
काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता बिहीबार अस्पताल पुगेका छन् । अस्पताल पुगेर दुवै मन्त्रीले उपचाररत घाइतेहरूको ...

सुनसरीको देवानगञ्जमा भएको झडपको छानबिनका लागि गठित समितिमा सरकारले दुई सदस्य थपेको छ। गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै प्राविधिक विश्लेषणका लागि नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)...

विराटनगर– आइतबार राति दुई समूहबीच विवादपछि असान्त बनेको सुनसरीको देवानगञ्ज बजारमा मंगलबार राति दोहोरो झडप भएको छ । देवानगञ्ज–३ स्थित देवानगञ्ज बजारमा मंगलबार राति करिब ८ बजेबाट झडप सुरु भएको हो । ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीको देवानगञ्जसहित पूर्वी जिल्लामा हालै भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा कुनै पनि समस...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेका छन् ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग ...

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपको अवस्था सानो घटनाले सुरू भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन्।

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र घटनाको निष्पक्ष छानबिनका लागि पहल थाल...

काठमाडौं- दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु र २२ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदे...
