आउँदा दिनहरु
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस १५ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती १७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १९ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी २८ दिन पछि
-
९साउनसोम प्रदोष व्रत २९ दिन पछि
-
१०साउनगथांमुगः चःह्रे ३० दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ३२ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ३३ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ३५ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ३७ दिन पछि
-
१८साउनकल्की जयन्ती ३८ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ३९ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ४३ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ४४ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ४६ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ४८ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ५२ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ५८ दिन पछि
-
८भदौप्रदोष व्रत ५९ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति ६३ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ६६ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत ६७ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी ६८ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ ६९ दिन पछि
-
१९भदौराधा जन्मोत्सव ७० दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ७१ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत ७२ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस ७३ दिन पछि
-
२३भदौ
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- प्रदोष व्रत/अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- Chaturmaas Wrata Aarambha/Harishayani Ekadashi Vrata
- जन्म लग्न र फल
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas
- दही चिउरा खाने दिन / राष्ट्रिय धान दिवस
- Pradosh Vrat/International Day against Drug Abuse and Illicit Trafficking
- Yogini Ekadashi
- चतुर्मास व्रत आरम्भ / हरिशयनी एकादशी
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- Mithun Shankranti/World Elder Abuse Awareness Day
- World Day to Combat Desertification and Drought
- विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
धनु संक्रान्ति

विशेषतः हिउँदका बेला खोलानाला सुकेर जलविद्यूतमा असर पर्नगई धेरैभन्दा धेरै लोडसेडिङ्ग हुने हाम्रो देशमा भने यसपटक अचाक्ली खुशी छाएको छ, अचम्म भएको छ, कारण हो अत्यन्त कम लोडशेडिङ्ग, यो क्रमले निरन्तरता पाओस् भन्ने हाम्रो आशा छ । उर्जासंकट को यसै गरि समाधान भई औधोगिक प्रगती र सहज जिवनयापन हुन सकोस् ।
जाडो, गर्मी, चिसो तातो, बर्षा अनि हिउँद यी सबै सूर्यको अवस्थिती र पृथ्वीको घुमाईमा भर पर्दछ, वैदिक सनातन हिन्दू महिना आजबाट नवौ महिना पौषमा लाग्दैछ र सूर्य आजबाट धनु राशीमा प्रवेश गर्दैछ । दिनहरु अब बिस्तारै छोटा छोटा हुँदैछन् भने रातहरु लामा लामा हुँदैछन् । एउटा भनार्इ छ नी पुष फासफुस अर्थात छिट्टै बित्ने छोटा दिनहरुका रुपमा लिईन्छ । अब यो महीना मकर संक्रान्तिमा जोडिन्छ र यो पावन संक्रान्तिमा विभिन्न तिर्थहरुमा गएर र विशेषतः नदि किनारमा डुबुल्की मार्दै पापमोचन र पूण्य प्राप्तीगर्ने चलन छ । यसरी गरिने स्नानलाई संक्रमण स्नान भनिन्छ ।
तातो तातो लुगा अनि तातो तातो खानेकुरा अब सबैको प्यारो भईसक्यो, गर्मीमा घाम उति प्यारो थिएन तर बिस्तारै पारिला घामका किरणहरु सर्वप्रिय भएका छन् । चौरमा बसेर घाम ताप्ने अनि बदाम छोडाउँदै खाने भीडहरु प्रसस्तै देखिन्छ, चिसो पेय पदार्थहरुको विक्रिवट्टा घटेर गएको छ र टीभी रेडियोहरुमा यस्ता कुराका विज्ञापनमा कमी आएको छ । यस्ता रसायनीक तथा अप्राकृतिक स्वादका पेय पदार्थ स्वास्थ्यकालागि हानिकारक छन् । त्यस्तै छाला फुट्ने, शरिरका पुराना छालाका पत्रहरू झरेर नयाँ छाला अाउने समय भएकाले विभिन्न छाला सुरक्षा सम्बन्धि विभिन्न क्रिम अनि हिँउदमा चाहिने अन्य विभिन्न कुराहरुका बारेमा विज्ञापन आउन थालेको छ ।
अनि हिँउदमा आफ्नो हेरविचार अलि बढी गर्न जरुरी हुन्छ । चिसो लागेमा खोकी अनि निमोनियाजस्ता संक्रमण हुने संभावनाबाट बच्न धेरै न्यानो हुन जरुरी छ ।
आजका सक्रान्ति तिर्थाटनकालागि एकदमै जरुरी छ, आजकै दिन श्रीकृष्ण मथुरा गएको र हिंसक मामा कंसको संहार गर्ने क्रम अगाडी बढेको जनविश्वास रहेको छ । भागवत पुराणका अनुसार आज कंशले कृष्ण र बलरामलाई धनुयात्रामा निमन्त्रणा दिएर मार्ने योजना गरेका थिए । आजका दिन सूर्य देव र भगवान शिवको पूजा गरिन्छ । सूर्यलाई विभिन्न प्रकारको अर्घ अनि प्रसादहरु चढाउने अनि शिवलाई नैवेद्य तथा सुगन्धित पुष्पहरु चढाउने गरिन्छ ।
यस पुष महिनामा सबैको जय होस्, शुभकामना!
---
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: