सोचेर अघि बढ्दा राम्रो उपलब्धि हात पर्नेछ। कसैले नयाँ कुरा भने पनि हतारमा निर्णय नगर्नुहोस्। शान्त भएर अघि बढ्दा काम बिग्रिने छैन। घरमा सामान्य कुराले पनि खुसीको माहोल बन्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
आज देशभर शिक्षकसेवा आयोग आधारभुत तह को पहिलो पत्र को परिक्षा हुँदै 💐💐💐
Pawan Raj Paudel११७ हप्ता अघि
संगीतका पारखीहरुलाई छन्दले सारै मद्दत गर्दो रहेछ रे।अरुलाई त केवल श्रुतिमाधुर्य न हो।लिखित अभिव्यक्तिको कठिन व्यवस्था हो छन्द ।काव्य साहित्यमा राम्रो साधना भएकाहरुले मात्रै यसमा पहुँच राख्दछन।जे होस हामीले हाम्रो साहित्यलाई छन्दका माध्यमले पनि जगेर्ना गर्नु हाम्रो कर्तव्य चाहिँ पक्कै हो।
Suman Roka११८ हप्ता अघि
sisi
Suman Roka११८ हप्ता अघि
hi
Tul Rana११८ हप्ता अघि
मौसम अनुमान तीन दिन को धनकुटा र तेह्रथुम पहाडी भेग शुक्रबार सनिश्चवार आइतबार ??२०८१/०१/०७/०८/०९ गते