आउँदा दिनहरु
-
२५मंसिर
-
२६मंसिर
-
१पुष
-
२पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ७ दिन पछि
-
४पुषबुधाष्टमी व्रत ९ दिन पछि
-
७पुषमोक्षदा एकादशी/गीता जयन्ती १२ दिन पछि
-
८पुषप्रदोष व्रत १३ दिन पछि
-
९पुषक्रिसमस-डे १४ दिन पछि
-
१०पुष
-
१५पुषतमु ल्होसार २० दिन पछि
-
१६पुषसन् २०२४ आरम्भ २१ दिन पछि
-
२०पुषगुरु गोबिन्द सिंह जयन्ती २५ दिन पछि
-
२२पुषसफला एकादशी २७ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस २८ दिन पछि
-
२४पुषप्रदोष व्रत/नेपाल ज्योतिष परिषद स्थापना दिवस २९ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ३४ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ३६ दिन पछि
-
७माघपुत्रदा एकादशी व्रत ४१ दिन पछि
-
९माघप्रदोष व्रत ४३ दिन पछि
-
११माघ
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ४६ दिन पछि
-
१४माघविश्व कुष्ठरोग दिवस ४८ दिन पछि
-
१६माघशहीद दिवस ५० दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५३ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ५५ दिन पछि
-
२३माघषट्तिला एकादशी व्रत ५७ दिन पछि
-
२४माघप्रदोष व्रत ५८ दिन पछि
-
२७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ६१ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ६२ दिन पछि
-
१फागुन
-
२फागुन
-
३फागुनस्कन्द षष्ठी ६६ दिन पछि
-
४फागुनअचला सप्तमी ६७ दिन पछि
-
६फागुनद्रोण नवमी ६९ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ७० दिन पछि
-
८फागुनभीमा एकादशी व्रत ७१ दिन पछि
-
९फागुनप्रदोष व्रत/अन्तर्राष्ट्रिय मातृभाषा दिवस ७२ दिन पछि
-
११फागुनपूर्णिमा व्रत/पशुपतिनाथको छाया दर्शन ७४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro PatroTest Jyotish
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
साहित्य / ब्लग
- ज्योतिष शास्त्र अनुसार आर्थिक स्थायित्व ल्याउने उपायहरू
- रहर चाहिँदैन
- मेरो गाउँ
- काठमाण्डौं
- ज्योतिष अनुसार तपाईको वैवाहिक जीवन कस्तो रहनेछ?
- कुण्डली मिलान नगरि विवाह गर्दा के हुन्छ ?
- हाँसो
- प्रेमको रात
- फोन नउठाए
- तिमि सधै साथमा हुनु
- Budhaastami Vrata
- रहेछ माया
- माटो किन महत्त्वपूर्ण?
- Mental Health: A present scenario.
- परदेशी जिन्दगी
- प्रीय अतित
- Mangal Chauthi Vrata | Panchami Shraddha
- कत्ती पनि छैन
- गोठाले
- मेरो देश कति प्यारो छ
- भगवान
- धड्कनमा तिमी
- अन्धो
- अखबार छ
- म आफै फसेछु।
- क्या मज्जाको
- चाड पर्व र मुख स्वास्थ्य
- तिहार
- गरें भरोसा तिमीलाई
- भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० भाइटीकाको उत्तम साइत
- प्रेमागमन
- बिपत्तिले आत्तिएको छ
- प्रदेश
- औलो (मलेरिया)
- ए कान्छी सुनन
- मुस्कुराउनु
- हास्दै रमाउदै बिताउनु छ
- जून झार्नु तारा
- कर्म गर्न
- दँशै आयो तिहार आयो
- यस्तो होस् र पो दशैं
- नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
- दशैंमा रमाऊँ
- मेरो माया
- Ghatasthapana | International Day of Rural Women | Global Handwashing Day
- घटस्थापना । नवरात्र आरम्भ । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । विश्व हातधुने दिवस
- Protecting Our Homes and Loved Ones: The Urgent Need for Natural Disaster Awareness
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० विजया दशमी टीकाको उत्तम साइत
- २०८० बडादशैँको शुभ साइतहरू
- Taste Nepal ले भित्र्याएको "दामी Crispy Puff"को माग बढ्दो
- Jitiya Parwa । Nawami Shraddha
- जितिया पर्व । नवमी श्राद्ध
- बडा दशैं २०८० का शुभ साइत
- Mahalakshmi Barta Samaapti | World Smile Day | Ashtami Shraddha
- महालक्ष्मी व्रत समाप्ति । विश्व मुस्कान दिवस । अष्टमी श्राद्ध
- World Teachers Day । Saptami Shraddha
- विश्व शिक्षक दिवस । सप्तमी श्राद्ध
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
असोज शुक्ल दशमी
विजया दशमी । देवी विसर्जन । संयुक्त राष्ट्रसंघ दिवस । विश्व विकास सूचना दिवस

बि.सं. २०८० को बडादसैँ
यस वर्ष विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार भएको थियो । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको थियो । गत साउन महिनामा अधिक मास परेका कारण बिसं २०८०को बडादसैँ असोज अन्तिमदेखि सुरु भएको हो । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ।
कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिष को तिर्सना । नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल... सायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुस्ट उपहार हो दसैँ । यस वर्षको दसैँको प्रमुख टिकाको यस विशेष दिनमा स्वागत छ ।
अक्षताले निधार भरिने टीका
नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूल खाँबो पूजा गरेर उमेर क्रमानुसार ठुला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्सीवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठुला मान्यजन कहाँ जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजु–भाइकहाँ जाने गर्छन् ।
घरतर्फ टीका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ । ती नोटहरूमा लतपतिएको अक्षताका रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाईँलाई ?
फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा–मासुका अनेकन् परिकारहरू पक्कै पनि बने होलान् । गज्जबको पारिवारिक माहौलमा रमाइरहेकाहरूदेखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीका थाप्ने तयारी गरिरहनुभएको तपाईँ सबैलाई विजया दशमीको दशौँ दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज सहर देखी असहज अनकन्टार बस्तीसमेत आज बिहानैदेखि एउटा फरक रौनकमा सजिएर व्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो–दैलो कुदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दसैँको ऊर्जायुक्त रङ्गले छोएको छ ।
बौद्ध अनुयायीहरू को सेतो टीका
यो पावन पर्व हिन्दु धर्ममा मात्र सीमित नभएर एउटा सनातन चल्दै आएको पर्व हो । यसलाई बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छ कि हिन्दुहरू रातो टीका लगाएर नव दुर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनुयायीहरू सेतो टीका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।
घरको मूल टीका लगाएर ससुराली, मामाघर या ठुला बा, दाजु अनि अन्य मान्यजन कहाँ पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्यले पनि हामी नेपाली पारिवारिक सौहार्द्यता र सामीप्ययतामा कति विश्वास राख्छौँ भन्ने कुरालाई प्रस्ट पार्छ ।
दशहरा
वैदिक सनातन धर्मानुयायीहरू ले दसैँको आर्सीवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो, दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असुर को वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहौल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्त्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।
टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्सीवाद दिने गरिन्छ, जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदै छौ । वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषामा त्यति छैनन् । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । आज नेपालका घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ ।
पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ:
ॐ
द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुता हरणको क्षमता होस्, राजा नहुनको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।।
सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस्
महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।
अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन् । यो जगत को रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।
यी शुभाशिषहरूमा व्याख्या भए झैँ हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौँ । सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं । सम्पूर्णमा विजया दशमीको टीका, जमरा र आशिष ले जीवनमा ऊर्जा भरोस् । सफलताका आयामहरू थपिँदै जाउन् ।
असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक यस पावन पर्व विजया दशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय–अत्याचार, अहङ्कार, दण्डहीनता, क्रूरता, भ्रष्टाचार तथा भोक र शोकले व्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् !
ढ्याक्क जमेको दहीको चोइला चामलमा हालेर अनि अबिर हालेर मुछेर अक्षता बनाइयो त ? टीकाको दिनमा बनेका हरेक दैलो अनि सङ्घार भित्रका अक्षताहरूमा लक्षण बसोस्, आशिष् दिने मुखमा सरस्वती बसुन् अनि तपार्इं सबैका अनुहारमा हर्षका धागाहरू बसुन् । अनेकानेक शुभकामना !
देवी विसर्जन
ईति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध ।
उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।।
कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह ।
गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।।
नवरात्रिमा देवीलाई पूजा अर्चना गरिसकेपछि आज दशमीको दिन चाहिँ देवीलाई विधिपूर्वक बिर्सन गरिन्छ । पृथ्वी लोकमा गरिएको अर्चनालाई स्वीकार गर्दै देवीलाई आज आफ्नो धाममा जान गरिने आव्हान नै देवी विसर्जन हो । नवरात्रिमा सिङारेर पूजा गरिएको देवीको मूर्तिलाई आज विधिपूर्वक विसर्जन गरिन्छ । आजका दिन विसर्जन गरिएको मूर्तिलाई भोलि जलाशयमा बगाइने परम्परा छ ।
माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देवी पूजन विसर्जन गरेर प्रसाद स्वरूप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गरिन्छ ।

संयुक्त राष्ट्र संघ दिवस
संयुक्त राष्ट्र सङ्घको स्थापनाको पृष्ठभूमि
आजभन्दा ७२ वर्षअघि जब दोस्रो बिश्वयूद्धको समापन भएर विश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोसिमा, नागासाकी लगायत अमेरिकाको पर्ल हार्बर लास अनि बारुदको अवशेषसँग लतपतिएको थियो । विश्व युद्धले थाकेर मानवता स्वयम हताशमा भएका बेला दीर्घकालीन शान्तिका लागि संयुक्त राष्ट्र सङ्घको स्थापना गरिएको हो ।
संयुक्त राष्ट्र सङ्घ एउटा अन्तर्राष्ट्रिय संस्था हो जसले सम्पूर्ण सदस्य राष्ट्रहरूबिच समन्वय र सहयोग कायम राख्दछ । दोस्रो विश्व युद्धको समापन अघि यस्ता कार्यहरू लिग अफ नेशनले गर्ने गरेकोमा लिग अफ नेशनलाई प्रतिस्थापित गर्दे अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापना अनि पहिला र दोस्रा विश्व यूद्धजस्ता आततायी युद्धहरू पुनः हुन नदिनका लागी संयुक्त राष्ट्र सङ्घको स्थापना गरिएको हो ।
दोस्रो विश्व युद्धको विध्वशं र विनाशले अमेरिका , बेलायत, सोभियत युनियनलाई संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गर्न जरुरी बनाएकोमा जर्मन, इटाली, जापान र अन्य केही युद्धरत राष्ट्रहरूबाहेक २६ वटा राष्ट्रहरूले सन १९४२ को जनवरी महिनामा संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । सन १९४५ मा यसै घोषणापत्रमा थप रूपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा बढी देशका प्रतिनीधीहरुले अक्टोबर २४का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयुक्त राष्ट्रसङ्घ दिवसका रूपमा लिइन्छ । संयुक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, बेलायत, चीन, फ्रान्स लगायतका देशहरूले पनि पुष्टि र सहमति जनाएका हुन् ।
अहिले संयुक्त राष्ट्र सङ्घमा १९३ सदस्यहरू छन् भने विश्वभरि नै साझा मुद्दा लगायत आपत्कालीन सहयोग, उद्धार अनि दिगो शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घ अगुवा संस्था हो ।
अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्रसङ्घ दिवस
सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्रसङ्घ दिवस मनाइन्छ, सन १९७१ को संयुक्त राष्ट्र सङ्घको महासभाले यस ऐतिहासिक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरूमा सार्वजनिक बिदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।
अग्रेजीमा यूनाइटेड नेशन्स भनिने भएकाले छोटकरीमा युएन भनेर पनि हामीले बुझ्दछौँ । संयुक्त राष्ट्रसङ्घ हामी सबैले देखिआएका, सुनिआएका र पढी आएका सस्थाँ हो, युद्धग्रस्त क्षेत्र देखि प्राकृतिक प्रकोपले गस्त क्षेत्रहरूसम्म सहयोगका हातहरू, ओखती, सफा खाना, पानी, कपडा आदिका साथ यो सस्थाँ पुग्ने गर्दछ ।
वर्ष २०२३ को संयुक्त राष्ट्रसङ्घ दिवसको नारा
वर्ष २०२३ को संयुक्त राष्ट्रसङ्घ दिवसको नारा चाहिँ Appreciating Peace & Promoting Non-Violence: The Role of the UN and Local Youth Movements रहेको छ यस स्थानीय यूवाहरुको शान्तिका लागि पहलको पैरवी गर्दै अहिंसाको पक्षमा वकालत गर्दै विश्व शान्तिका लागि आव्हान गरिएको छ ।
उत्तरी देखि दक्षिणी ध्रुवसम्म, भूमध्य रेखा देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि हरेक अक्षांश र देशान्तरका कोणमा शान्ति छाओस्, मङ्गल होस् ।
विश्व विकास सूचना दिवस
पृष्ठभूमि
सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेष गरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरिबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिन सक्छ। सन् १९७२ मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने सङ्कल्प लिएको हो। त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि "विश्व विकास सूचना दिवस" मनाइन्छ।
राष्ट्र सङ्घको विधान सभाले बताएको छ कि सूचनाको प्रसार र गतिशीलताले खास गरी युवा मान्छेमा रहने विकासको समस्याहरूको बारेमा अधिक जागरूकताको नेतृत्व गर्नेछ, यसले विकासको लागि अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा प्रयासको बढवा दिन्छ।विधान सभाले विकासको केन्द्रीय भूमिका बलियो बनाउन यस दिनलाई संयुक्त राष्ट्र दिवसको दिनमै मनाउँदै आएको हो।
- हाम्रो पात्रो कालागि सुयोग ढकाल

Liked by: