आउँदा दिनहरु
-
११माघ
-
१२माघषट्तिला एकादशी व्रत भोलि
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत ३ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ४ दिन पछि
-
१६माघशहीद दिवस ५ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ६ दिन पछि
-
१९माघतिलकुन्द चौथी ८ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ९ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी ११ दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा १२ दिन पछि
-
२४माघद्रोण नवमी १३ दिन पछि
-
२६माघभीमा एकादशी व्रत १५ दिन पछि
-
२७माघभिष्म द्वादशी १६ दिन पछि
-
२८माघसोम प्रदोष व्रत १७ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस २० दिन पछि
-
२फागुनप्रणय दिवस २१ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस २६ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस २७ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस २८ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ३१ दिन पछि
-
१३फागुनप्रदोष व्रत ३२ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ३३ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ३४ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार ३५ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ३६ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ३८ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा ३९ दिन पछि
-
२३फागुनगोरखकाली पूजा ४२ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस ४३ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत ४५ दिन पछि
-
२७फागुनप्रदोष व्रत ४६ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ४८ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ५२ दिन पछि
-
५चैतमंगलचौथी व्रत ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
राशीफल
साहित्य / ब्लग
- सकिएन
- Tilkunda Chauthi
- तिलकुन्द चौथी
- अल्झिन मन छ
- Sonam Lhochhar | Shree Ballav Jayanti
- सोनाम ल्होसार
- Martyrs Day
- शहीद दिवस
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- Nepal Nursing Day
- नेपाल नर्सिङ दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- विश्व कुष्ठरोग दिवस |अन्तर्राष्ट्रिय भन्सार दिवस
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- नियाली रहन्छु म
- कता कता जिन्दगी
- तिम्रो सिरानी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- Book Review: Being Billy
छठ पर्व
हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैँ र तिहार भर्खरै सकिएका छन् । अनि अब सुरु भएको छ, छठ पर्वको रौनक । हाम्रो पात्रो परिवारको तर्फबाट सबैभन्दा पहिले तपाईँहरू सबैलाई छठ पर्वको शुभकामना ।
सूर्यको अनुष्ठान
नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँग सांस्कृतिक रूपमा जोडिएको हुन्छ ।
सूर्यको प्रकाश, सूर्यको ऊर्जाको विषयमा अब वैज्ञानिक रूपमा पनि निकै धेरै कुराहरू प्रमाणित भइसकेका छन् । पृथ्वीको सम्पूर्ण ‘इकोसिस्टम’को एउटा महत्त्वपूर्ण आधार हो, सूर्य । त्यसैले पनि सूर्य, मानव जाति र पृथ्वीको अन्योन्याश्रित सम्बन्धलाई धार्मिक रूपमा मात्र होइन, वैज्ञानिक रूपमा पनि परिभाषित गरिएको छ, प्रमाणित भएको छ ।
छठ पर्वको नाम
दीपावली अर्थात् तिहारको समापनसँगै छठ पर्वको हर्षोल्लासमय वातावरणले नेपाली भूमिलाई पुलकित बनाएको छ । षष्ठीका दिन मनाइने भएकाले यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।
सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अर्घ्य दिएर यो चाड मनाइने गरिन्छ ।
छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरू दिने चलन रहेको छ । केराका घोगा, नरिवल, भोगटे अनि अन्य फलफूलहरूलाई छठको प्रसादका रूपमा लिने चलन पनि छ । यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन बिहानै अर्घ्य स्वरूप उदाउँदो सूर्यलाई देखाउने र प्रसाद स्वरुप घर लैजाने चलन छ ।
छठ विशुद्धरुपमा एउटा धार्मिक आस्थाको पर्व हो । यो पर्वमा जनावर काटमार गर्ने वा बलि दिने चलन चाहिँ छैन ।
छठ पर्व चार दिनसम्म मनाइने चलन रहेको छ ।
छठ पर्वका चार दिन
यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।
यो पर्वका यी चार दिन विभिन्न कामहरू गरिन्छ । अरबाको दिन गाउँका युवाहरू मिलेर छठ मनाइने नदी या ताल वा पोखरीको किनारलाई सजाउने, सडकहरू सफा गर्ने गर्छन् ।
यसको तेस्रो दिन अर्थात् सँझिया घाटको दिन साँझमा व्रतालुहरू त्यसरी सजाइएका खोला, नदी, तलाउ अथवा जलाशयको पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन् । अनि चौथो दिनको बिहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ ।
छठको दिन विभिन्न समूह बनाएर सामूहिक रूपमा भजन गाउने र रमाइलो गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा मैथिली भाषाका पारम्परिक गीतसङ्गीतलाई बढी स्थान दिइन्छ ।
छठ मन्त्र:
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।
आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।
छठको व्रत लिनेहरूले नुहाएर शुद्ध भएर एक छाक मात्र खाने गर्छन् । गाईको गोबर र माटोले लिपेको घरको एक स्थानमा उनीहरू रहने गर्छन् । यो ठाउँलाई शुद्ध बनाउनका लागि गंगा जल र अरुवा चामल पानी छर्किने पनि गरिन्छ । व्रतालुहरूले केराको खाने एक छाक केराको पातमा राखेर खाने गर्छन् । उनीहरूले आफू बसेको शुद्ध बनाइएको कोठा बन्द गरेर पूजा गर्ने चलन रहेको छ । छठको विशेष परिकारमा ठेकुवा, चामलको पीठोको भुसुवा र फलफूलका अन्य सामग्रीहरू पर्ने गर्छन् ।
छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईलगायतका खाद्यान्नहरू आवश्यक पर्छन् । ती खाद्यान्नहरूलाई साँझपख बाँसको चोयाले बुनेको छैँटीमा सजाएर खोला, नदी र तलाउ किनारमा लैजाने गरिन्छ । छैँटीलाई टाउकोमा बोकेर विधिपूर्वक सजाइएका तलाउसम्म पुग्ने श्रद्धालुहरूको तस्बिर मनमोहक देखिन्छ ।
नदी किनार वा तलाउमा पुगेर व्रतालुहरूले आधा शरीर पानीमा डुबाएर अस्ताउँदै सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट बिहान यही अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । जो छठको व्रत बस्छन्, उनीहरूले एक महिनाअघि देखि नै माछा मासु खाँदैनन् । उनीहरूले लसुन प्याजसमेत खान नहुने विश्वास छ ।
छठ पर्वको विशेष धार्मिक महत्त्व रहेको छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास गरिन्छ । त्यस्तै, द्रौपदीले पनि छठी माताको व्रत लिएको कुरा महाभारतमा उल्लेख गरिएको छ ।
प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्वको सबैलाई फेरि पनि शुभकामना । हामी सम्पूर्ण मानवहरू सूर्यको जाज्वल्यमान उपस्थिति र सूर्य देवको हामीप्रतिको कृपाका लागि सधैंसधैं अनुग्रहसित छौँ । छठी माताका विभिन्न भजन कीर्तन बजाएर जलाशय वरपर गाडिएका केराका थम्बा अनि उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा प्रकृति र मानवबिचको गहिरो अन्तरसम्बन्धलाई सनातन संस्कारले सदियौँदेखि पुनर् परिभाषित गरिरहेको आभास हुन्छ ।
यस वर्ष पनि अन्य वर्षहरूमा झैँ पानी अनि सूर्य दुवैले हामीमाथि कल्याण बक्सिउन्, यही पानी र सूर्यको प्रकाशका कारण बन्ने यही पानीको बाफ र बादलहरूले धर्तीलाई भिजाइरहुन्, यो धर्तीलाई उर्वर बनाइरहुन्, हरियाली छाइरहोस् ।
जलचर थल चर सबैको कल्याण होस्, प्राणीमा प्राण होस् अनि धर्मको जय होस् । छठी माताले हामी सबैको जय गरुन् !
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: