आउँदा दिनहरु
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत ३ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत ६ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत ७ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती ८ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा १० दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा १२ दिन पछि
-
१९कार्तिकतिहार बिदा १३ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत १४ दिन पछि
-
२२कार्तिकछठ पर्व १६ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस १७ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत २२ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस २६ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस २८ दिन पछि
-
५मंसिरविश्व बाल दिवस २९ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ३० दिन पछि
-
८मंसिरगोरखकाली पूजा ३२ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ३४ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ३५ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ३७ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ३९ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ४० दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती ४५ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ४६ दिन पछि
-
२३मंसिर
-
२४मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ४८ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ४९ दिन पछि
-
२६मंसिर
-
२७मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
साहित्य / ब्लग
- ताल जस्तो
- उ
- गोरखकाली पूजा
- Gorakhkali Puja
- World Television Day/World Philosophy Day
- विश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस
- सपना साकार बनाउँला
- World Children's Day
- विश्व बाल दिवस
- उ संगको भेट ...धेरै पछि
- कसले बुझ्छ
- हर्षको बादल
- Mangal Chauthi Vrata/World Toilet Day
- मङ्गल चौथी व्रत/विश्व शौचालय दिवस
- जस्तै छ
- एक खोज
- किन ?
- International Student Day
- अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
- International Day for Tolerance /Brischik Sankranti
- के काम
- म भन्छु नी कहानी के हो भनेर
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
फागुन शुक्ल पूर्णिमा
तराई होली
आज काठमाण्डाै लगायत देशका विभिन्न भू-भागका रङ्गका खेलाडीहरू आराम गरिरहेका होलान् । अझ भनौँ नेपालको पहाडी, भित्री मधेस अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरूले हिजो नै रङ्ग अनि उमङ्ग साटासाट गरिसके अब पालो तराईको, अझ भनौँ मधेसको ।
नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म महेन्द्र राजमार्गसँग लुटपुटिएका तराईका सुन्दर भू-भागहरू रहेका छन्, ठुला-ठूला घरदेखि स-साना झुपडीसम्म, सुर्ती फलेका खेत देखि धानका बालासम्म अनि विविध भाषा अनि संस्कृतीका बिच तराई नेपालमा शोभायमान छ । खोलानाला अनि उब्जनी माटोले सिचींत यस भूभाग नेपालको अन्न भण्डार अनि पौरखीहरूको थलो हो, जहाँ मानो खाएर मुरी उब्जाइन्छ ।
जोगिरा सरररररररर,
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के वोलो सारारारारारारारारारारा
के वोलो सारारारारारारारारारारारा
जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात् चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनै पनि शुभ कार्य या चाडबाड या समारोहको जनाउ गर्दछन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्दछ । ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ तथापि जोगीरा त्यो हो जो रङ्ग र भाँगको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक आफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपुवा, नरिवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक आपसमा रङ्ग दलेर खुसीयाली साटासाट गरिन्छ । जोगी अर्थात् केही लिन र केही दिनसँग वास्ता नभएको, सुख्ख र दुख्नको झेलमा नअल्झिएको अनि समपूर्ण रूपमा साधुजस्तो सांसारिक बन्धनबाट टाढिएको मान्छे, जोगीरा, विन्दास अनि फिक्री नभएको मान्छे । मजीरा अर्थात् आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मिठो नशाको रिँगटालाई व्यक्त गरिएको छ ।
जोगीरा हुन कालागि आज केही मात्रामा भाँगको घोटा पिइन्छ । भाँगको नशाले सबैलाई जोगीरा बनाउँछ कि बनाउँदैन त्यो त दैव जानोस् तर भाँग लगायत अन्य नशालु पदार्थको प्रयोग र चाडबाडको सन्दर्भलाई फरक रूपमा देख्न जरुरी छ ।
झन्डै कुरा अन्तै मोडेको, आउनुहोस् तराईकै ढोलकको तालमा गफिऔँ न... पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विविध जातजातिहरू लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरूसम्म आज यो रङ्गिन चाड मनाउँदै छन् । अब हामी यस विशेष दिन तराई मा पारम्परिक नृत्यको जग सम्हाल्दै आएका नटुवा समुदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौँ । डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुर बुबाले सुनाउनुहुन्थ्यो र म आज याद गर्दै लेख्दै छु । उहिले तराईमा अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन्, रमाइलो गर्न कालागि सीमापारिबाट अर्केष्ट्रा ल्याइन्थ्यो अनि विभिन्न गीतहरूमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँदथे । वारिपारि गाउँ थर्किने गरी तेर्सो पारिएको बडेमानको एम्पलीफायरमा आवाज अनि गीतहरू बजिरहन्थ्यो । यस्ता कार्यक्रमहरू नवरात्री या अन्य चाडहरू जस्तै होलीताका ल्याइने चलन अझै छ र यसरी आएका अर्केष्ट्राका सदस्यहरूमा नाच्ने सदस्यहरूलाई नटुवा भनिन्छ, गाउँ-गाउँमा यस्ता नटुवाहरु हुन्छन् जसले पुरुष भएता पनि महिलाको झैँ देखिने पैताला सम्मको फराक जस्तो पहिरन लगाएर घुमी घुमी नाच्दै नृत्य प्रस्तुत गर्ने गर्दछन् ।
आज होलीमा पनि तराईका धेरै ठाउँहरूमा पारम्परिक नटुवा नृत्यका साथ नटुवाहरु नाच्दछन् । तराईका पारम्परिक यी कलाकार समुदायले फागुको रङ्गमा नृत्य प्रस्तुत गर्दै एउटा गाउँबाट अर्को गाउँमा पुग्ने गर्दछ । साइकलका घन्टीहरु अनि पाईडलका कुँई कुँई आवाज, खेतका आली आली कुदेका होलीका खेलाडी, घर पछाडिको परालको टाली अनि आँगन छेउको धानको भकारी । थालमा पस्किएको मालपुवा लगायत तरुवा, बगरुवा, माछा मासु अचार अनि तिल या आलसको अदुवा हालेर वनाएको छोपको अचार अनि विभिन्न मिठाईहरू आज विशेष महत्त्वसहित खाइन्छ । अब हाम्रो पात्रो मोबाइल एप्स, सम्पूर्ण नेपाली जनलाई प्रविधिको एउटै सूत्रमा बाँध्ने सूत्रधार हो र यो सूत्रधारले के पहाड, के तराई , के हिमाल ?
वास्तवमा अहिलेको जस्तो कृत्रिम रङ्गहरू नभईकन होलीको वास्तविक खेलिने रङ्गहरूमा, पँहेलोका लागि, केशर रातोको लागी अबिर या लालगुलाल पनि भनिन्छ र चामलको पिठोको सेतो पिठो, चन्दन लगायत अन्य प्राकृतिक रङ्गहरूको चलन थियो । सुस्तरी यी कुराहरूलाई बजारमा सहज उपलब्ध रङ्गहरूले विस्थापन गर्दै गएको हो । ल है लगाएको रङ्ग त भोली सम्ममा उत्रेला तर होलीको यो भाइचारा र उत्साहका साथै सकारात्मक सोच कहिल्यै नघटोस् । तराई, पहाड र हिमाल यसले जोडी रहोस् ।
अझ होलीमा भक्त प्रह्लादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलिकालाई दहन गर्ने चलन छ । तराईमा गाई गोरुको गोबरलाई सुकाएर आगोको दाउराका रुपमा प्रयोग गर्न गुइँठा बनाउने चलन छ, यस्ता गुइँठाहरूलाई खुल्ला ठाउँमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बाली होलिका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ । सुस्तरी यस्ता चलनहरू घट्दो क्रममा भने रहेकै हुन् । मिथिला भूमिमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरू जनकपुरमा आएर अन्तगृह घुमेपछि होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथाहरू अनि भजनहरू गाइन्छ ।
कन्चन वन राम खेले होरी भन्दै गीत गाइन्छ, भगवान् राम पनि कन्चन बनमा होली खेल्न आएको जनविश्वास र किम्बदन्ती छ । होलीको छनक यस दिनमा अभूतपूर्व रहन्छ ।
पश्चिम नेपाली तराईहरूमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सद्भावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।
सबै तर्फबाट नेपाली जनका कुराहरू एकै थलोमा भेला पार्दछ, आज तराई होली विशेषलाई विट मार्यौ । अर्को वर्ष फेरि तराईका परिवेश लिएर आउने छौ । आज समस्त तराईले एउटै गीत गाउँछ होली हे~~~~
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: