइँदैछ ।
हेर्दा सुन्दर देखिने मात्र होइन, सूर्यको उदाउँदो वा अस्ताउँदो प्रकाश पर्दा मनमोहक देखिने मात्र होइन, पर्वतहरुले हाम्रो जीवनसँग अनुन्याश्रित सम्बन्ध राख्छन् । हिमालहरुबाट नै आउने कलकल बग्ने खोलाहरु हुन् या समुद्रबाट उडेको बादल गएर हिमालहरुमा ठोक्किएर पर्ने पानी किन नहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अतिआवश्यक छ ।
नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ । हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडिबुटीमा हामी विश्वमै धनी छौँ, विशेष छौँ ।
तर, यही समयमा हामीसँग चिन्ता र चुनौतिहरु पनि बढेका छन् । विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरुमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरुको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएका छन् । अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतीहरुको पनि लोप हुँदै गएको छ । पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्युनिकरण गर्न अब सोच्ने समय आएको छ ।
विश्व पर्वत दिवसको यो अवसरमा निर्मल पुर्जा र उनको टिमलाई सम्मान प्रकट गर्दै हाम्रो पात्रो परिवार अनुरोध गर्छ– चुनौतीहरुबाट हाम्रा हिमालहरु जोगाऔँ । सबैमा शुभकामना ।

Liked by: