आउँदा दिनहरु
-
१८असार
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ३ दिन पछि
-
२३असारगोरखकाली पूजा ६ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ७ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ९ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ११ दिन पछि
-
२९असारभानु जयन्ती १२ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १४ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा २० दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा २१ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत २५ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस २७ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ३० दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ३१ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ३३ दिन पछि
-
२१साउनगोरखकाली पूजा ३६ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ३८ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ४० दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ४१ दिन पछि
-
२७साउनअन्तर्राष्ट्रिय युवा दिवस ४२ दिन पछि
-
२८साउनगुंला पर्व आरम्भ/विश्व सुलेखन दिवस ४३ दिन पछि
-
३०साउनवराह जयन्ती ४५ दिन पछि
-
१भदौनाग पञ्चमी व्रत/सिंह संक्रान्ति ४७ दिन पछि
-
२भदौकल्कि जयन्ती ४८ दिन पछि
-
३भदौ
-
४भदौगोरखकाली पूजा ५० दिन पछि
-
७भदौपुत्रदा एकादशी व्रत ५३ दिन पछि
-
९भदौप्रदोष व्रत ५५ दिन पछि
-
१२भदौ
-
१३भदौ
-
१४भदौरोपाईं जात्रा/विश्व बेपत्ता विरुद्धको दिवस ६० दिन पछि
-
१५भदौराष्ट्रिय पुस्तकालय दिवस ६१ दिन पछि
-
१६भदौमंगलचौथी व्रत ६२ दिन पछि
-
१८भदौगौरा सप्तमी ६४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
जेठ कृष्ण चतुर्दशी
बटसावित्री व्रत
विशेष अडियो सामग्री
सावित्री र सत्यवान्को प्रेम कथा
ज्येष्ठ औँसीमा बटसावित्री व्रत लिने चलन छ । यो व्रत कथा सावित्री र सत्यवान्को प्रेम कथामा आधारित छ । राजा अश्व पतिकी छोरी सावित्रीले जङ्गलमा बस्ने दृष्टिविहीन पिता दुमतसेनका पुत्र सत्यवान्लाई आफ्नो वर रोजेकी थिइन् ।
पतिव्रता धर्मपत्नी या सावित्री सती सदा।
यमराजादपि प्राणान् पति हेतुर्हरत्यसौ॥
जो पतिव्रता धर्मपत्नी सावित्री सदा सती रहिन्,
ती आफ्ना पतिको खातिर यमराजबाट पनि प्राण फर्काउन सकिन्।
सत्यवान्सँग निस्वार्थ प्रेममा रहेकी सावित्रीले आफ्नो महलका सबै सुख त्याग गरी जङ्गलमा बस्न थालिन् । सत्यवान् दाउरा काट्ने क्रममा रुखमाथि घाइते भएपछि मृत्युका देवता यमराज सत्यवान्को प्राण हर्न आएका थिए । आफ्नो निस्वार्थ प्रेमको प्रभावमा सावित्रीले यमराजलाई पनि फिर्ता पठाउन सफल हुन्छिन् । सत्यवान्को जीवन रक्षार्थ सावित्रीले देखाएकी आशक्ति र आलाप दुवै आजसम्म पनि उदाहरणका रूपमा लिइन्छ
आशा छ, एक दिन यमराज र सावित्रीबिच भएको संवादलाई कुनै लेखकले शब्दमा उतार्नेछन् । कालिदासको मेघदूत झैँ यो कृति पनि युगान्तसम्म रुचाइनेछ ।
यिनै सावित्रीको निस्वार्थ प्रेमको दृष्टान्तलाई बटसावित्री व्रतका रूपमा हरेक वर्ष ज्येष्ठ औँसीमा सम्झना गरिन्छ । विवाहित महिलाहरूले आजका दिन व्रत लिने चलन छ । पुरुषहरूले पनि आजका दिन आफ्नी पत्नीलाई उनीहरूको स्नेहका लागि धन्यवाद जनाउने चलन छ ।
यस वर्षको बटसावित्री व्रतको सबैलाई शुभकामना ।
शनि जयन्ती
शनि जयन्ती
विशेष अडियो सामग्री
ॐ शं शनैश्चराय नमः, ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः
ॐ भानुपुत्राय नमः, ॐ क्रूराय नमः, ॐ धनदाय नमः
ज्येष्ठ कृष्ण औँसीको दिन शनि जयन्तीको रूपमा मनाउने गरिन्छ । यस दिन शनिदेवको पूजा एवं आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुष्प्रभाव र अशुभ फल नाश भई मन वाञ्छित शुभ फल मिल्ने शास्त्रीय कथन छ ।
शनि जयन्ती कसका लागि विशेष रहन्छ ?
जो जातक शनिको दुष्प्रभावले अनेकौँ समस्या झेलिरहेका छन्, उनीहरूका लागि शनि जयन्ती कल्याणकारी अनि रामवाण सिद्ध हुन सक्छ । जसको जन्म कुण्डली, वर्ष कुण्डली, गोचर दशा, महादशा, अन्तर्दशा, प्रत्यान्तरदशा, सुक्ष्मप्रत्यान्तरदशा, अडैया, साढ़ेसाती आदिमा शनिको कुदृष्टि भई अप्रिय फल एवम् आफ्नो भाग्यमा रोकावटका साथै अनेकन समस्याहरूबाट पीडित हुनेहरूलाई शनि जयन्तीका दिन शनिदेवलाई प्रसन्न पार्न सके मन वाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।
को हुन् शनिदेव ?
शनिदेव भगवान् सूर्य र छायाको पुत्र हुन् । शनिलाई सौर्य मण्डलको सबैभन्दा टाढाको ग्रह र बृहस्पतिपछिको सबैभन्दा ठुलो ग्रह मानिन्छ । शनि तुला राशिमा उच्च र मेष राशिमा नीच हुन्छ । कुण्डलीमा तेस्रो, सातौँ र दशौँ स्थानमा शनिको पूर्ण दृष्टि रहन्छ । बुध र शुक्र शनिका मित्र ग्रह हुन् । बृहस्पति सम हो भने सूर्य, चन्द्र र मंगलग्रह शत्रु हुन् । शनि ग्रह वायु तत्त्व र पश्चिम दिशाका स्वामी हुन् ।
शनिको अधिदेवता प्रजापति र प्रत्यधिदेवता यम हो । शनिको वर्ण कृष्ण छ । शनिको सिर मा स्वर्ण–मुकुट र निलो वस्त्र धारण गर्नुभएको उहाँ गिद्धमा सवारी गर्नुहुन्छ ।
फलित ज्योतिषका अनुसार, शनिलाई अशुभ मानिन्छ । शनि नवग्रहमध्ये शनिको स्थान सातौँ हो । शनि एउटा राशिमा तीस महिनासम्म रहन्छ । शनिलाई मकर र कुम्भ राशिको स्वामी मानिन्छ । शनिको महादशा १९ वर्षसम्म रहन्छ । शनिको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणा बढी हुन्छ । मानिन्छ कि गुरुत्व बलको कारण हाम्रो राम्रो र नराम्रो विचार चुम्बकीय शक्तिद्वारा शनिसम्म पुग्छ । जसको कृत्य कार्य अनुसार परिणाम पनि चाँडै मिल्छ ।
शनिलाई क्रूर ग्रहको संज्ञा किन दिइन्छ ?
शनिलाई क्रूर ग्रहको संज्ञा दिइन्छ । जुन शनिलाई आफ्नो पत्नीको श्रापका कारण क्रूर बनेका हुन् । आखिरमा शनिको दृष्टि किन यति क्रूर भयो त रु शनिको पत्नीको श्रापको प्रसङ्ग ब्रह्म पुराण’का अनुसार, शनि सानैदेखि विष्णु भगवानका परम भक्त थिए । पछि उनको चित्र रथ नामक गन्धर्वकी छोरीसँग विवाह हुन पुग्यो । शनिकी पत्नी अत्यन्तै धार्मिक एवं पतिव्रता थिइन् ।
कुनै दिन रात्रिकलामा शनि पत्नीले आफ्नो पतिसँग ऋतु दानको इच्छा गरिन् । तर शनिदेव त्यति बेला भगवान् विष्णुको ध्यानमा मग्न थिए । कामातुर पत्नीले धेरै बेर प्रतीक्षा गर्नुपर्यो । अनि आवेगमा रहेकी शनिकी श्रीमतीले आफ्ना पतिलाई श्राप दिइन् । पछि पश्चात्ताप पनि भयो । पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य शनिमा थिएन, उनकी पत्नी तपस्वी एवं पतिव्रता थिइन् । त्यसपछि शनिले यथासम्भव कसैलाई पनि दृष्टि नपरोस् भनेर टाउको निहुँर्याएर हिँड्न थालेको कथा वर्णित छ ।
शनिदेवलाई न्याय प्रिय राजा मानिन्छ । स्कन्द पुराणको काशी खण्डमा वर्णित कथाअनुसार, एक दिन सूर्य तथा छाया पुत्र शनिले आफ्नो पिता सूर्यसँग प्रार्थना गरेर भने कि म यस्तो पद प्राप्त गर्न चाहन्छु सम्पूर्ण चराचर जगत् तथा नवग्रहहरूमध्ये सबैभन्दा शक्तिशाली एवं उच्च पद प्राप्त गर्न सकौँ । जुन पद कसैले पनि प्राप्त गर्न सकेका छैनन् । ‘हजुरको मण्डल भन्दा मेरो मण्डल सात गुणा ठुलो होस् । देवता, दानव, असुरादि कसैले पनि मेरो वेगको सामना गर्न नसकुन् । मेरो शुभ दृष्टि जसलाई पर्छ, उसको कल्याण होस् र जसलाई क्रूर दृष्टि पर्छ उसको सर्वनाश होस् ।’
शनिले यस्तो भनेपछि छोराको यस्तो उद्देश्य सुनेर सूर्यदेवले काशीमा गएर भगवान् महादेवको भक्ति एवं आराधना गर्न सल्लाह दिनुभयो । आफ्नो पिताको आज्ञा अनुसार शनिले काशीमा गई शिवजीको घोर तपस्या गरी शिवजीलाई प्रसन्न गरी नव ग्रहहरूमध्येको एउटा उच्च पद प्राप्त गर्नुभयो ।
त्यसै समयदेखि शनिलाई भगवान् शिवले नवग्रहको न्यायाधीशको काम सुम्पिनु भएको थियो । त्यसै कारण सम्पूर्ण जगत् शनिदेवसँग भयभीत रहन्छन् । शनिदेवकी आफ्नै पत्नीकै श्रापको कारण जो कोहीमाथि शनिको दृष्टि अडैया, साढ़ेसाती, शनिको कुदृष्टि आदिको कारणले अप्रिय फल दिन बाध्य हुनुहुन्छ ।
शनि ग्रहको कुदृष्टिले एउटा राजालाई रातारात रैती बनाउँछ भने शुभ दृष्टिले एउटा भिखारीलाई रातारात सम्पन्न र समृद्धिशाली बनाउने सामर्थ्य शनिमा हुन्छ । शनिकै दृष्टि दोषका कारण भगवान् शिवजी, गणेश, राम, रावण, तथा पाण्डवहरू आदिले अनेकौँ दुख, कष्ट झेल्नु परेको थियो भन्ने पौराणिक कथा छ ।
शनि जन्म जयन्तीको सन्दर्भ
शनि जन्म जयन्तीको सन्दर्भमा स्कन्द पुराणमा एउटा पौराणिक कथा छ, जसअनुसार शनि, सूर्यदेव र उनकी पत्नी छायाको पुत्र हुनुहुन्छ । सूर्यदेवको विवाह संज्ञासँग भयो । तर केही समयपश्चात् संज्ञाबाट तीन सन्तानको रूपमा मनु, यम र यमुनाको जन्म भयो । केही समय त संज्ञाले सूर्यको साथ जीवन निर्वाह गरिन् । तर केही समयपछि संज्ञाले सूर्यको तेज धेरै समयसम्म सहन गर्न सकिनन् । त्यसै कारण संज्ञाले आफ्नो बहिनी छायालाई पति सूर्यको सेवामा छोडेर त्यहाँबाट हिँडिन् ।
केही समयपछि छायाको गर्भबाट शनि देवको जन्म भयो । एक दिन जब सूर्यले शनिलाई कालो वर्णको देखेर आफ्नो पत्नी छायालाई आरोप लगाए कि ‘शनि मेरो छोरो हैन ।’ जब शनिलाई आफ्नो मातामाथि यस्तो आरोप लागेको थाहा पाए । आफ्ना पिता सूर्यसँग क्रोधित भए । यस कारणले शनि र सूर्यमा वैर भावना रहन विश्वास गरिन्छ ।
शनि जयन्तीमा हनुमानको आराधना
आजको दिन हनुमानजीको आराधनाको पनि महत्त्व छ । रावणको योग बलबाट बन्दी शनिदेवलाई लङ्का दहनको समयमा हनुमानजीले बन्धन मुक्त गरिदिनु भएको थियो । त्यसै बन्धन मुक्त गरेको कारणले शनिदेवले हनुमानजीसँग वर माग्नु भन्दा हनुमानजीले भन्नुभयो, कलियुगमा जो कसैले पनि मेरो आराधना गर्छ भने उसलाई कहिले अशुभ फल नदिनु, कुदृष्टि नराख्नु भन्दा शनिदेवले यस्तै हुनेछ भन्नुभएको थियो । त्यसै समयदेखि जो व्यक्ति हनुमानजीको पूजा गर्छ । शनिदेव वचनबद्ध भएका कारण आफ्नो प्रकोप गरी शुभ–फल प्रदान गर्नुहुन्छ भन्ने कुरा लोकमा व्याप्त छ ।
आजको यस शनि जयन्तीको दिन आजको दिन फलाम, निलम, तेल, सिसा, तिल, मास एवम् कालो वस्तुहरूको अधिपति शनिदेव रहेकै कारण उपरोक्त वस्तुहरू असहायहरूलाई दान गर्नाले शनिदेव प्रसन्न हुने विश्वास गरिन्छ । यसका साथै यथा शक्ति एवम् भक्तिले शनिदेवको पूजा गरी, तिलको तेलमा बत्ती बाल्ने, निमुखा प्राणीलाई उद्धार गर्ने र आहार दिने साथै अशक्त एवम् असहायलाई भोजन र दान–दक्षिणा गर्नाले शनिजन्य ग्रह–पीडा कम भई शुभ फल मिल्ने कुरा शास्त्रमा वर्णित छ ।
हार्दिक शुभकामना
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१८असार
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ३ दिन पछि
-
२३असारगोरखकाली पूजा ६ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ७ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ९ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ११ दिन पछि
-
२९असारभानु जयन्ती १२ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १४ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा २० दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा २१ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत २५ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस २७ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ३० दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ३१ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ३३ दिन पछि
-
२१साउनगोरखकाली पूजा ३६ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ३८ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ४० दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ४१ दिन पछि
-
२७साउनअन्तर्राष्ट्रिय युवा दिवस ४२ दिन पछि
-
२८साउनगुंला पर्व आरम्भ/विश्व सुलेखन दिवस ४३ दिन पछि
-
३०साउनवराह जयन्ती ४५ दिन पछि
-
१भदौनाग पञ्चमी व्रत/सिंह संक्रान्ति ४७ दिन पछि
-
२भदौकल्कि जयन्ती ४८ दिन पछि
-
३भदौ
-
४भदौगोरखकाली पूजा ५० दिन पछि
-
७भदौपुत्रदा एकादशी व्रत ५३ दिन पछि
-
९भदौप्रदोष व्रत ५५ दिन पछि
-
१२भदौ
-
१३भदौ
-
१४भदौरोपाईं जात्रा/विश्व बेपत्ता विरुद्धको दिवस ६० दिन पछि
-
१५भदौराष्ट्रिय पुस्तकालय दिवस ६१ दिन पछि
-
१६भदौमंगलचौथी व्रत ६२ दिन पछि
-
१८भदौगौरा सप्तमी ६४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन