आउँदा दिनहरु
-
१७मंसिर
-
१९मंसिर
-
२१मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ४ दिन पछि
-
२२मंसिर
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ६ दिन पछि
-
२४मंसिर
-
२५मंसिर
-
२६मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ९ दिन पछि
-
१पुषविवाह पञ्चमी/षडानन्द जयन्ती/धनु संक्रान्ति १४ दिन पछि
-
२पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस १५ दिन पछि
-
४पुषबुधाष्टमी व्रत १७ दिन पछि
-
७पुषमोक्षदा एकादशी/गीता जयन्ती २० दिन पछि
-
८पुषप्रदोष व्रत २१ दिन पछि
-
९पुषक्रिसमस-डे २२ दिन पछि
-
१०पुष
-
१५पुषतमु ल्होसार २८ दिन पछि
-
१६पुषसन् २०२४ आरम्भ २९ दिन पछि
-
२०पुषगुरु गोबिन्द सिंह जयन्ती ३३ दिन पछि
-
२२पुषसफला एकादशी ३५ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस ३६ दिन पछि
-
२४पुषप्रदोष व्रत/नेपाल ज्योतिष परिषद स्थापना दिवस ३७ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ४२ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ४४ दिन पछि
-
७माघपुत्रदा एकादशी व्रत ४९ दिन पछि
-
९माघप्रदोष व्रत ५१ दिन पछि
-
११माघ
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ५४ दिन पछि
-
१४माघविश्व कुष्ठरोग दिवस ५६ दिन पछि
-
१६माघशहीद दिवस ५८ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ६१ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ६३ दिन पछि
-
२३माघषट्तिला एकादशी व्रत ६५ दिन पछि
-
२४माघप्रदोष व्रत ६६ दिन पछि
-
२७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ६९ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ७० दिन पछि
-
१फागुन
-
२फागुन
-
३फागुनस्कन्द षष्ठी ७४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro PatroTest Jyotish
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
साहित्य / ब्लग
- Mangal Chauthi Vrata | Panchami Shraddha
- कत्ती पनि छैन
- गोठाले
- मेरो देश कति प्यारो छ
- भगवान
- धड्कनमा तिमी
- अन्धो
- अखबार छ
- म आफै फसेछु।
- क्या मज्जाको
- तिमी बुझ्नु है माया
- तिमी मायाको खानी हौ
- चाड पर्व र मुख स्वास्थ्य
- संगै भाइटिका लगाउला दिदी
- तिहार
- सुखको बहार
- गरें भरोसा तिमीलाई
- भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० भाइटीकाको उत्तम साइत
- मेराे दिदि
- प्रेमागमन
- बिपत्तिले आत्तिएको छ
- प्रदेश
- औलो (मलेरिया)
- ए कान्छी सुनन
- मुस्कुराउनु
- हास्दै रमाउदै बिताउनु छ
- जून झार्नु तारा
- कर्म गर्न
- दँशै आयो तिहार आयो
- यस्तो होस् र पो दशैं
- नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
- दशैंमा रमाऊँ
- "मेरो जन्मदिन "
- मेरो माया
- Ghatasthapana | International Day of Rural Women | Global Handwashing Day
- घटस्थापना । नवरात्र आरम्भ । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । विश्व हातधुने दिवस
- आशै भएन
- Protecting Our Homes and Loved Ones: The Urgent Need for Natural Disaster Awareness
- आव्हान
- मधुमेह राेग लाग्याे भने
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० विजया दशमी टीकाको उत्तम साइत
- २०८० बडादशैँको शुभ साइतहरू
- Taste Nepal ले भित्र्याएको "दामी Crispy Puff"को माग बढ्दो
- Jitiya Parwa । Nawami Shraddha
- जितिया पर्व । नवमी श्राद्ध
- बडा दशैं २०८० का शुभ साइत
- Mahalakshmi Barta Samaapti | World Smile Day | Ashtami Shraddha
- महालक्ष्मी व्रत समाप्ति । विश्व मुस्कान दिवस । अष्टमी श्राद्ध
- World Teachers Day । Saptami Shraddha
- विश्व शिक्षक दिवस । सप्तमी श्राद्ध
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- World Non Violence Day | Chaturthi Shraddha
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
- नेपाल भाषा सम्बन्धी ऐतिहासिक निर्णय
मंसिर कृष्ण चतुर्दशी*
बाला चतुर्दशी | शत बीज छर्ने दिन

पितृका नाममा दीप दान
आजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।
हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ ।
शत बीज छर्ने चलन
आउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौँ, यो दिनको विषयमा । हिन्दु धर्म मान्नेहरूले आफ्ना दिवङ्गत पुर्खाहरूको मुक्तिको लागि शत बीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शत बीज छर्ने गरिएको हो ।
मङ्सिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दु धर्मावलम्बीमा रहेको छ ।
शत बीजमा प्रयोग गरिने अन्नहरू के के हुन् ?
शत बीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ । मङ्सिर कृष्ण त्रयोदशीको दिन पितृहरूको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागा बस्ने र बिहान शत बीज छर्ने प्रचलन रहेको छ । बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शत बीज छर्नका लागि शिवालयनजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ । काठमाडौँमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, चतरा, वराहक्षेत्र, सेती वेणी धाम, देवघाटलगायतका स्थानहरूमा शत बीज छर्ने दर्शनार्थीहरु भेला भएका हुन्छन् ।
शत बीज छर्ने किंवदन्ती
शत बीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए ।
बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरू खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरूले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।
उनीहरूको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेष्मान्तक वनमा गएर शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शत बीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शत बीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।
साथी बालाको हत्या नगरी उनलाई सहज रूपमा बाहिर ल्याउन सकेकाले आजको दिनलाई कसै कसैले मित्रताको उदाहरणको दिनका रूपमा पनि लिन्छन् ।
आजको यो विशेष दिन हाम्रो पात्रो परिवार पनि मृतात्माहरूको शान्तिका साथ स्वर्गमा बास होस् भन्ने कामना गर्दछ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: