आउँदा दिनहरु
-
६असोज
-
८असोजहरिपरिवर्तिनी एकादशी व्रत २ दिन पछि
-
९असोज
-
१०असोजप्रदोष व्रत/विश्व पर्यटन दिवस ४ दिन पछि
-
११असोज
-
१२असोज
-
१३असोज
-
१४असोज
-
१५असोजचतुर्थी श्राद्ध/विश्व अहिंसा दिवस ९ दिन पछि
-
१६असोजमङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध १० दिन पछि
-
१७असोजषष्ठी श्राद्ध/विश्व पशु दिवस ११ दिन पछि
-
१८असोजसप्तमी श्राद्ध/विश्व शिक्षक दिवस १२ दिन पछि
-
१९असोज
-
२०असोज
-
२१असोजदशमी श्राद्ध १५ दिन पछि
-
२२असोजविश्व हुलाक दिवस १६ दिन पछि
-
२३असोज
-
२४असोजद्वादशी श्राद्ध १८ दिन पछि
-
२५असोज
-
२६असोज
-
२७असोजऔंसी श्राद्ध/ पितृ विसर्जन २१ दिन पछि
-
२८असोज
-
२९असोजविश्व खाद्य दिवस २३ दिन पछि
-
३०असोजअन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २४ दिन पछि
-
१कार्तिकतुला संक्रान्ति २५ दिन पछि
-
४कार्तिकफूलपाती २८ दिन पछि
-
५कार्तिकमहाअष्टमी/ कालरात्रि २९ दिन पछि
-
६कार्तिकमहानवमी ३० दिन पछि
-
७कार्तिक
-
८कार्तिकपापांकुशा एकादशी व्रत ३२ दिन पछि
-
९कार्तिकदशैं बिदा/प्रदोष व्रत ३३ दिन पछि
-
११कार्तिक
-
१४कार्तिकविश्व शहरीकरण दिवस ३८ दिन पछि
-
१९कार्तिकराधाष्टमी व्रत ४३ दिन पछि
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ४६ दिन पछि
-
२३कार्तिकरमा एकादशी व्रत/विश्व स्वतन्त्रता दिवस ४७ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२६कार्तिक
-
२७कार्तिकसोमबारे औंसी ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- महालक्ष्मी व्रतारम्भ
- Mahalakshmi Vrata Aarambha
- सूर्य षष्ठी/विश्व शान्ति दिवस / विश्व अल्जाइमर्स दिवस
- Surya Sasthi/World Peace Day/World Alzheimer's Day
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Taste Nepal ले अष्ट्रेलियामा ल्यायो "दामी Crispy Puff"
- Haripariwartani Ekadashi
- हरिपरिवर्तिनी एकादशी व्रत
- Radha Janmotsav
- राधा जन्मोत्सव
- National constitution Day of Nepal
- संविधान दिवस
- आव्हान
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- World Sepsis Day
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
- मन छ
- नेपाल भाषा सम्बन्धी ऐतिहासिक निर्णय
- The Eternal Wisdom: Lord Krishna’s Teachings
- कृष्ण जन्माष्टमीमा आठ दिव्य उपदेश
- नेपाल विरुद्ध भारत : पूर्व समीक्षा
- मोटोपना
- साल्मोनेला सङ्क्रमण
- मुटुमा टासिंएजस्तै
- नेपाल विरुद्ध पाकिस्तान: पूर्व समीक्षा
- सुरक्षित भविष्यको लागि एकताबद्ध: विश्व परमाणु परीक्षण विरुद्ध दिवस
- एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू
- Pride and Prejudice
- पाेल्टाभित्र डिही
- घरको छानो
- ओस्टियो आर्थ्राइटिस
- Hamro Patro's Fellowship 2023 : Congratulations Selected Candidates!
- मनका कुरा
- पाठशाला
- माया गर्नुको छुट्टै मज्जा
- मलाई फूल बन्नु छ
- Green Skills for Youth: Towards Sustainability
- केही व्यक्तिलाई दन्त उपचारको भय र त्रास किन हुन्छ?
- Hamro Patro Health - A Platform That Matters to All of Us!
- Hamro Patro's Fellowship 2023 Program Updates
- दुखी मन
- “The Truths We Hold: An American Journey.”
- कति धुनु गधालाई !
- सम्हाल्न सकिन
- “हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार
- मित्रता दिवसमा साथीहरूलाई के उपहार दिने?
- The White Tiger
- पुस्तक समीक्षाः लक्षु किन बोल्दिन
- कल्याण मित्र
- जिन्दगी
- देश
- मत्स्य पुराणमा के छ ? मलमास विशेष
- वैज्ञानिक युगमा ज्योतिषीय परामर्शको सान्दर्भिकता
- Book Review: The White Tiger
- साधना नै सपनाकाे कडीः एकलव्य
- HamroPay ले पैसा व्यवस्थापनलाई कसरी सजिलो बनाउँछ ?
- अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!
असोज कृष्ण षष्ठी
षष्ठी श्राद्ध/विश्व पशु दिवस

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्
षष्ठी श्राद्ध तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।
विश्व पशु दिवस
पृष्ठभूमि
सन् १९२५ अर्थात् लगभग ९३ बर्सअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले विश्वमै प्रथम जनावर दिवस मनाएका हुन् । सन् १९२९ बाट औपचारिक रूपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा इटालियन सन्त फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यी सन्तलाई ११ औँ शताब्दीबाट अहिलेसम्म पर्यावरण र जनावर मैत्री समाजका प्रवर्तक र प्रचारक का रूपमा चिनिन्छ ।
हरेक वर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ अनि जनावर सँगको मानवीय दायित्व र सम्बन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ । मानव अनि जनावरहरू सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार सङ्गठन अनि जनावर अधिकारकर्मी हरू एकै थलोमा भेला हुने गर्दछन् ।
वर्ष २०२३ को विश्व पशु दिवसको नारा
A 'shared planet' अर्थात् मानव पशुहरूको सहअस्तित्वलाई पशु दिवसमा यस वर्ष पैरवी गरिँदै छ ।
कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाडहरुले त जनावरको यस विश्वमा उपस्थितिलाई नै पुनर्व्याख्या गरिदिएको छ । हामी मध्य हरेक मान्छेले जनावरहरूको संसारलाई केही हदसम्म खुकुलो पार्न सक्दछौँ । केही जनावर खतरनाक हुन्छन् त केही मैत्री हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ । जनावर अधिकार अनि मानव जनावर बिचको स्वस्थ र मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न हामी सबै जना सफल हुन सकौँ । जनावर अधिकार दिवसको सबैलाई शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: