आउँदा दिनहरु
-
२०कार्तिक
-
२२कार्तिकछठ पर्व २ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस ३ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत ८ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस १२ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस १४ दिन पछि
-
५मंसिरविश्व बाल दिवस १५ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस १६ दिन पछि
-
८मंसिरगोरखकाली पूजा १८ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस २० दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत २१ दिन पछि
-
१३मंसिरप्रदोष व्रत २३ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) २५ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस २६ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती ३१ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ३२ दिन पछि
-
२३मंसिर
-
२४मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ३४ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ३५ दिन पछि
-
२६मंसिर
-
२७मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ३७ दिन पछि
-
२८मंसिरप्रदोष व्रत ३८ दिन पछि
-
२९मंसिरपूर्णिमा व्रत/दत्तात्रेय जयन्ती ३९ दिन पछि
-
३०मंसिर
-
१पुषधनु संक्रान्ति ४१ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ४३ दिन पछि
-
७पुषरविसप्तमी व्रत ४७ दिन पछि
-
८पुषगोरखकाली पूजा ४८ दिन पछि
-
१०पुषक्रिसमस-डे ५० दिन पछि
-
११पुषसफला एकादशी व्रत ५१ दिन पछि
-
१३पुषशनि प्रदोष व्रत ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
साहित्य / ब्लग
- Tihar Holiday
- विदेशमा रहेका नेपालीहरूको लागि २०८१ भाइटीकाको उत्तम साइत
- स्वागतमा
- भाइटीकाको उत्तम साइत
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- Pradosh Vrata
- प्रदोष व्रत
- International Day for the Elimination of Violence against Women
- अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
- Utpatika Ekadashi Wrata
- उत्पतिका एकादशी व्रत
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- प्रिया
- ताल जस्तो
- उ
- गोरखकाली पूजा
- Gorakhkali Puja
- World Television Day/World Philosophy Day
- विश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस
- सपना साकार बनाउँला
- उ संगको भेट ...धेरै पछि
- कसले बुझ्छ
- हर्षको बादल
- जस्तै छ
- एक खोज
- किन ?
- के काम
- म भन्छु नी कहानी के हो भनेर
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- परदेश
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
चैत शुक्ल एकादशी
कामदा एकादशी l अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस
कामदा एकादशीमा सबैको भलो होस् ।
कामदा एकादशीको चर्चा महाभारतको परिवेशबाट उक्काउन चाहन्छु ।
एक दिन राजा युधिष्ठिरले भगवान् कृष्णसँग सोधेँ, ‘हे कृष्ण, चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीका बारेमा वृत्तान्त बताइदिनुहोस् ।’
युधिष्ठिरको प्रश्न सुनेपछि भगवान् कृष्ण भन्नुहुन्छ, ‘एक दिन रत्नपुर नामको सुन्दर ठाउँ जहाँ एउटा विशाल सुनको महल थियो । त्यही ठाउँमा एउटा नाग लोक थियो, जहाँ भयङ्कर नागहरू बस्दथे । त्यो सुनको महलमा त्यस बेला क्रूर पुण्डरीक नामक राजाले राज गर्थे । राजा पुण्डरीकको सभामा केही गन्धर्वले गाउँथे भने केही अप्सराले नृत्य गर्थे । त्यही गन्धर्व र अप्सराको समूहमा एक प्रेमिल जोडी ललित र ललिताले आफ्नो प्रस्तुति देखाउँथे । ललित र ललिताको प्रेम निक्कै चरम अवस्थामा थियो । तर, एक दिन गन्धर्व ललितले राजासामु आफ्नो गीत गाउँदै गर्दा आफ्नो प्रेमिका ललितालाई सम्झन पुग्दा आफ्नो सुर र ताल बिगार्न पुग्छन् । सभामा भएका नागहरूले ललितले आफ्नो प्रस्तुति बिगारेको कुरा राजासमक्ष सुनाइदिए । त्यसपछि क्रूर राजाले ललितलाई त्यो गल्तीका लागि राक्षस हुने सराप दिए । सराप पाएपछि ललितको अनुहारमा भयङ्कर परिवर्तन आयो । उनको रूप राक्षसमा परिवर्तन हुन थाल्यो । आफ्नो प्रेमीको त्यो विकराल रूप देखेर दुखित ललिता एक दिन घुम्दै एक जना ऋषि कहाँ पुगिन् । त्यहाँ ललिताले ऋषिलाई आफूमा परेको समस्या व्याख्या गरिन् । तिनै ऋषिले ललितालाई चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीको व्रत बस्ने सल्लाह दिन्छन् ।
ललिताले चोखो नितो गरेर श्रद्धापूर्वक कामदा एकादशीको व्रत बस्छिन् । यसबाट कमाएको पुण्य आफ्नो प्रेमी ललितका लागि अर्पिन्छिन् । नभन्दै ललितको पिसाचरुपको नाश हुन्छ ।’
त्यही बेलादेखि कामदा एकादशीको महत्त्व रहन गएको हो ।
चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो भएर श्रद्धापूर्वक व्रत बसेमा मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक मान्यता छ ।
कामदा एकादशीमा सबैको भलो होस् ।
शुभकामना ।
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस
आज भन्दा लगभग ६१ वर्ष अगाडिको हो । अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो। सन् २०११ को अप्रिल ७ को संयूक्त राष्ट्र संघको महासभाको ६५औं संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको हो । रुसले यस दिवसलाई कसमेनोटिक्स डे का रूपमा मनाउँदछ भनेँ पूर्व सोभियतसंघका कतिपय राज्य र ठाँउहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर मनाउने चलन पनि छ ।
आजको दिनले मानवअधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्त्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ। आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ। युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यस बेला विभिन्न सम्मानहरू प्रदान गरिएको थियो, उनले यही योगदानको लागी "हिरो अफ सोभियत युनियन" शीर्षकले सम्मानित गरिएको थियो। संयुक्त राष्ट्र संघको अन्तरिक्षको मुद्दा हेर्ने कार्यालयले सबै स्पेस अन्वेषकहरूबाट सन्देशहरूको सङ्कलन गरेर सबै माझ अद्यावधिक जारी गर्दछ।
आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर गरेको छ । नेपालका हकमा यस वर्षको अन्तरिक्ष मानव विमान दिवसले नौलो महत्त्व बोकेको छ । यसै वर्ष नेपालका विद्यार्थीहरू मिलेर गरुडा नामक नेपाली रकेटको प्रक्षेपण जाँच सफल पनि भएको छ । यस रकेटको प्रक्षेपण अनि विकासका उपलब्धिहरू सहित नेपाली वैज्ञानिकका समूह अमेरिकामा हुने स्पेसस्पोर्ट अमेरिका कपमा पनि सहभागी हुनेछन् ।
आकाश पन्चतत्व मध्य एक विशाल अनि अन्वेषण गरिन बाँकी एउटा तत्त्व हो । आकाश अनि अन्तरिक्षले मानवको मस्तिष्कमा धेरै कौतुहलता र प्रश्नहरू उत्पन्न गरेको छ । चन्द्र छुने इच्छा, आकाश टेक्ने अनि बादलहरू माथिको कौतुहलता र तारापुञ्जहरुका चलायमानताका सूत्रहरू, मानवले सधैँ खोजिनै रहेको हुन्छ ।
यसै गरी अन्तरिक्ष पनि एउटा रहस्य र अन्वेषण गरिन बाँकी हिस्सा हो । विज्ञान र प्रविधिको सहायताले मानव आज मङ्गल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरूको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । थप धेरै कुराहरू गरिन बाँकी छ । आजको दिनले मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूको चर्चाका साथै चुनौतीहरूको समीक्षा पनि गर्दछ ।
यस दिवसको अर्थपूर्ण शुभकामना छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: