आउँदा दिनहरु
-
२वैशाखगौरी व्रत आज
-
५वैशाखविश्व सम्पदा दिवस ३ दिन पछि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस ६ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ७ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ९ दिन पछि
-
१२वैशाख
-
१३वैशाखपूर्णिमा व्रत/विश्व बौद्धिक सम्पत्ति दिवस ११ दिन पछि
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस १३ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस १४ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस १६ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १८ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत १९ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस २१ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत २२ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस २३ दिन पछि
-
२६वैशाखकानुन दिवस २४ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २६ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २९ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत ३३ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३५ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३८ दिन पछि
-
११जेठनृसिंह जयन्ती ४० दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ४२ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ४३ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ४४ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४५ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ४७ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४९ दिन पछि
-
२१जेठ
साहित्य / ब्लग
- अभिनय गर्छन्
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain
- International Day For Monuments and Sites
- गौरी व्रत
- Gauri Vrata
- Welcome to the new year of Bikram Sambat, 56.7 years ahead of AD.
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- तेल लगाउने र नीमको पात खाने दिन
- Tel Lagaune ra Nimko paat khane din
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- Pahachahre
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- शून्यता
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- उ पुरुष
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- बताउन सकेन
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
विश्व टेलिभिजन दिवस

टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ । टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ । कुरा गरौं टेलिभिजनको, टेलि अर्थात दुर अनि भिजन अर्थात दृश्य या दर्शन । दुरदर्शन गराउने यन्त्र अर्थात टिभीको कुरा गर्दैछौं आज ।
१८८८ अक्टूबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको अवष्कार गरेका हुन् तर यहाँ नेपालमा टिभीका केही पुराना कथाहरु छन्, त्यस वेलाका कथाहरु जुनबेला सिङ्गो गाँउमा एउटा या दुईवटामात्र टिभीका बाकसहरु हुन्थे अनि छानामाथि हुन्थ्यो बुस्टरसहित झुण्डिएका आल्म्यूनियम पाइपबाट बनेका YAGI ऐन्टिना । आज २१ नोभेम्बर, विश्व टिभी दिवस, यी प्रसगंहरु कोट्याउन जरुरी लाग्दैछ ।
हतार हतार भात खाएर टिभी हेर्न जानेको हतारो, चिसै हात साँझमा टिभी कोठाको प्रवेश, तछाडमछाड गर्ने समूदायका सदस्यहरु अनि भुईमा बसेर अहिलेको योगा र धार्मिक प्रवचन सुन्न बसेका दर्शकहरु ।
बिहिवारको रामायण, आईतवारको पाकिस्तानी सिरियल, देवी, ओम नमः शिवाय, गीताञ्जली, विश्वघटना अनि हिजो-आजका कुरा, के तपाईलाई याद छ ती एतिहासिक सिरियलहरु?
नेपाल टेलिभिजनको २०४१ सालमा स्थापना भएपछी हामी नेपालीहरु टिभीसँग अझै नजिकिएका हौं, श्यामश्वेत टिभी अनि च्यानल हेर्न बटार्नुपर्ने गोलो घुम्ने बटन, टिभी अभूतपूर्व वरदान जस्तै थियो ।
एन्टिनाभएको घर एकतवरले धनी कहलाउँथे, किनकी त्यतिबेला अत्यधिक महङ्गो टिभी अहिलेजस्तै सबैको घरमा हुने कुरो परिकल्पनासम्मपनि गर्न सकिन्नथ्यो । कतिले धान वेचेर टिभी किने त कतिले वर्षौ जम्मा पारेको पैसाले अनि दाईजोमा पनि त आएका टिभीको फेरहिस्त लामै छ कि कसो ? टीभी एउटा साथी हो अनि संसार अनुभूत गर्न पाउने एउटा झ्यालपनि जसवाट हामी संसार नियाल्छौ ।
बाल कार्यक्रममा पत्राचार गर्ने बालवालिकाको लालसा अनि सदाझै हेर्ने बालसाम्रगीहरु, महजोडिका टेलिसिरियलहरू, वृतचित्रहरु, केही नबिराई हेरिन्थ्यो उतिबेला । शनिबारको फिल्म त झनै ब्यग्रताकासाथ प्रतिक्षा गरिन्थ्यो । स्कूलको परीक्षा परेको समय प्रशारण हुने फिल्म हेर्न नदिँदा अत्यन्त दुःख लाग्ने गर्थ्यो । रेडियो नेपालले आवाज ल्यायो घरदैलोसम्म तर नेपाल टिभीले त आवाज सहितको अनुहार, देश विदेशका रोचक, आकर्षक दृश्हरुनै ल्याईदियो । टिभी जब बोल्न थाल्दथ्यो तब दर्शकका स्वरयन्त्रहरु चुप लाग्दथे, त्यो बाकसले सबैलाई आफूप्रति आकर्षित गर्दथ्यो ।
धर्मकर्ममा अत्यन्त आस्था राख्ने एकजना हजुरबूवाको संझना आँउछ, महाभारत या रामायण आँउदा वहाँ पुरै लम्पसार परेर दण्डवत गरेर मात्र श्रद्धापूर्वक हेर्नुहुन्थ्यो, टिभी कोठाको भिड अलि छेउ लाग्थे वहाँ लम्पसार पर्दा ठाँउ मिलाउनलाई ।
गाँउका सबैजना मिलेर पैसो उठाएर भिडियोमा VCR/डेक लगाएर ल्याएर फिलिम हेर्दाको रमाईलो पनि टिभीकै कारण सम्भव भयो । शुरुवातका भिडियो गेमका कार्टिजहरुपनि टिभीमै जोडेर सुपर मारियो, कन्ट्रा, एफ वान रेस लगायतका खेलहरु हामीमध्यधेरैले खेलेका हुनसक्छौं ।
टिभीले "ट्वाक्क टुक्क" सँगै हँसायो अनि कति कुरामा रुवायो, धेरै कुरा सिकायो अनि समाचार सुनायो, देखायो, टिभीभित्र मान्छे छिर्छ र तिनै मान्छे देखिन्छ भन्ने हल्ला पनि गरे कोहीकोहीले, संझदा हाँसो उठ्छ । विश्वकप फूटवल सँगै बसेर सादा टिभीमा हेरेको रंगीन यादहरुले आज पनि एउटा पुरानो यूगको अवयवहरुमा फिर्ता बोलाउँछ ।
विस्तारै रंगिन भयो हाम्रो टिभी, अनि थपिए टिभी हेर्ने च्यानलहरु, देश विदेश लगायतका सबै च्यानलहरु आज हामी हेर्दछौ, हात हातमा रिमोटमार्फत् आफूलाई मनपरेको विषयगत कुनैपनि कुरा हामी टिभीमा सहजै हेर्न सक्छाैं । धेरैजसोको घरमा टिभी छ आजभोली, अरु त अरु हामीलाई बाबा रामदेवले योग गर्नसमेत टिभी मार्फत सिकाउँछन् साथै कृषि कार्यक्रमले कृषी सिकायो अनि रियालिटी कार्यक्रमले गाँउगाँउमा भएका प्रतिभालाई मूलधारमा समाहित गर्यो ।
एकफेर सोचौँ न! कतिधेरै टिभीमा देखिएका अनुहारहरु आज धेरै सफल अनि चर्चित भएका छन्, स्वर्गीय ईन्द्र लोहनीको "बहस" होस् या विजय कुमारको "दिशानिर्देश" या दूर्गानाथ शर्माको "विश्व घटना" वा वर्तमान समयमा रङ्गमञ्च, चलचित्र अथवा सामाजिक चेतनामा सार्ह्रै लोकप्रिय कलाकार जोडी धुर्मुस-सुन्तली नै किन नहोउन हामीले टिभिमार्फत् एउटा आशा पाएका छाैं, कतिले जीवनसंगको लडाईमा एउटा बाँच्ने बहाना पाएका छन् । विभिन्न हाँस्य कार्यक्रमका पात्रहरु आज ठूला नाम र उत्कृष्ट जीवन्त पात्रहरू बनेर हामीमाझ परिचित छन् । आजको दिन पर्दापछाडीका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समुह अनि उनीहरूको योगदानको पनि सराहना गर्ने दिन हो ।
दिशा गरेपछी हात धुनपर्छ, साबुन पानी नभए खरानी पानी, झाडापखालामा जीवन जल खुवाउने, आयोडिनयूक्त नुन देखि छोरीलाई स्कूल पुर्याउने अनि पोलियो थोपा खुवाउनेसम्मका सूचनाहरु कलात्मक पारामा टिभीमार्फत् नेपाली समाजमा प्रवाह भएको हो ।
ठूलो अनि गरूङ्गो टिभी अब क्रमश पातलो र चहक-चमकदार तथा तिक्ष्ण (SMART) भएर आएको छ । हातहातमा मोबाईल छ अनि ईन्टरनेटको सहायताले जब टिभि जोडिन्छ अनि त साक्षात् वर्तमान् संसार हेरिन्छ । हत्केला हत्केलामा अब टिभी छ । पहिले पहिले कुनै कुरा हेर्न छुटेमा टिभीमा फेरि कहिले दिन्छ भनेर पर्खनुको विकल्प थिएन तर अहिले के चाहिन्छ, कतिपटक चाहिन्छ अनि कतिबेला चाहिन्छ, सबै हाजिर क्षणभर मै जुनसुकै बेला सम्भव छ । सिरियलमा झुम्मीने दिदीवहिनीको संख्या बाक्लै बनेको छ कि कसो ?
नेपाली टिभी च्यानलहरु आजका दिनसम्म २५ भन्दा बढि छन् । स्थानीय च्यानलहरु कत्ति हो कति, हेरि साध्य छैन् । भरपर्दो सुचना र मनोरञ्जनको टिभी सहयात्रीको छनौट दर्शकको हातमा छ ।
डिस या केवलको तार बेगैर हेर्न सकिने च्यानलहरुलाई टेरिस्टेरियल भनिन्छ जुन Yagi प्रविधिमा आल्म्यूनियमबाट बनेको एण्टेनालाई जोडेर टिभीमार्फत् हेर्न सकिन्थ्यो, विस्तारै एण्टेना हराए अनि एनालग प्रविधिको विस्तार स्वरूप धेरै च्यानलहरूकासाथ डिस केबल सञ्जालको विस्तार भयो । ईन्टरनेट मार्फत् अनलाईन टिभी पनि एउटा नौलो प्रयोग भएको छ आजभोली ।
केही विदेशी लेखकले टिभीलाई श्रापित ढुगांको विम्वको रुपमा असामाजिक तत्व भन्दै आख्यान अनि निवन्धहरु पनि लेखिदिए ,तर हरेक कुराको असर प्रयोग कसरी गरिन्छ भन्ने कुरामा निर्भर गर्दछ । गुलियो चिनी पनि अत्यधिक खाएमा तितो हुन्छ त्यस्तै संधै टिभीमै घोरिएमा फाइदा कम नोक्सानी धेरै हुन सक्छ । यद्धपी टिभीमार्फत नयाँ कुरा, ज्ञान, सिप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाँउ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ ।
समग्रमा भन्दा टिभीले हामीलाई प्रजातान्त्रिक अभ्यास, स्वतन्त्रता अभिब्यक्त गर्न, सांस्कृतीक विभिदताको पाठहरु सिकाउँदै हाम्रो बैठक कोठा बाहिरको अपार संसारसम्म हामीलाई पुर्याएको छ ।
टिभी अर्थात टेलिभिजन अनि दुरदर्शन यन्त्र दिवसको शुभकामना ।
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।
आउँदा दिनहरु
-
२वैशाखगौरी व्रत आज
-
५वैशाखविश्व सम्पदा दिवस ३ दिन पछि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस ६ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ७ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ९ दिन पछि
-
१२वैशाख
-
१३वैशाखपूर्णिमा व्रत/विश्व बौद्धिक सम्पत्ति दिवस ११ दिन पछि
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस १३ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस १४ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस १६ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १८ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत १९ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस २१ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत २२ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस २३ दिन पछि
-
२६वैशाखकानुन दिवस २४ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २६ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २९ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत ३३ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३५ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३८ दिन पछि
-
११जेठनृसिंह जयन्ती ४० दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ४२ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ४३ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ४४ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४५ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ४७ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४९ दिन पछि
-
२१जेठ
साहित्य / ब्लग
- अभिनय गर्छन्
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain
- International Day For Monuments and Sites
- गौरी व्रत
- Gauri Vrata
- Welcome to the new year of Bikram Sambat, 56.7 years ahead of AD.
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- तेल लगाउने र नीमको पात खाने दिन
- Tel Lagaune ra Nimko paat khane din
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- Pahachahre
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- शून्यता
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- उ पुरुष
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- बताउन सकेन
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा

Liked by: