आउँदा दिनहरु
-
८फागुन
-
९फागुन
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ४ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ९ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत १० दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १२ दिन पछि
-
२१फागुनप्रतिनिधिसभा निर्वाचन २०८२ १३ दिन पछि
-
२४फागुननारी दिवस १६ दिन पछि
-
२७फागुनगोरखकाली पूजा १९ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २४ दिन पछि
-
३चैतपाहाँचःह्रे २५ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) २६ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन २७ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३० दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३१ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३२ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ३५ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ३७ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ३८ दिन पछि
-
१७चैतमहावीर जयन्ती ३९ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४० दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४२ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ४५ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ४७ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ४८ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५२ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५३ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ५४ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन ५६ दिन पछि
-
५वैशाख
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
विश्व जल दिवस
जल, पाईन, वाटर, नामपाओ, यी, येँ, कि, अयर लगायत यस्का धेरै नाम छन्, वैज्ञानीकले भने रसायनीक पद्धतीमा यसको कथन गरेका छन् ज्द्दइ भनेँर । आकाशवाट झर्छ वादलमार्फत, खोला खहरामा वग्छ, मुलवाट निस्कन्छ, हिँउवाट पग्लीन्छ, पत्थरको कन्दरावाट रसाँउछ, कल अर्थात हातेपम्पवाट निस्कन्छ, पोखरी अनि कुँवाहरुमा वसिदिन्छ अनि वगिदिन्छ अनि पानीघट्टमा सुसाँउछ, यो हो पानी । पृथ्वीको अधिकांश सतह यसैले बनेको छ, रुखविरुवा, बालीनाली, परेवा देखि अमिवासम्म अनि स्याउ देखि लेउसम्म यसैले वचाएको छ ।
पानी छैन त जिन्दगानी छैन्, यस अदभुत अनि जिवनपर्याय पानीको मानव जिवनसँगको अटुट नातालाई आत्मसाथ गर्दै आज मार्च २२ तारीखका दिन विश्व समुदायले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै अन्तराष्ट्रिय पानी दिवस मनाउदै छ । सन् १९९३ देखि यस दिवसको क्रम शुरु भएको हो । विश्वका सबै महादेश अनि देशहरुमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलव्धता गराउने उदेश्यका साथ यस दिवसको रुपरेखा तयार पारिएको हो ।
सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयूक्त पर्यावरण र बिकासको संयूक्त राष्ट्र संघको भेलाले यस दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको जल दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ मा प्रथम विश्व जल दिवस मनाइयो ।
गलो लाग्दा देखि हलो लाँउदासम्म अपरिहार्य पानी चाहिने मानव समुदायले पानीको संरक्षण देखि सुरक्षासम्मकालागी के के गरेको छ भन्ने कुराको ईतिवृतान्त वाग्मती लगायत अन्य धेरै नदीहरु अनि तिन्का तटले दिदै आएका छन् । नदीका वगेका पानीहरु हाम्रो फोहोर वोकेर कुद्नकालागी हैनन, प्लाष्टीकले वेरिएको अनि जेलिएको वाग्मती अनि विष्णुमतीका किनारले काठमाडौलाई दशकौँ देखि यहि प्रश्न तेर्साईरहेका छन् । मेची देखि महाकालीसम्म, कोशी देखि रोशी सम्म, बबई देखि तिनाउसम्म, बुढी खोला देखि बुढीगण्डकी सम्म, थाकखोला देखि त्रिशुलीसम्म, एकफेर हेरौँ , हामी कत्तिको सक्षम छौँ त ? पानी जोगाउन् ।
पानी र ईन्धन निकटरुपमा अन्र्तसम्बन्धीत छन् , पानीघट्ट देखि ठूलाठूला जलविधुतसम्म पानीको शक्तिले चलायमान छन् । अर्को तर्फ संसारको कुल ईन्धनको ८ प्रतिशत ईन्धन खपत भने उपभोक्तासमक्ष शुद्ध पिउने पानीलाई पम्प गर्दै विभिन्न पाईप र नलका माध्यमवाट पूर्याउन लाग्ने रहेछ । २१सौँ शताब्दीको संघारसम्म आईपुग्दा पनि शुद्ध पिउने पानीको समान वितरण संसारको लागी ठूलो चुनौती नै रहेको छ । संसारको दोश्रो जलश्रोतको धनी देश भनि नाम कहलिएको नेपाल अनि जलश्रोतसँगै लुटपुटिएर हुर्केका नेपालीहरु आफ्ना जलका सिर्काहरु प्रति कत्तिका वफादार हुन सकेका छौ, जनता देखि सदनसम्मले पछाडी फर्केर हेर्न पनि जरुरी छ ।
कुरा नदीनाला अनि खहरेको हुँदै गर्दा मौसम अनि वनको पनि आँउछ, आखिर जल अनि मौसमका पहरेदार श्रोततत्व यिनै वन, जगंल, पहाड अनि पहरा त हुन् । घट्दो क्रमका जगंली भुभागहरु, काटिँदा रुख अनि प्लटीगं गर्दै धमाधम विक्रि गर्न तैयार जग्गाहरु भित्र गुम्सिएको प्रकृतीको चित्कार सुन्न पनि आवश्यक छ । आज वढ्दो शहरीकरणका कारण काठमाडौ जहाँका धाराहरु त छन् तर पानी बिलाईसके, सुन्धारामा पानी थापेर खाएका अनि नुहाएका पुस्ताहरुका कथाका सुन्धारा जस्ता लाखौँ धाराहरु त छन् तर पानी कथामा मात्रै छ । घर, शपिगं मल, जग्गा, ठूला वाटाहरुका साथै पानीका श्रोत पनि विकास अनि संरक्षण गर्न जरुरी छ भन्ने कुराको सन्देश आजको दिनले सबैले दिन जरुरी छ । अर्कोतर्फ विश्वब्यापी रुपमा वढ्दो तापक्रम अर्थात ग्लोवल वार्मिगंको असरले गर्दा पग्लिएका हिमाल अनि वढ्दो समुन्द्री सतहले पानी प्रतिको मानव संवेदनशीलताको माग गरेको छ ।
विभिन्न नदीनाला र तिन्का पानी प्रयोगका असमान र अब्यवहारीक सन्धी गरेको नेपालको विभिन्न कालखण्डका नेतृत्वले जल कुटनितीको सिद्धान्त अनि मान्यतालाई आत्मसाथ गर्न जरुरी पनि छ । अबको संसार सुस्तरि पानीमा अड्केको छ, पानी नै अबको विश्वको आवश्यक्ता हो र समुन्द्रको नुनिलो पानीलाई शुद्धिकरण गर्दै प्रयोगमा ल्याउनको साटो नदीनालाका कलकलाँउदा पानीहरुको समुचीत प्रयोग नै किफायती र प्रयोगात्मक रहेको कुरा विकसित देशहरुले बुझिसकेका छन् । नेपाली जलश्रोतहरुनै आँउदा पुस्ताको सम्पती हुन् तर त्यसकालागी हामीले यसको भौतिक, राजनैतिक र जैविक संरक्षण गर्न जरुरी देखिन्छ ।
हिन्दु सस्कारमा पनि त पञ्चतत्वको रुपमा जलतत्वको अत्यन्त महत्वपूर्ण र अदभुत प्रस्तुती रहेको छ । मेलम्चीको पानीको वृतान्त सुन्दासुन्दै दुईवटा पुस्ता सुईँकीसकेपछी नाती पुस्तामा मेलम्चीको नालाहरु राख्न गरिएको कसरतले उडेका धुलोका बादल र खाल्डाका गहिराईले सफा पानीकोे सहज उपलब्धताको कठिनाई ब्याख्या गरेको छ । फोहोर र दुषित पानीले ल्याउने रोगहरुजस्तै जन्डिस, टाईफोईड, झाडापखाला आदीहरु त हामीले भोगेकै हौ ।
सबै जिवित प्राणीहरुको उत्पति जल मा भएको भन्ने तथ्य निर्विवाद छ । अब त वैज्ञानीकहरुले यस ग्रहमा मात्र नभई अन्य ग्रहहरुमा पनि पानीको खोजी गर्न थालेका छन् । पानी बिना जीवन संभव छैन, यसर्थ पानी भएको ग्रहमा जीवनको संभावना खोजि गरिएको हो । हाम्रो आफ्नै ग्रहमा पनि हरेक संस्कृति र सभ्यता खोला किनारमा नै बिकास भएको हो ।
यसरी संस्कृति र सभ्यताको रक्षा गर्ने अनि जीवनलाई सार्थक तुल्याउने पानीको सहज र सुलभ उपलव्धता अनि यसको सुरक्षित र मितव्ययी प्रयोगका कुराहरु जल दिवसमा गरिन्छ ।
हाम्रा कुँवा, पँधेरो, पोखरीहरु आदि धेरै पानीका मुहानहरु आज घना बस्तीहरुमा परिणत भइसकेका छन् । बढ्दो् शहरीकरणले पानीको श्रोत र शुद्धता दुबै कुराहरुलाई चुनौति गरिरहेका छन् । आजका दिन यी कुराहरु र तथ्यहरुलाई विष्लेषण गरिन्छ । विश्वमा हुने रोगहरुमध्य सर्वाधिक धेरै रोग सफा पिउने पानी उपलव्ध नहुनाले भएको पाइन्छ ।
यस वर्षको जल दिवस नेपालका लागि चाँही एउटा यादगार वर्ष हुने छ । दुई दशक बितिसक्दा पनि नआएको मेलम्चीको पानी सपना यस वर्ष काठमाण्डौवासीले निकट पाएका छन् । मेलम्चीको पानी सुन्दरिजल आइसकेको बताइएको यस वर्षको जल दिवसले नेपालका हरेक गाँउशहरमा स्वच्छ पिउने पानीको उपलव्धता स्थापना गरोस् ।
स्न २०२१ को विश्व जल दिवसको नारा नै पानीलाई महत्व दिऔं " Valuing water" भन्ने रहेको छ । पानीमा रहेको पर्यावरणीय, सामाजिक र सास्कृतिक महत्वहरु हामी सबैले बुझ्न जरुरी छ ।
आँउदा पुस्तालाई पानीको किफायती प्रयोग, महत्व अनि संरक्षणका पाठहरु सिकाउन जरुरी छ । खुल्ला छाडिएका धारा बन्द गर्नु, चुहावट रोक्नु, असंरक्षीत सिमसारहरुको सुरक्षा गर्नु, बृक्षारोपण गर्नु, भुसंरक्षण गर्नु अनि खोलानालाको सबर्धन गर्नु हाम्रो कर्तब्य हो ।
पर्यायवरण, कृषी, स्वास्थ्य र शिक्षा सबैतर्फ जल संरक्षणका आवाजहरु आउन्, जलवाट हुने प्राकृतीक विपत्तिहरु जस्तै वाढी, पहिरो लगायत अन्य कुराहरु घट्दै जाउन । पानी हाम्रो जिवन हो र शुद्ध पिउने पानी हाम्रो अधिकार र कर्तब्य दुबै ।
जानौ, बुझौँ र सचेत रहौ । पानी दिवसको मुल मर्म अनुरुप हाम्रो ब्यवहार होस् ।
हाम्रो पात्रोका लागी सुयोग ढकाल ।
आउँदा दिनहरु
-
८फागुन
-
९फागुन
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ४ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ९ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत १० दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १२ दिन पछि
-
२१फागुनप्रतिनिधिसभा निर्वाचन २०८२ १३ दिन पछि
-
२४फागुननारी दिवस १६ दिन पछि
-
२७फागुनगोरखकाली पूजा १९ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २४ दिन पछि
-
३चैतपाहाँचःह्रे २५ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) २६ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन २७ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३० दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३१ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३२ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ३५ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ३७ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ३८ दिन पछि
-
१७चैतमहावीर जयन्ती ३९ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४० दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४२ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ४५ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ४७ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ४८ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५२ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५३ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ५४ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन ५६ दिन पछि
-
५वैशाख
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन