Nepali Calendar 2082 Paush | २०८२ पुष | Hamro Nepali Patro
समाचार बुलेटिन
दीपेन्द्रको पुनरागमनले नेपाली टोलीमा उत्साह
+ 1
टी २० विश्वकप : वेस्ट इन्डिजको सुखद सुरूवात, पीएनजी पाँच विकेटले पराजित
सूर्यास्तको दृश्य
स्थानीय तहका जनप्रतिनिधिद्वारा कटौती भएको बजेट माग
+ 3
हाते ट्र्याक्टर छोडेर गोरु पाल्दै किसान
८ अर्ब झ्वाम पार्ने सीबीको नालीबेली : पत्रकार, ओभरसियर हुँदै सहकारी ठगीसम्म [भिडियो]
+ 2
जर्मनीमा विनाशकारी बाढी : ६०० जना भन्दा बढी निकालियो
रियलसँग एम्बाप्पेको करार सम्झौता
सर्वोच्चले एकै दिन गृहमन्त्री लामिछानेलाई दियो दुई  ‘झड्का’
+ 2
सीजीकाे घाेषणा : हरेक छक्का प्रहारमा १२ हजार, सुपर–८ मा पुगे टाेलीलाई ३० लाख रुपैयाँ पुरस्कार
प्रधानमन्त्री दाहाललाई ईयूको पत्र : कान्तिपुरमाथिको हस्तक्षेपले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रतिको नेपालको प्रतिबद्धता र प्रतिष्ठामा दाग लाग्ने जोखिम
सहकारी ठगी प्रकरणमा गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध कारण देखाऊ आदेश जारी
+ 3
सात वर्षपछि अलग्गिएका हुन् मलाइका र अर्जुन कपूर ?
+ 2
चन्द्रमाको सुदूर क्षेत्रमा चिनियाँ अन्तरिक्षयान अवतरण
को हुन् सिक्किम विधानसभाका एक्ला विपक्षी विधायक तेन्जिङ नोर्बु ?
+ 2
सिक्किममा चल्यो एसकेएमको जादु : ३२ सिटमध्ये ३१ मा जित
+ 1
एक अर्ब ५१ करोड रुपियाँ ठगी गरेको आरोपमा एक पक्राउ
+ 3
भारतमा मोदी तेस्रो पटक प्रधानमन्त्री बन्न सक्ने एक्जिट पोलका प्रक्षेपण, मतगणना कहिले
+ 1
भारतमा अन्तिम दिन मतदानमा खटिएका ३३ कर्मचारीको मृत्यु
छोरा झुन्डिएको देखेपछि आमाले पनि लगाइन पासो...
खेल भइरहँदा जब अमेरिकी सुरक्षाकर्मीको आँखा छल्दै रोहित शर्माका प्रशंसक मैदानभित्र छिरे
गृहमन्त्री लामिछाने विरुद्धकाे रिटको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा
+ 1
नेपाल प्रहरीले पक्राउ गर्‍यो बंगलादेशी सांसदको हत्यारा, हत्यापछि बंगलादेश हुँदै काठमाडौं आएका थिए
चीनलाई ठुलो सफलता, पृथ्वीबाट नदेखिने चन्द्रमाको भागमा अन्तरिक्ष यान अवतरण
बंगलादेशका सांसदको हत्या गरेको आरोप लागेका हुसेन नेपालबाट पक्राउ !
मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चार जनाको मृत्यु, एक बिरामी
+ 4
खाडी मुलुक बन्न थाल्यो नेपाली नर्सको नयाँ गन्तव्य
दाङमा हावाहुरीले घर भत्किंदा एक वृद्धको मृत्यु
+ 3
गर्मीले भारतमा ३२० को मृत्यु
+ 3
टी–२० विश्वकप शुरु : उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा खेल्दै
+ 1
भारतमा लोकसभा निर्वाचन सम्पन्न, मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण
+ 3
टी–२० विश्वकप आजदेखि शुरूः उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा भिड्दै
+ 1
रियलले जित्यो १५औं च्याम्पियन्स लिग उपाधि
+ 2
टी-२० विश्वकप : वार्म अप खेलमा नेपालको समूहमा रहेको बंगलादेशलाई भारतले हरायो
फास्ट ट्र्याकमा सेनाको बदमासी, पर्यटक भिसामा आएकालाई कानुनविपरीत करोड बढी बाँडियो
+ 2
विद्रोह पुष्टि हुनुपर्छ : खनाल
+ 4
टी-२० विश्वकप : ठूला टोलीलाई हराएर विश्व क्रिकेटलाई सन्देश दिने नेपालको लक्ष्य
+ 2
टी–२० विश्वकप आइतबारदेखि शुरूः पहिलो खेल आयोजक अमेरिका र क्यानडाबीच हुँदै
+ 1
नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने प्रक्षेपण
+ 2
दरबार हत्याकाण्डको २३ वर्ष : दीप प्रज्वलनमा पारसको उपस्थिति [तस्बिरहरु]
+ 1
सबैभन्दा टाढाको आकाशगंगा फेला परेको नासाको दावी
टी–२० विश्वकपको नवौँ संस्करण : उद्घाटन खेलमा विश्व क्रिकेटकै सबैभन्दा पुराना प्रतिद्वन्द्वी आमनेसामने
+ 1
मध्यराती एसपीको एसएसपीमा बढुवा सिफारिसमाथि चलखेल
+ 2
काठमाडौँ र ललितपुरसहित छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
+ 1
काठमाडौंमा पानी पर्‍यो, गर्मीबाट राहत
+ 2
दीपेन्द्र सिंह ऐरीको चोट कति गहिरो?
ओलम्पिकमा भाग लिने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको बिदाइ
+ 1
बजेटमा ओलीको आपत्ति, भने- सत्तारुढ दलहरूसँग छलफल गरिएन, पार्टीको बजेटजस्तो देखियो
+ 3
यमनको हुथी समूहले गर्यो अमेरिकी जहाजमा आक्रमण
यमनमा घातक आक्रमणपछि हुथी समूहद्वारा अमेरिकी जहाजमा आक्रमण
+ 2

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०८२ पुष | Dec/Jan 2025-2026
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    • -- २९ 14
    • -- ३० 15
    • -- 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    • -- 22
    • -- 23
    • -- 24
    • -- १० 25
    • -- ११ 26
    • -- १२ 27
    • -- १३ 28
    • -- १४ 29
    • -- १५ 30
    • -- १६ 31
    • -- १७ 1
    • -- १८ 2
    • -- १९ 3
    • -- २० 4
    • -- २१ 5
    • -- २२ 6
    • -- २३ 7
    • -- २४ 8
    • -- २५ 9
    • -- २६ 10
    • -- २७ 11
    • -- २८ 12
    • -- २९ 13
    • -- 14
    • -- 15
    • -- 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    • -- 22
    • -- १० 23
    • -- ११ 24
    Gorkhapatra
    सहकारीको रकम हिनामिना प्रकरणमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता
    नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको घोटलाका आरोपी विरुद्ध अदालतमा मुद्दा दायर भएको छ।
    Lokaantar
    मातृभाषाको संरक्षण र विकासमा सरकारले ध्यान दिनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
     उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा सरकारले ध्यान दिने बताएका छन् । आज भक्तपुरमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा उनले सरकारी निकायले पनि मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताएका हुन् । उनले भने, “मातृभाषामा पत्रकारितालाई सरकारल...
    Baahrakhari
    बजेटमा एमालेको बाध्यात्मक समर्थन, घुमाउरो भाकामा ‘नोट अफ डिसेन्ट’
    काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारी बजेटमा एमालेले ‘घुमाइघुमाइ’ असन्तुष्टि पोखेको छ । एमाले सत्ताघटकमध्ये सबैभन्दा ठूलो दल हो । बजेटमाथिको छलफलका क्रममा एमालेले सिधै विरोध नगरे पनि सांकेतिक रूपमा आफ्नो असन्तुष्टि पोखेको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार बजेटमा स्पष्ट शब्दमा असन्तुष्टि व्यक्त गरेका थिए ।...
    Gorkhapatra
    चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट आयो : पूर्व अर्थमन्त्री पौडेल
    नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभएको बताउनुभएको छ।
    Ratopati
    मधेस प्रदेश सरकारको बारेमा लोसपा ‘पर्ख र हेर’को अवस्थामा
    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेस सरकारको बारेमा तत्कालै कुनै निर्णय नलिने भएको छ । आइतबार बसेको लोसपा
    BBC News | नेपाली
    भारत निर्वाचन: मोदी तेस्रो पटक प्रधानमन्त्री बन्नसक्ने एक्जिट पोलका प्रक्षेपण
    भारतमा नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित हुनसक्ने मतदान सम्पन्न भएपछिका प्रारम्भिक मत सर्वेक्षण अर्थात एक्जिट पोलहरूले देखाएका छन्।
    Baahrakhari
    ६० किलो सुन तस्करी प्रकरण– अनुसन्धानकै क्रममा एक आरोपीको शंकास्पद मृत्यु, थप नौ जना पक्राउ
    काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका थप नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई तीन साताअघि नै पक्राउ गरेर अनुसन्धान जारी राखेको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भनाइ छ ।त्यसरी पक्राउ पर्नेमा काभ्रे तेमालका कान्छामान लामा उर्फ (थर्कमान) सहित...
    Hamro Patro
    स्वस्थ जीवनशैलीको लागि आवश्यक Diet Plan | | Dt. Sukriti Ghimire | Health Tips | Hamro Patro Health
    Setopati
    सुमना श्रेष्ठमाथि निरन्तर स्त्रीद्वेषी प्रहार
    उनीहरूलाई ‘विदेशी महिलासँग विहे गरेको चेलो’ भनेर केपी ओलीले गरेको टिप्पणी सुन्नुभएको छ?
    Nepal Samacharpatra
    स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो : अर्थमन्त्री पुन
    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् ।
    Ratopati
    केजरीवालद्वारा दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण
    नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन्
    Ratopati
    तत्काल ‘विपक्षी मोर्चा’मा नजाने माधवको ‘मुड’
    काठमाडौँ । सत्ता साझेदार ठुला दल, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, को कार्यशैलीप्रति सन्तुष्ट बन्न नसकेका नेकपा (एकीकृत समाजवादी)
    Ratopati
    सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको छ : झलनाथ खनाल
    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमार्फत सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने बताएका
    Setopati
    सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघनकर्तालाई सडकमा खटाउने अभियान
    सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय कार्यान्वयनमा रोक लगाएको छ।
    Ratopati
    देशभरका स्थानीय तह आन्दोलित, प्रधानमन्त्री र अर्थमन्त्री भेट्न काठमाडौँ आए प्रमुखहरू
    काठमाडौँ । सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका स्थानीय निकायहरू आन्दोलनमा उत्रेका छन् ।
    BBC News | नेपाली
    चिनियाँ अन्तरिक्षयान अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सुदूर भागमा अवतरण
    चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण गरेको जनाएको छ। बेइजिङको स्थानीय समय अनुसार चाङ्ग-अ सिक्स दक्षिणी ध्रुवको एइकेन बेसिनमा आइतबार बिहान ६ बजेर २३ मिनेटमा पुगेको चाइना न्याश्नल स्पेश एडमिनिस्ट्रेशन (सीएनएसए)ले जनाएको छ।

    साहित्य / ब्लग

    हाम्रो पात्रो | May 31 2024
    हाम्रो पात्रो | May 31 2024
    हाम्रो पात्रो | May 30 2024
    हाम्रो पात्रो | May 30 2024

    Downloads


    Tools


    Contact

    Siphal-8, Kathmandu (Nepal)
    Email: [email protected]

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 133.25
    • 133.85
    • European Euro
    • 144.48
    • 145.13
    • UK Pound Sterling
    • 169.79
    • 170.56
    • Swiss Franc
    • 147.71
    • 148.38
    • Australian dollar
    • 88.65
    • 89.05
    • Canadian dollar
    • 97.78
    • 98.22
    • Singapore dollar
    • 98.61
    • 99.06
    • Japanese Yen(10)
    • 8.47
    • 8.51
    • Chinese renminbi (Yuan)
    • 18.4
    • 18.48
    • Saudi Arabian riyal
    • 35.53
    • 35.69
    • Qatari riyal
    • 36.56
    • 36.72
    • Thai baht
    • 3.62
    • 3.64
    • UAE Dirham
    • 36.28
    • 36.44
    • Malaysian ringgit
    • 28.31
    • 28.44
    • Korean Won (100)
    • 9.63
    • 9.68
    • Swedish Krone
    • 12.66
    • 12.71
    • Danish Krone
    • 19.38
    • 19.47
    • Hong Kong dollar
    • 17.04
    • 17.12
    • Kuwaity Dinar
    • 434.24
    • 436.19
    • Bahrain Dinar
    • 353.42
    • 355.02

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.