आउँदा दिनहरु
-
२८जेठपरमा एकादशी व्रत भोलि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस २ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ६ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ७ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस १० दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी १२ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस १३ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत १७ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस २२ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस २४ दिन पछि
-
२३असारगोरखकाली पूजा २७ दिन पछि
-
२४असारबुधाष्टमी व्रत २८ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ३० दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ३२ दिन पछि
-
२९असारभानु जयन्ती ३३ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ३५ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ४१ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ४२ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ४६ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ४८ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ५१ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ५२ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ५४ दिन पछि
-
२१साउनगोरखकाली पूजा ५७ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ५९ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ६१ दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
चैत शुक्ल तृतिया
ईद की खुशियाँ मनाओ
आजको दिनको सबैलाई शुभकामना।
कूल जनसख्याँको ५ दशमलव ९ प्रतिशत रहेका नेपाली इस्लाम धर्मावलम्बीहरू लगायत सबै नेपाली जनमा इदको शुभकामना ।
१: इद के हो ?
इदको शाब्दिक अर्थ अरबीमा (चाड वा भोज) हो। इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख इदहरू छन् ( इद उल फितर वर्षको सुरुमा र वर्षको मध्यतर्फ इद अल अधा।)
इद उल फितर या फित्र तीन दिन लामो चाड हो र यसलाई (कम वा सानो इद ) भनेर चिनिन्छ जब इद अल अधा चार दिन लामो हुन्छ र (बृहत्तर इद) भनेर चिनिन्छ।
२: किन वर्षमा दुई पटक इद मनाइन्छ ?
दुवै इदहरूले इस्लामको कथाको लागि महत्त्वपूर्ण दुई फरक घटनाहरूलाई चिन्छन्, मनाउँछन् र सम्झाउँछन्। इद उल फितर इस्लामिक क्यालेन्डरमा १० औँ महिनाको पहिलो दिन मनाइन्छ। इद अलअधा इस्लामिक पात्रोमा अन्तिम महिनाको १० औँ दिनमा मनाइन्छ।
इस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘इद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्त्वपूर्ण हुन्छ, त्यस कारण पनि इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गरिन्छ । जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्छ । इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरू बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरू खुल्ला रहने विश्वास गरिन्छ, त्यस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
इद उल फितर र चन्द्र मासको सम्बन्ध ?
ए चन्द्रमा
तिमी कुन जातका हौ
तीजपनि तिम्रो
इद पनि तिम्रो ?
चन्द्रमाको सौन्दर्य र आकारमा आधारित ‘इद उल फितर’ चाडको अनुग्रह वास्तवमै प्रकृतिको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू–भागमा पनि इद मनाउने दिन फरक हुनसक्छ ।
यदि यो दिन कहिले हो भनी दुबिधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामुदायिक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । इदका दिनबाट रमजान सकिनेछ । एक दिन अगाडि नै यो वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकिएको हुन्छ ।
कसरी मनाइन्छ इद उल फितर ?
इदको दिन इस्लाम धर्मावलम्बीहरू स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरूमध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गरिन्छ । प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिइन्छ । यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गरिन्छ । बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान–प्रदान गर्दै जाने चलन छ ।
प्रार्थनामा जाँदा र फर्कँदा सकेसम्म फरक–फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ ।
आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरू सामूहिक भेला हुन्छन् । सामूहिक रूपमा भोज गर्दै इद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ । रोचक कुरा त के छ भने इदका सम्पूर्ण खुसीयाली र शुभेच्छाहरूको साटासाट खुल्ला आकाशमुनि गरिन्छ ।
बालबालिकाका लागि इद
बालबालिकाका लागि भने यो उत्सव अझै विशेष हुने गर्छ, किनभने उनीहरूलाई आफूभन्दा ठुलाले विभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिने गर्छन् । जसलाई इदको ईदि भनिन्छ जसमा ठुलाले आफूभन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनौँ अथवा अधिकार नै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गिन बनाउन कतिपय ठाउँमा त बालबालिकाहरूले विभिन्न रङ्गहरू र झिलिमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज–सज्जा गर्ने गर्दछन् ।
इदको दिनमा गरिने विशेष प्रकारका भजनलाई सलत भनिन्छ जसका दुई सकतहरू अर्थात् भागहरू हुन्छन् । यी भजनहरू खुल्ला भजन गृह या ठाउँमा सामूहिक रूपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरू पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पूर्ण छन् भन्ने बुझिन्छ ।
नेपालमा इद
नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनीतिक दलहरूले औपचारिक सन्देश जारी गर्दै मुसलमान दाजुभाइ दिदी–बहिनीहरूलाई इदको शुभकामना दिइन्छ । समाज र समानतासँग इस्लाम धर्मको विशेष निकटता छ, धनी र गरिब सबैले समान रूपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून् भन्ने कुरामा इस्लामिक रीतिहरू विशेष तवरले बनाइएको पाइन्छ ।
यस चाडले भ्रातृत्व, शान्ति र शुभेच्छाहरूको आदान–प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ । गरिब परिवारहरूले पनि सम्मानका साथ इद मनाउन पाउन भनेर विभिन्न प्रकारका भोजहरू आयोजना गर्ने गरिन्छ । भ्रातृत्व र उत्साहको यो पर्वमा तपाईँ हामी सबैलाई इद उल फितरको शुभकामना ।
राम रहिम सबैको कृपा बनिरहोस् ।
मत्स्य जयन्ती व्रत
मत्स्य जयन्ती व्रत
विशेष अडियो सामग्री
धर्मलाई विज्ञानसँग जोड्ने एउटा सूत्र मत्स्य नारायण अवतारको वर्णनले दिन्छन् । मत्स्य अवतार भगवान् विष्णुको प्रथम अवतार मानिन्छ । म यहाँनेर चाल्र्स डार्विनको ‘इभ्याल्यूशन थ्यौरी’लाई मत्स्य अवतारसँग जोडेर व्याख्या गर्ने जमर्का गर्छु ।
महाप्रलय
महाप्रलयका समयमा एउटा सिङ भएको माछा उत्पन्न भएको कुरा ग्रन्थहरूमा पाइन्छ । विभिन्न आधुनिक लेख, चलचित्र र कथाहरूमा एपोक्लेप्टीक कथाहरू हुन्छन्, अर्थात् महाप्रलय र त्यसपश्चात्का कुराहरू । प्रलय पनि सृजनाको एउटा अंश हो, मत्स्यनारायण अवतार पनि एउटा पोष्टएपोक्लेप्टीक यर्थाथका रूपमा लिइन सकिन्छ । एक कोशको जीवबाट सुरु भएको मानव बिकासक्रमको पहिलो रूप अर्थात् विष्णुको पहिलो अवतार माछा अवतारका रूपमा आज पुजिन्छ ।
‘इभोल्यूशन थ्यौरी’
‘इभोल्यूशन थ्यौरी’ अर्थात् अनुकूलताको सिद्धान्तमा एकल कोष भएका जीवहरू पानीबाट क्रमशः अनुकूलताका आधारमा विकास हुँदै गएको बताइएको छ । यता सनातन दर्शनमा पनि सृष्टिको व्याख्या गर्दा कमलको फूल, माछा अवतार अनि कछुवाका सन्दर्भहरू आउँछन् । यसर्थमा मानव विकासको प्रथम आधार चाहिँ जलचर भएको कुरामा सनातन दर्शन र विज्ञान दुवैमा कुनै दुई मत छैन । भगवान् विष्णुको पनि प्रथम अवतारका रूपमा मत्स्य अवतारलाई लिइन्छ ।
चैत्र शुक्ल पक्षको तृतीयामा मत्स्य जयन्ती मनाइने गरिन्छ । एक दिन अगावैबाट शुद्ध भोजन गर्ने, भगवान् विष्णुको भजन कीर्तन गर्ने र जाग्राम बस्ने चलन पनि छ । यसरी मत्स्य जयन्तीकै दिनमा चाहिँ विष्णु सहस्त्रानाम, विष्णु पुराण लगायतका ग्रन्थहरू\पाठ गर्ने र श्रोता र वक्ता सबैले चित्त लगाएर मनन गर्ने चलन छ ।
यस दिन गरिने दान पुण्यको पनि ठुलो महत्त्व छ ।
गौरी व्रत
गौरी व्रत
विशेष अडियो सामग्री
ॐ गौरी परमेशानी सौभाग्यं संततिं शुभाम्।
प्रयच्छ मे नमस्तुभ्यं देवि माङ्गल्यरूपिणि॥
(अर्थ: हे गौरी परमेश्वरी! मलाई सौभाग्य, संतान सुख र शुभफल प्रदान गर। म तपाईंलाई नमन गर्दछु।)सौभाग्य गौरी व्रत
चैत्र शुक्ल तृतीयाका दिन गौरी पूजा गरिन्छ । विवाहित स्त्रीहरू र कुमारीहरू दुवै अखण्ड सौभाग्यवती हुने चाहना राख्दै व्रत बस्ने गर्छन् । यो व्रतलाई गण गौर व्रत पनि भनिन्छ । अनि गौरी तृतीया, सौभाग्य गौरी व्रत अनि गौरी पूजा पनि भन्ने चलन छ ।
खेतमा बालीहरू लगभग काटिइसकेको अवस्था छ, गहुँका बालाहरू काटेर बाली भित्राइसकिएको अवस्था छ । नयाँ वर्षका सुरुवाती दिनहरू, खुल्ला आकाश अनि लामो लामो साँझहरूले लामो दिनको झल्को दिइरहेका छन् ।
१८ दिन अवधिको व्रत
सामान्यतया चैत्र महिनाको सक्रान्तिका दिनदेखि यस व्रतको सुरुवात हुने र आजका दिन यसको समापन गरिने चलन रहन्छ । पक्षका हिसाबले हेर्दा चैत्र कृष्ण पक्षको सुरुवातदेखि शुक्ल पक्षको तृतीयासम्म गरेर १८ दिन अवधिको व्रतका रूपमा यो व्रतलाई मानिन्छ ।
शिवपुराणमा चाहिँ माता पार्वतीले ५ दिनसम्म व्रत लिएको हुँदा भगवान् शिव पाउन सफल भएको भनी उल्लेख गरिएको छ । यद्यपि यस व्रत पार्वती र शिव दुवैका लागि उत्तिकै महत्त्वपूर्ण छ । पति र पत्नी दुवैले आउँदा वर्षहरूसम्म एक अर्कालाई साथ दिँदै अघि बढ्ने र सम्मान गर्ने आशय बोकेको यस व्रतको सबैलाई शुभकामना ।
अर्को हिसाबले यस व्रतलाई आउँदै गरेको मनसुनको स्वागतका रूपमा पनि लिन सकिन्छ । पानी बोक्न गएका बादलहरूले यथेष्ट पानी अनि चिस्यानहरू लिएर आउन् । सबैको मनकामना पूरा होस्, शुभकामना ।
विश्व कविता दिवस
विश्व कविता दिवस
विशेष अडियो सामग्री
विश्व कविता दिवस (World Poetry Day) हरेक वर्ष मार्च २१ तारिखमा मनाइन्छ। यस दिवसको शुरुवात सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (UNESCO) ले गरेको हो। यस दिवस मनाउने उद्देश्य कविता मार्फत भाषिक विविधता प्रवर्द्धन गर्ने, लोपोन्मुख भाषाहरूको संरक्षण गर्ने र विश्वभरका कविहरूको योगदानलाई सम्मान गर्ने हो।
कविता सधैं भावनाहरूलाई जोड्ने, विविधतालाई सम्मान गर्ने र एकअर्काबीच समझदारी र सद्भावना निर्माण गर्ने सशक्त माध्यम रहँदै आएको छ। यस अवसरमा विश्वभर र नेपालमा पनि कविता वाचन, काव्य गोष्ठी, रचनात्मक कार्यशाला र विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै शान्ति र समावेशिताको सन्देश प्रवाह गरिन्छ। कविता मार्फत सकारात्मक संवाद, प्रेम र एकताको भावना बलियो बनाउने यो अभियानले विश्वव्यापी रूपमै नयाँ ऊर्जा र प्रेरणा दिने अपेक्षा गरिएको छ।
-सुयोग ढकाल
आउँदा दिनहरु
-
२८जेठपरमा एकादशी व्रत भोलि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस २ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ६ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ७ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस १० दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी १२ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस १३ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत १७ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस २२ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस २४ दिन पछि
-
२३असारगोरखकाली पूजा २७ दिन पछि
-
२४असारबुधाष्टमी व्रत २८ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ३० दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ३२ दिन पछि
-
२९असारभानु जयन्ती ३३ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ३५ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ४१ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ४२ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ४६ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ४८ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ५१ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ५२ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ५४ दिन पछि
-
२१साउनगोरखकाली पूजा ५७ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ५९ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ६१ दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन