आउँदा दिनहरु
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस ४ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस ५ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ६ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ९ दिन पछि
-
१३फागुनप्रदोष व्रत १० दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ११ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस १२ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार १३ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस १४ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस १६ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा १७ दिन पछि
-
२३फागुनगोरखकाली पूजा २० दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस २१ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत २३ दिन पछि
-
२७फागुनप्रदोष व्रत २४ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २६ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ३० दिन पछि
-
५चैतमंगलचौथी व्रत ३१ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३३ दिन पछि
-
८चैतSEE २०८१ -अनिवार्य नेपाली/विश्व कविता दिवस ३४ दिन पछि
-
९चैतविश्व जल दिवस/गोरखकाली पूजा/शीतलाष्टमी व्रत ३५ दिन पछि
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ३७ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ४० दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ४१ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ४२ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस ४३ दिन पछि
-
१८चैत
-
१९चैतगौरी व्रत ४५ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस ५० दिन पछि
-
२६चैतकामदा एकादशी व्रत ५२ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत ५४ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस ५५ दिन पछि
-
३०चैत
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
राशीफल
साहित्य / ब्लग
- प्रेमदिवस
- गल्ती गरेछु
- Bijaya Ekadashi Vrata
- Pradosh Vrata
- प्रदोष व्रत
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- विजया एकादशी व्रत
- International Mother Language day
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- Gorakhkali Puja | World Day of Social Justice
- गोरखकाली पूजा | सामाजिक न्याय दिवस
- Prajatantra Diwas | Election Day
- प्रजातन्त्र दिवस | निर्वाचन दिवस
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- Valentine's Day
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- कता कता जिन्दगी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
वैशाख शुक्ल प्रतिपदा
भौमाष्टमी व्रत/विश्व योग दिवस / सङ्गीत दिवस

सनातन धर्मका अनुयायीहरूले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् ।
यस दिनको भोज–भतेर भन्दा पर बसेर आध्यात्मिक फलका लागि व्रत लिने चलन पनि आफैमा अनुपम छ । भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।
अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकाली को मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।
अन्य व्रतहरुमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरूको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।
विश्व योग दिवस
योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।
अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्ययता जस्ता योगका अनेकौँ आयाम छन् ।
अभौतिक सांस्कृतिक सम्पदाको रूपमा योगसुत्र
हजारौँ वर्ष पहिले पतञ्जलि नामका महात्माले सुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासका बारेमा खुलेर कुरा गरौँ । पतञ्जलिको योग अभ्यासका सूत्रहरू विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई सुरुमा व्यास र पछि वाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यान विधिका रूपमा प्रयोग गरेका थिए र १९ औँ शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरूमा फैलाउन कालागि भएको योगदान महत्त्वपूर्ण छ । मुस्लिम समुदायमा समेत यसलाई योग सूत्रको अनसावदका रूपमा प्रयोग गरिएको छ ।
योग सूत्रको श्रेय आदि योगी भगवान् शिवलाई मानिन्छ । शिवबाट सुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरु मार्फत् पुस्तौँ पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार आदिनाथ भगवान् शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ । योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मूर्ति विश्व प्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योग शास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान् श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलार्इ पूजा गर्ने गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सन् २०१६ बाट दर्ता गरेको छ ।
विश्व योग दिवसको पृष्ठभूमि
भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न पहिलो पटक प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।
सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ, राष्ट्र सङ्घको बैठकहरूमा कुनै दिवसका लागि यतिका समर्थन अहिलेसम्म प्राप्त भएको इतिहास थिएन । र १७७ देशहरूको समर्थन र सहभागितामा सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । योग दिवस मनाउने अभियानका क्रममा भारतका बिश्वप्रसिद्ध योगी र शिव साधक जग्गी वुसुदेव अर्थात् सद्गुरुको संयुक्त राष्ट्र सङ्घमा भएको वार्तालाप र प्रश्नोत्तरलाई पनि ठुलो श्रेय दिइन्छ ।
नेपालमा योग को प्रवर्धन
विसं २०४८ चैत १५ गतेदेखि काठमाडौँको नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो र यसको मुख्य उद्देश्य चाहिँ आयुर्वेदलाई योगसँग जोडेर शीघ्र स्वास्थलाभ र नैरोग्यताको बिगुल फुक्नु नै थियो । यसपछि काठमाडौँ बाहिर को विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गर्न विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी सुरुवात भयो । योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसा पूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।
नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन
नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई ६ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएको छ । विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि सुरु हुन सकेको छैन । आजका दिन हामी योग अध्ययनलाई पनि जीवनको लक्ष्य बनाएर अघि बढ्न युवापुस्तालाई आव्हान गर्न चाहन्छौँ ।
हिमवत्खण्ड प्राचीन कालदेखि ऋषिमुनिहरुको तपो भूमिका रूपमा रहेकाले नेपाल लाई योगको उद्गमस्थल मानिन्छ । योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वास्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आजका दिन आग्रह गरिन्छ ।
विश्व सङ्गीत दिवस
एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार Maurice Fleuret कोसोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन 'विश्व सङ्गीत दिवस' अर्थात् 'World Music Day' मनाइँदै आएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रूपमा मनाइन्छ।
यस वर्षको विश्व सङ्गीत दिवस को नारा
“Music on the intersections.”
अर्थात् योग र सङ्गीतको सङ्गम भन्ने हो । योग अभ्यास गर्दै विश्व योग दिवसमा मधुर सङ्गीत पनि सुनौँ भन्ने अर्थका साथ वर्ष २०२२ को विश्व सङ्गीत दिवस मनाँइदैछ ।यस दिवसको पनि सबैलाई शुभकामना छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: