ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
पुष शुक्ल चतुर्दशी
श्री गुरु गोविन्द सिंह जयन्ती

सिखहरूको दसौँ गुरु
सिखहरूको दसौँ गुरु "गुरु गोविन्द सिंह"को आज ५ जनवरीको दिन जन्म जयन्ती हो। एक महान् योद्धा, कवि, भक्त र आध्यात्मिक नेता गुरु गोविन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दसौँ गुरु हुनुभयो। आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको गुरु गोविन्द सिंह निक्कै शान्त व्यक्तित्व हुनुहुन्थ्यो। आफ्नो अहित सोच्ने दुस्मनहरूसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताको साथ सामना गर्नुहुन्थ्यो । गुरु गोविन्द सिंहको मान्यता थियो कि "मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छ"।
"गुरु गोविन्द सिंह" को बाल्यकाल
गुरु गोविन्दलाई उनको बाल्यकालमा गोविन्द राय भनिन्थ्यो। उनका पिता गुरु तेघबहादुर नवौं सिख गुरु हुनुहुन्थ्यो। गुरु गोविन्दको जन्म हुँदा पिता गुरु तेघबहादुर असममा धर्मको शिक्षा बाट्न जानुभएको थियो। गोविन्द सिंहको बाल्यकालको ४ वर्ष पटनामा बितेको थियो। पटनामा उहाँ त्यस बेला बस्ने घरलाई अहिले "तखत श्री पटना साहिब" नामको गुरुद्वारा स्थापना गरिएको छ। ४ वर्ष पटनामा बिताएपछि उहाँ आफ्नो परिवार सँग पन्जाब आउनु भएको हो। त्यसको दुई वर्ष पछि फेरी गुरु गोविन्द सिंह आफ्नो बुवा आमासँग हिमालयको शिवालिक पहाडमा बसाइ सर्नुभयो र त्यहाँ बाट उनको प्रारम्भिक शिक्षा सुरु भयो।
गोविन्द सिंह र उनका पिताको पहलमा उहाहरु बस्नुभएको ठाउँ पूर्णतया कुनै पनि किसिमको भेदभावबाट मुक्त हुदै गयो। त्यहाँका मानिसहरूमा समानताको लहर फैलाउन गोविन्द सिंहका पिता निरन्तर लागिरहे। तर, केही कस्मिरी पण्डितहरूले गोविन्दका पिता तेघबहादुरलाई जबरजस्त धर्म परिवर्तन गरेर मुसलमान बन्न दबाब दिएपछि तेघबहादुरले इस्लाम स्विकारेनन् र त्यसै कारण दिल्ली को चाँदनी चौकमा उनको पिता गुरु तेघ बहादुरको शिर काटी हत्या गरियो। यही निर्मम घटना पछि गुरु गोविन्द सिंह सिखहरूको नयाँ गुरुको रूपमा स्थापित हुनु भएको हो ।
"खाल्सा" को निर्माण
त्यसपछि, गुरु गोविन्द सिंहको नेतृत्वले सिख समुदायको इतिहासमा धेरै नयाँ परिवर्तन ल्यायो। सन् १६९९ मा उहाँले "खाल्सा"को निर्माण गर्नुभयो। "खाल्सा" सिख धर्मावलम्बीका अनुयायीहरूको सामूहिक रूप हो। गुरु गोविन्द आफ्नो भक्तहरूलाई दिने उदाहरणको लागि नि निक्कै चर्चित हुनुहुन्थ्यो। त्यसबाहेक गुरु गोविन्द एक साहसी योद्धा हुनुको साथै एक उत्कृष्ट कवि पनि हुनुहुन्थ्यो। गुरु गोविन्द सिंहले गुरुको पदलाई समाप्त गर्न ‘गुरु ग्रन्थ साहिब’लाई सिखहरूको गुरु बनाउनुभयो र व्यक्तिहरू गुरु हुने प्रचलनको अन्त्य गर्नुभयो। यस हिसाबले पनि उहाँ सिखहरूको अन्तिम गुरु हुनुहुन्थ्यो। आज उहाँको जन्म जयन्तीको अवसरमा सिख धर्मावलम्बीहरूले मात्र नभई सबैले एक पटक उहाँको सम्झना गरौँ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: