आउँदा दिनहरु
-
६फागुनग्याल्पो ल्होसार २ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ८ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस १३ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत १४ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १६ दिन पछि
-
२४फागुननारी दिवस २० दिन पछि
-
२७फागुनगोरखकाली पूजा २३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २८ दिन पछि
-
३चैतपाहाँचःह्रे २९ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३० दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३१ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३४ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३५ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३६ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ३९ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४१ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ४२ दिन पछि
-
१७चैतमहावीर जयन्ती ४३ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४४ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४६ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ४९ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ५१ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ५२ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५६ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५७ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ५८ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी ६० दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
महाअष्टमी । कालरात्रि
महाअष्टमी
नौरथाको मेला अनि दुर्गा भवानीका शक्ति पीठहरूमा भिडभाड, कसैलाई मिठाई किन्न हतारो हुन सक्छ त कसैलाई मासु ? कसैलाई पलेँटी कसेर तास खेल्ने तिर्सना होला त कसैलाई साथीभाइसँग भेटघाटको तिर्सना । जे होस्, यस वर्षको दसैँको अष्टमीको शुभ दिन अनि शुभ–साइतको शुभकामना ।
नवरात्रिका ९ देवीहरू
आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।
महाअष्टमीमा के गरिन्छ ?
गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाका दिन बौद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्ति पीठ, दसैँ घर अनि विभिन्न मन्दिरमा विशेष घुइँचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको सुरुमा देवीहरूको विशेष पूजा अनुष्ठान हुने गर्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरूको पूजा अर्चना समेत विधि विधान अनुसार गरिन्छ ।
भद्रकालीको पूजा अर्चना
आजको दिन भद्रकालीको पनि विशेष पूजा अर्चना गरिन्छ । सतीदेवीले आफ्ना पति महादेवको आफ्नै पिता दक्ष प्रजापतिको मुखबाट गरिएको निन्दा सुन्न नसकेर अग्नि–कुण्डमा हाम फालेर आत्मदाह गर्दछिन् । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रूपमा भद्रकाली यसै दिन प्रकट भइन् ।
बलि दिने चलन
शक्तिकी महास्वरूप महागौरी र भद्रकाली स्वरूपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन छ । यसरी बलि दिँदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेहरूले कुभिन्डो, घिरौँला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लट्ठी हालेर जनावरको स्वरूपमा बलि दिने गर्दछन् ।
तलेजु भवानी मन्दिरको दसैँ
आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दसैँ–घरमा ५४ वटा राँगा र ५४ वटा नै बोकाको बलि दिइन्छ । काठमाडौँ उपत्यका वरिपरिका शक्ति पीठहरू जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिका स्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्त काली, बज्रयोगिनी, सङ्कटा, वज्रवाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरूको घुइँचो लाग्ने गर्छ ।
भारदहस्थित कंकालिनी देवीको मन्दिरको दसैँ
त्यसै गरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगन्जस्थित बिर्ता माई, गहवा माई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्ति पीठहरूमा हजारौँको सङ्ख्यामा खसी बोका, राँगा, हाँस र कुखुरालाई बलि चढाइन्छ ।
अन्य शक्तिपीठहरू
काभ्रेको पलान्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेलधुराको उग्र तारा लगायतका मन्दिरहरूमा पनि शक्ति रूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । नेपाल र समग्र विश्वभरि रहेका ज्ञात अज्ञात सबै शक्तिपीठहरुमा हार्दिक नमन ।
बलि दिने प्रथा र विरोधाभास
बलि दिने विषयमा आजभोलि चौतर्फी रूपमा विरोध हुन थालेको छ । जनावर अधिकारसँग सम्बन्धित सङ्घ–संस्थाहरूले अनि अन्तर्राष्ट्रिय नागरिक समाजहरूले यस्ता कार्यहरूलाई निन्दनीय भनेर व्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो, तथापि सभ्यतासँगै मासु खान जनावरहरूलाई प्रयोग गरिआएको चलनको मांसाहारीले पनि आ–आफ्नै तवरले व्याख्या गरेका छन् ।
चाहे हिन्दुहरूको दसैँ होस् या क्रिस्टियनहरूको क्रिसमस अनि थ्याङक्स गिभिङ्गमा खाइने टर्की चराहरू या मुसलमानहरूको इद बकरइदमा काटिने खसी बोकाहरू, कहीँ–कतै धर्म र संस्कारहरूबाटै मानव सभ्यताले मांसाहारी चलन बोकेर ल्याएको तथ्य पनि हामीले पछ्याइ आएका छौँ ।
पछिल्लो समयमा बलि दिने विषयमा धेरै कमी आएको पाइएको छ । विशेषतः दसैँमा खसी काट्नै पर्ने, ज्वाइँ–पाहुनालाई मासु खुवाउनै पर्ने चलन सम्मान र प्रतिष्ठाका रूपमा हेरिन्थ्यो । बिहानैबाट खसी काट्ने घरमा विशेष चहलपहल रहन्छ । पानी तताउने अनि काट्ने मान्छे बोलाउने लगायत कसको घरको खसी कति किलोको भयो ? कसको घरको खसी कुन रङ्गको ? आदिजस्ता जिज्ञासा र उत्सुकता विशेष गरी केटाकेटीहरूमा रहने गर्छ ।
पहिले–पहिले बजारमा मासु किनेर खाने चलन नभएकाले र बजारमा सहज मासुको उपलब्धता नहुने अनि कृषि प्रधान समाज भएकाले घरमै पालिएको खसी बोकाहरूको सहज उपलब्धता भएकाले पनि बलि दिने चलन धेरै थियो । तर आजभोलि बजारमा सहज उपलब्ध मासु अनि मासु सेवनप्रतिको घट्दो आशक्तिले पनि हुन सक्छ घरैपिच्छे बलि दिने चलन घटेर गइरहेको छ ।
अर्कोतर्फ मासुहरू राख्न चाहिने चिस्यान यन्त्र अर्थात् फ्रिजहरूको उपलब्धता धेरै नेपाली घरहरूमा नभएको कारणले पनि मासुहरू स्वास्थ्यवर्धक रहिरहन पाउँदैनन् । अनि धेरै चिल्लो गरेर पक्कु मासुहरू धेरै दिनसम्म राखेर खाने चलनले स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुन सक्छ । यस विषयमा मासु सेवन गर्दा सचेत रहन जरुरी छ ।
संस्कृतमा बलिको अर्थ कुनै पनि कुरा त्यागिदिनु भन्ने बुझिन्छ । आजको दिन हामी पनि आफ्नो रिस–राग, मोह, इष्र्या अनि घमन्डको बलि चढाएर एउटा असल मानव बन्ने प्रण गर्न सकौँ ।
सबैलाई महाअष्टमीको शुभकामना ।
- हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
६फागुनग्याल्पो ल्होसार २ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ८ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस १३ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत १४ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १६ दिन पछि
-
२४फागुननारी दिवस २० दिन पछि
-
२७फागुनगोरखकाली पूजा २३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २८ दिन पछि
-
३चैतपाहाँचःह्रे २९ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३० दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३१ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३४ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३५ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३६ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ३९ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४१ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ४२ दिन पछि
-
१७चैतमहावीर जयन्ती ४३ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४४ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४६ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ४९ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ५१ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ५२ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५६ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५७ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ५८ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी ६० दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन