आउँदा दिनहरु
-
२९असोज
-
३०असोज
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत १० दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत १३ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत १४ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती १५ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा १७ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा १९ दिन पछि
-
१९कार्तिकतिहार बिदा २० दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत २१ दिन पछि
-
२२कार्तिकछठ पर्व २३ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस २४ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत २९ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ३३ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ३५ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ३६ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ३७ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ३९ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ४१ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ४२ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ४४ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ४६ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ४७ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती ५२ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ५३ दिन पछि
-
२३मंसिर
-
२४मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ५५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
साहित्य / ब्लग
- के काम
- म भन्छु नी कहानी के हो भनेर
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- शुभारम्भ
- आँखा
अधिक साउन कृष्ण पञ्चमी
अन्तर्राष्ट्रिय मित्रता दिवस
कृष्ण र सुदामाको मित्रता
सुदामाले कृष्णलाई सोधे
कृष्ण, मित्रताको मतलब के हो
कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात् मतलब या भनौँ स्वार्थ लुकेको कुरा मित्रता होइन र मित्रता हुन कालागि निस्वार्थ हुन जरुरी छ ।
गीतहरूमा मित्रता
नारायण गोपालले पनि बडो गज्जबले गाएका छन्, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पर्दछ जिन्दगीमा भनेर । त्यसपछि पनि धेरै गीतहरू मित्रताको भावना अनि मर्म बोकेकै भरमा चर्चित र कालजयी बनेका छन् । दुना र टपरी देखी माटो र ढुगांसम्मको मित्रताका गाँथाहरु अनि फुल र काँढाका पनि मित्रताका गाँथाहरु हामीले जानेका र बुझेका छौं, हैन र ?
सुगम पोखरेलको मेरो एउटा साथी छ देखि दीपेश पोखरेलको के म तिम्रो साथी बन्न सक्छु लगायत अन्य थुप्रै छन् मित्रताका गीतहरू । घर देखि स्कुलसम्म, बस्तुभाउ चराउन देखि मेला जाँदासम्म अनि सिनेमा हलदेखि विभिन्न देशबिदेशसम्म जाँदा साथीको साथको तिर्सना हामीलाई सदैव हुने गर्दछ । वास्तवमा संसारले प्रेमलाई झैँ मित्रतालाई पनि आफ्ना साहित्य, कला अनि कथनहरूमा उत्तिकै महत्त्व दिएको छ, मित्रताका बारेमा धेरै चलचित्र, गीत, कथा अनि कविता कथिएका छन् ।
गाँस छाड्नु तर साथ नछाड्नु
आज सम्झना गरौँ न, कक्षाकोठामा सिसा कलम समाएको बेला इरेजर र सार्पनर सापट माग्दादेखि पछि ठूलाठूला खनखाँचोमा भावना र श्रीसम्पत्ति साट्दासम्म साथ दिएका लिएका मित्रहरूलाई । इजार या इलास्टिक खुकुलो भएको कट्टु समाउँदै कुदेका बेलादेखि बुढेसकालमा रोगको ओखती र अस्पतालका कुरासम्मको साथको आज चर्चा गर्न चाह्यौँ । गाँस छाड्नु तर साथ नछाड्नु भन्ने उखान त्यसै कथिएको पनि कहाँ हो र ? मानव जीवनको हरेक पानाहरूमा सहृदय र सद्भाव भएका मित्रहरूको पाइलाका डोबहरू यादगार रहने गर्दछ । लुकामारी खेल्दा ढ्याप्पा गरेका साथीहरू देखी भागेर फिल्म हेर्न गएकाहरू सम्म, लुगा साटासाट गरेका जिग्रीहरूदेखि कपी साटेका पढन्तेहरू सम्म, अनेक रूप र स्वरूपका मित्रहरू हाम्रो बाल्यकाल, वयस्क अनि बुढेसकाल गर्दै जीवनैभरि गाँसिएका हुन्छन् ।
मदर टेरेसाका शब्दमा भन्न चाह्यौँ
आफ्ना मित्रलाई सिद्ध हुन भनेर आस नराख बरु आफ्ना मित्रका कमीकमजोरी हटाएर सिद्ध र उत्तम बन्न सहयोग गर । यस अर्थमा हामीहरूले मित्र अनि सङ्गतबाट पनि धेरै कुराहरू सिकेका हुन्छौ । अर्कोतर्फ सत्य अनि सही मित्रहरू छान्न नसक्दा हुने पथभ्रमता पनि आफ्नो ठाउँमा छ, सही मित्र अनि सत्य मित्रता छान्न सक्नु हाम्रो भागको दायित्व पनि त हो ।
अन्तर्राष्ट्रिय मित्रता दिवसको पृष्ठभूमि
अन्तर्राष्ट्रिय मित्रता दिवस मूलतः हल मार्क द्वारा सन् १९१९ मा स्थापना गरिएको थियो। यो मानिसहरूले एक अर्कालाई कार्ड पठाएर आफ्नो मित्रता मनाउने दिनको रूपमा मनाइएको थियो, तर सन् १९४० मा अर्थतन्त्र प्रभावित भयो र बजार सुक्यो र अन्ततः, यो पूर्ण रूपमा समाप्त भयो। यद्यपि, सन् १९९८ मा विनी द पूहलाई संयुक्त राष्ट्र सङ्घमा विश्वको मित्रताको राजदूत नाम दिइएको थियो र अप्रिल २०११ मा, संयुक्त राष्ट्रले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दियो यद्यपि अधिकांश देशहरू अगस्तको पहिलो आइतबार मनाउँछन् ।
राम्रो साथी बन्न र बनाँउन लागिपरौँ, जय होस् ।

Liked by: