Kalki Jayanti | कल्कि जयन्ती | २०८० भदौ ५ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • मेरो नोट Add Note

      You can add your notes here.

    राशीफल

    साहित्य / ब्लग

    Aug/Sep 2023
    २०८० भदौ

    मंगलवार
    Aug 22, 2023
    साउन शुक्ल षष्ठी
    कल्कि जयन्ती ( Kalki Jayanti )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    कल्कि जयन्ती





    हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन कल्कि जयन्ती मनाउने गरिन्छ । कलियुगको अन्त गराउने जन्म हुने विष्णुको यस अवतारले अधर्मको नाश गराएर धर्मको पुनर्स्थापना गराउने विश्वास गरिन्छ ।

    भगवान् विष्णुको दशौँ तथा अन्तिम अवतार कल्कि अवतार ले धर्मको पुनर्स्थापना गराउने भएकाले यस अवतारको महत्त्व सत्ययुगको सुरुवातसँग पनि जोडिएको छ । कल्कि जयन्तीले भगवान् विष्णुको यो अन्तिम अवतारको जन्म हुन लागेको याद दिलाउँछ। कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरूको विनाश गरेर पुन एक पटक यो मानव जगत् लाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।

    कल्कि अवतार सम्बन्धी भविष्यवाणी
    भगवान् विष्णुको यो अवतार ६४ ओटा कलाले युक्त हुन्छ। पुराण अनुसार भगवान् विष्णुको यो अवतारले एक जना तपस्वी ब्राह्मणको घरमा पुत्रको रूपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापीहरूको विनाश गर्नेछन् । शाम्बला भन्ने ठाउँमा पिता विष्णुयाशा र माता सुमतिको कोखबाट यस अवतारको जन्म हुने पुराणहरूमा उल्लेख गरिएको छ ।

    आज के के गरिन्छ ?
    सबेरै उठेर स्ना नगरी विष्णु सहस्त्रानाम जाप गर्ने , कल्कि अवतारको प्रतिमा स्थापना गरी बीज मन्त्र जाप गर्ने र कल्कि अवतारको आसन बनाएर पञ्चामृतले स्नान गराउने गरिन्छ ।
    त्यसपश्चात् आज गरिने दान पुण्यको पनि विशेष महत्त्व रहन्छ ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    यसमा तपाईँको के प्रतिक्रिया छ?


    116 Likes

    17 Dislikes

    0 loading..
    प्रतिक्रियाहरु75 Liked by
    Liked by
    0 /600 characters
    Hari bahadur Thapa १ बर्ष अघि
    🙏🙏🙏🙏
     REPLY  LIKE   DISLIKE
    Pitambar Timalsina २ बर्ष अघि
    .🐈️🦁tt
     REPLY  LIKE   DISLIKE
    Rabin Tamang २ बर्ष अघि
    good morning
     REPLY  LIKE   DISLIKE
    Sunisha Vaidya २ बर्ष अघि
    physio....
     REPLY  LIKE   DISLIKE
    Tirtha Thapa २ बर्ष अघि
    छरछहकइईत्र
    1 REPLY  LIKE1  DISLIKE
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.