आउँदा दिनहरु
-
५असार
-
६असारविश्व शरणार्थी दिवस भोलि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ३ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ६ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन/राष्ट्रिय धान दिवस १० दिन पछि
-
१८असारविश्व खेलकुद पत्रकार दिवस १३ दिन पछि
-
१९असारगोरखकाली पूजा १४ दिन पछि
-
२१असारअन्तर्राष्ट्रिय सहकारी दिवस १६ दिन पछि
-
२२असार
-
२४असारप्रदोष व्रत १९ दिन पछि
-
२६असार
-
२७असारविश्व जनसंख्या दिवस २२ दिन पछि
-
२९असारभानु जयन्ती २४ दिन पछि
-
३१असारबीतक कथा प्रारम्भ/विश्व युवा दक्षता दिवस २६ दिन पछि
-
१साउन
-
२साउनगोरखकाली पूजा २९ दिन पछि
-
५साउनकामिका एकादशी व्रत ३२ दिन पछि
-
६साउनप्रदोष व्रत ३३ दिन पछि
-
७साउनगथांमुगः चःह्रे ३४ दिन पछि
-
९साउनगुंलापर्व आरम्भ ३६ दिन पछि
-
११साउनवराह जयन्ती ३८ दिन पछि
-
१३साउननाग पञ्चमी व्रत/विश्व हेपाटाइटिस दिवस ४० दिन पछि
-
१४साउनकल्की जयन्ती/विश्व बाघ दिवस ४१ दिन पछि
-
१५साउन
-
१६साउनगोरखकाली पूजा ४३ दिन पछि
-
१७साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ४४ दिन पछि
-
२०साउनपुत्रदा एकादशी व्रत ४७ दिन पछि
-
२१साउनप्रदोष व्रत ४८ दिन पछि
-
२३साउन
-
२४साउन
-
२५साउन
-
२६साउनरोपाईं जात्रा ५३ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस ५५ दिन पछि
-
२९साउनविश्व सुलेखन दिवस ५६ दिन पछि
-
३१साउनश्रीकृष्ण जन्माष्टमी/गोरखकाली पूजा ५८ दिन पछि
-
१भदौसिंह संक्रान्ति ५९ दिन पछि
-
३भदौअजा एकादशी व्रत/विश्व फोटोग्राफी दिवस ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख शुक्ल प्रतिपदा
पापमोचिनी एकादशी व्रत

पापबाट मुक्ति निम्ति : पापमोचनी एकादशी
चन्द्रमासमा दुई पक्षहरु हुन्छन् । हरेक पक्षमा एउटा एकादशी पर्छन् । यसरी कृष्णपक्ष र शुक्लपक्षमा पर्ने एकादशीहरुमा सनातन भक्तजनले हरिको आरधना गर्छन् । श्रीहरिलाई जगतका पालनहार, श्रृष्टिका सर्जक अनि सिर्जनाका अवयवहरुका रुपमा सर्वव्यापी शक्तिका रुपमा बुझ्न सकिन्छ । यी सर्वशक्तिलाई धर्म या दर्शनभन्दा पर राखेर श्रृष्टिको साना–साना अवयवदेखि ठूला–ठूला खटनसम्मका तत्वका रुपमा चिन्न जरुरी रहन्छ । पृथ्वीमा जीवहरुको अस्तित्व अनि आत्मा तत्वको परमात्मा तत्वद्वारा संरक्षण यिनै हरिरुपी शक्तिले गरिएको मानिन्छ ।
चैत्र कृष्णपक्षको एकादशीको महत्व अलिक विशेष छ । यस एकादशीलाई पापमोचनी एकादशीका रुपमा चिनिन्छ । यो एकादशीको महत्व अधर्म चिर्नमा अनि पापबाट मुक्ति पाउन विशेष रहेको पाइन्छ । यो एकादशीमा व्रत बसेर हरिको आराधना गरेमा यो लोकमा अनि अर्को लोकमा पनि मुक्ति पाइने विश्वास गरिन्छ ।
हरेक वर्षका एकादशीका शृंखलाहरुलाई पापमोचनी एकादशीले पूर्ण पारिदिन्छ । वर्षको अन्तिम एकादशीका रुपमा यो एकादशीलाई लिइन्छ । यस एकादशीमा श्रीहरिको चर्तुभुज रुपको आव्हान गरिन्छ । चर्तुभुज स्वरुपको थोरै व्याख्या गर्न चाँहे, यो स्वरुपलाई श्रीहरिको विराट स्वरुपका रुपमा पनि लिन सकिन्छ । यस स्वरुपका श्रीहरि भित्र नै समग्र ब्रह्माण्ड समाहित भएको हुन्छ । महाभारतमा श्रीहरि स्वरुपका कृष्णले अर्जुनलाई यसै स्वरुपको दर्शन दिएका थिए ।
गीताको ११ को ८, ३८, ४८, ५३ र ५५ मा विश्वरुपमा स्वरुपको व्याख्या गरिएको छ । दिव्यचक्षु अर्थात् दिव्य र ध्यानालीन नजरले यस स्वरुपको दर्शन गर्न सकिन्छ । श्रीकृष्णले देवकी मातालाई बालापनमा नै मुख खालेर यसै स्वरुपको प्रतिविम्वका रुपमा मुखभित्र रहेको सकल ब्रह्माण्डको नजर देखाएका थिए । त्यसबखत श्रीकृष्णले देवकी मातालाई आमा, म नै समग्र ब्रह्माण्ड हुँ भनेका थिए भन्ने विश्वास गरिन्छ । यसै विराट स्वरुपको पापमोचनी एकादशीमा विशेष अनुग्रह अनि आराधना गरिन्छ ।
चर्तुभुजमा शंख, चक्र, गधा र कमलको पुष्प रहेको हुन्छ । शंखले ज्ञान, चक्रले बन्धन र स्वतन्त्रता, गधाले सार्मथ्य अनि कमलको पुष्पले श्रृष्टिको कारकलाई उदघोष गर्छ । पापमोचनी एकादशीमा यिनै चर्तुभुज स्वरुपका श्रीहरिको कृपा र अनुग्रहको अपेक्षा गरिन्छ ।
पुराण लगायतका धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार, पापमोचनीको अर्थ पापबाट मोचन नष्ट गर्ने सामथ्र्य राखेको हुन्छ । हिन्दू धर्म अनुसार संसारमा उत्पन्न भएका कुनै यस्ता मानव भेटिँदैनन् कि उनीहरुले कुनै न कुनै पाप जानजान वा अन्जानमा गरेका नहुन् । तसर्थ सबैका लागि यस पापमोचनी एकादशी व्रतको महत्व र आवश्यकता बुझ्नु र बुझाउनु जरुरी देखिन्छ ।
ईश्वरीय विधान अनुसार, पापका कारण प्राप्त हुने दण्डबाट बच्न र बचाउन पापमोचिनी एकादशीको ठूलो महत्व रहेको हुन्छ । यसबारे महाभारत युद्धमा अर्जुनलाई श्रीकृष्ण भगवानले सम्झाउने क्रममा पापमोचिनी एकादशी व्रतको प्रसंग उल्लेख गरिएको छ । कथा प्रसंग अनुसार, राजा मान्धाताले लोमश नाम गरेका ऋषिसित मनुष्यले जानी नजानी गरेका पाप कर्महरुबाट कसरी मुक्त हुन सकिएला भनी प्रश्न राखेका थिए । त्यसको जवाफ दिने क्रममा पापमोचिनी एकादशी व्रतको महत्वबारे उल्लेख गर्नुभएको छ ।
कथा अनुसार चैत्ररथ वनमा च्यवन नाम गरेका ऋषिमुनी पुत्र मेधावी शिवको तपस्यामा लीन रहेका थिए । मेधावी ऋषि तपस्यामै रहेका बेला मञ्जुघोषा नाम गरेकी अप्सरा आकर्षित हुन पुगिन् । अप्सरामोहित भएर मेधावी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन् । त्यही बाटो हुँदै कतै जाँदै गरेका कामदेव ऋषिको नजर त्यही बेला ती अप्सरा र मेधावी ऋषिमाथि पर्न गयो । कामदेवले पनि दुवैको मनोभावना बुझेर उनीहरुलाई मिलन निम्ति सहयोग गर्न थाले ।
कामदेवको प्रभावले मेधावी ऋषि कामपीडित हुन थाले । ती अप्सरा पनि ऋषिसँग झन्झन् नजिकै पर्न थालिन् । समय बित्दै जाँदा ऋषिलाई चेतना भयो कि उनी शिवको तपस्याबाट पहिल्यै बिमुख भए । आफ्नो तपस्या भंग गरिदिएको भन्दै ऋषि ती अप्सरासित क्रोधित बने र श्राप दिए, ‘तिमी पिशाचिनी बन्नू ।’
अप्सरा मेधावीका शरणमा परिन् । गल्तीको प्रायश्चित गर्दै श्रापबाट मुक्त गरिदिन अनुनय विनय गरिन् । फलस्वरुप मेधावी ऋषि आफैंले मञ्जुघोषालाई सम्झाई–बुझाई गरी चैत्र कृष्ण एकादशीको व्रत अर्थात् पापमोचनी एकादशीको व्रतको विधि सबिस्तार बताईदिए ।
कामयोग निमग्न भएर तेज लोप भइसकेका ऋषि आफैं पनि पापमोचिनी एकादशीको व्रत बसे । व्रतको प्रभावले अप्सरा पिशाच योनीबाट मुक्त भइन् । उनी अझ सुन्दर भई स्वर्गतिर लागिन् । यसरी दुवैको पाप मोचन भएको कथा प्रसंग अनुसार पापमोचिनी एकादशी व्रतको महत्व अझ पनि उत्तिकै छ ।
हार्दिक शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: