आउँदा दिनहरु
-
१५जेठगणतन्त्र दिवस भोलि
-
१६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति २ दिन पछि
-
१७जेठ
-
१८जेठविश्व बुवाआमा दिवस ४ दिन पछि
-
२०जेठपूर्णिमा व्रत ६ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ८ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस १५ दिन पछि
-
३१जेठयोगिनी एकादशी व्रत/विश्व रक्तदाता दिवस १७ दिन पछि
-
३२जेठ
-
१असारमिथुन संक्रान्ति १९ दिन पछि
-
२असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस २० दिन पछि
-
५असार
-
६असारविश्व योग दिवस / संगीत दिवस २४ दिन पछि
-
१०असाररविसप्तमी व्रत/सूर्य पूजा / भूमी पूजा २८ दिन पछि
-
११असार
-
१४असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३३ दिन पछि
-
१६असारशनि प्रदोष व्रत/अन्तराष्ट्रिय सहकारी दिवस ३४ दिन पछि
-
१७असारविश्व खेलकुद पत्रकार दिवस ३५ दिन पछि
-
१८असार
-
२४असाररवी सप्तमी व्रत ४२ दिन पछि
-
२६असारविश्व जनसंख्या दिवस ४४ दिन पछि
-
२८असारकामिका एकादशी व्रत ४६ दिन पछि
-
२९असारभानु जयन्ती ४७ दिन पछि
-
३०असार
-
१साउन
-
२साउनमलमास शुरू / मत्स्यनारायण मेला शुरू ५१ दिन पछि
-
१०साउनबुधाष्टमी व्रत ५९ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६१ दिन पछि
-
१३साउनपद्मिनी एकादशी व्रत/विश्व बाघ दिवस ६२ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन ६४ दिन पछि
-
१६साउनपूर्णिमा व्रत/विश्व स्तनपान सप्ताह प्रारम्भ ६५ दिन पछि
-
२१साउनअन्तर्राष्ट्रिय मित्रता दिवस ७० दिन पछि
-
२३साउनविश्व भू-संरक्षण दिवस ७२ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय आदिवासी दिवस ७३ दिन पछि
-
२७साउनपरमा एकादशी व्रत/अन्तर्राष्ट्रिय युवा दिवस ७६ दिन पछि
-
२८साउनप्रदोष व्रत ७७ दिन पछि
-
३१साउनमलमास समाप्ति / मत्स्यनारायण मेला समाप्ति ८० दिन पछि
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
साहित्य / ब्लग
- के तपाईंको कुण्डलीमा सरकारी जागिरको योग छ?
- विश्व बुवाआमा दिवस
- World Day Against Child Labour
- विश्व बालश्रम विरुद्ध दिवस
- World Environment Day
- विश्व वातावरण दिवस
- युरिक एसिडले हुने बाथ रोग - गाउट (Gout) को समस्या
- ए आकाश
- Jya: Punhi/National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- ज्या: पुन्हि/जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस (
- Poornima Vrata
- पूर्णिमा व्रत
- World Parents Day
- Nirjala Ekadashi Vrata/World No Tobacco Day
- खुट्टा मर्कँदा के गर्ने ?
- The name of the book- The Owl Was Afraid Of The Dark
- पुस्तक समीक्षाः सर्पको गाउँ
- जन्मदिनमा के उपहार दिने ? केहि सुझावहरू
- Jitiya Parwa/Nawami Shraddha
- पित्तथैलीको पत्थरी
- डन्डिफोरको कारण र रोकथाम
- दादुराको परिचय लक्षण तथा रोकथाम
- Book Review: Man’s Search for Meaning
- एकलव्य : सफलताकाे मुख्य कडी कर्ममा निरन्तरता
- चिया
- जानेलाई
- Book Review : “Why The Whales Came”
- कथा समीक्षा : डाेमु र डाेजीको भ्रमण
- जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा)/नवमी श्राद्ध
- Mahalakshmi Barta Samaapti/Ashtami Shraddha/World Smile Day
- महालक्ष्मी व्रत समाप्ति/अष्टमी श्राद्ध/विश्व मुस्कान दिवस
- Saptami Shraddha/World Teachers Day
- सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस
- Khasti Shraddha/World Animal Day
- षष्ठी श्राद्ध/विश्व पशु दिवस
- Mangal Chauthi Wrata/Panchami Shraddha
- मङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध
- Chaturthi Shraddha/World Non Violence Day
- मजदुर
- ग्रामीण स्वास्थ्य सेवामा टेलिहेल्थको भूमिका
- THREE CUPS OF TEA - A BOOK REVIEW
- रुद्राक्ष महिमा तथा परिचय भाग - ७
- रुद्राक्ष महिमा तथा परिचय भाग - ६
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- चोखो माया
- एक जिन्दगी
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- प्रगति मेरै हो
- भ्यालेन्टाइन डे मा आफ्नो प्रियजनलाई के गिफ्ट दिने ?
- साल २०७९ लाई फर्केर हेर्दा
- २०८० सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू
- पिसाबको सङ्क्रमण बारे जानकारी
- २०८० को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- मेरी आमा
- पेप्टिक अल्सर
- हाइपरथायरोइडिजम ( अति सक्रिय थायरोइड)
- बाल रोगका लागि टेलिहेल्थ
- ब्रिटिश संग्रहालयमा विश्व नेवा: दिवस
जेठ कृष्ण एकादशी
अपरा एकादशी व्रत/वृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस/चित्तधर हृदय जन्म जयन्ती

अपरा एकादशीलाई अचला एकादशी पनि भनिन्छ । यो एकादशीलाई भगवान श्री विष्णुको नाममा समर्पण गर्ने हार्दिक इच्छा छ । दीर्घ स्वास्थ अनि आनन्दमय जीवनको स्थपानार्थ वैदिककालदेखि नै यो एकादशीको महिमा अपारम्पार मानिँदै आएको छ ।
अपरा एकादशीको महिमा स्वयं भगवान श्री कृष्णले युधिष्ठिरलाई ब्रह्माण्ड पुराणमा बताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद आज यस पावन एकदशीमा प्रस्तुत गर्ने जर्मको छ । एक दिन युधिष्ठिरले जनार्दनलाई सोध्छन्, ‘जेष्ठ महिनाको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो ?’ यस एकादशीको महिमा सकल वर्णन गर्न अनि हरिको कृपा सार–संक्षेपमा बुझाउन युधिष्ठिरले श्रीकृष्णसँग आग्रह गर्छन् ।
श्रीकृष्णले बडो आदर अनि प्रेमका साथ उजागर गर्छन्, ‘राजा तपाईँले राम्रो प्रश्न सोध्नुभयो, यस प्रश्नको उत्तरले समग्र मानव समाजलाई नै कल्याण गर्नेछ । यस एकादशीको काव्यात्मक रस, भक्ति प्रसंग अनि पावन कृपाले समग्र मानव जगतको कल्याण हुनेछ ।’
कृष्णजीले थप्दै थपे, ‘हे राजन, जेष्ठ महिनाको यस पावन एकादशी अपरा एकादशी हो । यस एकादशीमा व्रत बसेर महिमा गर्ने भक्त विश्वमै विख्यात हुनेछन् । गौहत्या, ब्राह्मण हत्या, भ्रुणहत्या या परस्त्रीगमन जस्ता महापाप पनि यस एकादशीको व्रत र भक्ति अनि प्रायश्चित गर्नाले कट्नेछ । ब्राहमणको वास्तविक अर्थ कुनै जात, धर्म या थरसँग सम्बन्धित नभइकन ज्ञान प्राप्तिका लागि परेका सबैलाई ब्राह्मण श्रेणीमा गणना गरिएको सार अवगत गराउन चाह्यौं ।’
श्री कृष्ण आज्ञा गर्नुहुन्छ, ‘हे राजन, ती व्यक्तिहरू जसले लगत बयान दिन्छन्, सत्यको पक्षमा नलागी असत्यका लागि षडयन्त्र गर्छन् तिनीहरू अत्यन्त पापी ठहरिन्छन् । वेद गलत व्याख्या गर्ने या पढ्ने, आफ्नो कर्तव्य नगर्ने, अरुलाई ठग्ने, खराब पेशा गर्नेहरू सबै महापापी हुन् ।’
श्रीकृष्ण भन्नुहुन्छ, ‘यी सबै महापापीहरूले आफ्नो पापको प्रायश्चित गर्न यस एकादशीमा भक्तिभाव अनि हरिको शरण परेमा पाप मोचन हुन सक्नेछ ।’
हे राजन, ‘म अपरा एकादशीको थप वर्णन गर्दछ ।’ श्रीकृष्णले भन्दै जान्छन् र युधिष्ठिर श्रवण गर्दै जान्छन्, ‘कार्तिक मासमा पुस्कर क्षेत्रमा दैनिक ३ पटक स्नान गर्दा झैँ, माघ मासमा प्रयाग क्षेत्रमा स्नान गरे झैँ, वनारसमा शिवरात्रिको दिनमा आराधना गरेझैँ, गयामा पितृलाई पिण्ड दान गरे झँ सिंह राशिमा बृहस्पति प्रवेश गर्दा गौतम नदीमा पवित्र स्नान गरे झैँ, केदारनाथमा शिवको दर्शन गरे झैँ, कुम्भपलामा बद्रीनाथको दर्शन गरे झँै, कुरूक्षेत्रमा स्नान गरेर गौ या कुञ्ज दान गरे झैँ अपरा एकादशीको व्रत बस्नाले पुण्य प्राप्त हुनेछ ।’
यो दिन व्रत नबस्नेहरू फेरि धर्तीमा जन्म हुनुपर्ने वाध्यता रहन्छ, परमात्मा लीन निम्ति यस दिनको महत्व धेरै छ ।
यस दिन त्रिबीकर्मको आराधना गरिन्छ । पापमोचन अनि प्रायश्चितका लागि यस एकादशी भन्दा महत्वपूर्ण अन्य तिथिहरू कमै पाइन्छ ।
अपारको अर्थ हो, अनन्त या सीमा नभएको, यस एकादशीको महिमा अनि फल अपार भएकाले नै यस संज्ञा प्रयोग गरिएको हो । यस एकादशीको विभिन्न अन्य नामहरू पनि छन्, जस्तै जलक्रिडा एकादशी, भद्रकाली एकादशी इत्यादि ।
बिहान उठेर सूर्योदय अगावै स्नान गर्ने, भगवान विष्णुलाई तुलसीको पात, धुप अनि बत्ती बाल्ने, भगवान बिष्णुका मन्दिर दर्शन गर्ने, मन्दिर परिसर या घरमा सबै जना मिलेर वाचकको मुखारबिन्दबाट अपरा एकादशी महात्मय श्रवण गर्ने गरिन्छ ।
व्रतालुहरूले फलाहार मात्र सेवन गर्ने या कहीँ कतै निर्जलसम्म पनि व्रत लिने गरिएको पाइन्छ । तथापि एकादशी महात्मयको श्रवणपश्चात् फलाहारका रूपमा कन्दमूल ग्रहण गर्न उचित मानिन्छ ।
यस एकादशीमा अन्न सेवन अनि शरीरमा तेलको प्रयोग नगर्न सल्लाह दिइन्छ । यी सबै कुराहरूको वैज्ञानिक महत्व पनि उत्तिकै छ ।
स्मरणरहोस्, एकादशी व्रतमा खानाको मात्र नियन्त्रण भई नकारात्मक सोच र तनावको नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी भएको विश्वास गरिन्छ । बिष्णु सहस्त्रानामको पाठ एकादशीमा अपरिहार्य मानिन्छ । भजन कीर्तन अनि पवित्रताको साथै भक्तिभावको सामीप्यतामा यस एकदशी गुज्रियोस् ।
यस एकादशीको अनुग्रह सबैमा रहोस् ।
वृष संक्रान्ति
सङ्क्रान्ति के हो?
हरेक महिनाको प्रथम दिन सङ्क्रान्ति हरुको वास्तवमा दान अनि पुण्यका हिसाबले महिमा धेरै रहन्छ र हरेक सङ्क्रान्ति को यसै हिसाबले धेरै महत्त्वपूर्ण रहेको लाकोक्तिहरु छन् । बिहान बिहान राशि चक्रअनुसार टिभी या रेडिया, मोबाइल या पत्रिकामा राशिफल चाल पाउँदा सर्वप्रथम मेष अनि वृष हुँदै मीन राशिसम्म पुगेर १२ वटा राशिका फलहरू अन्त्य हुन्छ र यी राशि चक्र महिनासँग समबन्धीत हुन्छन् ।
के हो वृष सङ्क्रान्ति ?
राशि चक्र महिनासँग समबन्धीत हुन्छन्, यसर्थमा आज सूर्य मेष अर्थात् पहिलो राशिबाट वृष अर्थात् दोस्रो राशिमा प्रवेश गर्दै छ ।
सौर्य मान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष सङ्क्रान्ति भनिएको हो । यस वर्षको वृष सङ्क्रान्तिमा हामी सबैलाई स्वागत छ । ज्येष्ठ महिनाको गर्मी, टड्कारा घामका किरण, छिनछिनकै पानी अनि बाक्ला काला बादलहरू लगायत पश्चिमी हावाहरू खप्न र रमाउन तैयार हुनुहुन्छ नि ?
जेठ अथवा ज्येष्ठ जे भनेपनि यो महिना भनेँ बडो गज्जबको महिना हो, असारका रोपाँईका लागी धानका बिउहरू छरिने, खेतलाई जोत्ने चाँजोपाँजो मिलाउने र वर्खायामको तैयारी गर्नका लागी जेठ महत्पूर्ण छ। चिचिला लागेका भोगटे, मज्रिदै गरेका आँपमा चिचिलाहरू, बाँसका कलिला मुनाहरू अनि छिपछिपे पानीमा मारिएका ससाना असला माछाहरूको चटनी । रहरलाग्दो यस महिनाको शुभकामना ।
संयोग के छ भने आज सङ्क्रान्ति कै दिनमा पूर्णिमा तिथि पनि पर्न गएको छ ।
अन्तर्राष्ट्रिय परिवार दिवस
यस दिवस कहिलेबाट मनाउन थालियो ?
सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घको आव्हान अनुरूप मनाइन थालिएको हो । यस दिनले परिवारसँग सम्बन्धित मुद्दाहरूको जागरूकता बढाउन र परिवारलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिक प्रक्रियाहरूको ज्ञान बढाउने अवसर प्रदान गर्दछ।
यस वर्षको परिवार दिवसको परिवेश
सहरीकरण हाम्रो संसार र विश्वव्यापी परिवारहरूको जीवन र कल्याणलाई आकार दिने सबैभन्दा महत्त्वपूर्ण मेगाट्रेन्डहरू मध्ये एक हो।
दिगो सहरीकरण धेरै दिगो विकास लक्ष्यहरू, जस्तै (गरिबी उन्मूलन) , (राम्रो स्वास्थ्य र कल्याण), (शहर र मानव बस्तीलाई समावेशी, सुरक्षित, लचिलो र दिगो बनाउने) र (देशहरू भित्र र बिच असमानता घटाउने) सँग सम्बन्धित छ।
यस वर्षको नाराः परिवारहरू र शहरिकण (Families and Urbanization)
आजको विश्वका हरेक परिवारलाई समावेशीपना को आवश्यकता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई वृहत् रूपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यकता पनि त हो । समावेशी परिवारका लागि पारिवारिक शिक्षा पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ, आजका दिन संसारभरि विभिन्न रेडियो कार्यक्रम, गोष्ठी, टिभी कार्यक्रम, कार्यशाला, सास्कृतीक कार्यक्रम गर्दै परिवारको महत्त्व झल्काउने काम गरिन्छ ।
विश्व परिवार दिवसको शुभकामना ।
चित्तधर हृदय जन्म जयन्ती
चित्तधर हृदय को परिचय
चित्तधरको जन्म १९६२ साल जेठ ५ गते काठमाडौँको रक्तकालीमा भएको थियो । उनका बुबा द्रव्यधर तुलाधर साहु र आमा ज्ञानलक्ष्मी गृहिणी थिइन् ।चित्तधरलाई राणा सरकारले उनको कृतिका लागि भनेर १९९७ सालमा जेल हाले । स्वतन्त्र अनि स्वछन्द लेखन र बिम्बहरुको प्रयोगले जादु चलाउन सक्ने चित्तधर लाई राणहरुले आँखाको तारो मानेका थिए । । चित्तधर २००२ सालमा कालो कोठरीको जेलमुक्त भए । त्यसै बेलादेखि यिनले दाह्री पाले । अनि यिनको परिचय नै यही दाह्री भयो । तर यिनले राजा त्रिभुवन र महेन्द्रको निधन तथा आफ्नी पत्नीको निधनमा मात्रै कपाल र दाह्रीजुङ्गा काटेका थिए ।चित्तधरको बिहे भाजुरत्न कन्साकार र ज्ञानमाया कन्साकारकी छोरी ज्ञानप्रभासँग भएको थियो । त्यस बेला यी १४ वर्ष यिनकी पत्नी १२ वर्षी थिइन् । तर यी दम्पतीबाट सन्तान भएनन् ।
चित्तधर हृदयको चर्चित साइकल पसल
चित्तधरले व्यापारलाई आफ्नो पेसा बनाए । उनले आफ्ना मामा मानदास तुलाधरसँग मिलेर भोटाहिटीको कमलाछीमा साइकल पसल थापे । त्यस पसलको नाउँ "ुमानदास चित्तधरको साइकल पसल" थियो । यिनले यसै पसलबाट किताबहरू पनि बेच्थे । त्यति बेला त्यो पसल निक्कै चल्तीको थियो । त्यस पसलमा धेरै साहित्यकारले आफ्नो पत्राचारको ठेगाना पनि दिन्थे । पं. सोमनाथ सिग्देलले पनि आफ्नो पत्राचारको टुङ्गो त्यही दिएका थिए ।
चित्तधर हृदय का सृजनाहरु
चित्तधरले ३३ वटा पुस्तक लेखे । ती नेपाल भाषामा नै आधारित थिए । उनको एकनिष्ठ लेखन, अविरल सृजना र अनवरत साधनाका कारण राजा महेन्द्रले उनलाई २०१३ सालमा "कविकेशरी" को उपाधि दिए । फणिन्द्ररत्न बज्राचार्यका अनुसार उनलाई च्वसापासाबाट साहित्य शिरोमणि पनि प्रदान गरिएको थियो ।चित्तधरले विभिन्न नाउँबाट साहित्य सृजना गरे । कहिले यिनले बुद्धोपासक चित्तधर भएर लेखे र कहिले चित्तधर उपासक भएर पनि लेखे । यिनले चित्त, हृदय, रूप रत्न उपासक, हृददर्शन उपासक, धर्मवीर, मनमाया र बुद्धिबज्र बज्राचार्य भएर पनि लेखे । वास्तवमा यिनैको प्रेरणाले सिद्धिचरण श्रेष्ठदेखि धर्मरत्न यमीसम्मले मातृभाषामा कविता लेख्न थाले । साथै यिनकै प्रेरणाले केदारमान व्यथित पनि कवि भएका थिए ।
चित्तधरले निजी अध्ययनबाट शिक्षा आर्जन गरे । यिनले कन्यामन्दिर हाइस्कुललगायत विभिन्न शिक्षण संस्थामा पढाए । उनी समाजसेवामा समर्पित थिए । तर साहित्य, शिक्षा र भाषासेवामा उनको मन झट्टै फूर्थ्ये। त्यही कारणले नेपाल भाषापरिषद्को स्थापनामा उनको गुरुत्तर भूमिका थियो । उनी त्यस संस्थाका सचिव, अध्यक्ष र संरक्षकसम्म भए । साथै उनी त्रिभुवन स्मारक समिति र नेपाल चीन सांस्कृतिक परिषद्को उपाध्यक्ष थिए । उनी "झी" मासिक पत्रिकाको पनि संरक्षक थिए । साथै कोलकात्ता नेपाल भाषा साहित्य गोष्ठीको संस्थापक पनि उनै थिए ।चित्तधर नेपाल भाषाका पहिलो गद्य कवि थिए । उनले महाकाव्य, खण्डकाव्य, गीत, कथा, निबन्ध प्रबन्ध, उपन्यास, नाटक, बाल साहित्य, समालोचना र आत्मकथा लेखे । उनी अन्वेषक र सम्पादकका रूपमा पनि चिनिन्थे । उनी प्रकाशक र अनुवादक पनि थिए ।
मनका धनी कवि चित्तधर हृदय
चित्तधर दान दिने कुरामा पनि अग्रसर थिए । उनले आनन्द कुटी पुस्तकालयलाई उनका सङ्ग्रहमा भएका झन्नै एक सय वटा बहुमूल्य किताब दिए । उनले नेपाल भाषा परिषद्लाई आफ्नो जग्गा नै बेचेर नगद दिए । स्वयम्भू विकास मण्डललाई सुनको देउता चढाउने पनि उनै थिए । साथै नेपाल भाषा मङ्का खलःलाई विजेश्वरीको झन्नै एक रोपनी जग्गा पनि उनैले दिएका हुन् । उनी नेपाली सांस्कृतिक मण्डलको उपनेता भएर भारत, चीन र बर्मा पनि गएका थिए ।
२०२८ सालमा काठमाडौँमा भाषण गर्दागर्दै चित्तधरलाई पक्षघात भयो । त्यसपछिको ११ वर्षसम्मको कष्टमय यात्रापछि अर्थात् २०३९ साल जेठ २६ गते हृदयाघातका कारण उनको मृत्यु भएको हो । चित्तधर दिवङ्गत भएको १० वर्षपछि उनको मुहार अङ्कित हुलाक टिकट निक्ल्यो । उनका नाउँमा विभिन्न गुठी र पुरस्कारका स्थापना पनि भइरहे । उनैको सम्मानमा पाँच सय रुपियाँको चाँदीको सिक्का पनि निक्ल्यो । साथै कालीमाटी काठमाडौँमा उनको सालिक पनि निर्माण भयो । उनी नेपाली संस्कृतिका धरोहर हुन ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१५जेठगणतन्त्र दिवस भोलि
-
१६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति २ दिन पछि
-
१७जेठ
-
१८जेठविश्व बुवाआमा दिवस ४ दिन पछि
-
२०जेठपूर्णिमा व्रत ६ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ८ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस १५ दिन पछि
-
३१जेठयोगिनी एकादशी व्रत/विश्व रक्तदाता दिवस १७ दिन पछि
-
३२जेठ
-
१असारमिथुन संक्रान्ति १९ दिन पछि
-
२असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस २० दिन पछि
-
५असार
-
६असारविश्व योग दिवस / संगीत दिवस २४ दिन पछि
-
१०असाररविसप्तमी व्रत/सूर्य पूजा / भूमी पूजा २८ दिन पछि
-
११असार
-
१४असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३३ दिन पछि
-
१६असारशनि प्रदोष व्रत/अन्तराष्ट्रिय सहकारी दिवस ३४ दिन पछि
-
१७असारविश्व खेलकुद पत्रकार दिवस ३५ दिन पछि
-
१८असार
-
२४असाररवी सप्तमी व्रत ४२ दिन पछि
-
२६असारविश्व जनसंख्या दिवस ४४ दिन पछि
-
२८असारकामिका एकादशी व्रत ४६ दिन पछि
-
२९असारभानु जयन्ती ४७ दिन पछि
-
३०असार
-
१साउन
-
२साउनमलमास शुरू / मत्स्यनारायण मेला शुरू ५१ दिन पछि
-
१०साउनबुधाष्टमी व्रत ५९ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६१ दिन पछि
-
१३साउनपद्मिनी एकादशी व्रत/विश्व बाघ दिवस ६२ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन ६४ दिन पछि
-
१६साउनपूर्णिमा व्रत/विश्व स्तनपान सप्ताह प्रारम्भ ६५ दिन पछि
-
२१साउनअन्तर्राष्ट्रिय मित्रता दिवस ७० दिन पछि
-
२३साउनविश्व भू-संरक्षण दिवस ७२ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय आदिवासी दिवस ७३ दिन पछि
-
२७साउनपरमा एकादशी व्रत/अन्तर्राष्ट्रिय युवा दिवस ७६ दिन पछि
-
२८साउनप्रदोष व्रत ७७ दिन पछि
-
३१साउनमलमास समाप्ति / मत्स्यनारायण मेला समाप्ति ८० दिन पछि
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
साहित्य / ब्लग
- के तपाईंको कुण्डलीमा सरकारी जागिरको योग छ?
- विश्व बुवाआमा दिवस
- World Day Against Child Labour
- विश्व बालश्रम विरुद्ध दिवस
- World Environment Day
- विश्व वातावरण दिवस
- युरिक एसिडले हुने बाथ रोग - गाउट (Gout) को समस्या
- ए आकाश
- Jya: Punhi/National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- ज्या: पुन्हि/जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस (
- Poornima Vrata
- पूर्णिमा व्रत
- World Parents Day
- Nirjala Ekadashi Vrata/World No Tobacco Day
- खुट्टा मर्कँदा के गर्ने ?
- The name of the book- The Owl Was Afraid Of The Dark
- पुस्तक समीक्षाः सर्पको गाउँ
- जन्मदिनमा के उपहार दिने ? केहि सुझावहरू
- Jitiya Parwa/Nawami Shraddha
- पित्तथैलीको पत्थरी
- डन्डिफोरको कारण र रोकथाम
- दादुराको परिचय लक्षण तथा रोकथाम
- Book Review: Man’s Search for Meaning
- एकलव्य : सफलताकाे मुख्य कडी कर्ममा निरन्तरता
- चिया
- जानेलाई
- Book Review : “Why The Whales Came”
- कथा समीक्षा : डाेमु र डाेजीको भ्रमण
- जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा)/नवमी श्राद्ध
- Mahalakshmi Barta Samaapti/Ashtami Shraddha/World Smile Day
- महालक्ष्मी व्रत समाप्ति/अष्टमी श्राद्ध/विश्व मुस्कान दिवस
- Saptami Shraddha/World Teachers Day
- सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस
- Khasti Shraddha/World Animal Day
- षष्ठी श्राद्ध/विश्व पशु दिवस
- Mangal Chauthi Wrata/Panchami Shraddha
- मङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध
- Chaturthi Shraddha/World Non Violence Day
- मजदुर
- ग्रामीण स्वास्थ्य सेवामा टेलिहेल्थको भूमिका
- THREE CUPS OF TEA - A BOOK REVIEW
- रुद्राक्ष महिमा तथा परिचय भाग - ७
- रुद्राक्ष महिमा तथा परिचय भाग - ६
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- चोखो माया
- एक जिन्दगी
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- प्रगति मेरै हो
- भ्यालेन्टाइन डे मा आफ्नो प्रियजनलाई के गिफ्ट दिने ?
- साल २०७९ लाई फर्केर हेर्दा
- २०८० सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू
- पिसाबको सङ्क्रमण बारे जानकारी
- २०८० को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- मेरी आमा
- पेप्टिक अल्सर
- हाइपरथायरोइडिजम ( अति सक्रिय थायरोइड)
- बाल रोगका लागि टेलिहेल्थ
- ब्रिटिश संग्रहालयमा विश्व नेवा: दिवस

Liked by: