आउँदा दिनहरु
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व २ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ८ दिन पछि
-
८भदौप्रदोष व्रत ९ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति १३ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस १६ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत १७ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी १८ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ १९ दिन पछि
-
१९भदौराधा जन्मोत्सव २० दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस २१ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत २२ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस २३ दिन पछि
-
२३भदौ
-
२४भदौ
-
२५भदौचेपाङ चोनाम पर्व/विश्व आत्महत्या रोकथाम दिवस २६ दिन पछि
-
२६भदौ
-
२७भदौतृतीया श्राद्ध २८ दिन पछि
-
२८भदौचतुर्थी श्राद्ध २९ दिन पछि
-
२९भदौपञ्चमी श्राद्ध/राष्ट्रिय बाल दिवस ३० दिन पछि
-
३०भदौषष्ठी श्राद्ध ३१ दिन पछि
-
३१भदौसप्तमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस ३२ दिन पछि
-
१असोज
-
२असोज
-
३असोज
-
४असोजदशमी श्राद्ध/दशमी श्राद्ध ३६ दिन पछि
-
५असोज
-
६असोज
-
७असोज
-
८असोजचतुर्दशी श्राद्ध/चतुर्दशी श्राद्ध ४० दिन पछि
-
९असोजऔंसी श्राद्ध/ पितृ विसर्जन ४१ दिन पछि
-
१०असोज
-
११असोजविश्व पर्यटन दिवस ४३ दिन पछि
-
१२असोज
-
१३असोजविश्व मुटु दिवस/विश्व ओजोन तह बचाउ दिवस ४५ दिन पछि
-
१५असोजअन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ४७ दिन पछि
-
१६असोजफूलपाती/विश्व अहिंसा दिवस ४८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Pradosh Vrata
- प्रदोष व्रत
- Aja Ekadashi Vrata
- अजा एकादशी व्रत
- Shree Krishna Janmashtami/Ramechhap Chisapaani Hile Jatra/Goonga Nawami
- श्रीकृष्ण जन्माष्टमी/रामेछाप चिसापानी हिले जात्रा/गूङा नवमी
- Janai Purnima/ Rakshya Bandhan/Gaijatra/Rishi Tarpani/Kwati Khane Din/Sanskrit Diwas
- के उपहार दिने यो रक्षाबन्धनमा ?
- तिमी सँग प्रेम
- फुल झरेको देखे
- Singh Sankranti/Walke Parwa
- सिंह संक्रान्ति/वल्के पर्व
- Ropai Jatra
- रोपाइँ जात्रा
- Bridge to Terabithia
- छन्द कविताकाे सँगालो: अन्तरिक्षको धर्ती
- नेपालगञ्जीय परिवेशकाे कथा: पानीको घाम
- पुस्तक समीक्षाः खुशीकाे बिहानी
- नाग पूजा गर्ने विधि
- IKIGAI : Book Review
- साउन महिनामा गिफ्ट बाडौँ खुशी साटौँ !
- आमा
- के हो काल सर्प योग ?
- 'शिव'लाई चिन्नुहोस् ?
- महादेव बाबालाई मनपर्ने ११ कुरा
- ॐ नमः शिवायको अर्थ र महत्व
- श्रावण र रुद्रीको महिमा
- शिवलाई पशुपति किन भनिन्छ ?
- शिवका ज्ञानहरु
- श्रावण महिनाको सोमबार विशेष
- आउँदा दिनहरूमा Telehealth को महत्व
- जन्मवार फल
- राहु–केतु ग्रहको पौराणिक कथा
- न भोक छ न निन्द्रा
- जन्म लग्न र फल
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
मंसिर शुक्ल षष्ठी
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस

भ्रष्टाचार समाजको कलंक हो, विकासको सबैभन्दा ठूलो बाधक हो । चाहे नेपालमा होस् या कुनै विकसित देशमा किन नहोस्, भ्रष्टाचारका कारण विकासका क्रम रोकिन्छन्, कुनै एक समुदाय वा पूरै देशको यात्रामा निकै अप्ठ्याराहरु व्यहोर्नु पर्छ । फेरि यसको प्रत्यक्ष असर आम नागरिकलाई पर्छ किनकि भ्रष्टाचार हुँदा नागरिकका अधिकार हनन हुन्छन्, उनीहरुले तिरेको राजश्व वा करमाथि खेलवाड गरिएको हुन्छ ।
विश्वमा आम सर्वसाधरणमा पनि भ्रष्टाचारविरुद्ध चेतना फैलिओस् भन्ने उद्देश्यका साथ आजको दिन अर्थात् ९ डिसेम्बरलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघको महासभाले ३१ अक्टोबर २००३ मा भ्रष्टाचारविरुद्ध दिवस मनाउने प्रस्तावलाई पारित गरेको हो ।
सन् २०२१ मा यो दिवसको मूख्य नारा सरकारी, गैरसरकारी, निजी, सामाजिकलगायतका सबै क्षेत्रको सहभागितामा भ्रष्टाचार उन्मूलन गर्ने एक्यबद्धता रहेको छ ।
हुन पनि कुनै पनि देशबाट भ्रष्टाचार उन्मूलन गर्नका लागि सरोकारवाला सबै निकायको उत्तिकै जिम्मेवारी हुन्छ । सबैभन्दा पहिले त कुनै पनि देशको नियम तथा कानुन भ्रष्टाचारमा शून्य सहनशीलता हुनु अत्यन्त आवश्यक छ । त्यसपछि सरकारी कर्मचारी तथा सेवाग्राही दुवैमा भ्रष्टाचार गर्नु हुँदैन भन्ने भावना, चाहना र इच्छाशक्तिको आवश्यकता देखिन्छ ।
नेपालजस्तो विकासोन्मुख देशमा भ्रष्टाचारका घटनाहरु झन् धेरै भइरहेका हुन्छन् । हामीले हाम्रो देशमा बारम्बार निकै महत्त्वपूर्ण कुराहरुमा पनि बिचौलियाको प्रवेश भएको, संकटमा पनि सत्तामा रहेका व्यक्तिहरुले वा उनीहरु निकटले फाइदा लिने हेतुले काम गरिरहेको समाचारमा पढिरहेका हुन्छौँ । यस्तो सोच र व्यवहार, परिपाटी र सत्ता सन्चालनको तौरतरिकाका कारण भ्रष्टाचार मौलाउँदै गएको मात्र होइन, यसले आवश्यक विकासलाई र समाजको प्रगतिलाई पनि रोकिरहेको हुन्छ ।
हो, भ्रष्टाचार रोकथामका लागि नेपालमा पनि अख्तियार अनुसन्धान दुरुपयोग आयोग बनेको छ । यो आयोगले निष्पक्ष भएर पूर्ण क्षमताका साथ काम गर्न पाएको खण्डमा र भ्रष्टाचारमा संलग्नहरुमाथि कारवाही हुन सकेमा देशमा व्यप्त भ्रष्टाचार कम हुँदै जानेमा विश्वास गर्न सकिन्छ ।
बिर्सनु हुँदैन भ्रष्टाचार भनेको पैसामा मात्र हुँदैन, कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिले कानुनविपरित वा आफू अनुकूल पदीय दुरुपयोग गर्नु वा धारण गरेको पदलाई माध्यम बनाएर गलत काम गर्नु पनि भ्रष्टाचार गर्नु हो । मानिसहरुले सुखसयलमा बाँच्ने लालसामा भ्रष्टाचार गरिरहेको पाइन्छ, तर जीवनमा सबैभन्दा महत्त्वपूर्ण आर्थिक सफलता होइन, सामाजिक सम्मान हो भन्ने बिर्सनु हुँदैन ।
भ्रष्टाचार गर्ने व्यक्ति मात्र होइन, भ्रष्टाचार गर्न प्रोत्साहन गर्ने व्यक्ति पनि उत्तिकै कारवाहीको भागिदार हुनु जरुरी छ । जसले भ्रष्टाचार गर्न उत्प्रेरित गर्छ, उसले भ्रष्टाचार हुने क्रमलाई थप बढाइरहेको हुन्छ । त्यसैले हाम्रो देशको कानुनमा भएअनुसार भ्रष्टाचार गर्ने र गराउने दुवैलाई कारवाही गर्नुपर्छ ।
पछिल्ला अध्ययनहरुले के देखाएका छन् भने सुविधाभोगी जीवनशैली, सुखसयल र भौतिक सम्पत्तिको आकर्षणका कारण भ्रष्टाचार मौलाउँदै गएको छ । तर, भ्रष्टाचार गरेर कमाएको सम्पत्ति टिकाउ हुँदैन भन्ने दृष्टान्त पनि हाम्रै अगाडि छन् ।
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा हाम्रो पात्रो परिवार हामी सबैले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने संकल्प बोकौँ भन्ने अनुरोध गर्दै, भ्रष्टाचारको अन्त्य छिटो होस् भन्ने कामना गर्छ ।

Liked by: