ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
तुला संक्रान्ति

तुला सङ्क्रान्ति
सङ्क्रान्ति र मसान्त
महिनाको प्रथम दिनलाई सङ्क्रान्ति भनिन्छ भने महिनाको अन्त्य हुने दिनलाई मसान्त भनिन्छ । आज तुला सङ्क्रान्ति अर्थात् सूर्य कन्या राशिबाट तुला राशिमा प्रवेश गर्दै छ । एक वर्षमा १२ वटा सङ्क्रान्तिहरू हुन्छन् र सङ्क्रान्तिको दिनमा सूर्य एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्दछ । आजको सङ्क्रान्ति यस हिसाबले पनि महत्त्वपूर्ण छ किनकि यस दिनमा दिन र रातको समय ठ्याक्कै समान हुन्छ । यस सङ्क्रान्ति लाई मत्स्यपूराणमा अत्यन्त महत्त्वपूर्ण सङ्क्रान्ति का रुपमा व्याख्या गरिएको पाइन्छ, एक दिन अगाडिबाटै एक छाक मात्र खाएर तुला सङ्क्रान्तिको व्रत बस्ने चलन पनि छ ।
तुला सङ्क्रान्ति मा के गरिन्छ ?
यस दिन बसिने व्रतले चिताएको शुभ फल दिने जनविश्वास रहेको छ । वैदिक सनातन हिन्दु क्यालेन्डर अनुसार आजदेखि सातौँ महिना अर्थात् कार्तिक सुरु भयो । यस विशेष प्रभावले खेतमा काट्न तयार अवस्थामा रहेका अन्न बालीहरू राम्रो तौल भएर भित्रिउन र राम्रो हिसाबले कुनै पनि प्राकृतिक विपत्तिविनाकै अन्नको भण्डारण गर्न सकियोस् भनेर पूजा अर्चना गरिन्छ ।
बिस्तारै बिस्तारै आकाशबाट शीत झर्न थालेको छ, सिरेटोको अनुभव पनि हुँदै छ होला र दिन छोट्टिदैं गएर साँझहरू शीघ्र आउन थालेका छन् । घर खेतमा धानका बालाहरू लहलहाउन थालिसके । मङ्गसीर महिना नजिक आउँदै छ जुन महिना धान काटेर दाउनी गरेर अन्न भित्राउन भ्याइन भ्याइ हुन्छ ।
यस पटकको बालीनाली सप्रिएका होउन्, भकारी भरेर अन्न भित्राउँदै किसानहरूमा हर्ष छाओस् । आषाढ श्रावणमा रोपाई गरेका धानका बिउँहरूले अब पसिनाको मूल्य दिने समय नजिक आउँदै गर्दा सबै जनामा आशा र मुस्कानको ऊर्जा सञ्चार होस्, शुभकामना !
- हाम्रो पात्रोका लागी सुयोग ढकाल

Liked by: