आउँदा दिनहरु
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस ४ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस ५ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ६ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ९ दिन पछि
-
१३फागुनप्रदोष व्रत १० दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ११ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस १२ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार १३ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस १४ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस १६ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा १७ दिन पछि
-
२३फागुनगोरखकाली पूजा २० दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस २१ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत २३ दिन पछि
-
२७फागुनप्रदोष व्रत २४ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २६ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ३० दिन पछि
-
५चैतमंगलचौथी व्रत ३१ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३३ दिन पछि
-
८चैतSEE २०८१ -अनिवार्य नेपाली/विश्व कविता दिवस ३४ दिन पछि
-
९चैतविश्व जल दिवस/गोरखकाली पूजा/शीतलाष्टमी व्रत ३५ दिन पछि
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ३७ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ४० दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ४१ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ४२ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस ४३ दिन पछि
-
१८चैत
-
१९चैतगौरी व्रत ४५ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस ५० दिन पछि
-
२६चैतकामदा एकादशी व्रत ५२ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत ५४ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस ५५ दिन पछि
-
३०चैत
ज्योतिषहरू
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
राशीफल
साहित्य / ब्लग
- प्रेमदिवस
- गल्ती गरेछु
- Bijaya Ekadashi Vrata
- Pradosh Vrata
- प्रदोष व्रत
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- विजया एकादशी व्रत
- International Mother Language day
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- Gorakhkali Puja | World Day of Social Justice
- गोरखकाली पूजा | सामाजिक न्याय दिवस
- Prajatantra Diwas | Election Day
- प्रजातन्त्र दिवस | निर्वाचन दिवस
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- Valentine's Day
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- कता कता जिन्दगी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
सफला एकादशी व्रत

सफला एकादशी विशेष मन्त्र
ॐ श्री विष्णवे नमः।
ॐ जयतु जयतु देव देवा दयामय।
नमो नमः श्रीधर पद्मनाभाय।
यस मन्त्रले भगवान् विष्णुको महिमा गान गर्दछ।
हिउँदका एकादशीहरूको श्रृखला चलिनै रहेको छ । जाडो बढ्दो छ, नेपालमा । सखारै बिहान बलेँसीबाट झरेका शीतका थोपाहरू बग्रेल्ती देखिन्छन्, बारीमा आलुका बिरुवाहरू झप्रीले बिगार्ला भन्ने चटारो पनि एकातिर छ ।
धान्ने पूर्णे पछिको एकादशी
धान्ने पूर्णे पछिको एकादशी, अर्थात् धान भित्राएर अन्न पूजा गरिसकेपछिको पहिलो एकादशीमा स्वागत छ । यस एकादशी हो, सफला एकादशी । नयाँ अन्नहरूलाई बिधिवत भित्राएपछि आज चाहिँ अन्न नखाएर, चोखोनितो गरेर एकादशी व्रत बसिने चलन छ ।
एकादशीका दिन भगवान् विष्णुको श्रद्धा भक्ति एवं विधिपूर्वक पूजा गरिन्छ । पुण्य मन्त्रहरूद्वारा देवदेवेश्वरहरि विष्णुको पूजा आराधना गरिन्छ भने राती जाग्राम पनि बसिन्छ । यस एकादशीको व्रतपछि गुरु ब्राम्हणहरुलाई दिप अथवा दियो दान गर्नु फलदायी मानिन्छ । अरू एकादशीमा झैँ सफला एकादशीमा पनि सात्त्विक आहार व्यवहार गरी व्रत बस्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान् विष्णुलाई कमल अथवा बेजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूप दीप, नैवेद्य चढाएर पूजा गर्नु पर्दछ । भोलिपल्ट द्वादशीका दिन बिहानै ब्राह्मण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिइसकेपछि मात्रै व्रतालुले भोजन गर्नु पर्दछ । यस प्रकार सफला एकादशी व्रत विधि पुरा गरेको खण्डमा अखण्ड फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
पौष महिनाको कृष्णपक्षको एकादशी
वर्षको चौबीस वटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला अर्थात् सफल हुने, समृद्धि पाइने र कर्मको यथोचित फल पाइने । तसर्थ सफलता र खुसी चाहने जोकोहीले पनि यस एकादशीको व्रत लिन जरुरी रहने कुरा धर्मशास्त्रमा उल्लेख छ । यस एकादशीको व्रत बस्ने सबैलाई सफलता प्राप्त हुने भएकोले यस एकादशीको नामै सफला एकादशी भएको हो ।
सफला एकादशीको व्रतको फल ठुलठुला महायज्ञभन्दा पनि धेरै हुने धार्मिक विश्वास रहेको छ । पद्मपुराणमा बताइए अनुसार सफला एकादशी व्रतको अनुकम्पा सयौँ महायज्ञहरूभन्दा धेरै हुन्छ । सफला एकादशीलाई पापहरूबाट मुक्ति र कल्याणको एकादशीको रूपमा पनि लिइन्छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: