आउँदा दिनहरु
-
१८असार
-
१९असारगोरखकाली पूजा भोलि
-
२१असारअन्तर्राष्ट्रिय सहकारी दिवस ३ दिन पछि
-
२२असार
-
२४असारप्रदोष व्रत ६ दिन पछि
-
२६असार
-
२७असारविश्व जनसंख्या दिवस ९ दिन पछि
-
२९असारभानु जयन्ती ११ दिन पछि
-
३१असारबीतक कथा प्रारम्भ/विश्व युवा दक्षता दिवस १३ दिन पछि
-
१साउन
-
२साउनगोरखकाली पूजा १६ दिन पछि
-
५साउनकामिका एकादशी व्रत १९ दिन पछि
-
६साउनप्रदोष व्रत २० दिन पछि
-
७साउनगथांमुगः चःह्रे २१ दिन पछि
-
९साउनगुंलापर्व आरम्भ २३ दिन पछि
-
११साउनवराह जयन्ती २५ दिन पछि
-
१३साउननाग पञ्चमी व्रत/विश्व हेपाटाइटिस दिवस २७ दिन पछि
-
१४साउनविश्व बाघ दिवस/कल्की जयन्ती २८ दिन पछि
-
१५साउन
-
१६साउनगोरखकाली पूजा ३० दिन पछि
-
१७साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ३१ दिन पछि
-
२०साउनपुत्रदा एकादशी व्रत ३४ दिन पछि
-
२१साउनप्रदोष व्रत ३५ दिन पछि
-
२३साउन
-
२४साउन
-
२५साउन
-
२६साउनरोपाईं जात्रा ४० दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस ४२ दिन पछि
-
२९साउनविश्व सुलेखन दिवस ४३ दिन पछि
-
३१साउनश्रीकृष्ण जन्माष्टमी/गोरखकाली पूजा ४५ दिन पछि
-
१भदौसिंह संक्रान्ति ४६ दिन पछि
-
३भदौअजा एकादशी व्रत/विश्व फोटोग्राफी दिवस ४८ दिन पछि
-
४भदौप्रदोष व्रत ४९ दिन पछि
-
७भदौ
-
८भदौगुंला पर्व समाप्ति ५३ दिन पछि
-
९भदौदर खाने दिन ५४ दिन पछि
-
१०भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ५५ दिन पछि
-
११भदौगणेश चतुर्थी/राष्ट्रिय धर्मसभा दिवस ५६ दिन पछि
-
१२भदौऋषिपञ्चमी व्रत ५७ दिन पछि
-
१३भदौ
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
फागुन शुक्ल पूर्णिमा
फागु पुर्णिमा (तराइ बिदा)

आज काठमाण्डाै लगायत देशका विभिन्न भू-भागका रङ्गका खेलाडीहरू आराम गरिरहेका होलान् । अझ भनौँ नेपालको पहाडी, भित्री मधेस अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरूले हिजो नै रङ्ग अनि उमङ्ग साटासाट गरिसके अब पालो तराईको, अझ भनौँ मधेसको ।
किन तराइ र पहाडको होली फरक फरक दिन हुन्छ ?
मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरू पूर्णिमाको दिन नै परिक्रमा सकेर जनकपुर आइपुग्ने भएकाले आज विश्राम गरिने र तराईको होली चाहिँ भोलि हुने परम्परा बसेको हो । यस कारण पहाडको होली पूर्णिमा कै दिन र तराइको होली भोलिपल्ट गरिन्छ । आज तराईको होली हो ।
नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म महेन्द्र राजमार्गसँग लुटपुटिएका तराईका सुन्दर भू-भागहरू रहेका छन्, ठुला-ठुला घरदेखि स-साना झुपडीसम्म, सुर्ती फलेका खेत देखि धानका बालासम्म अनि विविध भाषा अनि संस्कृतिका बिच तराई नेपालमा शोभायमान छ । खोलानाला अनि उब्जनी माटोले सिचींत यस भूभाग नेपालको अन्न भण्डार अनि पौरखीहरूको थलो हो, जहाँ मानो खाएर मुरी उब्जाइन्छ ।
जोगिरा सरररररररर
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के वोलो सारारारारारारारारारारा
के वोलो सारारारारारारारारारारारा
को हो त जोगिरा?
जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात् चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनै पनि शुभ कार्य या चाडबाड या समारोहको जनाउ गर्दछन् । अनि यो होली या फागुमा जोगिरा को चर्चा चल्दछ । ठ्याक्कै यकिन गरेर जोगिरा को अर्थ निकाल्न गाह्रो छ तथापि जोगिरा त्यो हो जो रङ्ग र भाँगको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक आफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपुवा, नरिवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक आपसमा रङ्ग दलेर खुसीयाली साटासाट गरिन्छ । जोगी अर्थात् केही लिन र केही दिनसँग वास्ता नभएको, सुख्ख र दुख्नको झेलमा नअल्झिएको अनि समपूर्ण रूपमा साधुजस्तो सांसारिक बन्धनबाट टाढिएको मान्छे, जोगिरा , विन्दास अनि फिक्री नभएको मान्छे । मजीरा अर्थात् आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मिठो नशाको रिँगटालाई व्यक्त गरिएको छ ।
जोगिरा हुन कालागि आज केही मात्रामा भाँगको घोटा पिइन्छ । भाँगको नशाले सबैलाई जोगिरा बनाउँछ कि बनाउँदैन त्यो त दैव जानोस् तर भाँग लगायत अन्य नशालु पदार्थको प्रयोग र चाडबाडको सन्दर्भलाई फरक रूपमा देख्न जरुरी छ ।
झन्डै कुरा अन्तै मोडेको, आउनुहोस् तराईकै ढोलकको तालमा गफिऔँ न... पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विविध जातजातिहरू लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरूसम्म आज यो रङ्गिन चाड मनाउँदै छन् । अब हामी यस विशेष दिन तराई मा पारम्परिक नृत्यको जग सम्हाल्दै आएका नटुवा समुदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौँ । डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुर बुबाले सुनाउनुहुन्थ्यो र म आज याद गर्दै लेख्दै छु । उहिले तराईमा अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन्, रमाइलो गर्न कालागि सीमापारिबाट अर्केष्ट्रा ल्याइन्थ्यो अनि विभिन्न गीतहरूमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँदथे । वारिपारि गाउँ थर्किने गरी तेर्सो पारिएको बडेमानको एम्पलीफायरमा आवाज अनि गीतहरू बजिरहन्थ्यो । यस्ता कार्यक्रमहरू नवरात्री या अन्य चाडहरू जस्तै होलीताका ल्याइने चलन अझै छ र यसरी आएका अर्केष्ट्राका सदस्यहरूमा नाच्ने सदस्यहरूलाई नटुवा भनिन्छ, गाउँ-गाउँमा यस्ता नटुवाहरु हुन्छन् जसले पुरुष भएता पनि महिलाको झैँ देखिने पैताला सम्मको फराक जस्तो पहिरन लगाएर घुमी घुमी नाच्दै नृत्य प्रस्तुत गर्ने गर्दछन् ।
पारम्परिक नटुवा नृत्य
आज होलीमा पनि तराईका धेरै ठाउँहरूमा पारम्परिक नटुवा नृत्यका साथ नटुवाहरु नाच्दछन् । तराईका पारम्परिक यी कलाकार समुदायले फागुको रङ्गमा नृत्य प्रस्तुत गर्दै एउटा गाउँबाट अर्को गाउँमा पुग्ने गर्दछ । साइकलका घण्टीहरू अनि पाईडलका कुँई कुँई आवाज, खेतका आली आली कुदेका होलीका खेलाडी, घर पछाडिको परालको टाली अनि आँगन छेउको धानको भकारी । थालमा पस्किएको मालपुवा लगायत तरुवा, बगरुवा, माछा मासु अचार अनि तिल या आलसको अदुवा हालेर वनाएको छोपको अचार अनि विभिन्न मिठाईहरू आज विशेष महत्त्वसहित खाइन्छ । अब हाम्रो पात्रो मोबाइल एप्स, सम्पूर्ण नेपाली जनलाई प्रविधिको एउटै सूत्रमा बाँध्ने सूत्रधार हो र यो सूत्रधारले के पहाड, के तराई , के हिमाल ?
वास्तवमा अहिलेको जस्तो कृत्रिम रङ्गहरू नभईकन होलीको वास्तविक खेलिने रङ्गहरूमा, पहेँलोका लागि, केशर रातोको लागी अबिर या लालगुलाल पनि भनिन्छ र चामलको पिठोको सेतो पिठो, चन्दन लगायत अन्य प्राकृतिक रङ्गहरूको चलन थियो । सुस्तरी यी कुराहरूलाई बजारमा सहज उपलब्ध रङ्गहरूले विस्थापन गर्दै गएको हो । ल है लगाएको रङ्ग त भोली सम्ममा उत्रेला तर होलीको यो भाइचारा र उत्साहका साथै सकारात्मक सोच कहिल्यै नघटोस् । तराई, पहाड र हिमाल यसले जोडी रहोस् ।
अझ होलीमा भक्त प्रह्लादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलिकालाई दहन गर्ने चलन छ । तराईमा गाई गोरुको गोबरलाई सुकाएर आगोको दाउराका रुपमा प्रयोग गर्न गुइँठा बनाउने चलन छ, यस्ता गुइँठाहरूलाई खुल्ला ठाउँमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बाली होलिका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ । सुस्तरी यस्ता चलनहरू घट्दो क्रममा भने रहेकै हुन् । मिथिला भूमिमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरू जनकपुरमा आएर अन्तगृह घुमेपछि होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथाहरू अनि भजनहरू गाइन्छ ।
कन्चन वन राम खेले होरी भन्दै गीत गाइन्छ, भगवान् राम पनि कन्चन बनमा होली खेल्न आएको जनविश्वास र किम्बदन्ती छ । होलीको छनक यस दिनमा अभूतपूर्व रहन्छ ।
पश्चिम नेपाली तराईहरूमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सद्भावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।
सबै तर्फबाट नेपाली जनका कुराहरू एकै थलोमा भेला पार्दछ, आज तराई होली विशेषलाई विट मार्यौ । अर्को वर्ष फेरि तराईका परिवेश लिएर आउने छौ । आज समस्त तराईले एउटै गीत गाउँछ होली हे~~~~
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: