Swami Shashidhar Janma Jayanti | स्वामी शशिधर जन्मजयन्ती | २०८२ वैशाख ३ | Hamro Patro
Hamro Patro Jyotish

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • मेरो नोट Add Note

      You can add your notes here.

    राशीफल

    साहित्य / ब्लग

    Apr/May 2025
    २०८२ वैशाख

    बुधवार
    Apr 16, 2025
    वैशाख शुक्ल प्रतिपदा
    स्वामी शशिधर जन्मजयन्ती ( Swami Shashidhar Janma Jayanti )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    स्वामी शशिधर जन्मजयन्ती





    स्वामी शशिधर जन्मजयन्ती
    अर्घाखाँची जिल्लाको बामरुक गाउँमा जन्म भएको स्वामी शशिधरको आज जन्मजयन्ती परेको छ। स्वामी शशिधरको पिताको नाम दिशै शर्मा मरासिनी थियो । उन्नाइसौं शताब्दीका पहिला सन्तशिरोमणि मानिने स्वामी शशिधर एउटा साधु मात्र होइन,उनले आफ्नो जीवन कालमा धेरै ग्रन्थ पनि लेखेका थिए । उनले लेखेका प्राय सबै ग्रन्थ संस्कृत भाषामै छन् । आफ्नो बाल्यकालमा पाएकै शिक्षाले स्वामी शशिध ब्राह्मण विष्णु स्वामी सम्प्रदायमा दीक्षित भए, त्यसपछि पौडी गढवालमा क्यों कालेश्वर मठ स्थापना गर्दा केहि शिक्षा हाशिल गरेर उनि मुनि भए ।

    स्वामी शशिधरले राजा रणबहादुर शाहलाई त्यसैगरी भीमसेन थापाका भाइ रणवीरसिंह थापालाई शिक्षा प्रदान गरेका हुन् भन्ने कथन छ।

    जोस्मनी सप्रदाय
    १८ औं शताब्दीमा शशिधर स्वामीले रेसुङ्गामा तपस्या गरि जोस्मनी सप्रदायको प्रवर्तकको रुपमा सिद्धि प्राप्त गर्नुभएको थियो । नेपालको कोशी क्षेत्र र भारतको गढवाल, सिक्किम, दार्जिलिङ र बर्मा लगायतका स्थानहरुमा उहाँका अनुयायी रहेका छन् । जोस्मनी सप्रदायअन्तर्गत जातपात केही होइन्, मूर्ति पुजा र बलि प्रथा मात्र महत्वपूर्ण होइन् भन्ने तत्तकालिन १८ औं शताब्दीमा नै स्वामी शशिधरले अभिव्यक्त गर्नुभएको थियो ।

    स्वामी शशिधरको जन्मजयन्तीको अवसरमा सबैलाईस्वा शुभ कामना।

    -हाम्रो पात्रोको लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    यसमा तपाईँको के प्रतिक्रिया छ?


    16 Likes

    2 Dislikes

      Save
    प्रतिक्रियाहरु3 Liked by
    Liked by
    0 /600 characters
    Samjhanagrg १ महीना अघि
    H I don't know bububu hh6h6bhh6h6b6
     REPLY  LIKE   DISLIKE1
    Sharma Laxmi १ महीना अघि
    hameo patro ko dainaki kaile harne garxu
     REPLY  LIKE   DISLIKE1
    Binaya Rijal ३ महीना अघि
    Birthday party with krisala adhi
     REPLY  LIKE1  DISLIKE1
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.