आउँदा दिनहरु
-
१२असोज
-
१३असोज
-
१४असोज
-
१५असोजचतुर्थी श्राद्ध/विश्व अहिंसा दिवस ३ दिन पछि
-
१६असोजमङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध ४ दिन पछि
-
१७असोजषष्ठी श्राद्ध/विश्व पशु दिवस ५ दिन पछि
-
१८असोजसप्तमी श्राद्ध/विश्व शिक्षक दिवस ६ दिन पछि
-
१९असोज
-
२०असोज
-
२१असोजदशमी श्राद्ध ९ दिन पछि
-
२२असोजविश्व हुलाक दिवस १० दिन पछि
-
२३असोज
-
२४असोजद्वादशी श्राद्ध १२ दिन पछि
-
२५असोज
-
२६असोज
-
२७असोजऔंसी श्राद्ध/ पितृ विसर्जन १५ दिन पछि
-
२८असोज
-
२९असोजविश्व खाद्य दिवस १७ दिन पछि
-
३०असोजअन्तर्राष्ट्रिय गरिबी निवारण दिवस १८ दिन पछि
-
१कार्तिकतुला संक्रान्ति १९ दिन पछि
-
४कार्तिकफूलपाती २२ दिन पछि
-
५कार्तिकमहाअष्टमी/ कालरात्रि २३ दिन पछि
-
६कार्तिकमहानवमी २४ दिन पछि
-
७कार्तिक
-
८कार्तिकपापांकुशा एकादशी व्रत २६ दिन पछि
-
९कार्तिकदशैं बिदा/प्रदोष व्रत २७ दिन पछि
-
११कार्तिक
-
१४कार्तिकविश्व शहरीकरण दिवस ३२ दिन पछि
-
१९कार्तिकराधाष्टमी व्रत ३७ दिन पछि
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ४० दिन पछि
-
२३कार्तिकरमा एकादशी व्रत/विश्व स्वतन्त्रता दिवस ४१ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२६कार्तिक
-
२७कार्तिकसोमबारे औंसी ४५ दिन पछि
-
२८कार्तिक
-
२९कार्तिकभाई टिका / किजा पूजा ४७ दिन पछि
-
३०कार्तिकतिहार बिदा/अन्तर्राष्ट्रिय सहनशीलता दिवस ४८ दिन पछि
-
१मंसिर
-
३मंसिरछठपर्व व्रत/विश्व शौचालय दिवस ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- विश्व मुटु दिवस । पूर्णिमा व्रत । चेपाङ चोनाम पर्व
- World Heart Day । Poornima Vrata । Chepang Chonam Parva
- Indra Jatra: Relevance, history, and traditions.
- इन्द्रजात्रा (येँया पुन्हि) | अनन्त चतुर्दशी व्रत | विश्व रेबिज विरुद्ध दिवस | अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस
- वामन द्वादशी व्रत/अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस
- Pradosh Vrata/World Tourism Day
- प्रदोष व्रत/विश्व पर्यटन दिवस
- Vaman dwadashi Brata/International Day For The Elimination Of Neuclear Weapons
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Taste Nepal ले अष्ट्रेलियामा ल्यायो "दामी Crispy Puff"
- Haripariwartani Ekadashi
- हरिपरिवर्तिनी एकादशी व्रत
- Radha Janmotsav
- आव्हान
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
- मन छ
- नेपाल भाषा सम्बन्धी ऐतिहासिक निर्णय
- The Eternal Wisdom: Lord Krishna’s Teachings
- कृष्ण जन्माष्टमीमा आठ दिव्य उपदेश
- नेपाल विरुद्ध भारत : पूर्व समीक्षा
- मोटोपना
- साल्मोनेला सङ्क्रमण
- मुटुमा टासिंएजस्तै
- नेपाल विरुद्ध पाकिस्तान: पूर्व समीक्षा
- सुरक्षित भविष्यको लागि एकताबद्ध: विश्व परमाणु परीक्षण विरुद्ध दिवस
- एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू
- Pride and Prejudice
- पाेल्टाभित्र डिही
- घरको छानो
- ओस्टियो आर्थ्राइटिस
- Hamro Patro's Fellowship 2023 : Congratulations Selected Candidates!
- मनका कुरा
- पाठशाला
- माया गर्नुको छुट्टै मज्जा
- मलाई फूल बन्नु छ
- Green Skills for Youth: Towards Sustainability
- केही व्यक्तिलाई दन्त उपचारको भय र त्रास किन हुन्छ?
- Hamro Patro Health - A Platform That Matters to All of Us!
- Hamro Patro's Fellowship 2023 Program Updates
- दुखी मन
- “The Truths We Hold: An American Journey.”
- कति धुनु गधालाई !
- सम्हाल्न सकिन
- “हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार
- मित्रता दिवसमा साथीहरूलाई के उपहार दिने?
- The White Tiger
- पुस्तक समीक्षाः लक्षु किन बोल्दिन
- कल्याण मित्र
- जिन्दगी
- देश
- मत्स्य पुराणमा के छ ? मलमास विशेष
- वैज्ञानिक युगमा ज्योतिषीय परामर्शको सान्दर्भिकता
- Book Review: The White Tiger
- साधना नै सपनाकाे कडीः एकलव्य
- HamroPay ले पैसा व्यवस्थापनलाई कसरी सजिलो बनाउँछ ?
- अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!
जेठ कृष्ण त्रयोदशी
प्रदोष व्रत/विश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस

प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
विश्व दूरसञ्चार दिवस
हेल्लो हेल्लो, आउनुहोस् आजको कुराकानी हेल्लोबाटै शुरु गरौँ । हुन्न र ? विश्वमा सबैभन्दा बढी बोलिने शब्द हो, ‘हेल्लो ।’ के गाउँ, के शहर ? सबैतिर हेल्लो नबोल्ने कोही छैन । हेल्लो आजको नारा हो ।
उनीहरू कहिले मोबाइलमा, त कहिले मेसेन्जरमा आउने कलहरूमा हेल्लो गर्दै बसेका छन् । अस्पतालको शैयाको उपलब्धतादेखि भेन्टिलेटरको अवस्था, डाक्टरको परामर्शदेखि परिवारका सदस्यहरूको स्वास्थ्यसम्म घरै बसी बसी बुझ्न सम्भव भएको छ ।
फोन अर्थात् दूराभाष यन्त्रको आविष्कारसँगसँगै हेल्लो शब्दले एउटा विश्वब्यापी आकार पायो । अनि सबैतिर गुञ्जियो हेल्लो, के छ ? हेल्लो नमस्ते । सञ्चै आदि इत्यादि हेल्लोका त्यान्द्रा–म्यान्द्राहरू ।
फोन अथवा दूरसञ्चारको गहकिलो साधन, कर्ण फुसफुस, फोनबाजा या अन्य धेरै नामले परिचित पनि । हो, यसै फोनका जन्मदाता वैज्ञानिक ग्राहम बेल हुन् । तथापि हेल्लो शब्दको आविष्कार या शुरुवाती श्रेय चाहिँ अर्का महान वैज्ञानिक थोमस एडिसनलाई जान्छ भन्ने तर्कहरू छन् ।
अब गएको शताब्दीको कुरा न हो । कतिले भने ग्राहमबेल कि प्रेमिकाको नाम हेल्लो भएकाले उनले यस नामलाई फोनको सम्बोधनमार्फत् संसारभरि अमर बनाउन हल्लो नामको प्रयोग गरेको बताउँछन् । कुरा जे होस्, तर आजको युग मोबाइल फोन, इन्टरनेट अनि अन्य सञ्चारका साधनहरूको युग हो जहाँ एउटा क्लिकमा संसार उपलब्ध छ ।
चलचित्रदेखी गीतसम्म, खानादेखि कपडासम्म अनि संसारका कुनै पनि कुनाका मानिस या विषयसँग इन्टरनेटले क्षणभरमै साक्षात्कार र वार्तालाप गराईदिन्छ ।
पुराणहरूमा कल्प वृक्षको अवधारणा छ । यस्तो वृक्ष जसले हरेक मनोकामना पूर्ण गरिदिन्छ त्यसलाई कल्प–वृक्ष भनिन्छ । यसअर्थमा सञ्चारको युगले पनि इ्न्टरनेट रूपी कल्पवृक्ष पाएको छ । अनि विभिन्न ग्याजेटहरू प्रयोगले हामी स्वतन्त्र इन्टरनेट संसारमा विचरण गर्दछौँ । हैन त ? दूरसञ्चार अर्थात परपरसम्म सञ्चार गर्ने प्रविधिको यो युगान्तकारी परिवर्तन १९औँ शताब्दीको अन्त्यबाट अझ धेरै प्रगतिउन्मुख भएको हो ।
नत्र हाम्रै समाजमा शनिवारको दिन एकफेर एक कल फोन गर्न पालो कुरेर बस्ने चलन थियो । अनि मानिस बोलाउन पनि मानिस पठाउनुपथ्र्यो । अनि महिनाँै लगाएर डाँक सेवामार्फत्, हुलाकमार्फत् चिठी पठाएका, आकाशवाणीमार्फत् सन्देश पठाएका र पाएका पुस्ताहरू जीवितै छन् ।
त्यति धेरै पुराना कुरा पनि पल्टाउन पर्दैन, किनभने सामान्य मोबाइलको सिम लिन रातभरि जाग्राम बसेका हामीमध्य धेरै छौ । धेरै पछिसम्म पनि मोबाइलको रोमिङ्ग शुल्क तिर्नुपथ्र्याे, यदि एक क्षेत्रको मोबाइल अर्को क्षेत्रका लगिएमा ।
थोरै नेपाली दूरसञ्चार इतिहासका पानाहरू प्रस्तुत गर्न चाह्याँै । सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो ।
सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्नेगरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो ।
सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो । सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरियो ।
सन् १९९५ मा आएर सञ्चार प्रविधिको नविनतम् उपलब्धि अप्टिकल फाइबर नेटवर्क जडान भयो । सन् १९९७ मा वीरगंज–रक्सौल अप्टिकल फाइबरको माध्यमबाट भारतीय दूरसञ्चार निगमसँग सिँधा सम्पर्क जोडियो ।
सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भयो । २००३ मा आएर प्रिपेड मोबाइललाई विस्तार गरियो । २००५ मा सिडिएमए फोन सेवाको थालनी भयो । नेपालभर विस्तारित मोबाइल नेटवर्कमा सन् २००७ मा आएर जिपिआरएस र थ्रिजी सेवाको थालनी भयो । त्यसपछिका उपलब्धिहरू त नयाँ पुस्ता नै गवाही हुन् ।
तर सुस्तरी हाम्रा पुस्ताहरू मोबाइल, इन्टरनेट, फेसबुक, यु–ट्यूब लगायत अन्य प्रविधि र दूरसञ्चारका कीर्तिमानी आयामसँग लुटपुटिँदै हुर्कदैछन् ।
विश्व समुदायले दूरसञ्चारका यस्तै प्रविधिका विकाससँगै आएका चुनौती र अवसरहरूलाई केलाउँदै मानव विकासका शृंखलाको फेहरिस्त आज वर्णन गर्दछ, विश्व दूरसञ्चार दिवस र सूचना प्रविधि समाज दिवसमार्फत् ।
सञ्चार प्रविधिबारे नागरिकहरूलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो ।
त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रूपमा समेत मनाइँदैछ । नेपालमा समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ ।
हरेक कुराका आफ्नै सकारात्मक अनि नकारात्मक पक्षहरू हुन्छन् । समुन्द्र पारिबाट हरेक दिन फोनमा कुरा गरेपनि घरको तिर्सना उत्तिकै हुने गर्दछ । बिरामी पर्दा फोन या भिडियोमार्फत् स्नेहमयी आवाज भन्दा न्यानो हातको स्पर्शको महत्व धेरै हुन्छ । मानवीय स्वभाव नै स्पर्श अनि निकटताको पेरिफेरिमा रमेको हुन्छ । जुन भौतिक उपस्थितिलाई दुरसञ्चारका आयामहरूले प्रतिस्थापित गर्न सक्दैनन् ।
आउँदा पुस्ताहरू खेल मैदानको खेल भन्दा मोबाइल गेम र भिडियोमा नै धेरै ब्यस्त त भएका छैनन् ? फेसबुकमा जन्मदिनको ओहिरो लाग्दा जन्म दिनकै दिन भेटेर अँगालो हालेर शुभकामना दिने मान्छे कत्तिका छन् ?
यथार्थ र ‘भर्चुअल’ कुराहरूबीचको सम्बन्ध बुझ्न जरुरी छ । इन्टरनेटमा च्याट भएकै हिसाबले फोटो हेरेकै भरमा प्रेममा पर्नु नराम्रो त हैन । तर देख्दै नदेखी क्यामराको लेन्स र इन्टरनेटको प्रतिलिपिहरूमा विश्वास गर्नु कत्तिको सान्दर्भिक छ, अन्वेषण जरुरी छ ।
दूरसञ्चार दिवसले मानवताका यी आयामहरू पहिचान गरोस् । समाजलाई गज्जबको ‘च्याट’ गर्ने हैन सहृदय बोल्न सक्ने मानिसको पनि उत्तिकै खाँचो छ । पोष्ट शेयर मात्र हैन पिडा र खुशी शेयर गर्ने मित्रको खाँचो छ । फेसबुक या यूट्यूबका पेज मात्र नभई सबै जना बसेर चिया खाने र गफ गर्ने पाटीहरू पनि चाहिएको छ ।
दूरसञ्चारले निकट सम्बन्धहरूको अवहेलना र आत्मीयताको हत्या नगरोस् । यसको सही प्रयोग अनि सीमाहरू सबैलाई थाहा होस् । दिनभरिमा हाम्रा फोनहरू कैयन पटक बज्नेछन्, हरेक पल्ट सुखद खबर पाइयोस्, आशाको सञ्चार होस् । नयाँ पुस्ताले मोबाइल र कम्प्युटर स्क्रिन बाहिरका संसार देखून् र बुझू्न् । ग्राफिक्सभित्रका गहिरा कुराहरूका साथै खेतका गह्रा, वास्तविक खेल, दौड, समाज अनि मानिसको माया बुझून् ।
सन् २०२३ को दूरसञ्चार दिवसको नारा नै Transformation In challenging times अर्थात् चुनौतिपूर्ण समयमा गर्नुपर्ने रूपान्तरण भन्ने राखिएको छ । दूरसञ्चारले सहज पारेको जीवन–शैलीको आत्मसाथ गर्दै थप चाहिने रूपान्तरणको पैरवी गरेको हो ।
दुरसञ्चार दिवस अनि सूचना प्रविधि समाज दिवसको शुभकामना !
विश्व उच्च रक्तचाप दिवस
सबैजनाले समयसमयमा रक्तचाप मापन गर्नुपर्ने जरुरतलाई पैरवी गर्दै यसवर्ष अर्थात सन् २०२३ को नारा नै Measure Your Blood Pressure Accurately, Control It, Live Longer भएको छ ।
‘हाइपर–टेन्सन’ के हो ?
उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, ब्यस्त जीवनशैली अनि चाहनाहरूको गुणन गर्ने र नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई ‘हाइपरटेन्सीभ’ बनाउँदैछ । हामीसबै सतर्क हुन जरुरी छ । हामी सबै ‘हाइपरटेन्सन’कै जोखिममा छौं ।
‘हाइपर–टेन्सन’ आधुनिक समाजको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो । ध्यान पु¥याउन जरुरी छ । पाउने र गुमाउने होडबाजीमा जीवन बाँच्न बिर्सिएका यी पुस्ताहरूमा शान्ति अनि समानताको एउटा मोडको खाँचो छ । ‘ब्लडप्रेशर’लाई ठीक ठाउँमा राख्न जरुरी छ । सामान्यतया माथिल्लो ‘प्रेशर’ अर्थात् ‘सिस्टोलिक’ १२० र तल्लो ‘डायस्टोलिक’ ८० हुने गर्छ ।
आजको दिन थोरै समय निकालेर एकफेर ‘ब्लडप्रेशर’ जचाउने पो हो कि रु स्मरणरहोस् हृदय रोगका कारक तत्वहरूमा रक्तचाप उच्च हुनु महत्वपूर्ण र भयानक कारण मानिन्छक । यसका कारण मृगौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन् ।
ओखतीको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुको साटो समय समयमा आफै शरीरलाई जाँच गराउन ठीक हुन्छ । यसतर्फ हामी सचेत हुन जरुरी छ ।
‘हाइपर–टेन्सन’ बाट जोगिने उपाय
धुम्रपान, मद्यपानबाट टाढा रहनु अत्यन्त राम्रो हो । तथापि त्यसबाट पूरै टाढा बस्न नसकेको खण्डमा कम प्रयोग गर्नुपर्छ । दैनिक ब्यायाम गर्ने अनि खेलकुदमा आफूलाई संलग्न गराउने गरेमा हामी धेरै रोगहरूवाट मुक्त हुन सक्दछौ ।
दैनिक ब्यायामहरूले थकान महसु्स गराएर निन्द्रा पर्ने हुन्छ, रात्रि सिफ्ट कार्य गर्ने र रात्रिकालीन समयमा धेरै बेर बस्ने मानिसहरूमा ‘हाइपरटेन्सन’को सम्भावना धेरै हुन्छ ।
रक्तचापको एउटा निर्धारित चाप छ, त्यसमा बढी र गलत दुवै हानिकारक हो ।
आफ्ना लागि समय निकाल्नु र तनावरहित जीवनको खोजमा रहनुपर्छ । बैंकका ब्यालेन्सले सुख त देलान्, तर स्वास्थ्य भन्दा ठूलो सुख केही छैन । आहार, बिहार अनि विश्राममा ध्यान दिनुपर्छ नै ।
तपाई–हामी सबैजना स्वस्थ भएको हेर्न रहर छ । सबैको जय होस् ।

Liked by: