
अरूको भारी बोकेर जीवन गुजारिरहेका कार्की साइलाको आप्mनै जीवनमा भने खुसीको भारी कहिले थपिन्छ ? यही प्रश्नस“गै रिलिजको तयारीमा रहेको फिल्म कार्की साइ“लाको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असोज २ अल ...

‘कार्की साइँला’को ट्रेलर सार्वजनिक, धरानका भरियाको कथा पर्दामा १ दिन अघि काठमाडौं : जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ। रसुवामा आएको बाढी पहिरोको कारण...

राजेन्द्र बस्नेतले निर्देशनमा रहेको चलचित्र ‘कार्की साइँला’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ। ट्रेलरमा मुख्य पात्रमा देखिएका कार्की साइँला (जितु नेपाल) र श्रीमातिको रुपमा देखिएकी प्रियाना आचार्य...

काठमाडौँ । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलर कलाकार जितु नेपाल वरिपरि घुमेको छ । फिल्ममा जित...

जितु नेपाल र प्रियना आचार्य अभिनीत फिल्म 'कार्की साइँला'को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा मंगलबार ट्रेलर युट्युबमा सार्वजनिक गरेको हो। राजेन्द्र बस्नेत निर्देश...

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा जितुलाई भरिया ‘कार्की साइँला’को भूमिकामा उतारिएको छ । उनी अधबैँशे ग्रामिण पुरुषको भूमिक...

काठमाडौं । असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सिनेमाको मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को वरिपरि घुमेको छ । भारी बोक्ने भरियाको का...

काठमाडौं- आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा मंगलबार आधिकारिक ट्रेलर रिलिज गरे...

काठमाडौँ- जितु नेपाल `मुन्द्रे´ अभिनित चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ। नागपञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवन सङ्घर्ष, व्यथ...

आगामी असोज २ गते देशव्यापी रिलीजमा आउने फिल्म कार्की साईंलाको टिजर नागपञ्चमीको अवसर मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ। सार्वजनिक टिजरमा मुख्य पात्र कार्की साईंला बनेका जि...

‘कार्की साइँला’को ट्रेलर सार्वजनिक, धरानका भरियाको कथा पर्दामा १ दिन अघि काठमाडौं : जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ। रसुवामा आएको बाढी पहिरोको कारण...

आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘कार्की साइँला’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले भदौ १ गते नागपञ्चमीको अवसर पारेर ‘मुभिज डिजिटेनमेन्ट’ यु...

काठमाडौँ। आगामी असोज २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ। नागपञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को ज...

आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'कार्की साइँला'को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै 'लग्यौ परान' बोलको गीत दर्शकमाझ ल्याएको हो। गीत...

काठमाडौं– अगामी असोज २ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कार्की साइँला’ को टिजर सार्वजनिक भएको छ । अभिनेता जितु नेपालको प्रमुख भुमिका रहेको फिल्म ८‘कार्की साइँला’मा पहिलो झलकले गाउँको सामान्य युव...

आगामी असोज २ गते रिलिजमा आउने फिल्म कार्की साइलाले प्रचार अभियानको सुरुवात पहिलो गीत लग्यौ परान सार्वजनिक गरेको छ। निर्माण टिमले मंगलवार राजधानीमा आयोजित एक समारोहबीच फिल्मको गीत सार्वजनिक गरेको हो...

काठमाडौँ । आगामी असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रम बिच सार्वजनिक गीतमा कलाकार जितु नेपाल र प्रियाना आचार्य फिचरि...

काठमाडौं- असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्की साइला’ को पहिलो गीत ‘लग्यौ परान’ रिलिज भएको छ । मंगलवार निर्मण टिमले पत्रकार सम्मेलन गर्दै प्रचारप्रसार स्वरुप उक्त गीत रिलिज गरेको हो । गीतको...

अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म कार्की साइलाको रिलिज डेट फेरिएको छ। साउन १ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब असोज २ गतेबाट हलमा आउने भएको छ। निर्माण पक्षले एक पोस्टर सार्वजन...