आउँदा दिनहरु
-
२३पुष
-
२४पुष
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ६ दिन पछि
-
३०पुषषट्तिला एकादशी ७ दिन पछि
-
१माघ
-
२माघ
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती १२ दिन पछि
-
८माघतिलकुन्द चौथी १५ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस १८ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस १९ दिन पछि
-
१३माघद्रोण नवमी २० दिन पछि
-
१५माघभीमा एकादशी व्रत २२ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत २३ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत २५ दिन पछि
-
१९माघविश्व सिमसार दिवस २६ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस २८ दिन पछि
-
२५माघरविसप्तमी व्रत ३२ दिन पछि
-
२६माघगोरखकाली पूजा ३३ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ३८ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार ४२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ४३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ४४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ४५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ४८ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ५३ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ५४ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ५६ दिन पछि
-
२४फागुननारी दिवस ६० दिन पछि
-
२७फागुनगोरखकाली पूजा ६३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ६८ दिन पछि
-
३चैतपाहाँचःह्रे ६९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
चैत शुक्ल प्रतिपदा
तेल लगाउने र नीमको पात खाने दिन | ज्योतिष दिवस
तेल लगाउने र नीमको पात खाने दिन
स्कन्द पुराणमा एउटा अद्भुत श्लोक छ ।
अश्वत्थमेकम् पिचुमन्दमेकम्
न्यग्रोधमेकम् दश चिञ्चिणीकान् ।
कपित्थबिल्वाऽऽमलकत्रयञ्च। पञ्चाऽऽम्रमुप्त्वा नरकन्न पश्येत्।।
जसजसले यी वृक्षहरु लगाँउछन्, हेरचाहगर्छन, उनीहरुले नर्क जानु पर्ने छैन् ।
यी वृक्षहरुमा तुलसी, पिपल, बेल, नीम, अमला आदि पर्दछन् । सनातन सभ्यतामा निमको तितो स्वाद संगै कुनै समयकाल लाई स्वागत गर्ने चलन छ ।
नयाँ वर्ष २०८२ को अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । अब त वर्ष मात्र नयाँ नभईकन दशक पनि नयाँ भएको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेक तरिकाहरू छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ । जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । राजा बिक्रमादित्यले चलाएको सम्वत्को २०८१ औँ संस्करणमा पाइला चाल्दा तपाई हामी सबै साथ छौँ । साल फेरिँदै जान्छन्, शताब्दी थपिँदै जान्छन् । अनि फरक हुँदै जान्छन् सामाजिक आयामहरू । बस मानिस–मानिसबिचको नाता अनि स्नेहमा कमी नआओस्, हाम्रो कामना यही छ । कुनै पनि चाड सुरु हुन अगावै तेल लगाएर उक्त चाडको सुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरूमा पनि केही दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक सुरुवात गरिन्छ ।
नीमको महत्त्व
नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाई लाई नीमको पात खाने चलनले बिम्बका रूपमा बुझाउँछ । अर्कोतर्फ नैरोग्यताको प्रतिकका रूपमा नीम खाने चलन पनि चल्दै आएको छ ।
नीम प्राचिनकाल देखि नै एउटा आयुर्वेदिक औषधि का रूपमा प्रयोग हुँदै आइरहेको छ र यो स्वास्थ्य कोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपाल कोलागि अत्यन्तै फाइदाजनक औषधि हो तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् । यसको रस या पात चपाउँदा स्वास्थ्यलाई धेरै फाइदा हुने हुँदा यस नयाँ वर्षको अघिल्लो सन्ध्यामा नीमको फाइदा र गुणहरूका बारेमा हामी थोरै जानकारी दिन चाहन्छौँ । नीममा भएको एन्टी इंफ्लेमेट्री तत्वले चाया, डण्डीफोर आदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट पर राख्दछ नीमको जुस ले अनुहार तथा शरीरको छालाको रङ्ग निखार्नमा विशेष भूमिका खेल्दछ । नीमको पातहरूको रस र सुद्ध महलाई दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले असाध्यै फाइदा गर्दछ । यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी दुवै तर्फ स्वास्थ्यकर हुने जनविश्वास र प्रमाणित मान्यता छ ।
पौराणिक कालदेखि नै नीमको रुख, यसको फाइदा अनि यस्का बहु प्रयोगका अनेक किस्सा र आयुर्वेदीय दृष्टान्तहरू पाइन्छ । नीमको पात खानाले पेटका रोगहरू हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत हुने र मुलायम हुने विश्वास छ । आउँदो नयाँ वर्षले सबैलाई मजबुती र स्वास्थ्यकर जीवन प्रदान गरोस् । चिताएको पुगोस् ।
ज्योतिष दिवस
लङ्कामा पहिलो पटक सूर्योदय भई सृष्टि प्रारम्भ भएको दिन चैत्र शुल्क प्रतिपदाका दिनलाई ज्योतिष दिवसका रूपमा मनाउने निर्णय गरिएको पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले विसं २०८० मा जानकारी गराउनु भएको थियो । यसर्थमा विसं २०८१ मा चैत्र १७ गते आइतबार देशव्यापीरुपमा ज्योतिष दिवस को दोश्रो संस्करण मनाँईदै छ ।
वसन्त ऋतुको आगमन हुने दिन, ज्योतिषी गणना प्रारम्भ भएको दिन तथा वर्ष फल सुन्ने र सुनाउने दिनका रूपमा चैत्र शुल्क प्रतिपदालाई शास्त्रले पनि प्रमाणित गरेकाले यस दिनको महत्त्व उच्च रहेको मानिन्छ ।
अर्कोतर्फ नेपालमा ज्योतिष शास्त्रको बढ्दो पूर्नजागरण र प्रयोगकर्ताहरूको रुचि र सत्यता लगायतका कुराहरूलाई नियमन गर्न र शास्त्रलाई थप व्यवहारिक र वैज्ञानिक बनाउन यस दिवसको आवश्यकता झनै बढेर गएको छ । ज्योतिष शास्त्रको अपूर्व ज्ञानलाई संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न, विधागत महत्त्व र उपादेयतालाई जना समक्ष ल्याउन र अन्तर्राष्ट्रियकरण गर्न दिवसले महत्त्व राख्ने अपेक्षाका साथ आजको दिवसको अर्थपूर्ण शुभकामना ।
-हाम्रो पात्रोका लागी सुयोग ढकाल ।
आउँदा दिनहरु
-
२३पुष
-
२४पुष
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ६ दिन पछि
-
३०पुषषट्तिला एकादशी ७ दिन पछि
-
१माघ
-
२माघ
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती १२ दिन पछि
-
८माघतिलकुन्द चौथी १५ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस १८ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस १९ दिन पछि
-
१३माघद्रोण नवमी २० दिन पछि
-
१५माघभीमा एकादशी व्रत २२ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत २३ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत २५ दिन पछि
-
१९माघविश्व सिमसार दिवस २६ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस २८ दिन पछि
-
२५माघरविसप्तमी व्रत ३२ दिन पछि
-
२६माघगोरखकाली पूजा ३३ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ३८ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार ४२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ४३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ४४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ४५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ४८ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ५३ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ५४ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ५६ दिन पछि
-
२४फागुननारी दिवस ६० दिन पछि
-
२७फागुनगोरखकाली पूजा ६३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ६८ दिन पछि
-
३चैतपाहाँचःह्रे ६९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन