आउँदा दिनहरु
-
२०वैशाख
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा २ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ३ दिन पछि
-
२४वैशाख
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ५ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ६ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस १२ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १४ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १७ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस १९ दिन पछि
-
९जेठअपरा एकादशी व्रत २० दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २१ दिन पछि
-
११जेठसिथि चःह्रे २२ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २३ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २५ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २६ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २८ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस २९ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३१ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३५ दिन पछि
-
२५जेठप्रदोष व्रत ३६ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३८ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ३९ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४० दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४२ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४४ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४५ दिन पछि
-
४असारगोरखकाली पूजा ४६ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४८ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ५० दिन पछि
-
९असार
-
११असारभूमी पूजा ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- सीता जयन्ती
- Sita Jayanti Vrata
- विश्व हाँसाे दिवस | गङ्गा सप्तमी व्रत | रविसप्तमी व्रत
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- International Labour Day
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
माघ कृष्ण एकादशी
षट्तिला एकादशी । सुरक्षित इन्टरनेट दिवस

माघ कृष्ण पक्षको षटतिला एकादशी
माघ कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । यसलाई माघ कृष्ण एकादशी, तिला एकादशी आदि विभिन्न नामले जानिन्छ । षट् अर्थात् ६ वटा र तिल अर्थात् तिलको दाना, यी दुई शब्द मिलेर यस एकादशीको आव्हान भएको छ । जस अनुसार तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पितृ तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ । षटतिला एकादशीको व्रत बस्नेले व्रतका क्रममा जति दाना तिलको प्रयोग गर्दछन् त्यति नै वर्ष स्वर्गमा बास हुने धार्मिक विश्वास रहेको छ । त्यसै गरी अरू एकादशी व्रत झैँ श्रद्धापूर्वक षटतिला एकादशीको व्रत बस्नाले सबै पापहरूको नष्ट हुने मान्यता रहेको छ । षटतिला एकादशी व्रतका समयमा तिललाई विभिन्न ६ प्रकारले प्रयोग गरिने भएकोले नै षटतिला भनिएको हो ।
षटतिला एकादशीमा तिल दान
सनातन सभ्यतामा तिललाई पवित्र रूपमा मानिन्छ, यसलाई धार्मिक र आध्यात्मिक दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ । यस एकादशीमा तिल दानलाई अत्यन्त महत्त्वपूर्ण रूपमा लिइन्छ । यस दिन तिल दान गर्नु र भगवान् विष्णुको नाम लिनु धेरै महत्त्वपूर्ण छ ।
षटतिला एकादशी व्रतकथा
पौराणिक कथन अनुसार एक दिन नारदमुनि ऋषि त्रिलोक भ्रमण गर्दै जाँदा बिष्णुबास वैकुण्ठ पुगे । त्यहाँ नारमूनि लाई विष्णु भगवानले श्रद्धापूर्वक स्वागत गरे । नारदले सोही मौकामा षटतिला एकादशी व्रतका बारेमा विष्णुसँग जिज्ञासा राखे । विष्णुले पनि यस एकादशी व्रत महिमाको सबै कथा बेलिबिस्तार सुनाइदिए । कथा अनुसार त्यति बेला पृथ्वी लोकमा एक ब्राम्हणी बस्दथिन् । ब्राम्हणी विष्णुप्रति धेरै श्रद्धा भक्ति गर्दथिन् । एक दिन ती ब्राम्हणीले विष्णुको भक्ति स्वरूप एक महिना लामो व्रत बसिन् । व्रतको प्रभावले ब्राम्हणी सबै पापबाट मुक्त भई शुद्ध भइन् तर तिनको एउटा कमजोरी के थियो भने कहिल्यै पनि कसैका निम्ति अन्न दान गरेकी थिइनन् । विष्णुले आफ्नो भक्त सबै पाप हरण भई स्वर्गमा बास पाउन योग्य भए पनि अन्न दान नगरेका कारण अतृप्त नै रहने कुरा मनन गरे । त्यही भएर उक्त कार्यबाट ब्राम्हणीलाई मुक्त गराउन स्वयं एक दिन भिक्षा लिन ब्राम्हणीकहाँ पुगे ।
ती ब्राम्हणीले पनि भिक्षा स्वरूप माटोको डल्लो विष्णुरूपी भिक्षुका हातमा राखिदिइन् । भिक्षु विष्णु त्यही माटोको डल्लो लिएर गए । दिन बित्दै जाँदा ती ब्राम्हणी एक दिन परलोक धाम भई बिष्णुलोक मा पुगिन् । उनलाई बिष्णुलोक मा आँपको रुख नजिकै एउटा खाली कुटि मिल्यो । खाली कुटि भेटेपछि चिन्तित बनेकी ती ब्राम्हणीले पुन विष्णुको भक्ति गरिन् । विष्णु प्रकट भए । ब्राम्हणीले आफू सबै धर्म परायण भएर पनि किन खाली कुटि मिल्यो भनेर विष्णु समक्ष जिज्ञासा राखिन् । विष्णुले पनि उनले कहिल्यै अन्न दान नगरेको र भिक्षा दिँदा समेत माटोको डल्लो दान गरेका कारण यस्तो भएको बताइदिए । यस्तो सुनेपछि ब्राम्हणी चिन्तित भएको देखेर विष्णुले त्यसको उपाय स्वरूप( देवकन्याहरु तिमीलाई भेट्न आउनेछन् र त्यति बेला मात्रै कुटिको ढोका खोल्नु कि जति बेला उनीहरूले तिमीलाई षटतिला एकादशीको व्रत विधि सुनाउँछन्, भनी बताइदिए ।
ब्राम्हणीले पनि खुसी हुँदै त्यसै गरिन् । देवकन्याहरुले बत्ताइदिएको विधि अनुसार उनले षटतिला एकादशीको व्रत बसिन् । तिल दान गरिन् । फलस्वरुप ब्राम्हणीलाई कुटिभरी बाँकी धेरै अन्नहरू प्राप्त भयो । विष्णुले नारदलाई यसरी षटतिला एकादशी व्रतको सबै विधि कथा बत्ताइदिए । सोही अनुसार षटतिला एकादशी व्रतका बेला तिल लगायतका अन्न दान गरेको खण्डमा वैकुण्ठ बास भई सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
ॐ नमो भागवते बासुदेवाय स्वाहा
षटतिला एकादशीका बेला तिल मिश्रित खिचडी पकाई विष्णुलाई अर्पण गर्ने चलन पनि रहेको छ । साथै रात्रि समयमा तिल हातमा लिएर १०८ पटक ॐ नमो भागवते बासुदेवाय स्वाहा भन्दै मन्त्रोच्चारण गरी अर्पण गर्ने गरिन्छ । त्यसै गरी विष्णुलाई अर्पण गर्ने सामाग्रीहरूको अभाव भएमा एक सय वटा दाना सुपारी चढाएर पनि पूजा गर्ने गरिन्छ । षटतिला एकादशीको व्रतबाट शारीरिक शुद्धि तथा आरोग्य समेत प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
पापहरूको नाश अनि बैकुण्ठधामको प्राप्तिका लागि यस एकादशी अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यस दिन व्रत बस्नाले मानसिक र शारीरिक दुवै कष्टहरूबाट मुक्ति मिल्ने अनि भगवान् विष्णुको असीम अनुकम्पा प्राप्त हुने जनविश्वास छ ।
यस दिनको स्नान, दान, भोजन, पिण्ड, तर्पण आदि हरेक कुरामा तिलको प्रयोग गरिन्छ । यस दिन काँचको भाँडामा मास, तिल र महको सेवन गर्ने परम्परा पनि छ ।
नुन, तेल र अन्य अन्नहरूको सेवन नगरी चोखो बसेर यस दिन भगवान् विष्णुको आराधना गर्ने, देवथलोहरुको दर्शन गर्ने र चित्त शुद्ध गरी बस्ने एकादशी महात्मेयमा वर्णन भएको पाइन्छ ।
सुरक्षित इन्टरनेट दिवस
सन् २०२४ को ६ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवसको २१ औँ संस्करण विश्वका १५० भन्दा धेरै राष्ट्रहरूले मनाँउदैछन् । यस वर्षको थिम चाहिँ ’ Inspiring change? Making a difference, managing influence and navigating change online” रहेको छ । यसको अर्थ चाँही इन्टरनेट मार्फत प्रेरणादायी परिवर्तनको पैरवी गर्ने, रूपान्तरण गर्नका लागि फरक ल्याउने, इन्टरनेटका नकारात्मक प्रभावहरू व्यवस्थापन गर्दै अनलाइन रूपान्तरणको नेतृत्व गर्ने भन्ने आशयमा छ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।
युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वभरि नागरिक समाज, सम्बन्धी निकायहरू, सरोकारवाला समूहहरू र सरकारहरु द्धारा मनाइन्छ । विशेष गरि बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि सुरक्षित इन्टरनेट दिवसले थलो प्रदान गर्दछ ।
नेपालमा सुरक्षित इन्टरनेट
सन् २०१९ देखि चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्धन गर्ने जिम्मेवारी पाएको छ ।
चाइल्डसेफनेट, बालबालिका तथा युवा वर्गका लागि सुरक्षित इन्टरनेट प्रवर्द्धनमा समर्पित एक विशिष्टीकृत संस्था हो । चाइल्डसेफनेट का बारेमा थप बुझनका लागि www.childsafenet.org मा गएर हेर्न सकिनेछ ।
बालबालिका तथा युवा वर्गका लागि अनलाइन सुरक्षा किन आवश्यक छ ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगति सँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नेहरूमा बालबालिका तथा युवाहरू पनि रहेका छन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुर्व्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ ।
साइबर सुरक्षा इन्टरनेटका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सान्दर्भिक विषयवस्तु भएकोले हाम्रा बालबालिका तथा युवाका लागि इन्टरनेटलाई सुरक्षित बनाउन हामी सबै उत्तरदायी छौँ । त्यसैले आउनुहोस् हामी सबै मिलेर इन्टरनेटलाई सुरक्षित बनाऔँ र बालबालिका तथा युवालाई अनलाइनमा पनि सुरक्षित राखौँ ।
सुरक्षित इन्टरनेट दिवस का उद्देश्यहरू
१. इन्टरनेटको सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्ने
२. बालबालिका तथा युवा वर्गका लागि अनलाइन जोखिमहरू तथा त्यसबाट उनीहरूको सुरक्षाको लागि चेतना अभिवृद्धि गर्ने;
३. बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबिच सामूहिक शक्ति विकास गर्ने;
४. बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने ।
साइबर बुलिङदेखि सामाजिक सञ्जालदेखि डिजिटल पहिचानसम्म, प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवसको उद्देश्य उदीयमान अनलाइन मुद्दाहरू र वर्तमान सरोकारहरूका बारेमा सचेतना जगाउने हो।
इन्टरनेट प्रयोगकर्ता सबैलाई सुरक्षित इन्टरनेट प्रयोग गर्ने चेतका साथै अरूलाई पनि सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरौँ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: