आउँदा दिनहरु
-
१५चैत
-
१६चैतश्री राम नवमी व्रत २ दिन पछि
-
१७चैतSEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३ दिन पछि
-
१८चैतकामदा एकादशी/विश्व मूर्ख दिवस ४ दिन पछि
-
१९चैत
-
२०चैतसोम प्रदोष व्रत/SEE २०७९-अनिवार्य नेपाली ६ दिन पछि
-
२१चैतमहावीर जयन्ती ७ दिन पछि
-
२२चैतSEE २०७९-अनिवार्य विज्ञान ८ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतSEE २०७९-ऐच्छिक प्रथम ११ दिन पछि
-
२६चैतSEE २०७९- ऐच्छिक द्वितिय १२ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस १५ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का: जात्रा १७ दिन पछि
-
३वैशाखवरुथिनी एकादशी व्रत १९ दिन पछि
-
४वैशाखसोम प्रदोष व्रत २० दिन पछि
-
७वैशाखमातातीर्थ औंसी २३ दिन पछि
-
८वैशाखछन्द दिवस/मत्स्यन्द्रनाथ रथारोहण २४ दिन पछि
-
९वैशाखपरशुराम जयन्ती/विश्व पृथ्वी दिवस २५ दिन पछि
-
१०वैशाख
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस २९ दिन पछि
-
१४वैशाखगङ्गा सप्तमी व्रत ३० दिन पछि
-
१५वैशाख
-
१६वैशाखसीता नवमी व्रत/विश्व नृत्य दिवस ३२ दिन पछि
-
१८वैशाख
-
२०वैशाखप्रदोष व्रत/विश्व प्रेस स्वतन्त्रता दिवस ३६ दिन पछि
-
२१वैशाखनृसिंह जयन्ती ३७ दिन पछि
-
२२वैशाख
-
२४वैशाखकिराँत समाज सुधार दिवस ४० दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ४१ दिन पछि
-
२६वैशाखकानून दिवस ४२ दिन पछि
-
२८वैशाखमहिला ज्योतिष संघ स्थापना दिवस ४४ दिन पछि
-
१जेठ
-
३जेठ
-
४जेठसिथि चःह्रे ५१ दिन पछि
-
५जेठबटसावित्री व्रत/शनि जयन्ती ५२ दिन पछि
-
६जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ५३ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ५५ दिन पछि
ज्योतिषहरू
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- SEE परीक्षाकाे उचित तयारी गर्न विद्यार्थी र अभिभावकलाई सुझाव
- वार्षिक राशिफल २०८०
- Mahavir Jayanti
- महावीर जयन्ती
- Som Pradosh Vrata/SEE 2079-Compulsory Nepali
- सोम प्रदोष व्रत/SEE २०७९-अनिवार्य नेपाली
- World Autism Awareness Day/SEE 2079-Compulsory Maths
- विश्व अटिजम जागरुकता दिवस/SEE २०७९-अनिवार्य गणित
- कामदा एकादशी/विश्व मूर्ख दिवस
- Kamada Ekadashi/April Fool's Day
- रुद्राक्ष महिमा तथा परिचय भाग - ६
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- SEE 2079-Compulsory English
- SEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी
- World Newah Day
- Book Review: Lyddie
- पुस्तक समीक्षा : कालो माला
- क्षयरोग र दन्त चिकित्सा
- An Evidence-Based Workshop on Prevalence of Digital Violence and Hate Speech in Nepal
- सडकहरु
- World Day against trafficking in person
- विश्व मुख स्वास्थ्य दिवसः सिकाइ र सचेतना
- Book Review: The Little Women
- पुस्तक समीक्षा : हजुरआमाकाे लाैराे
- २०८० सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फोन टप-अपमा खर्च कम गर्ने केही तरिकाहरू
- H3N2 इन्फ्लुएन्जा र उपचार
- मुख स्वास्थ्यको महत्व
- टाढै बस्छु म
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- Addressing hate speech and gender-based digital violence: A key contemporary challenge.
- तिथि के हो र तिथिको महत्त्व के छ ?
- Book Review: Man’s Search For Meaning
- पुस्तक समीक्षा : पहरेदार सिन्का र बाेरा
- बिजुली खपत कम कसरी गर्ने ?
- सद्गुरु नेपाल आउँदै, भैरवी उत्सवमा सहभागी कसरी हुने ?
- चोखो माया
- Fahrenheit 451
- पुस्तक समीक्षा : अपरिचित अनुहार
- तिथि के हो र तिथिको महत्त्व के छ ?
- पुस्तक समीक्षा : वीर बलभद्र
- Book Review: The Hitchhiker’s Guide to the Galaxy
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- २०८० मा दशैं अनि तिहार
- Matilda
- २०८० सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू
- २०८० का शुभ साइतहरू
- भ्यालेन्टाइन डे मा आफ्नो प्रियजनलाई के गिफ्ट दिने ?
- नेपाल
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- मुख क्यान्सरः अवस्था, जोखिम र सावधानी
- उष्णप्रदेशीय उपेक्षित रोगहरूको बढ्दो प्रकोप र नियन्त्रण
- जाडोमा ध्यान दिन पर्ने ५ कुरा
- महामारीको जोखिम र मुख स्वास्थ्य
- जाडोमा दाँतको हेरविचार
- कुष्ठ रोग र मुख स्वास्थ्य
- म ठुलो भएछु
- रुद्राक्ष महिमा तथा परिचय
- गहभरी आँसु
- नक्षत्र के हो ?
- माघ महिना सूर्य मकर राशिमा प्रवेश गर्दा कुन राशिलाई कस्तो प्रभाव ?
माघ शुक्ल पञ्चमी
वसन्तपञ्चमी व्रत /सरस्वती पूजा (शिक्षण संस्था विदा)/अन्तर्राष्ट्रिय भन्सार दिवस

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसीन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरू चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।
सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यिनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आज सरस्वती पूजाका दिन यो आलेख श्री गणेश गर्न चाहन्छौँ ।
आज सरस्वती पूजा । अर्थात्, श्री पञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आराधनासहित श्री पञ्चमी मनाउँछौँ ।
अक्षरारम्भ
आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो ।
वसन्त ऋतुको सुरुवात
आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत छ ।
वैदिक सनातन हिन्दु संस्कारका अत्यन्त व्यवहारिक आयाम छन् । यी संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् । हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरू अनि अन्नबालीका साथै आजको दिन सृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।
ब्रह्मा भिभर्त पुराण बाट सरस्वती माताको महिमा
‘ब्रह्मा भिभर्त पुराण’मा प्रस्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान् श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरूको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।
विद्यालयहरूमा त आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलफूलहरू प्रसादका रूपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजन आयोजना गरिन्छ । विभिन्न रङ्ग रङ्गिन तोरणहरू झुन्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरूबाट आज धेरै विद्यालयहरू सजिसजाऊ रहन्छ ।
विद्याकी देवीको अनुकम्पाले आउँदा दिनहरूमा स्वछन्द विश्वको पुर्न शुरुवात होस्, विद्या र ज्ञानको प्रवाह अविच्छिन्न होस् ।
विद्यार्थीहरूका लागि अर्को रौनकता भनेको आजको दिनमा विद्यालयको दैनिक पोसाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो । रङ्गिन पोसाकमा विद्यार्थीहरूको लर्को आज धेरै विद्यालय परिसरमा देख्न सकिन्छ ।
सरस्वती मन्दिरहरू
काठमाडौँमा सरस्वती मन्दिरहरू जस्तै नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरी धाराको नील सरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका सरस्वती मन्दिर अनि विद्याका केन्द्र विद्यालयहरूमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मूर्ति जसलाई बुद्धमार्गीहरुले मञ्जुश्रीका रूपमा पनि पूजा गर्छन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ । नेपालको परिवेशमा कुरा गर्ने हो भने हामी नेपाली साँच्चिकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ ।
नेपालभरिका धेरैजसो सरकारी विद्यालयहरूमा कहीँ कतै सानो या ठुलो सरस्वतीको मन्दिर हुन्छ नै । सरस्वती देवीलाई हिन्दु धर्म या संस्कारसँग भन्दा पनि विद्याप्रतिको आशक्तिका रूपमा हेर्न जरुरी छ । हामी जुनसुकै धर्म या विश्वास राख्ने भए पनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा विद्यादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।
आजकै दिनमा हामीमध्ये धेरैले अक्षरारम्भ गरेका हुन सक्छौँ । अर्कोतर्फ आजको दिन सर्जकहरूको दिन हो । आफ्ना सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त: कालसम्म रहिरहोस् ।
सिर्जनाका औजारहरू कलम, मसी अनि कागजको आज पूजा गरिन्छ । सरस्वतीको असीम कृपाले सकारात्मक शब्दहरू, भावहरू, व्याख्याहरूको पर्दापण भइरहोस्, सर्जकहरू चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन् या सूचीकार या घर बनाउने मिस्त्रीदेखि मूर्ति बनाउने मूर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा सही मूल्य पाउन् । जाँगर लागिरहोस् अनि सिर्जनाका उजेलीले समाजका अँध्यारो सधैँ दूर होस् ।
मुस्लिम समुदायको सुफी वसन्त र कवि अमिर फुस्रोको कथा
आजको वसन्त पञ्चमीलाई मुस्लिम समुदायले सुफी वसन्तका रूपमा १२ औँ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्ताबेज अनि किंवदन्तीहरूमा पाइन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्दीनका भतिजा तकुद्दीनको असामयिक मृत्युले निजामुद्दीन अत्यन्त मर्माहत भएका थिए, सुफीका महान् कवि अमिर फुस्रोले फकिरलाई खुसी पार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दै गएर फकिरलाई हँसाउन सकेको र यो दिनलाई सुफी वसन्त पनि भनिएको जनउक्तिहरू पाइन्छ । त्यसपश्चात् आजको दिनलाई निजामुद्दीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफी वसन्तका रूपमा मनाउन थालिएको हो ।
तपाई–हामी जुनै धर्म या संस्कृति या विश्वास राख्ने व्यक्ति भए पनि विद्या हामी सबैलाई आवश्यक छ । सिर्जना र सर्जकको कदर हामी सबैले गर्नु जरुरी छ ।
लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरूले हामीलाई ज्ञान अभिव्यक्त गर्दा सदैव साथ दिउन् । ए बी सी डी आदिका अक्षरशः प्रयोग जारी रहोस् । व्याकरणले साथ दियोस् । सङ्गीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरूले साथ दिउन् । मुख्य कुरा शृङ्गार रसले जीवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।
राष्ट्रिय पुस्तक दिवस
हरेक वर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही वर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो ।
महासङ्घले आफ्नै पहलमा अनेक कार्यक्रम गरेर राष्ट्रिय पुस्तक दिवस मनाउने गर्छ । हरेक पुस्तकका पाना अनि अक्षरहरूमा विद्याकी देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् । विद्याको कमी यो भूमिमा कहिल्यै नहोस् ।
अन्तर्राष्ट्रिय भन्सार दिवस
सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ । नेपाललाई दुई ढुङ्गाबिचको तरुलका रूपमा परापूर्वकाल देखि नै व्याख्या गरिदैं आएको छ, भारत र चीनसँग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरू छन् ।
हरेक वर्ष जनवरी २६ तारिखका दिन संसारभरि भन्सार दिवस मनाइन्छ, यसरी यस दिनमा भन्सार दिवस मनाइने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिक उत्प्रेरणात्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाइन्छ ।
सन् १९८३ बाट हरेक वर्ष विश्व भन्सार सङ्गठनको समन्वयमा यस दिवस मनाइँदै आएको पाइन्छ ।
सन् २०२३ को भन्सार दिवसको नारा promoting a culture of knowledge-sharing and professional pride in Customs अर्थात् ज्ञान बाँड्ने र सिकाइहरू साटासाट गर्दै देशहरू बिचको समझदारी गरौ भन्ने अभिप्राय हो ।
भन्सार दिवसको शुभकामना !!
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: